DAMPHU SELO EP 2 - Sagar Ale Magar & Jitu Lopchan | Buddhi Tamang
Vložit
- čas přidán 8. 07. 2024
- #indigenoustelevision #DamphuSelo #DamfuSelo
Song credit:
Original Vocal: Susan Lama, Indira Yonjan, Late. Samin Tamang (Kaji)
Lyrics/Music: Susan Lama
Remake Version:
Vocal: Anil Lama, Susan Lama, Reshma Bomjan, Laxmi Syangtan
Link: • Noba Noba Temal Gang -...
A Presentation of
Jigme Media Production
in Association with
Indigenous Television
Sponsored by
Himalayan Tax Service, San Francisco, USA
Supported by
Moktan Wood & Metal Pvt. Ltd.
Kathmandu Kitchen Equipment, Fabricators & Suppliers
Indreni Homes Pvt. Ltd.
Organic World Group Pvt. Ltd.
Dish Home Fibernet
Banking Partner
Rastriya Banijya Bank Limited.
Dress Partner
Ghoilo Suppliers
Anbhi Boutiue
Furniture Partner
Peace Boudha Om Furniture Pvt. Ltd.
Damphu Partner
Hyangla Damphu Dhim
Education Partner
Focus Education & Consultant Pvt. Ltd.
Travel Partner
MD Adventures Travel & Tours Pvt. Ltd.
Printing Partner
Express Design & Print
Media Partner
Indigenous Media Foundation
Indigenousvoice.com
Indigenous Community Radio Network
Indigenous Rights Foundation
Artist
Sagar Ale Magar
Arpan Theeng Tamang
Dipak Tamang
Jitu Lopchan
Mhendo Pakhrin
Kala Nepali
Musician
Sangeet Lama - Flute
Prabhat Tamang - Tungna
Dipesh Rai - Damphu
Jigme Dong Tamang - Piano
Arjun Thegim Limbu - Pad
Utsav Nepal - Guitar
Executive Producer / Presenter
Jagat M. Lama Dong
Music Mentor
Susan Lama
Production Manager
Saguni Tamang Dong
Account/Marketing Manager
Mayalu Ngyasur
Operation Manager
Niroj Tamang
Musician Manager
Dipak Tamang
PR Manager
Abhi Lama
Mix/Master
Arpan Theeng Tamang
(Arpan Studio)
Operation Supervisor
Renuka Lama
Stylist
Anita Gole
Makeup
Nitu Lama
Camera Crew
Sujan Sunuwar
Anish Khadgi
Dashiram Tharu
Shailesh Dangol
Dolma Sherpa
Niroj Tamang
Bishwo Limbu
Sound Engineer
Santosh Shrestha
Sound Technician
Avishek sharma
Suman nepali
MCR Technician
Darlami Sumi
MCR Chief
Pam Sunuwar
Editor
Anjana Rai
Editor Chief
Rojina Lama
Director
Surya Lama
Timestamps:
00:00 Supporters
01:18 Theme Music
02:48 Host Part
11:29 Damphu Selo Battle
39:24 Host Part
-------------------------------------------------------------------------------------------------------------------
Indigenous Television को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : / indigenoustelevision
---------------------------------------------------------------------------------------------------------
Click on the links to Download our Apps
Apple: apps.apple.com/bs/app/indigen...
Android: play.google.com/store/apps/de...
