DAMPHU SELO EP 3 - Susan Lama & Ritu Tamang | Dr. Ganesh Yonjan
Vložit
- čas přidán 22. 07. 2024
- #indigenoustelevision #DamphuSelo #DamfuSelo
Song credit:
Original Vocal: Ishan Bomjan & Shashikala Moktan
Lyrics/Music: Susan Lama
A Presentation of
Jigme Media Production
in Association with
Indigenous Television
Sponsored by
Himalayan Tax Service, San Francisco, USA
Supported by
Moktan Wood & Metal Pvt. Ltd.
Kathmandu Kitchen Equipment, Fabricators & Suppliers
Indreni Homes Pvt. Ltd.
Organic World Group Pvt. Ltd.
Dish Home Fibernet
Banking Partner
Rastriya Banijya Bank Limited.
Dress Partner
Ghoilo Suppliers
Anbhi Boutiue
Furniture Partner
Peace Boudha Om Furniture Pvt. Ltd.
Damphu Partner
Hyangla Damphu Dhim
Education Partner
Focus Education & Consultant Pvt. Ltd.
Travel Partner
MD Adventures Travel & Tours Pvt. Ltd.
Printing Partner
Express Design & Print
Media Partner
Indigenous Media Foundation
Indigenousvoice.com
Indigenous Community Radio Network
Indigenous Rights Foundation
Artist
Susan Lama
Arpan Theeng Tamang
Sirjan Ale Magar
Ritu Tamang
Mala Waiba
Kala Nepali
Musician
Sangeet Lama - Flute
Prabhat Tamang - Tungna
Dipesh Rai - Damphu
Jigme Dong Tamang - Piano
Arjun Thegim Limbu - Pad
Dipak Tamang - Guitar
Executive Producer / Presenter
Jagat M. Lama Dong
Music Mentor
Susan Lama
Production Manager
Saguni Tamang Dong
Account/Marketing Manager
Mayalu Ngyasur
Operation Manager
Niroj Tamang
Musician Manager
Dipak Tamang
PR Manager
Abhi Lama
Mix/Master
Arpan Theeng Tamang
(Arpan Studio)
Operation Supervisor
Renuka Lama
Stylist
Anita Gole
Makeup
Nitu Lama
Camera Crew
Sujan Sunuwar
Anish Khadgi
Dashiram Tharu
Shailesh Dangol
Dolma Sherpa
Niroj Tamang
Bishwo Limbu
Sound Engineer
Santosh Shrestha
Sound Technician
Avishek sharma
Suman nepali
MCR Technician
Darlami Sumi
MCR Chief
Pam Sunuwar
Editor
Anjana Rai
Editor Chief
Rojina Lama
Director
Surya Lama
Timestamps:
00:00 Supporters
01:18 Theme Music
02:48 Host Part
11:29 Damphu Selo Battle
39:24 Host Part
-------------------------------------------------------------------------------------------------------------------
Indigenous Television को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : / indigenoustelevision
---------------------------------------------------------------------------------------------------------
Click on the links to Download our Apps
Apple: apps.apple.com/bs/app/indigen...
Android: play.google.com/store/apps/de...
--------------------------------------------------------------------------------------------------------
🏠Address:
Post Box: 13461
Annamnagar, Kathmandu, Nepal
-------------------------------------------------------------------------------------------------------
☎️Phone: +977 1 4102757 / +977 1 4102689
------------------------------------------------------------------------------------------------------
📧E-mail:
info@indigenoustelevision.com
indigenoustelevision@gmail.com
-------------------------------------------------------------------------------------------------------
