BHAROSA SHORT FILM - सीताको नन्द सृष्टिले राजश्व चुवावट गरेपछि राजश्व अनुसन्धान बिभागको फन्दामा
Vložit
- čas přidán 16. 02. 2024
- सीताको जडिया जगतेले आफ्नि बैनिलाइ किन हतकडी लगायो ( Short Film Bharosa )
#rtentertainment
© RT Entertainment - 2024
Story Concept
Nawaraj Dhungana
Story Editor
Nawaraj Adhikari
This is the social awareness and informative short film made by Department of Revenue Investigation.
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Connect With Us -
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed. - Zábava
राजस्व अनुसन्धान विभागका संस्था प्रमुख लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद 🙏🏻
राजस्व अनुसन्धान विभागद्वारा गरिएको काम प्रसम्सनिय छ ।
पछिल्लो समयमा राजस्व अनुसन्धान बिभागले गरेको कार्य सराणिय छ तेस्को लागी राजस्व अनुसन्धान बिभागलाइ धेरै धेरै धन्यवाद र यस्तो किसिमको चेतना मुलक चलचित्र हरु अझै बन्नु पर्छ | 😊🙏👍
पछिल्लो समय, राजस्व अनुशन्धान विभागले सुन काण्ड लगायत घटनामा देशको इज्जत बचाउने काम गरेकाले सबैले यस् विभागलाई धन्यवाद दिन जुरूरी देख्छु म चाहीँ । बाँकी भिडियो राम्रो छ ।
राजस्व अनुसन्धान विभागद्वारा पछिल्लो समयमा गरिएको काम प्रसम्सनिय छ । संस्थाका प्रमुख लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद 🙏🏻
साथै यस्तै सिर्जनाहरू आगामी दिनहरूमा पनि दर्शकमाझ ल्याउनलाई अनुरोध छ !!
जानकारी को धेरै धेरै धन्यवाद यो भिडियो बनाउनु हुने धन्यवाद ❤❤❤❤सबै एकदम मन पर्ने कलाकार हो मिस यु❤❤❤❤❤
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुनु त❤❤❤
Moh
आम नागरिकमा वित्तीय साक्षरता अभिवृद्धि र राजस्व छली गर्नुहुँदैन, अपराध हाे, दण्ड सजाय हुन्छ भन्ने सन्देश दिने राजस्व अनुसन्धान विभागकाे प्रशंसनीय कार्य, यसका लागि नेतृत्व वर्गलाई धन्यवाद ।
आहा कती राम्रो जानकारीमुलक / हेर्न लायक़ भीड़ियो बनेको रहेछ सबै टीम लाई बधाई फेरि फेरि पनी यस्तै राम्रा सन्देशमूलक भीड़ियो हेर्न पाईयोस
हामि ब्यपारिका लागि सुजाव रसहि कार्यकम ल्याकोमा यो टिमलाई धन्यबाद
पछिको समय १४ किलो सुन देखि भन्सार छ्ले र राज्यलाइ ठग्नेहरुलाइ राजश्व बिभागले कानुनि दायरामा ल्याएर कार्वाहि गरेर राजश्व असुल उपर गर्ने काममा जुन रोल खेलेको छ बिभागका प्रमुख ढुङ्गाना र बिभाग प्रति सलुट यस्तो फिल्महरु ले मानिसलाइ जनचेतना फैलाउन ठुलो भुमिका खेलेको हुन्छ सम्पुर्ण कलाकारलाइ शुभकामना
Our society is changing in the right direction very proud of you all team members ❤️🙏🙏
मलाई सिरटि दिदी धेरै मन पछ
❤❤
Yo bhivag le desh ko dhukuti rittauna khojne sappai lai easari nai ghokre thyak lagaunu parxa. Bhivag lai shubhakamana..
Nabraj Adhikari sir❤❤
राजस्वको के नाम पो रे नब राज ढुङ्गाना आए पछि राम्रो काम गरेको छ शुभकामना सर एन सेल लाइ चौधरीलाइ कसैलाइ नछोड्नु होला
जिरे खुरसानि को जिरे भाई कति ठूलो भए छन ❤❤
यो सब साहारा सोझो गरिबी जन्ताहरुलाई लाग्ने नियम मात्रै हो, किन की ठुला ठुला उघ्योगहरुको मुख्य मालिक नेताहरु नै हुन्छन,,,त्यसकारण यो अनुसन्धान विभागले यशो आखोमा छाहरो मात्रै हाल्ने हो,,,in practical नियम नै लाग्दैन ठुलो माछाहरुलाई,,,खै के हो के हो,,,,
wow सिताको आमा🙏🙏❤️❤️❤️
❤❤❤❤धेरै राम्रो छ
सीता सिरेल नहेरित म खानाई खादिन धेरै राम्रो छ💐💐💐💐💐💐💐💐💐💐💕💕💕💕💕💕💗💗💗💗💗💗💗💗💛💛💛💛🧡🧡🧡🧡🧡🧡💝💝💝💝
राजस्व विभाग मा ठगी गरी हिडने लाई कानूनी दायरा मा ल्याई तह लाउनु पर्छ डी जी सर
Yo short movie bata yeti thulo jaankaari dinu vayeko ma dherai dherai Dhanyabaad ❤❤
Impresesed by the Department of Revenue Investigation"s dedication to uoholding integrity in financial transaction.
