Sajha Sawal Episode-562 कसले जोगाउँछ देशको सिमाना ?

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • कालापानी क्षेत्रको नक्सा, सुस्ताको स्थलगत रिपोर्ट, दशगजामा बस्नेहरुको व्यथा, उत्तरी सीमाका बासिन्दासहित यसपालाको कार्यक्रममा सिमानाको बहस गरिएको छ। साथमा नेकपा नेता बामदेव गौतम र प्रकाश शरण महत पनि हुनुहुन्छ।
    कृपया कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोस् ।
    Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Follw us on Instagram: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

Komentáře • 318

  • @keshabpun8108
    @keshabpun8108 Před 4 lety +37

    समय सान्दर्भिक विषयमा तयार पारिएको यो कार्यक्रम हेर्नको लागि आतुर थिए !

  • @imranansari2936
    @imranansari2936 Před 4 lety +19

    साझा सवाल को सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद मान्ने नेताहरु ज्यु सीमाको समस्याहरु छिटोभन्दा छिटो हल गर्नुहोस धेरै दुःखी छ सीमा क्षेत्रमा बस्न खुल्ला सिमा बन्द गर्नुहोस्

  • @dhaniramghartimagar8450
    @dhaniramghartimagar8450 Před 4 lety +2

    B B C नेपाली सेवा बाट प्रसारण हुने साझा सवाल प्रस्तुता स्नेहा झा लाई धेरै धेरै धन्यवादछ। सिमानामा बस्ने नेपाली जनताहरुको समस्यालाई सरकारले तत्काल हल गर्नुपर्छ।

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 Před 4 lety +97

    भारत र चिन को सिमा क्षेत्र मा नेपाल सरकार ले बार लाउन अति जरूरी छ । बार लाउन कति खर्चा लाग्ने हो हामी नेपाली जनता दिन तैयार छौ ।

    • @thuldai7706
      @thuldai7706 Před 4 lety +1

      सहि भन्नुभयो मेरो भनाई पनि तेहि हो

    • @rabimanni9449
      @rabimanni9449 Před 4 lety

      Ek dam sai kuro uthnu vo sir le

    • @nirabraj4477
      @nirabraj4477 Před 4 lety +1

      100% True**

    • @singhdeepak4057
      @singhdeepak4057 Před 4 lety +1

      Totally agree

    • @sagoonstudio4683
      @sagoonstudio4683 Před 4 lety

      Ma pani sahamat xu...1 2 jana le kura Gardaim ma k hi hudaina tapaie hari aafno ghar wari pari ko sab lai bhannu1 ghar le 2000 2000. Pradhanmantri kos ma rakhera sena lai banaunu dinu parxa...

  • @incomebooster4728
    @incomebooster4728 Před 4 lety +7

    माधब नेपाल भन्न र गर्न मा गारो छ जे पाए तेही भनेर जनता उल्लु बनाउन नखोज जनता तिमि भन्दा सय गुना बिद्धवान छन।
    येस्ता त् नेता छन् अनि देश कंहा बन्छ।

  • @khimakhanal1672
    @khimakhanal1672 Před 4 lety

    साझ सबाल कार्यक्रम प्रति मेराे सधै सम्मान छ । यदि संभब हुन्छ भने देशका सबै दल तथा प्रमुख नेता अनि देशका बाैंदिक बर्गहरु तथा जनतालाई समेटेर टुडिखेलमा राखि वार्ता कार्यक्रम महिनाकाे एक दिन शनिवार काे दिन गर्नु पर्याे भन्ने मेराे छ । माग पुरानाे सबाललाई नयाँ बनाउनु पर्छ

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 Před 4 lety +5

    जय नेपाल हामी सबै एक जुट हौं ।

  • @kiranghartimagar940
    @kiranghartimagar940 Před 4 lety +13

    अब जसरी हुन्छ सीमा फिक्स गरेर कङ्क्रिट वाल लगाउनु पर्छ यसो गर्यो भने न भारतलाई दोष न त नेपालीलाई नै चिन्ता।

    • @sagoonstudio4683
      @sagoonstudio4683 Před 4 lety

      Tapai pani afno ghar waripari sab lai bhannu ma pani bhanxu sab nepal ko sab ghar ba ta pratak bekti 1000 2000 lati sakxa teti pradhanmantri kos ma ralhyo ra sena lai banauna diyo bhani matra yo yojana safal hunxa....