नमस्कार म दोहोरी गायक सिर्जन आले मगर डम्फु सेलोमा सहभागिता हुने मौका दिनु हुने डम्फु सेलो टिमलाई विशेष धन्यवाद कला सस्कृतीलाई जगेर्ना गरि बिस्व सामु पुर्याउनको लागि हातेमालो गरौ है🙏🙏🙏
Pakkai pani ✊✊🤝🤝🤝👑👑👑🇳🇵🇳🇵
❤❤Wowow sarai ramro lagyo
Srijana ale magar ju lai sadai big respect sadai maya xa tamang samaj ko tarfa bata,
यो कार्यक्रम ले तामाङ सास्कृतीलाई जोगाउन साथसाथै अझ तामाङ सास्कृती विस्तार र बिकास को प्रर्वद्दन गर्न अझ बल पुग्ने छ। यो कार्यक्रम निरन्तर रहि रहोस सफलता को शुभकामना
tik tok मा देखेर अए हाइ हामी पनि । अती राम्रो प्रस्तुति गर्व लाग्छ तामाङ हुनु म❤❤
म पोखरा बासी तर अहिले पर्देशी दुबई भूमिबाट हेर्दै छु।।
सर्वप्रथम सम्पूर्ण डम्फू सेलो।जगत दोङ ज्य लगायत सम्पूर्ण कलाकारलाई सम्मान।।
टिकटक मा पनि तपाइको यो चानल को नाम बाट खोलेर हाल्नुपर्यो सबै जना टिकटक मा हेरेर आउने धेरै हुन्छ यहा
गर्व लाग्छ तामाङ हुनुमा ❤❤❤
अहा यति राम्रो कार्यक्रम डम्फु सेलो हामीले
सधैं हेर्न र, सुन्न पाओस् Thank you ❤🙏
सारै राम्रो कार्यक्रमा तामाङ जातिको चिनारी झल्काउने म चितवन देखि हेर्दैछु अझै राम्रो गर्दै जानु होला उत्रोउत्र को शुभकामना🙏🙏🙏🙏
सागर आले र जितुको जस्तो बबाल त कसैले गर्दैन हो 😆😆😆
मैले भन्न लाको कुरा यहि हो
Hoina hjr milan lamako ho babal❤❤
Milan lama Ra Gita yonjan ko Pani babal thiyo
Sagar ale,jitu lopchan,budhi tamang vako dherai ramailo vako thiyo ahile ko pani ramrai xa damfu selo asari nai agadi badeko herna pau🙏🙏🙏
आफनो सस्कार सस्कृति लाई माया माया गर्ने जति एता हाजिर हुनु है 🙏
Yo program sanchalan garnuhune ra sampurna sahabhagi jyu harulai dhanyabaat❤ yo program le sachhikai Tamang samudayako pahichan jagerna gareko xa
बढी नै लामो भयो सन्दर्भ सामाग्री ।बरु अतिथि आशन ग्रहण र भाषण गरेर छुटे भैईहाल्यो हौ । अरु ठिकै छ राम्रो छ ।
Proud to be tamang 🎉🎉🎉
हाम्रो तामाङ परम्परा , सस्कृती र रितिरिवाजलाई सबैले संरक्षण गरौं ।
जय देश🇳🇵जय नेपाल 🙏
गर्व लागेर आउँछ। आफ्नो पन यसरी हेर्न र सुन्न पाउँदा । आगामी कार्यक्रमको अग्रीम शुभकामना
दामि छ।
रमाईलो लाग्यो ❤।
Tamang selo is the best ❤❤
Lasso sampurna ma mo niroj bal tanang ko terba bhata dherai maya sabai tamang mulabhasi haruma 🥰🥰🥰🥰
नमस्कार सबै सर्जक अनि श्रोता दर्शकलाई
❤❤❤❤खुशी लाग्यो हजुरहरुको योगदान कादर गर्दा छु जुन शुद्धता तामाङ भेषमा र आज तामाङ भाशामै कार्यक्रम गर्दा आज शुद्धता हुन्त्यो जस्तो लाग्छ
रमाइलो , सुन्दर सेलाे भाका संगै सम्पूर्ण स्राेतालाई मनाेरञ्जन प्रधान गर्न सफल रहाेस्... डम्फू सेलाे परिवारलाई हार्दिक शुभकामना ।
हाम्रो समाजमा लोप हुन लागेका पुराना कला सेलो भाकाहरुलाई डम्फू सेलोमार्फत उत्थान गर्नुभएकोमा धेरै खुसी छु। अब दुम्जा मेलारी भन्ने भाकामा बिश्व दोङ र शशिकला मोक्तानलाई देख्न चाहन्छु।
डम्फु सेलो प्रोड्यूसर ज्यू लाई धेरै धन्यवाद दिन चहान्छु किनकी नेपालको एउटा सबै भन्दा पुरानो जाती समुदीय जुन भाषा, कला, सांस्कृति, संसकार, भेष भुषा मा भर पुर धनी छौ जुन अरू समुदायमा पनि छ तर हाम्रो समुदाय मा बढी छ जस्तो लाग्छ र यस कार्यक्रम ले पक्कै टेवा सहयोग हरेक क्षेत्रमा हुनेछ र अरू मुलवासी भन्ने समुदाय ले पनि संचालन गरे सारै राम्रो हुनेछ। यस कार्यक्रमा अतिथि बाहेक अरू सहयोगी हरूको परीचय सम्क्षीप्तमा दिने र यस कार्यक्रम मा रोचक बनाउन छोटो जोक कमेडी समाबेस गरे धेरै दर्शक हरू लाई आकर्षक गराउन सकिन्छ की? मेरो ब्यक्तीगत बिचार मात्र। हाल बेलायत बाट
Laso Fyafulla 🙏🏻
Watching from Bhutan 💙
Love towards my culture made me the follower of this show❤
Tsahi Delek!