--------------------------------------------------------------------------------------------------------
🏠Address:
Post Box: 13461
Annamnagar, Kathmandu, Nepal
-------------------------------------------------------------------------------------------------------
☎️Phone: +977 1 4102757 / +977 1 4102689
------------------------------------------------------------------------------------------------------
📧E-mail:
info@indigenoustelevision.com
indigenoustelevision@gmail.com
-------------------------------------------------------------------------------------------------------
सागर आलेलाइ मन पराउनेहरु कति जना हुनुहुन्छ ?हांजिर गरौंत।
तामाङ हुनुमा धेरै गर्व लाग्छ❣️ तामाङ गीत संगीत त्यो उचाइमा पुगेको छ कि जुन ठाउँ जो कोही पुग्न सकेको छैनन् । यो सुरुवात हो ,भोलिका दिनमा म पनि तामाङको छोरा हु भनेर गर्वका साथ विश्व सामु चिनाउन पाउ🙏 आफ्नो भाषा ,धर्म लाई माया गरौ ❣️ र डम्फू सेलो टिमलाई बधाई तथा शुभकामना ❣️🙏
Big fan dada❣️
Big fan dada
aba tya euta damfu ko thulo photo pani rakhnu git gaune thauma
Magar hunu ma garva lagxa ❤
हामी तामाङ नभए पनि गर्व गर्छौ हर चाडपर्वमा तामाङ गितमा नाच्ने गर्छौ नेपालीको एक नम्बरमा पर्छ तामाङ सेलो
मगर केटोले सेलो खायो है मज्जाले अनि मज्जाको अवाज पनि धेरै बधाई
म हाल इराक बाट सुन्दै र हेर्दै छु म क्षेत्री को छोरो हुँ तर हाम्रो सिन्धुपाल्चोक तिर पनि सुन्न पाइन्छ यस्ता सेलो हरु सारै मजा लाग्यो हामी नेपाली साँस्कृतिक बिविधता मा कति धेरै धनी छाैँ जय नेपाल 👌👌👌
M pni irak bata nai heriraxu hai❤❤
म राई हो तर आति मज्जा आयो हेर्दै जादा 12:30भएको पत्तै भएन
तपाईं हाम्रो सङित लाई हामिले त हो जोगाउने यो हामी तामाङको मात्रै होइन ।। tune हाम्रो होला सङित सबैको हो ।। म तामाङ हु तर मलाइ पुर्बेली गित हरु धेरै सुन्छु बिशेश गरि राजेश पाएल रै सम्भु रै र सुनिता थेगिमको ।।
हामि नेपालि हो सबैले सबैको संस्कृतिको सम्मान गर्नु पर्छ ।कति राम्रो तामाङ सेलो ।
सागर आलेको ममि पनि तामाङ हो है!!🙏🙏🙏
थाहा छ।
होर पहिलो पटक चिनेको मैले सागर आले
A hor tai t m sochdai thiye ki mgr ko xoro le tmg geet kasari gaayo vnera😂😂
@@PrabinaTamang-dd5rd मगर को छोरा तामाङ को भान्जा
हो र
जय मगर जय तामाङ 🙏🙏🙏
डम्फू सेलोलाई मन देखि नै माया गर्नेहरु यता हाजिर है त❤❤❤
चर्चित सेलो गायिका जितु लोप्चन तामाङको साथमा सागर आले र दिपक तामाङ यो डम्फु सेलो गीत सबैको मन मनमा बस्न सफल होस्
यहि शुभकामना🎉🎉🎉🎉
यसरी तामाङको मौलिक पोशाक र डम्फु सधैँ यसरी च्याङ्वा र मैच्याङहरुले लिएर बसुन् र लगाउदा झनै सुनमा सुगन्ध देखियो❤❤🇳🇵🎸🎵