  • @krishnalimbu3364
    @krishnalimbu3364 Před 4 lety +7

    के गर्नु कुरासुन्दा छाती पोलेर आउँछ समसेयाको चादाई हल होस जय नेपाल

  • @parshuramrai8994
    @parshuramrai8994 Před 4 lety +9

    अब पार्टी भन्दा माथी उठेर सबै एक जुट हुन अति जरुरी छ है माहाशय नेताजिउहरु हो ok

    • @yamfurai495
      @yamfurai495 Před 4 lety

      शक्तिसालि नेता हौ र शक्तीसालि पार्टी हौ भन्ने पार्टि र नेताले नगरेको सिमा सुरक्ष राई एक जुट भएर सिमा सुरक्ष हुनर राईहरु संग एक जुट आउछन जस्तो लाग्छ खस अर्यानहरु

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 Před 4 lety +1

    आजको कार्यक्रम धेरै प्रासंगिक र सान्दर्भिक लाग्यो।जनजागृतिको लागि यस्तै सार्बजनिक बहसहरु जरुरी छ देश भित्र भने सरकारले कुटनितिक मार्फत यथासक्य चाडो समस्याको समाधान गर्न तर्फ लाग्नु पर्यो।

  • @tankadhungel8929
    @tankadhungel8929 Před 2 lety

    सौर्न्दर्य साझा सबाल हेर्न कार्यक्रम अनुभव राम्रो सफलता रूपमा हो

  • @holenrai6103
    @holenrai6103 Před 4 lety

    स्नेहा दिदि यो हाम्रो नेपालमा रेमिटेन्स पठाएर पालेका ब्वासा हरुलाई घोक्राउदै तेहि पुर्याएर कार्यक्रम गर्नुहोस त्यहाको जनताहरु लाई पनि सहभागी गराउनु होला!

  • @ramjanmiya3199
    @ramjanmiya3199 Před 4 lety +1

    Subas karki sirle jun pni video banaunu hunx sary man khani banaunu hunx Salam x sir harulai 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌

  • @ramjanmiya3199
    @ramjanmiya3199 Před 4 lety +1

    Sajha sawalai naman garxu 🙏🙏🙏🙏🙏🙏🙏

  • @minapun1692
    @minapun1692 Před 4 lety +1

    जसरी जग बलियो भयो भने मात्र घर बनियो हुन्छ त्यसै गरि नेपाल सरकारले अब एक आपसमा मिलेर नेपालको सीमाना बलियो बनाउनु पर्छ । नेपालीको अरु पिडा त छ दै छ तर पनि बिचरा त्यो सिमानामा बस्ने र सिमानामा घर जग्गा भएका नेपालीहरुको पिडा न त भारत न त नेपाली बन्न विबश उनीहरु नेपाली भूमीलाई कति माया गर्छन् प्राण दिन समेत तयार तर खै त नेताले बुझेको भाषाणमा मात्र बोलेर हुदैन सीमानाको पिडा त सीमामा बस्नेले मात्र भोगेको छ त्यसैले कालापानी सुस्ता लिम्पिया लिपुलेक मात्र होइन नेपालको सम्पूर्ण सिमानाको समस्या समाधान गर्नुपर्छ दृढताको साथ ।

  • @shyamshrestha938
    @shyamshrestha938 Před 4 lety

    दिदी सलाम छ हजुर लगाहेत सम्पुरन टिम लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amritgaira9952
    @amritgaira9952 Před 4 lety +5