ऎला माया आयाङ्साम युङ्बारी ङो ठोक्ला❤❤
chandra kumar dong चाहिनेले यता लाइक
यो भाग चाहिँ अलि मज्जा आएन है।
रिसानी माफ!
Wow यो होनी त सेलो हार्दिक बधाई सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏
Sabaile maya garnu hola.....❤❤❤
तामङ्ग गित् सँगित भनेको एस्तो मिठाष लय सुगन्ध हो जस्ले सबैको भित्रि मन् सम्म पुग्छ,अाफुलाई कलाकारको मार्फत वा हरेक क्षेत्रबाट तामङ्ग भनेर बिस्वो सन्सार सामु चिनाउन सफल भएको ब्यक्तित्वो लाई सम्मान सहित समाबेसि गरि यो एैतिहाँसिक कार्यक्रमको सँगम थलो डम्फु सेलो बनाउनु भयो त्यस्कोलागि धेरै धेरै विशेष धन्यबाद लस्सो फ्यफुल्ला!धर्म भाषा सँस्कार सँकृति भित्र भित्रिएका समाजिक बिक्रितिलाई हटाई स्वच्छ तामङ्गको मुल माैलिक सँकृतिलाई सँम्रछण तथा प्रभर्दन गर्ने उदस्येका साथ यो कार्यक्रमको थालनि गर्नु भयो यस्कोलागि डम्फु सेलो परिवार सबै प्रतिउच्च सम्मान सहित उत्तर उत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछु,लस्सो फ्याफुल्ला %स्यर,ल्हो,नुप,ज्याङ जहाँ केसाई फेसाई%यह्याङ तामङ्गला बँङ्सदा हाई मा अजेबा अातागाई% 🙏🙏🙏🌹🌹🌹🙏🙏🙏🌹🌹🌹
Episode 2 Sagar Ale ; J etu Lopchan and budhi Tamang le prastuti garnu vako yakdom best best best lagyo...❤️aagami dinma ni jitu lochan ra sagar ale ko prastuti herna pauney aasa xa🙏❤️
म नुवाकोटबाट हाल दुबईबाट हेर्दै छु।
म मगर भय पनि तामाङको सेलो सधै हेर्छु 1k भन्दा थोरैहुने जतिले सबैले एक आपसमा सपोत गरौ है
La suscribe gardiye hai lafa yo Tamang ko xora le😅
Lha-swo, fya-Fulha. Damfu shelo from Dubai.🙏💃👌🙏🇳🇵💐♥️.
आहा अत्यन्तै मिठो
शुरुमै टुड्ंना र वॅासुरी को धुनले नै यति हृदय छुन्छ कि ! ❤वांकि अरु सवै प्रस्तुति त मज्जा आयो😮निरन्तरताको लागि शुभकीमना🎉
I am proud to be Tamang because I got to listen to such good Tamang selo
Proud to be Tamang hunu ma ( bt sarae mitho prastuti susma nana ko ❤️🔥👑👑
हाम्रो तामाङ परम्परा, सस्कृती र रितिरिवाजलाई सबैले संरक्षण गरौं ।
जय देश जय नेपाल🇳🇵
लाससो सबैलाइ गर्ब छ ड्क्डर सर ले भन्नुभएको जस्तै सानुबाबुहरले पनि केही अबिहान हुदै जाउन्।❤❤
तेश्रो भागसम्म आईपुग्दा सबै ठिकै लाग्दैछ निरन्तरताको शुभकामना साथै फापरे खन्दोगे र म्हेन्दोमाया पनि सुन्न देख्न पाइयोस शुभकामना ।
proud to be tamang and hearing tamang selos.