सागर भाइ लाई धेरै धन्यवाद यति मीठो गरि सेलो गित सुनाइ दिनु भएको मल्टिट्यलेन्ट दोल्खा रामेछाप मगर समुदाय मा सेलो गित मा रमाइलो गर्नु हुन्छ ! म तामाङ भए नि गुरुङ मगर चौधरी गाउमा हुर्के रोधी दोहोरी कति मजा लाग्छ! नेपाल को सस्किर्ती अहा👌🙏🤘🇳🇵🇳🇵
सहि कुरो
Sahi kura garnu vayo
🙏🙏🙏🙏
Mh ni Ramechhap bat ❤❤❤
मपनी रामेछापको हो रमाइलो हुन्छ ।
दामि गाउदो रछ तामाङ सेलो सागर ब्रो ले आमा तामाङ भएर होला बधाई छ
बल्ल खोजेको जस्तो show आयो❣️❣️
३६ जात मध्यको एक जात हाम्रो नेपाली समाज भित्रको एक परम्परा तामाङ समाज झल्काउने मीठो प्रस्तुति वा मन परो❤❤बुद्धि दाइ कमेडि😂😂
नमस्ते म लोक गायक सिर्जन आले मगर डम्फू सेलोमा म पनि सहभागी बन्ने मौका पाकोछु सम्पुर्ण टिमलाई धन्यवाद अर्को भागको पर्खाइमा छु है अनि सफल्ताको शुभकामना डम्फू सेलोलाइ
आहा सागर आले को सेलो कति मिठो हो म पनि साउदी अरब बाट हेर्दै छु सम्पूर्ण डम्फू सेलो परिवार लाई सफलता को शुभ कामना छ
मेरो पनी बुढी तामाङनी नै हो है चरीकोट तिरको❤ लासो फ्याफुला जम्बन्दा
साईडमा तामाङ dress मा नाचेको देखाउनु पर्यो सुन मा सुगन्ध हुन्थ्यो देखायो भने❤❤❤
सहि कुरो यार❤
100% agree with you
Kura sahi ho
Agree ❤
Agreed👌
तामाङ हुनुमा गर्व छ
❤❤❤❤❤❤❤
धेरै राम्रो छ डम्फु सेलो जितु दि र सागर आले दा को गित फेरीफेरी डम्फु सेलोमा देख्न पाऊ जय तामाङ सेलो जय गित सङ्गीत
तामाङ हुनुमा गर्व छ तामाङ जति ले सपोत गराउ है साथि हो😍😘😘
🇳🇵🙏 lasso ma chahi Hal portugal bata please mero channel lai pni subscribe garera support gardinsna m pni hajur lai support garne xu hai ta hajur🙏 @PremWaibaofficial
अति राम्रो लय सागर आले र जितु लोप्चान आङाको वाव सागर आले मगर सेलो यस्तो राम्रो संग गाउनु भयो दुई जानको सेलो दोहोरी हेरेर धेरै रमाइलो भयो मगर भएर नि सेलोलाई माया गर्दिनु भयो विशेष धन्यवाद सागर आले भाइलाई 🙏
Yo song ko title k ho??youtubema xa ki xain??
सागर भाइ को मावली पनि तामाङ रैछ नि त जे होस राम्रो प्रस्तुति ❤सम्पुर्ण लाई शुभकामना
म मगरको छोरो भयता पनि तामाङ्गको रिति रिवाज संकृति उधुममै मन पर्छ।❤❤
म मगरको छोरा भय पनि तामाङको सेलो अतिनै मन पर्छ 1k भन्दा थोरै हिनेजतिले सबैले सपोत गरौ है
अति मिठो र सुमधुर स्वरकी धनी जितु लोप्चानको साथमा सागर आले मगरको सेलो जुहारी प्रस्तुती साह्रै रमाइलो । यो कार्यक्रमले निरन्तरता पाओस् शुभकामना
आहा मगर र तामाङ्नि को सेलो दोहोरि बब्बाल लाग्यो❤
कलाकार भए पछि यतिको हुनु पर्छ सबै खालको गीत गाउने सक्ने हुनु पर्छ❤❤
अहा कति रमाइलो तामाङ संस्कृति सेलो❤🙏
अहिलेको नयाँ पुस्ताहरूले हाम्रो तामाङ समाजको परम्परा ऐतिहासिक कुराहरुलाई समेटेर गीत संगीतमा उतार्नु पर्यो। परम्परा खोज्नेतिर लाग्नुभएको गीत संगीतबाटै ठट्टा त हाम्रो जातमै छँदैछन्। नी🙏
लु गज्जब लाग्यो मगर र तामाङको डम्फू सेलो जुहारी❤🤗👌🙏🙏
