कपन खोला निकाल्न पुगेका बालेनको नाम सुन्ने बित्तिकै मिडियामाथी यी युवाको ताण्डव, खोलाको नापी सुरु

Sdílet
Vložit
  • čas přidán 22. 08. 2024
  • #balenshah #balen #balenshahnews #kapan #sattale #kapankhola #balenshahkapan #kathmandu
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Komentáře • 455

  • @dipendrabasyal5147
    @dipendrabasyal5147 Před rokem +61

    जो जस्ले बालेनको बिरोध गर्छन् सब पाटी को झोले हुन ☝️ सब कन्डम फुटेर जन्मेका हुन

  • @kamalshrestha2639
    @kamalshrestha2639 Před rokem +30

    एस्ता घाँस झोले होलानी ((good job माहानगर & बालेन❤❤🎉🎉

  • @sudinlama5482
    @sudinlama5482 Před rokem +55

    त्यो बिरोध गर्नेहरु पार्टीको झोला हो , त्यो भेल बगेको ठाउँ खोला हो।

  • @purnapanta9616
    @purnapanta9616 Před rokem +23

    वालेनको साथमा जनता छन् जय वालेन

  • @bharatgurung2495
    @bharatgurung2495 Před rokem +18

    नेपाली हो नेपाली लाई सम्मान गरौं बानी ले नाइँ नानी हुनु पाउने हो धन्यवाद नेपाली मिडिया यस्तो हरुलाई चिर्फार गर्नु पर्छ ?

  • @santoshacharya9241
    @santoshacharya9241 Před rokem +12

    यी युवाको मात्र दोष होईन भाई , तिम्रो पनि छ

  • @prabh706
    @prabh706 Před rokem +14

    खोला माथिको घरको भाडा खान नपाउने भएर टेन्सन भए जस्तो छ😅😅

  • @ishworparajuli384
    @ishworparajuli384 Před rokem +15

    बालेनलाई नटेरेका हुन् पुराना पार्टीका स्थानीय झोलेहरूलाई भाटे कारबाही गर्नुपर्छ

  • @miragurung2828
    @miragurung2828 Před rokem +7

    मुखले बोलेर भएन अध्यक्ष जि गरेर देखाउनु पय्यो यतिका बर्ष भयो खहरे खोला ले कपन डुबान भईराछ खोईत गरेको अाज बालेन सरलाई चुपचाप गर्न दिनु

  • @thapaprem3461
    @thapaprem3461 Před rokem +10

    पत्रकार ले नै दुर्व्याहर गरेको छ

  • @user-lh6qz6yx8h
    @user-lh6qz6yx8h Před 5 dny +2

    जय बालेन दाई नेपाल

  • @razzpahadi4682
    @razzpahadi4682 Před rokem +30

    यो सुरुको औतारी काहाँको दुःखी आत्मा रहेछ,, कुखुरा चोर उतर्सेको जस्तो गर्दोरहेछ,, बालेनको काम रोक्न सकिएन भन्ने पिरमा परेको दुःखी आत्मा रहेछ!! यस्ता विकास विरोधीलाई वास्ता नै नगरी अघि बढ्नुस् बालेन ज्यू!!,जय बालेन ज्यू!! 🇳🇵🇳🇵🙏🙏💪💪

    • @paradise9981
      @paradise9981 Před rokem

      Ekdam sahi Ho!

    • @paradise9981
      @paradise9981 Před rokem

      Ekdam sahi Ho!

    • @scaryvideos1695
      @scaryvideos1695 Před rokem +2

      yo mula youtubey lai content chaiyo bhandai ma jaslai pani camera tersaryera boom jhosne ho ta. paila ekpatak hajur sanga kura garchu bhanera sodhna ta parcha ni. usko video ma bolera usaile dollar kamaune ho. tei dollar kamauna jaslai pani jhosdai hidna ta bhayena ni ekpatak sodhera garda tesko dollar najharne ta thiyena hola.