    नेपाल सरकार अलिक ठुलो हिम्मत राख। समस्या बाट भाग्ने काम मात्र न गरौ । एक चोटि को जिवन के जानवर जस्तो मजबुर भयेर बाच्छौ हो।

  • @ashishkailali5083
    @ashishkailali5083 Před 4 lety +4

    नेपाल र भारतको सिमामा बार लगाउनै पर्छ। अरु काम रोकेर भए पनि बार लगाउन मेरो अनुरोध ।

  • @rsadhikary1135
    @rsadhikary1135 Před 4 lety

    साझा सवाल को यो अंकको लागि साझा सवाल टिमलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।

  • @rakong5476
    @rakong5476 Před 4 lety +9

    ग्रेटर नेपालको अध्यक्ष पनि ल्यानु पर्थो

  • @simonhans6705
    @simonhans6705 Před 4 lety +2

    जब सम्म नेपालमा यी ब्रामण शासक हरुले शासन गरि रहन्छ न देशको सिमा जोगिन्छ न जोगाउछ मुख मात्रै हो सब देशको नदि नाला जमिन बेच्ने यिनै हुन न कुनै मदेशी कुनै आदिवासी जनजातीले बेचेको छैन

    • @moonwalk2997
      @moonwalk2997 Před 4 lety

      माओबादी हरु पनि ब्रामण नै हो ? त्यहा सिमा को बारे मा प्रश्न उठाऊनेहरु ब्रामण पनि छन् त किन एऊटा समुदायलाई मात्रै दॊस लगनुए।

  • @gyanmagar6060
    @gyanmagar6060 Před 4 lety

    धेरै राम्रो कुराहरू सुन बुझ्न पायो , साजासवाल लाई धन्यवाद छ ।

  • @dhanbist6121
    @dhanbist6121 Před 4 lety +1

    great job great program

  • @hemantbasant7922
    @hemantbasant7922 Před 4 lety +8

    याे स्नेहा झा जि भयन पृस्न त केई भयन ती नेता भनैादा हरुलाई खै पृस्न साेदेकाे त्याेपारा ले भयन अनि कन्चन पुर काे माहाकालि नदिमा महाकालि पुल मैदे देख्दानि नेपाल काे थियाे अैले त्यने पुल भन्दा यक किलाेमिटर भित्र पुगिसके भारतिय हरु खै त्याेबिसयमा भनेकाे सनेदेकाे खै देखायकाे याे भयन तिमृा साेदियका पृस्न नि भयन याेभन्दा सुबास कार्कि ठिक छ

  • @user-tk1vr6cm6f
    @user-tk1vr6cm6f Před 4 lety +1

    कार्यक्रममा बसेका अडियन्सले पर्खाल लगाउने कुरा गर्छन कि भनेको त बामदेव गौतमले नै पर्खाल लगाउने कुरा निकालदिए अब हामी जनता पनि भन्छौ, भारत तर्फ जसरी पनि पर्खाल लगाउन पर्छ यसमा जनता आर्थिक र श्रम योगदान दिन तयार छ।

  • @keshavpandey2191
    @keshavpandey2191 Před 4 lety +1

    रेखा शर्मा ले राखेको बिचार बीस्लेसन एक दम सहि लाग्यो सरकार र सरोकार वाला हरुको गम्भीरतापूर्वक ध्यानाकर्षण होस् ।जय नेपाल 🇳🇵

  • @haripandeypandey5854
    @haripandeypandey5854 Před 4 lety +12

    बार को लागि मेरो 1 महिना को salary सहयोग गर्नेछु , छिटो गर्नु पर्छ

  • @lama562
    @lama562 Před 4 lety +11

    के गर्नु सेना नेताको चप्प्ल बोक्ने छाता ओढाउनुलाई हो नेता हिन्दुस्थान को भक्त बन्नु बाहेक के नै गरेको छ र।