तामाङ भाषा ,संस्कृति ,परम्परागत रितिरिवाज पहिचान भावी पुस्ताहरूले पनि देख्न् पाउने भयो ।॥🙏🙏🙏गर्व लाग्यो ❤❤
धेरै राम्रो छ । सेलो सङ्गीतलाइ मुलधारको सङ्गीतको रुपमा स्थापीत हुने निस्चित गर्नु छ । सबैले साथ सहायता गरौ ।
निकै राम्रो कार्यक्रम को सुरुवात भएको छ,सफलताको सुभकामना छ
best program good luck ❤❤❤❤
अति राम्रो छ डम्फू सेलो ❤तामाङ हुनुमा गर्व गर्छु ❤🎉🎉🎉
प्रस्तुति सारै राम्रो छ❤👌
डम्फू सेलो कार्यक्रम सार्है मन पर्यो। अगामी दिनहरुमा सबैको मन जित्न सकोस ।शुभकामना
यो कार्यक्रम मैले आज सम्म हेरेको सुनेको थिएन
आज पहिचोटे सुनेको हेरेको हो मैलेपनी तर यदी मजा आयो कि
मैले यो भन्दा पहिलेको एपिसोढरु
किन हेरीएन होला भनेर अहिले पछुतो लागिरहेको छ
यस्मा पनि हाम्रो नब गायक सागर आले र जितु लोप्चन बैनिको सुरिलो आवाजम सेलो गित सुन्न पाउँदा मन हर्षले प्रफुल्लित भएको छ त्यसैले यो कार्क्रम फल्दै जावस फुल्दै जावस र हाम्रो तामाङ जातीको कला संस्कृति लाई जगेर्न गर्न सारै ठूलो भुमिका निभाउने छ भन्ने आसा राख्द छु धन्यवाद
सम्पुर्ण डम्फु सेलो कम्युनिटी लाई मेरो तर्फ बाट 🙏🙏
हजुर यो दोस्रो एपिसोड हो है भर्खरै सुरु भको हो माया गरिदिनु होला🙏🙏
@@asmeebomzan4280 ए भनेपछे भर्खर सुरु भाको हो हजुर यो कार्यक्रम 🤔
अति नै सुन्दर सेलो गित बने को रहेछ म राई को छोरो पनि फिदा भए लासो🙏🙏
सगार त भान्जा बाबु पो रहेछ थिङ्ग दिदीको छोरा पो रहेछन् 😊😂
गाना राम्रो छ।👍️👍️👌👌👌
मिलन लामा र गीता योन्जनकै one of the best लाग्यो
टिकटकमा हेरेर आएको निकै राम्रो लाग्यो दुबैको सोर आगो छ मजा आयो अझ मजा त सागर आलेको कोट हाटमा लिइ लास्त सम्म समाइ बस्दा झन सुहायो र झन मजा आयो❤❤❤❤❤
सारै खुसी लग्यो ज्योज्यो जगत मान दोङ सफलताको सुभकामना।
Raju lama jyojyo lai ni dekhna pum yo show ma
Wow याङला तामाङ सेलो धेरै राम्रो छ❤❤❤ ma chai waiba tamang hai ❤❤❤❤
तमाङ हुनुमा गर्व लाग्छ भोलिको दिनमा पनि तमाङको छोरी हो भनि विश्व सामु चिन्न पाउ❤❤ अफ्नो भाषा संस्कृति धर्म लाई माया गरौ ❤❤ साथै डम्फु सेलो टिमलाई बधाई तथा शुभकामना ❤❤❤
तामाङ हुनु मा गर्व छ मलाई । निकै राम्रो कार्यक्रम को सुरुवात भएको सफलताको कामना ❤❤❤
Lost of love from Darjeeling to all tamang pariwar haru lai lasho 🙏
गज्जब लाग्छ जितु र सागर को डम्फु मा सेलो आहा....... 😊😊 १०० पटक भन्दा भढी हेरि सके होला 😊😊 अझै पनि हेर्दै छु 😊 लास्सो🙏 झोर्ले 🙏 😊
Sagar ale ko akdam excellent Tamang git❤❤❤❤❤
धेरै राम्रो सुरिलो तामाङ भाका..मनै सिरिरिरि हुन्छ गित सुन्दा।
हामी नेपाल र नेपाली अनेकौं कला गला को सम्मान त्यसमा धेरैको तामाङ सेलो रोजाई पर्ने मा पर्ने गर्छ the best wishes for this programme??!!!🎉🎉🎉🎉
तामाङ हुनु गर्वमा लाग्छ मलाई त 🙏🙏
तर दुखको कुरा तामाङ भाषा आउदैन बोल्न मलाई !