    • @atinyshineforever9252
      @atinyshineforever9252 Před rokem

      @@scaryvideos1695 tehi vaney

    • @atinyshineforever9252
      @atinyshineforever9252 Před rokem

      Ko autarey ?nabuji arulai judge nagarnu hola thulo sor ma bolna ayo dhamkauna ayo vandai ma tyo manxey right hunna afno dhimak ni lagaunu arulai judge garnu vanda agadi
      ani euta youtuber patrakar vayesi manner ni hunu paryo tyo manxey ley boldina vaney xa ani feri pani tyo clips halna laaj lagena ?khub patrakar afu jitey arulai haraye jasto lagira hola afnai tamasa gariraxa

  • @deepakbuddhacharya6770
    @deepakbuddhacharya6770 Před rokem +2

    सति ले सरपेको देश होइन बाहुनले सरपेको देश हो

  • @lokchandrapradhan7530
    @lokchandrapradhan7530 Před 3 dny +1

    विसाल नगर मा सरकारी जग्गामा वनेको कवाडी कस्ले भाडा खादैछ जाच होस

  • @rupeshpun5432
    @rupeshpun5432 Před 10 měsíci +1

    यो देशको जनताहरू भेंडा भएर त देश लुटेरा चोरहरु भ्रष्टाचारि , ज्यानमारा पाल्ने नेताहरु लाइ भोट दिएर मन्त्री र राष्ट्रपति बनाउछौ,,,,,,,,😡😡😡😡😡

  • @ramkumarshrestha446
    @ramkumarshrestha446 Před rokem +6

    राम्रो काम को सबै ले साथ दिनुपर्छ balen sir ko काम आफ्नो लागि होइन जनताको लागि हो

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Před rokem +1

    हुन पनि नेपालमा पत्रकारको नाममा youtuber हरु धेरै भए। सिमित मिडिया हुन जरुरत छ। जय बालेन सर।

  • @sumitgurung7623
    @sumitgurung7623 Před rokem +2

    Sab vanda genuine ra soft spoken journalist hajur ho...m

  • @zanakkatuwal6649
    @zanakkatuwal6649 Před rokem +3

    बिरोध गर्ने सबै पाटिको झोल्ले हो बालेन किङ❤❤❤❤

  • @hsjabsh6845
    @hsjabsh6845 Před rokem +4

    यस्ता यी पाटिका झाेले हरुकाे कुरा नसुनाे अब काठमाडौ बनाउनु पदछ अब

  • @narakhatri6532
    @narakhatri6532 Před rokem +5

    बालेन शाहाँ जिन्दाबात।

  • @rm_hechahangchris
    @rm_hechahangchris Před rokem +11

    बुडानिलणठ वाड न.१० को वडा अध्यक्ष को गलत निर्णय छ

  • @sumitgurung7623
    @sumitgurung7623 Před rokem +2

    Hajur dherai soft spoken journalist

  • @user-vm2cw2hc5s
    @user-vm2cw2hc5s Před 5 dny

    नेपालका युट्युबे पत्रकार र ट्राफिक प्रहरीकाे दादागिरी हामिनेपाली जनता चै इनिहरुकाेसामु दास झै निहुरिनु पर्ने...?

  • @user-is1gw7hj9y
    @user-is1gw7hj9y Před rokem +6

    Good job बालेन दाजु

  • @krishnashrestha7727
    @krishnashrestha7727 Před rokem

    सधै आफ्नो बल गरेर हुदैन नि कहिले काहीँ जनताहरुको कुरा सुन्नु पर्छ।पुरिएको खोलालाई अब फेरि निकाल्नु राम्रो हैन बेकारमा खोला ठूलो हुदा पछि बर्खामा दुख पाउने जनताहरु नै हो।तिमीहरूलाई त के छ र कोमेन्टमा भुक्ने अनि कराउने तर पीडा त भोग्नेलाइ थाहा हुन्छ ।

  • @AaryanMajhi-le1dp
    @AaryanMajhi-le1dp Před rokem +1

    Good job balen sir

  • @rameshvhatt5817
    @rameshvhatt5817 Před rokem

    आफुले राम्रो काम गरेको भए पो पत्रकार सगं बोल्न मन लाग्छ,, आफुले नै नराम्रो काम गरेको छ,, खोला मिचेर घर बनाउने कुन सरकारले दियो अनुमति यस्ता दादागिरी गर्ने बोकालाई कारबाही हुनुपर्छ,,जय बालेन पछि नहट्नु जन्ता तपाईं को साथमा छ,,

  • @maheshregmi4743
    @maheshregmi4743 Před 10 měsíci

    Good Work B. P. Sah.