  • @bakaiyaonline595
    @bakaiyaonline595 Před 4 lety +3

    स्नेह झा जी, प्रश्न अलि कडा रुपामा सोधि दिनु पर्यो, ता कि साझा सवालको प्रश्नले ती खोक्रेराष्ट्रवादीहरुको यो जाँडोमा पसिना छुटोस।😢🤔🤔

  • @manthapa1323
    @manthapa1323 Před 4 lety +4

    दुई तीन बर्ष होईन पाँच बर्ष को समय भित्र सुस्ता नेपालमा आएना भने बाम देवलाइ कालो मोसो लगाएर घुमाउनु पर्छ ।

  • @japanmagar6084
    @japanmagar6084 Před 4 lety +1

    नेताहरुले केही गर्न सक्दैन अब जनता नै लाग्नुपर्छ

  • @zajurel
    @zajurel Před 4 lety +7

    Thank you BBC Nepali Sewa for your great effort, awaited show in a perfect time.... Firstly, wish English subtitle in this video... My suggestion after watching the show, for long term stability high level intellectual dialogue is immediately needed...

  • @mailibabuji2238
    @mailibabuji2238 Před 4 lety

    साझा सवालकी नयाँ प्रस्तोता मन पर्‍यो, होल टिमलाई धन्यवाद छ।

  • @dilipkohar1643
    @dilipkohar1643 Před 4 lety

    Sneha didi tapaii lai salam x.u r great.bichara garib haru ksto dukh bhogi raheka xan.neta haru katmandu ma baserw mooj grdaii rw tehi bata nepali janta ma aago balne matra grxan.india ko birod ko kura uthaerw matra hudain tes bata tw hamro sambandha bigrinx ramro kutniti le hal grna jaruri x

  • @ansankashyap7506
    @ansankashyap7506 Před 4 lety +1

    भाबूक बनायो सारै उत्तम कार्यक्रम जय नेपाल।।

  • @PHARMACY0123
    @PHARMACY0123 Před 4 lety

    GREAT THANKYOU THIS TEAMS PLEASE KEEP IT UP CONTINUE...

  • @holenrai6103
    @holenrai6103 Před 4 lety

    सिमानामा नेपाली सेना राख्नु पर्यो थोरै बिश्वास गर्न सकिन्छ नेपाल प्रहरी र ससत्र को त खासै बिश्वास गर्न सकिदैन!

  • @AnmolRyder8773
    @AnmolRyder8773 Před 4 lety

    सांसद चन्दा जी र गाँउपालिका अध्यक्ष लाजु राम जीले सिमाना र दशगजामा नेपाली जनताका गम्भीर समस्या उठाउनु भएन

  • @narendrapant9686
    @narendrapant9686 Před 4 lety

    Wao what a heart touching, relevent episode. Hope for Go BACK INDIA..............

  • @dipaltamang5258
    @dipaltamang5258 Před 4 lety

    सरकार सिमा सम्बन्धी छिटो निरनय गर्नुस नेपाल को सेना परिचालन गर आफ्नो भुमी छिटो भन्दा छिटो ओपास ल्याउनुहोस

  • @mahamadgaffar1906
    @mahamadgaffar1906 Před 4 lety +1

    समस्या को मुख्य जड नेपाल सरकारको लाचारी देखिन्छ, भारत को कुनै देश सङ्ग सिमा मा शान्ती छैन, सिमा सुरक्षाको जिम्मा नेपाली सेना लाई दिने बित्तिकै यी समस्या आफै हराएर जान्छन।

  • @kplimbukhjum4278
    @kplimbukhjum4278 Před 4 lety +1

    Good programme.