मेरो घर चितवन अहिले हाल दुबई बाट हेर्दै छु
सफलताको धेरै धेरै सुभ कामना 🙏🙏📿📿🙏🙏 एकदम राम्रो कार्यक्रम 👌👌👌👌❤️❤️❤️❤️❤️❤️
ल्हास्सो सम्पुर्ण मा कार्यक्रम असदै राम्रो छ । अर्को पाली चै चन्द्र कुमार दोङ र इन्दिरा गोले लाई ल्याउनु पर्यो है
यो भिडियो पुरै हेर्दा सुसन लामा जि को शब्दहरु पहिला देखी अन्तिम सम्म नै खासै मिलेको जस्तो लागेन अरु सबै ठिक छ।। जय तामाङ सेलो 🙏
Sabai le Maya gardim damfu selo sabai Jana le I like damfu selo song❤❤❤
डम्फु सेलो ज्यावा मुला ,जय ताम्सालिङ ✊✊✊✊✊
राजु लामालाई ल्याउनु पर्याे ❤❤
sab tamang toli haru parkhirako raichan..anyways khusi lageu..lets hope aaja ko yoh dohoni ramro hunchha....All the love from South Korea
अति राम्रो लाग्छ तामाङ कल्चर अनि हाम्रो गुरुङ्ग हरु सङ मिल्दो जुल्दो सस्कृति❤️सम्पुर्ण कलाकार हरु मा सम्मान छ🙏
Wow dherai ramro karyakram sunau sunau lagda lagdai geet sakeko thahai payena maile ta damfu selo tem lai saphalta ko dherai dherai subakamana 🙏🙏🙏🙏🙏🙏❤️❤️🌺🌺🌺🌸🌸🌹🌹🌹🌹🌹
अस्ति सागर आलेमगर ले सेलो गाउदा कतिपय तामाङ हरुले मगर लाई किन बोलाको भन्ने हरु पनि थियो ! अरे यार कौरा सालैजो झेउरे मगर गुरुङ को हो तर पनि सबै समुदायले गाउछ्न नाचछ्न ! के हामिले न नाच भनेको छौ छैन्नी ! हो त्यस्तै तामाङ सेलो सबैको सामु चिनाउने जोगाउने हो भने सबै समुदाय लाई गाउन नाचन दिनु पर्छ त्यसमा पनि मगर गुरुङ तामाङ चौधरी राई लिम्बु हामी एउटाै हौ मुला पृथ्वीनारायण शाह ले छुताको मात्र हो
Sai kua 💯
सारै राम्रो कार्याक्रम सुचारु गर्नु भको छ 🙏🙏निरन्तर चलिरहोस् ।
दाेहाेरी राम्रो छ । कार्यक्रम सञ्चालक एवं समस्त कलाकारज्यूहरुमा फ्याफुल्ला । आउदा दिनमा दाेहोरीले ज्ञानबर्द्धक र संस्कारी खुराकहरु पस्किन सकोस् । दाेहोरीमा उच्छृंखल र अब्यवहारिक शब्दहरु चयन नगरियोस । जस्तै , आँटेपछि छाेड्दिन केटीले ........ बहुविवाहमा हाले पनि जेठीले जस्ता शब्दरु उच्चारण नगराैँ । आम मानिसमा नकरात्मक सन्देश जान सक्छ।
खुसी लाग्यो अरु भाग पनि छिट्टै आउन पर्यो।
Nice damphu selo❤❤❤❤❤
तामाङ मा नि गाउनु पार्यो के ❤❤❤
I feel proud to be Tamang ❤lhasso fyafulla 🙏best of luck to all teams ❤❤❤
Lasooo fyafulla jamanda 🙏🏼📿 Mando Maya saikola vaka haru ni Launo hola hai Ani suvakamana sampurna Tim Lai
"डम्फु सेलो" कार्यक्रम राम्रो लाग्यो । सम्पुर्ण डम्फु सेलो परिवारलाई सफलताको शुभकामना 🙏💝 तर मेरो एउटा सुझाव, यति राम्रो कार्यक्रमलाई छायाँकन, सम्पादन गरिदिने टीमलाई पनि सम्झिदिनु भए, कति राम्रो हुन्थ्यो होला 🤔 कृपया आगामी भागमा है..🙏🙏🙏 🎞️📽️🎬️📸📺️🖥️🖱️💖💝💓🙏🙏🙏
डम्फू सेलो कार्यक्रम धेरै राम्रो लाग्यो यसरी नै सँधै संन्चालन गर्नु होला ❤❤❤
लास्सो फ्याफुल्ला सबैलाई सारै राम्रो छ 🙏🙏🙏💃💃💃🕺🕺🕺
मिलन थिङ पारङ आले को पनि एक चोटि गित गको सुन पउ धान्याबादा❤❤❤
गर्व लाग्छ तामाङ हुनु मा 😘🤗😍❤️🇰🇷
सर्वप्रथम सबैजनालाई नमस्कार। उद्घोषण गर्ने बेलामा तामाङ भाषाबाट बोलेको भए झनै राम्रो हुने थियो।❤
TAMANG Se TAMANG Tam Khlasi Jhinji!