  • @bajindrathapa2877
    @bajindrathapa2877 Před rokem +9

    Balen is great

  • @sanishbista4540
    @sanishbista4540 Před rokem +2

    पत्रकार चौथो अङ्ग हो कि पत्रकारिता संचार हो 🤔

  • @rameshworsapkota1337
    @rameshworsapkota1337 Před rokem

    यि झोलाहरू टेबलमा बसेर बोतलमा चुस्कि मिलाउदै भागबण्डा मिलेपछि सबै टुंगिन्छ
    जसरी पनि खानु न छ यिनीहरू का लागि

  • @prabesh138
    @prabesh138 Před rokem

    यो पक्कै पनि मावोबादी या काङ्ग्रेस हुनु पर्छ

  • @KamalaLamsal-xk2dx
    @KamalaLamsal-xk2dx Před 22 hodinami

    युटुबेहरु बडि नइ हो।

  • @Anjan_raj2024
    @Anjan_raj2024 Před rokem +1

    तिम्रो पनि गल्ती छ भाइ मान्छे कुन मुडमा हुन्छ क्यामेरा तेर्साउन लाने होइन सम्बन्धित आधिकारिक मान्छेसङ्ग माग्ने हो जवाफ

  • @redcaration7681
    @redcaration7681 Před rokem

    राज्य को चौथो अंग भनेर अर्काको मुखै मा माइक ठोस्न पाइन्दैन । अनि दुर्व्यवहार गर्यो भन्न पाइन्छ मुला साग ठूलो कुरा गर्छ ।

  • @SarojBishwakarma-v3l
    @SarojBishwakarma-v3l Před 2 dny

    निउ,खोज्दै,जाने,दुरबय्बार,मात्रैइ,हाइन,अाखा,फुट्ने,गरि,हान्नुपर्ने,हो,

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr Před 2 dny

    माफिया हो यो मान्छे अरु को घर जग्ग कब्जा गर्ने बेक्ती हो खै हैन जस्तो पनि छ होजस्तो पनि छ

  • @magarom8263
    @magarom8263 Před rokem

    दूर व्यावहार गरेको त छैन तै पनि तिमीहरू पत्रकार सही काममा औंला ठड्याएर नेता सँग बोल्न नसक्ने गरिब जनता लाई थर्काउन चाहिँ सक्ने थुइक्का

  • @chandrbahadurthapa9298

    यो मान्क्षलाई क्राबाई ग्रनुप्रछ

  • @nabarajsharma6758
    @nabarajsharma6758 Před 3 dny

    अब को चुनाव मा सधैको लागि काम सकिन्छ तिम्रो है वडाअदक्ष्य ज्यु त्यहा बाट घर बसेर काम गर्नु

  • @balkrishna3249
    @balkrishna3249 Před rokem

    भुस्या झोले हरु ले मात्र बालेन र पत्रकार को बिरोध गर्छन।

  • @loknath9849
    @loknath9849 Před rokem

    मुलासाग पत्रकार,अनुमति लियर प्रतिकृया लि न।मुखमा लादै झोस्दै जस्लाई पनि? तिम्रो चौथो अंगले जे गरे नि हुने? के दुर्व्यवहार भो? तिमीले दुर्बेबहार गरेका छौ।कसैलाइ अनुमति लियर र कसैलाई सिधै मुखमा झोसेर तिम्रो माईक।

  • @prabesh138
    @prabesh138 Před rokem

    सती ले सरापेको होइन नेपाल का भ्रष्ट चारी ले खाए देश अरु केहि होइन सरकार जुन दल को होस तर नेपाल भर्स्त्चारी ले हो देश को हालत यस्तो भएको पहीला १:टा राजा थीय अहिले हजारौं राजा भय

  • @umeshthapa954
    @umeshthapa954 Před rokem

    बोल्दिन भनेर भन्दैछ त ।के बुमले घोचिराख्नु ।राज्यको चौथो अङ्ग भन्दैमा सर्बसधारणको इच्छा बिपरित त गर्नुभयननी ।

  • @R.M730
    @R.M730 Před rokem +1

    😎 बालेन सरकार जिन्दाबाद।✊🇳🇵

  • @umeshjungthapa3789
    @umeshjungthapa3789 Před rokem +1

    मान्छे को दादागिरी हो कि मीडिया को दादागिरी हो बुझ्नै सकेन 🤔🤔

    • @binitasigdel691
      @binitasigdel691 Před rokem +1

      Manxe ko...media ley ta namaskar garera bolnu vayo tyo manxe aafailey dimag xaina vanera jhagada garna khojeko ho

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e Před 5 dny

    Jay balna sir 💯💯🙏

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Před měsícem

    पार्टीको झोले live के मतलब जय बालेन सर

  • @surenkunwar3152
    @surenkunwar3152 Před rokem +7

    Good job balen ji, let them express their words, as long as you are doing good for the people and the country.
    These people will regret after 10 yrs when they witness the development right infront of their nose. Wish you all the best to your entire team.