  • @KamalSingh-mv5xu
    @KamalSingh-mv5xu Před 4 lety

    mother lands I'm draglang sister ..grate Nepal juste rettan

  • @AyubKhan-ye9km
    @AyubKhan-ye9km Před 4 lety +16

    APF le bangladesh ko border force bata shiknu prxa.. asti bhakkari sima ma bibad huda, bangladesh ko force sidhai 1 SSB lai goli hanera mardiyo.. name ko lagi mtra APF hunu vyena , afno desh ko sima jogayuna saknu pryo

  • @padamacharya8028
    @padamacharya8028 Před 4 lety +8

    अाज बल्ल समय सान्दर्भिक कार्यक्रम हेर्न पाईयाे ।जय स्वाभिमान

  • @gajendradhami2803
    @gajendradhami2803 Před 4 lety

    किना नाहुनुर त्यो त हाम्रो देश को भुभाग होनी जय देश जै नेपाल

  • @keshavrokka5903
    @keshavrokka5903 Před 4 lety +1

    लाज पचेका नेताहरू आफ्नो देशको सिमाना मिचिदा सम्म खाली कुटनैतिक पहल गर्यो रे लाज लाग्दैन

  • @santosh-cv4vk
    @santosh-cv4vk Před 4 lety +2

    दुबै देशले दिर्घकालिन 1000 हजार बर्ष सम्म रहिरहने पिपल बृक्ष रोपेर , बिश्वमै नया पर्यबरणीय सिमनाको राख्दा दुबैको भलो हुने छ ।-

  • @KamalSingh-mv5xu
    @KamalSingh-mv5xu Před 4 lety

    grste Nepal juste return .

  • @ravinbhujel234
    @ravinbhujel234 Před 4 lety

    हामिले कुट्नितिक पहल धेरै गरि सकेका छौँ ।
    अब हामिले कुट्नितिक पहल जारी राख्दै सिमा सुरक्षाका लागि सेना वृद्धि तथा हरेक बर्ष रासायनिक हातहतियार किन्न जरुरि छ।कसै सङ्ग लडाइ गर्न होइन र कसैको भुमी मिच्न पनि होइन मात्र आफ्नो भुमि रक्षाका लागि भारतका ठुला सहरलाई र चिन्नका ठुला सहरलाई मध्यनजर राखी क्षेप्यास्त्र किन्न हरुरी देख्छु।र बनाउन पनि जोड दिनु पर्छ।तेस्पछी सिमा मिच्दैई कोई आउने छैनन्।जति पनि आर्मी , apf छन तिनी हरुलाई सिमा बाट 10/15 किलोमिटर भित्र होइन कि दशगजाह का पिल्लरको छेउमा राख्न जरुरि छन् हामिलाई बिकास भन्दा पहिला नेपाल चाहिन्छ नेपाल नभए कहाँ बिकास गर्छौं ।कहाँका मन्त्री बन्छौ नेता हो ।तेसलै पहिला प्राथमिकता रक्षा दिनुपर्छ।
    जय नेपाल।जय मातृ भुमी ।

  • @janakbhatchhetri9802
    @janakbhatchhetri9802 Před 4 lety

    सर्बपर्थम समय सान्दर्भिक बहस गराइ दिनु भएकोमा अाभार पर्कट,बास्तममा सिमानामा बस्ने जनताकाे समस्या नेत्रित्वपङ्तिले सच्चै अात्मसाथ गर्ने हाे भने दुबै भारत ,चिन सङ्गकाे सिमानामा पर्खाल लाउनु बाहेक अरु बिकल्प नै छइन!!!!!!!

  • @sss0925
    @sss0925 Před 4 lety +2

    बंग्लादेश ले अफ्नो 4156 कि.मि. सिमा मा तार बार लगायेरा सिमा सम्बंदी सबै आउने समस्या सुल्झायो ...
    नेपाल जiबो 1758 किमी सिमान को पनी सुरक्षा गरना नासक्ने किन?.......
    कति लाग्दो रैछ खर्च भन ।।। जाबो Cricket stadium, Highway, Airport , बाटो पछि बनाम्ला पहिला देश को जमिन बचा पहिला ।।।
    खुला सिमाना ले सिमाना मा बस्ने लाई फाइदा छैन, मिचिन छन् भने किन चाहियो ???