एयरपोटमा सुन तस्करी गर्ने लाइ छोड्नु हुन्न है राजश्व बिभाग
Continued training and development opportunities for staff members would ensure that the Department of Revenue Investigation remains at the forefront of combating emerging financial threats with expertise and proficiency.
हुन्छ
साह्रै राम्रो ❤❤❤
Dhayrai ramro lagew yo serial
Social society ma aadhait story ❤❤❤ dherai manpar xxxxx
Ok
लौन Ncell को साहुजि सम्मा पुराउनु परेउ यो सन्देश
Oww ramroo ramroo information haru Dina thalnu vayexa SITA serial ko kalakar harula❤❤❤❤❤❤ GOODLUCK
chetanamulak film...dherai ramro lagyo
जानकारिक मुलक भिडियो रहेछ 👍️👍️
महानिर्देशक सर कुनै चोरहरुलाइ पनि नछोड्नु होस यो एन आइ सि बैंक डुबाउने अग्रवाललाइ पनि नछोड्नु
Expanding outreach programs to educate the public about the importance of tax compliance could further strengthen the Department of Revenue Investigation's impact on reducing financial crimes.
Yo siral man paruna ATA hajir humm taa sopotaing hunu prxa❤❤❤❤❤❤❤
Sarai ramro
👍️👍️
Sanuu jire khursani ko jire haina yo Korea jana lageko Jire kati thulo vaisakexa❤
❤❤❤
My Favorite Nirmal sharma
राम्रो
good
Katti xito korea pass bhako 😢😢haami ta hunai sakimna😢😢
Sandesh mulak ramro lagyo❤❤
नाइस
Thank you for 43 family guys
❤❤❤❤❤❤❤
Nirmal sharma wow
❤❤❤🎉🎉
❤❤❤❤❤❤
Wow sitako mami❤❤❤
❤❤
❤️❤️❤️❤️
Rajaso chal garna sabai aaparadi lai kada vanda kada karbai garnu parxa Nepal sun kanda wala aaba gara kanda kabadi Haramla hami Rajaso chal garna Kai yak yak gari jaknu paro aaba
💕💕💕
देशलाइ खोक्रो पार्ने हुण्डि ब्यवसायि तस्करी गर्ने तस्कर बिचौलिया कसैलाइ पनि छोड्नु हुन्न राजस्वले यो फिल्ममा देखाए जस्तै सानो सानोलाइ समातेको छ बिचराहरु थाहा नपाएर गरिबका छोरा छोरीलाइ फसाउने सालेहरुलाइ नछोड्नु
Wow❤❤❤❤❤🎉🎉w
Nice👍
❤❤❤❤
❤❤🎉🎉
♥️♥️♥️♥️♥️♥️♥️
🎉🎉🎉🎉🎉
Nikai jankari mulak sabaile hernu parne serial rahex....
VAT ni kati tirne. Sabai neta ko khalti ma gayexi😢.
जगतेले रक्सी खाने भट्टिको साहुनी पनि रछिन
🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭🥰🥰🥰🥰🥰🥰
यसरि नै हाम्रो देशमा पनि कडा कारबाही गरियोस यनसेल को कर सबै जनालाई चोर भ्रष्टचारि घुसिया नेता प्रचन्डे सेरे ओलि माकुने बाबुरामे मुर्दाबाद आर्जु राडा मुर्दाबाद सबै जनालाई हतकडी लगाईयोस जय नेपाली
हैन यो सिरियल को के नाम होला अनि कुन बार दिन्छ?जानकारी पाम न 🙏🙏
Jire khursani KO fuchye 😅 chinyo ta
Chire
कोरीयन भाषा पढ्न आको केटा चिन्नु भयो तपाई हरूले ??
मैले त चिने जिरे खुर्सानीको जिरे हो यो..
नया साथीहरूले मलाई साथ दिनु m Pani garxu la
Continued training and development opportunities for staff members would ensure that the Department of Revenue Investigation remains at the forefront of combating emerging financial threats with expertise and proficiency.
Ok