  • @bibashMagar-tk6lt
    @bibashMagar-tk6lt Před rokem

    पत्रकार ले नै दुर्व्यवहार गरेकोे छ

  • @koshgurung5006
    @koshgurung5006 Před rokem

    थुक्क ! सरकारका चौथो अङ्ग पत्रुकारको व्यवहार । यस्तैले हो समाज र देशमा अराजकता सिर्जना गर्ने । पत्रुकार

  • @user-se1sb2le9y
    @user-se1sb2le9y Před rokem +6

    दुर्ब्यबहार होइन,ठिक गर्यो।

    • @ishworsunam4335
      @ishworsunam4335 Před rokem

      Ghanta thik garyo mulaa jhole haru

    • @dipendrabasyal5147
      @dipendrabasyal5147 Před rokem

      त पनि पाटी को झोले होस

    • @razzpahadi4682
      @razzpahadi4682 Před rokem +1

      विकास विरोधी संघका सदस्यहरूको सोचाई यस्तो हुनु खासै अनौठो कुरा होइन।। मूल्यांकन जनताले गर्नेछन्।। जय होस्।।

  • @ramsapkota1500
    @ramsapkota1500 Před rokem

    भट्टराई भन्ने मफिया ग्यङ्ग्को अध्यक्ष रैछ । यो चोर हो । खोलामाथी घर बनायेर आफै बस्ने र खोला माथी घर बनाउन उक्साउने दलाल रैछ।

  • @user-xz5xj4kj6f
    @user-xz5xj4kj6f Před rokem +3

    Very good work Balen Shah 😊😊😊😊😊 Yestaa Kukur haru Laah Nihu khojxaan Media Sir Tapai ko Kaam Garnus hami Balen Rah Media ko Sath mah xaam Jay Greater Nepal

  • @PrakashPrkash-fb8nm
    @PrakashPrkash-fb8nm Před rokem

    मिडिया भनेर बोल्ने शैली भयन बोल्ने शैली सुधारौं जस्लाई पायो उसैको मुखमा त्यो माइक कोच्नु नी राम्रो होइन एउटा माईक र परिचय पत्र बोक्दैमा पत्रकार हुँदैन परिचय पत्र सबैले बनाउन सक्छन् पहिले अध्ययन गरेर के प्रश्न सोध्ने भन्ने पहिले तयारी हुनु पर्छ जस्तो लाग्छ 1

  • @pewpewpewpewpew1
    @pewpewpewpewpew1 Před rokem

    यो जुन व्यक्तिको बोल्ने शैलि र चाल-ढालको प्रदर्शनले नै चिनाउ छ कि कुन बाैधिक स्तर्यको मान्छे हो भनेर , आफु भन्दा सानोहरुलाई कसतो शिक्षा दिदै होलान्।
    यसतै अनुशासनहिन, विवेकहिन, असभ्यले भरिपुर्ण विकृति उन्मुख भएको तुच्छ मानीषहरुको चपेटामा परेको समाज , सम्पदा, खोला-नालाको दोहन भएको छ र यिनिहरुको पुश्ताले पनि यसै गर्नु सिक्छन्।
    our country is trapped in this vicious cycle of corrupted ,discourteous, unethical, immoral society and community.
    This present steps taken by metropolitan and all the people who are fighting against these corrupted ones will mitigate these corruption in society..
    यो विकृतिको अन्त्य हुनैपर्छ।

  • @bharatgautam4829
    @bharatgautam4829 Před rokem +2

    बालेन सर जिन्दावाद

  • @gajendrashahi6523
    @gajendrashahi6523 Před rokem

    Balen is Great

  • @bboys9508
    @bboys9508 Před rokem

    यो खाते भु माफिया को सन्तान हो पक्कै।
    यस्लाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ।

  • @rajeshshrestha5243
    @rajeshshrestha5243 Před rokem

    ठिक गर्यो झोले पत्रु लाई

  • @rajendraoli3755
    @rajendraoli3755 Před rokem

    दसौ वर्ष सम्म केगरेर बसेको हो यो मान्छे उपत्यका बिकास प्राबिधिकरण संग मिलेर भ्रस्टचार गर्ने मान्छे रहेछ