Nepal khanu parxa aaba yo geet ley❤
आहा अति मजा आउदो रहेछ सेलो हेर्न सुन्न सबै एपिसोद हेर्छु सम्मान छ🎉❤
अति राम्रो प्रस्तुति खुसी लाग्छ तामाङ हुनुमा
नमस्कार सम्पूर्णमा फेरि पनि नयाँ कोसेली आएको रहेछ। सबैले हेरेर प्रतिक्रिया दिनुहोला मैले पनि हेर्दैछु है।
प्रस्तुति अत्यन्तै राम्रो छ । तामाङ भाषामा पनि डम्फू सेलो प्रस्तुति दिनुपर्ने देखिन्छ ।
आहा कति राम्रो प्रोग्राम यहि यस्तै प्रोग्राम को आशा गरेको थियो बल्ल पूरा भयो इच्छा अब इन्द्रेणी को गायिका मिना लामा र मनमाया वाइबा लाई ल्याउनु पर्यो
ल्हासो ल्हासो ❤❤❤❤
Jyojyo nana deroi deroi samman respect xa hajurharulai
Kati mitho voice nana 😊😊😊
दामी👌👌👌कडा आयो👏👏👏अब अर्को भाग हेर्ने पर्खाइमा 🙏🙏🙏
शुभकामना 🍀🍀डम्फु सेलो कार्यक्रम को लागि।
डम्फु सेलो नछुटाई हेर्ने म मात्र होकि अरु पनि छ्न हाजिर गरम त
Eagerly waiting for this programme
जिग्मे मिडिय प्रडक्सनम लाइब सेलो दोहोरीको लागि गिता तामाङ जि को आगमन भएको देख्न चहान्छु ।
सबै जनाले सियर गरेर विश्वमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सामु डम्फु सेलो कार्यक्रम पुर्याउनु सहयोग गरै धन्यबाद 🙏
Dami chha tamang selo garba lagxa tamang hunuma ❤❤❤❤❤❤
Sabai vanda babbaal chai Milan ra gita ko lagyo malai chai yo episode samma ma anyway suvakamana all Tim lai ❤❤🙏🙏🙏
one of the favourite karyakram jagat je like very much
Episode 1 jati ko chai vayena 2/3 ep..
हाम्रो सेलो घरलाई सबैले माय गर्दै आफ्नो मौलिक भाषा,परम्परा संस्कार र संस्कृतिलाई जगेर्ना गर्नका निमित्त ज-जसले जसरी र कसरी कुन तवरले सहयोग गर्न सक्नुहुन्छ सहयोग गरौ लास्सो फ्याफुल्ची🙏🌹♥️
डम्फू सेलोे मन जितेको छ। तर तामाङ सेलोमा बाहुने भाषा र दौरासुरुवाल मिसाएको अलि ठीक लागेन है! तामाङ सेलो तामाङ भाषा र शब्दमै हुनुपर्छ ! र तामाङ ग्योई नै हुनुर्ने हो।
नमस्कार हजुर 🙏यो कार्यक्रम मलाई चै अति मन परियो। तपाईहरुलाई कस्तो लगियो मन पर्ने जतिले यता हाजिर गरू है संगिता प्रेमी साथीहरु ।।।।
south korea bata herdai xu, startko ep dekhi nai herdai xu.... ajhai thap pragati ko shubhakamaana
Ahile sammakai ramro best vaneko.Sagar ale ko Tamang selo ❤❤❤❤❤
Dami 👍️👍️👍️👌👌👌❤️❤️❤️
Dherai ramro program... dherai Pragati KO kaamana 😍😍😍🙏😍😍😍
तामाङ संस्कृति,परम्परा र रितिरिवाजलाई सबै मिलेर संरक्षण गरौं । धन्यवाद
lhasso fyafulji Nuwakot ra dhading ka pani Hem waiba, Roshan fyuba ra Ramala Pakhrin jiu harulai pani Nimantrana garaunus dhanyabaad.
अर्को इपसोडमा गेस्टमा लक्ष्मी तामाङलाइ ल्याउनु होला
Lasso fyafulla 🙏Dherai dherai ramro selo 💕💕💕💕
सुभ कामना 🎉🎉 डम्फू शेलो सम्पुर्ण परिवार लाइ
Wow
Babal damii ra auta sujhau hajur heru lai bichama comedy ni laune prayass garnuu hos entertainment ka lagii so Damphu Selo programme ajhai derai safalta hunnA sambhau dekhinn chaa
Atinai ramro aajako paratuti❤
म त पश्मिम रोल्पाको तामाङ सेलो भन्दा बित्तिक हुरुकै हुन्छ अति मन पर्छ।