  • @pravhatdip28
    @pravhatdip28 Před 4 lety +1

    यदि नेपाल सरकारले 100% ग्यारेन्टी दिएर इंडिया तिरको सिमानामा पर्खाल या काँडे तार लगाउन थाल्छ भने म प्रमिस गर्छु, मेरो तर्फबाट ५०,०००. रुपैयाँ दिन तयार छु।। मेरो हैसियत यति रकम दिने त छैन तर पनि म आफ्नो छाक काटेर भए पनि सारा नेपाली ले देखने गरी दिन्छु।।। किन कि जब सम्म यो इंडिया तिरको सिमानामा पर्खाल या काँडे तार लगाइदैन तब सम्म सीमा अति क्रमण सिमानामा चोरी तस्करी कहिले रोकिने वाला छैन।। यो भारतीय विस्तारवाद ले हामी लाई गरीब भनेर हेपेको हो हामीलाई, यसको दादागिरी हामी संग मात्र हो, चाइना पाकिस्तान बंगलादेश श्रीलंका संग केही गर्न सक्दैन।। यो भारतको दरिद्र लोभी मुखमा राम राम बगलीमा छुरा गर्ने छिमेकी देशको पहिचान हो। यो तीतो सत्य हो।।

  • @goofoff0726
    @goofoff0726 Před 4 lety +2

    खुल्ला सीमा बन्द गरौ, भिसा प्रक्रिया लागु गरौ
    सशस्त्र/ सेनालाई २४ सै घण्टा सीमा तैनाथ राखौ
    काठमाण्डौको टुडि खेलमा सेना/ सशस्त्रको ब्यारेक राखेर देश सुरक्षित रहन सक्दैन
    सेना/सशस्त्रलाई अत्याधुनिक हातहतियार उत्पादन/उपलब्ध गराऊ

  • @prakashdubai4509
    @prakashdubai4509 Před 4 lety +2

    नेपाली को भाईचारा हेर । माटो को माया हेर ।। स्वर्ग जस्तो देश ।। बादर को हातमा छ ।।। के गर्नु रगत उम्लिन्छ गर्न केही सकिन्न ।।।।

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 Před 4 lety +1

    नेताहरुले खास आत्मैदेखी देशको माटोको मायाले भन्दापनि जनताको आक्रोस र मिडियालाई सफाई दिनको लागी मात्रै कुटनीतिक पहल र वार्ताको नाटक रचेजस्तो लाग्छ। राजनीतिक नेतृत्वकर्ता ले चाहने हो भने यो विवाद तु का तु समाधान हुन्छ तर हाम्रा नेतालाई सिमानको भन्दा राजनीतिक भविष्यको चिन्ता छ। जनता मात्रै उफ्रेर र विरोध जनाएर केही हुनेवाला छैन।

  • @surendrasundas589
    @surendrasundas589 Před 4 lety

    आज चही सहि बिसय उठायो साझा सवालले।

  • @mukeshsunar1223
    @mukeshsunar1223 Před 3 lety

    यति पर्मार हुन्दा पनि किन फिर्ता नगेरेको होल ।यस्तै समस्या हाम्रो कंचनपुर तिर पनि छ यता पनि ध्यन जावस

  • @pradeeprijal2294
    @pradeeprijal2294 Před 4 lety

    ramro sabal sodnu vayo di

  • @wakeup8123
    @wakeup8123 Před 4 lety +1

    सुगौली सन्धी खारेज गरि हरेको नेपाली बाट पैसा उठायर हाम्रो बडर जब सम्म तार ले बारिदैन तब सम्म भारत बाट यस्ता अतिक्रमण गर्ने बिबाद कहिले मेटिदैनन!! यी भातमारा नेता सरकारहरुले किन यस्को पहल गर्दैन?