  • @kamaladhikari820
    @kamaladhikari820 Před rokem +5

    Balen sarkar jindabaad

  • @kewalrai5590
    @kewalrai5590 Před rokem

    चौथो अंग होइन देखाइदिनु पर्ने गुप्ताङ.....कहि नभाको चौथो अङ्ग ।

  • @phulmayatamang3936
    @phulmayatamang3936 Před rokem +1

    यो पारालेत काठमाडौ सप खोला हुनछ हेरदइ जानू होला

    • @neeyatilama7590
      @neeyatilama7590 Před rokem

      Satya ho, deshko development haina mnxylie chai ghar bihin banayera ekdin katmandu khola vnera chininy raixa,,, mayerale khola kognuko lgi vote jiteko raixa😂😂😂😂😂

  • @dawaz265
    @dawaz265 Před rokem

    गगनेको ग्याङ्कले १ अर्व भन्दा वढि वजेड हालेर खाइ सके अझै खान पाउ भन्दै छन।

  • @ramrijal5601
    @ramrijal5601 Před rokem +1

    त्याे झाेलेले अब लुटन नपाउने भए भनेर याे हर्कत गरेकाे

  • @narpun6399
    @narpun6399 Před rokem +2

    Good job jay team balen💓💓

  • @Subharambha2023
    @Subharambha2023 Před rokem +2

    Good job balen G

  • @krishnabhandari3321
    @krishnabhandari3321 Před rokem +1

    एस्ता निउ खोज्ने मिडियाको घेक्रो फुटने गरेर हान्नु पर्छ

    • @reels925
      @reels925 Před rokem

      त्यही त म बोल्दिन भनेपछि सकियो।

  • @iambee6062
    @iambee6062 Před 3 dny

    कुन पाटिकाे नियत ठिक नभयकाे मानछे हाे।

  • @samirchapai1149
    @samirchapai1149 Před 2 dny

    भारत को चीन को सिमाना मा गर न

  • @surajpathak8572
    @surajpathak8572 Před rokem +1

    यो पागल को हो मिडिया माथि हात हाल्न खोज्ने

  • @bishnupoudel3593
    @bishnupoudel3593 Před rokem

    यो कस्ले पालेको गुन्दा हो यिन लाई कार्बाही गर्नु पर्छ

  • @deepakpathak4356
    @deepakpathak4356 Před rokem

    जनता तीमीहरू जस्तै झोले लाइ मात्र भन्ने हो ? दलाल झोले ! वर्षो देखी लुटेर बजेट पार्दै खाने बा टो वालेन ले ध्वस्त पार्दीएर हो? झोले दलाल ! ठोक बालेन ठोक ठोकनै पर्छ

  • @sangaysherpa6480
    @sangaysherpa6480 Před rokem

    Very good balen

  • @anilnepal1647
    @anilnepal1647 Před rokem +8

    Iniharu vaneko party ko daas haru hun iniharu ma hark ra balen jasto drishtikon kahile pani aaudaina daas ta paryo ki k ho patrakar bhai

  • @dhurba3499
    @dhurba3499 Před rokem

    माईकको अगाडी बोल्ने क्षमता नभएर पनि हुन सक्छ फुतिॅ भने तगडा देखाएकै हो है।

  • @ramkumarrai6598
    @ramkumarrai6598 Před rokem

    पार्टीको झोले हो बिकासको काममा दक्खल दिनेहरू।

  • @rajendraoli3755
    @rajendraoli3755 Před rokem

    उपत्यका बिकास प्राबिधिकरण भ्रस्टचारी को घर हो

  • @ChandrabdrKarki-nd9zp

    बुडा निलकठ कप सदस्य, बेवकुफ हो , यो मान्छे लाइ मान सम्मान चाहियो,र वोट पनि चाहियो, पक्का हो । (नगर र महानगर छलफल गर्ने हो, जनता संग लागेर नेता , छि ?खोला को जग्गा छोड्नै पर्छ, ? नेता , झोले ले फाइदा लेलान् , तिनकै पछाडि लागेर उफ्रिनु उचित नहोला ।?

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Před rokem

    पत्रकार भए भन्दैमा बोल्न मन नलागेको मान्छे लाई जबर्जस्ति बोल्न लाउने ..? बोल्न नबोल्न ब्यक्तिको खुसि को कुरा हो। ४ अंग भनेर मात्र हुन्छ..? रिपोटिङ्ग गर्नु होस आम जनता लाई देखाउनु होस। तर जबरजस्ति बोल कि बोल भन्न चै पाउदैन याद गर्नु !