कर्णाली प्रदेश जाजरकोट जिल्ला बस्दै आएका छ्म्म !
जाजरकोट जिल्ला मै हाम्रो परिवार मात्र छ तामाङ 🙏
कहाँ बाट जाजरकोट पुग्नु भको त
बिस्तारै बोल्ने बानि गर्नु पर्छ सर हजुर
Hami Chai pyuthani Tamang ho hamro tira Buda paka haru Ali bolnu huncha Tra aile ko new generation boldaina Sarai dukha lagcha even MA ni bolna jandaina 🥺
@@krishtamang5962 प्युठान तिर नि तामाङ हुन्छ र
@@shantilama2681बुवा 14 बर्ष कै उमेरमा काभ्रे बाट जानु भको रे अनि अहिले पचासौं बर्ष पछि पुर्खाउलि घर त काभ्रे तेमाल हो भने थाहा भए ! त्यसैले
सारै राम्रो तामाङ सेलो जितु लोप्चन सोल्टीनि र सागर आले मगरलाई बधाई छ यति राम्रो गित गाउनु भएको मा ❤❤❤❤❤❤❤❤
प्रमुख अतिथिको साथमा एउटा माईकको आवाश्यक्ता देखियो येस्सो हेर्दा खेरि ताकि छिट्टै ब्यबस्था होस भन्ने चाहान्छु🙏🙏
धेरै राम्रो छ यसै गरी हाम्रो कल्चरलाई अगाडि बढाउनु होला धेरै धेरै धन्यवाद छ सबै टिमलाई।
Mero vanja ho sagar aale ramro xa vanja babu best of luck 🎉❤
सबैभन्दा राम्रो सेलो ईपिसोड अहिले सम्मको मध्ये 💪👌🙏
खत्रै हो सागर आले जि को आवाज बब्बाल्👌👌👌👌🌺🌺🌺🌺जे होस जितु जि को पनि खत्रै हो 👌👌👌🌺🌺🌺🌺
धेरै राम्रो लोक दोहोरी तामाङ सेलो प्रोग्राम सुरू गर्नु भएछ रैछ । यसलाई सधै चलिरहोस् धेरै धेरै शुभकामना सबै टीमलाई
सागर आले भाइ हिजो जस्तो लाग्छ नेपाल आइडल मा गाउदै गरेको त्यो पब्लिक को त्यो बेलाको माया वा🤔सोचे भन्दा धेरै माथी पुगि सक्यो म्युजिक छेत्रमा❤स्वर नै मीठो छ सफा सुन्न सकिने
तामाङ्ग हुनुम एकदम गर्व छु म ❤❤ सुन्दर तामाङ सेलो❤❤❤ र डम्फु सेलो कर्याक्रम सन्चालक ज्युलाई हृदय देखि नमन व्यक्ता गर्दछु great❤❤ kammko once again thank you sir keep it up ❤❤❤
sagar ale magar kati hasnu vako kya
Tr derai 👌👌👌xa haso
जितु लोप्चन र सागर आले लाई सम्मान गर्दै आज को डम्फु सेलो को मजा लियो
सागर आले कडा कडा ❣️
Hamro saskriti kati ramro xa … Tamang Selo best ♥️
तामाङ सस्कृती लाई झल्काउने यो कारिक्रम मलाई सारै मन पार्यो ❤all the best all❤❤
Sagar ale magar ❤
Sagar ale ❤❤❤
सबै भन्दा दामी यो जोडी सोर लय सबै दामी अरू भन्दा on of the best
तामाङ परम्परा रितिरिवाज संस्कृतिलाई मध्ये नजर गर्दै यहाँहरुले यत्ती धेरै मेहेनत यत्ति धेरै कलाकारहरुको साथ् मा बनाएको यो म्युजिक भिडियोले पक्कै पनि ठुलो सन्देश दिने छ भन्ने कुरामा ढुक्क छु।आशा छ दर्शक स्रोताले मन पराउने छ।आउने पुस्ताले यहाँहरु सम्पुर्ण लाई सम्झिने छ।धन्यवाद सम्पुर्ण मा❤️🙏
अतिनै मनपर्ने गायक गायिका हरु एक्दम मज्जा आयो सम्पुर्ण टिमलाई धन्यवाद