  • @shankarlaltharu-xo2pw

    बिराेध गर्नेले मरुभुमिमा गई बस्ने

  • @sanjutmz1352
    @sanjutmz1352 Před rokem

    यहाँ कुनै टेलिभिजन का पत्रकार छैनन सब युतुबे हरु छन कहाँ अर्काको स्वास्नि पोइला गयो कस्ले अर्को सवास्नि ल्यायो त्यो मात्रै खेदो खनेर युटुब बाट कमाइ खाने हरु हुन

  • @Psctayari199
    @Psctayari199 Před rokem

    मुजी पत्रुकारले दुर्व्यवहार गरेको देखिन्छ

  • @dilurajamajhi7138
    @dilurajamajhi7138 Před rokem +1

    त्यो मिडियामा हात हाल्ने झ‍ोलेलाइ कार्वाही हुनुपर्छ

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před rokem +1

    झुसे ले क्यामरा स्यामरा ढलमा हाल्दिन्छुरे झुसे को तगत छ क्यामरा खोसेर ढलमा हाल्ने

  • @user-ft7vo3vw8z
    @user-ft7vo3vw8z Před rokem

    मूर्ख काे पछि मिडिया किन लागि राकाे यस्ता कापछि मात्र लुट्तन्त्र का लागि घम्सा घम्सि बालेनकाे डाेजरले सकिदियाे गगन काे गगन पनि सकियो बस

  • @raghunath8760
    @raghunath8760 Před rokem

    जय बालेन

  • @ankitkumarkumar7585
    @ankitkumarkumar7585 Před rokem +4

    Balen good job

  • @bharatgautam4829
    @bharatgautam4829 Před rokem

    गाला फुटाउन पर्ने फटाहलाइ

  • @user-mx3bd6im8b
    @user-mx3bd6im8b Před rokem

    sai gareyo dai

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Před rokem +2

    मिडिया माथि हात पात गरने याे खाते काेहाे यसलाई पनि हामराे देश नेपाल काे माया रैनछ।

  • @miragurung2828
    @miragurung2828 Před rokem

    यो सेतो टिसट लगाउने भात खाको भए यस्तो दुर बेभार गर्थेन घाँस खाने रछ साला खोला मिचेर घर बनाउने अनि रिस अाबेकमा अाएर मिडियालाई रिस देखाउछ साला

  • @aakroslama213
    @aakroslama213 Před rokem +3

    Yo manchhe ko dimag gayo hola.. Khola ma ghar hola white T-shirt daju ko

  • @youbrajpahadi8490
    @youbrajpahadi8490 Před rokem

    थो पत्रकार जस्तो राज्यको चौथो अंगलाई दुर व्यबहार गर्ने त्यो गिदि नभाको हाडिघोप्टेलाइ कारवाही हुनु पर्छ कस्तो झारपात सन्काहा टाइपको मान्छे रहेछ त्यो यस्तो जनताको जन आवाज बोकेको खबरदारी गर्ने मिडिया माथी तेसरि दुरुपयोग गर्ने फटाहा हरुलाइ कारवाही भयको हामी देख्न चाहन्छौ ??

    • @yashthapa7550
      @yashthapa7550 Před 3 dny

      Tapai dherai dimag bhako manxele kasko galti xa thaha pauna nasakne ani samjik sanjal ma yesari gali garne yo ramro hoina galti tyaha patrakarko xa tyo manxe sirf bolna nachaheko ho kasaiko birodh gareko hoina patrakar bhandai mic samatera jaha payo tehi ani jo payo tesko mukhma mic tersaune hoina sambandhit thauma tyo pani anumati liyera sawal jawab garne ho

  • @puskalaryal2057
    @puskalaryal2057 Před rokem +1

    malai aja samma yo channel ramro lauthyo . Aba kasai ko mood kasto hunxa .direct gayara mike tersayasi ris uthi halxa ne. Sir haru.

  • @krishnashrestha1595
    @krishnashrestha1595 Před rokem

    झेलेभएर बोल्न नचाहेको होला जो जसको मान्छ्े हरू ले सत्य देंखको कूरा सत्य असत्य के हो बोल्नु पछम

  • @ashasubbath5901
    @ashasubbath5901 Před rokem

    हेर्दै गजेडी जस्तो देखिनेलाई किन सोध्न पर्यो त ?? म त मिडिया कै गल्ती देख्छु !

  • @deepmuna2303
    @deepmuna2303 Před rokem

    यस्ता दलाल भुमाफियाहरु सङ्ग सोध्दा हुन्छर?