36:14 अति मिठो सेलो हार्दिक बधाई तथा संगितिक सफलताको शुभकामना सम्पुर्ण टिम लाई। म पम्फा सुनुवारको तर्फबाट 🙏👌👌👌
Sagar ale le pani Halka tamang bata ek choty diko vaye khatra hunthyo jan😮😮😮
Tamang magar eutai ho sagar aale bhai Jeetu lopchan bhaini ko dherai ramro cha
अति मन परियो कलाको हामीले सम्मान गर्नु पर्छ सेलो कार्यक्रम को सफलता को कामना
I like tamang selo so much ❤❤❤
आज सम्म मैले हेरेको जति सबै भन्दा राम्रो प्रस्तुती कडा यो जस्तो अरु मलाई कुनै खासै राम्रो लागेन सो आजै यो भन्दा राम्रो गरेर जानु पर्छ ❤❤❤
So proud hami Tamang ko pani ramro program dekhna paiyo. Aaba aaune din haru maa chai Hamrai Kalakar haru Chandra Kumar Dong, Raju Lama, Urgen Dong,Chewang Lama, Buddha Lama, Biswo Dong,Suresh Lama sabai lai dekhna pau❤Jay Tamsaling
Tik Tok मा हेरेर आउने जति येता है 😊 ❤
Maile ni TikTok ma hereko ❤
Waiting part 2…..Sagar Ale n Jitu Lopchan Perfect pairing❤❤.
❤❤❤पहिलो चै हेर्नै बाकी छ है सिधै पार्ट 2 मा परे है म । तर सबै पार्ट हेर्नेछु नछुटाइकन
Waiting for sagar ale magar ❤❤❤
असध्ै राम्रो प्रस्तूती Sagar ji le ta tamang geet gauda pani tamang maulik jalkine gari gaunu vayo derai derai danyabad 🎉
सागर आले पनि यस्तो कडा सेलोमा?तपाइको साङ्गितिक यात्राले सफलताको शिखर चुम्न सफल होस शुभकामना
सारै मिठाे आवाज अनि रमाइलो पल तामाङ को यो संस्कृत झल्काउने कार्यक्रम लाई सल्युट छ❤❤ good job
Magar 😊❤ Tamang 🎉❤
Best of luck ❤❤❤
sarai ramro Tamang dhohori battle
sagar magar your very good singer 😊
Sarai ramro xah ❤❤
लगेयो तामाङनि मगरको छोरा ले हाहा ❤❤❤❤मजा आयो
Wow dherai dherai dami lagyo aba damfu selo yesto program le tamang selo jagat ma xutai pahichan banayeko xa❤❤❤damfu selo jasto program le tamang haru ko man ra san badayeko xa😘😍😍😍🙏🙏🙏
This Damphu Selo is a great way to flourish the Tamang culture and to show the Tamang's wonderful traditional heritage to the outside world, beyond Nepal.
Aaba chai vana tamang selo pani majja la sunna ra herna pauna vayo ..❤❤❤❤
हेर्दाहेर्दै कति छिटो सकिएछ साह्रै मज्जा आयो जगत दोङ आस्याङलाई बधाई जितु लोप्चान र सागर आलेलाई धन्यवाद ।
कार्यक्रम असाध्यै रमाईलो लाग्यो! आगामी दिनहरुको लागि शुभकामना!!
Wow tamang selo Sagar
इन्दिरा गोले नानालाई पनि हेर्ने रहर छ यो showma😊
धेरै राम्रो ❤❤❤सम्पूर्ण टीमलाई सफलताको शुकामना यसरी नै सव्य र भव्य बनाई विभन्न जात जातिका कलाकारहरुलाई सम्मान पुर्वक ठाउँ दिँदै तामाङ संस्कृतिलाई अघि बढाऔं 🙏🙏🙏