  • @KamalSingh-hh8nd
    @KamalSingh-hh8nd Před 2 lety

    great nepal juste rettan

  • @moonwalk2997
    @moonwalk2997 Před 4 lety +2

    भारतले मात्रै हैन चीनले पनि नेपाल को सिमा मीचॆको छ। भबिष्यमा चीन र भारत को सिमा काठमाडौँ चीरेर हुन बेर छैन येस्तै पारा हो भेन। चीन र भारत को सीमा मा पर्खाल लगाउनु पर्ने हो यॊ मुज़ी भाते सरकार ले।

  • @binodyadav4667
    @binodyadav4667 Před 4 lety +1

    Damiii

  • @prabinxrestha9372
    @prabinxrestha9372 Před 4 lety +1

    नेपाल, भारत र चीनको त्रिदेशीय सीमाबिन्दुनजिकै ३५ वर्ग किलोमिटर क्षेत्रमा अवस्थित कालापानीलाई भारतले पिथौरागढ जिल्लामा राखेको छ। त्यहाँ उसलेइन्डो-टिबेटन बोर्डर पुलिस नामक सुरक्षा बल परिचालन गरेको छ।

  • @gurkhaman4192
    @gurkhaman4192 Před 4 lety

    नेपाल ले सेना बढाउने
    राम्रो तालिम दिने
    गोर्खा भर्तीकेन्द्र बन्द गर्नु पर्छ
    अत्याधुनिक हतियार जम्मा गर्ने
    हाईस्कूल बाट नै सैनिक तालिम शुरु गर्नु पर्छ

  • @anilnirukc
    @anilnirukc Před 4 lety +2

    फिर्ता हुदैन तर चुनावमा भोट माग्ने एजेण्डा मात्रमा सिमीत हुन्छ

  • @suryajoti3031
    @suryajoti3031 Před 4 lety +1

    रुनमन लाग्छ देशको सिमा हेर्दा कति ठाँऊमा कति मिचिएको छ

  • @namastenepal1507
    @namastenepal1507 Před 4 lety

    Hami yo party tyo party भनेर लाग्नु भन्दा पनि हामी नेपालपाटी बनेर लाग्नु पर्छ हाम्रो मुख्य जटिल समस्या भनेको सिमानाको यसलाई छिटो भन्दा छिटो तीव्र रूपले काम गर्नु पर्यो यदि भारतले मान्दैन भने हाम्रो नेपाली सेना पनि परिचालन गर्नुपर्छ

  • @purnatamang9994
    @purnatamang9994 Před 4 lety

    नेपाली जनता ले सिमा मा दुख पाएको देखेर धेरै रोए हेर बाम जुन आस देखायौ त्येस मा धेरै खुसी भाछु तर पछि तिमिले देखाएको आस पूरा गरेनौ भने सिमाना मा लगेर तिमिलाई गाडन नपरोस्

  • @bijayachhetri7417
    @bijayachhetri7417 Před 4 lety

    यो बिसयमा मुख्य हेरो ग्रेटर नेपाल्का अदक्ष्य फणिन्द्र दाहाल को सपोर्ट मा देश लाग्न आब्श्यक छ !!यी नेता हरुका 2 जिब्रा हुन्छन यी पैसा मा बिक्ने हुन यिनिहरुको न योगदान छ न बलिदान छ !! यी निहरु लाई मात्र थाह छ पैसा कता बाट आउँछ कमिसन खेल !! मुख्य बिग्ग्य हरु सिमाबिद दार्शनिक हरुबाट मात्र समाधान होला तर नेताहरु मध्य के पि ओलि लाई लिएर अघि बढौ

  • @user-ed9bd6fs1i
    @user-ed9bd6fs1i Před 4 lety

    कसैले जोगाउदैन किर्पाया नेपाल भारत बिच पर्खाल बनाउनुहोस खुल्ला छोड्नु भनेकै हामी नेपाली ले नेपाली अस्तित्व मेटाउनु हो तेसैले नेपाली एकता भएर काएम गरोउ

  • @basantabhattarai7478
    @basantabhattarai7478 Před 4 lety

    great job BBC

  • @merorajameroraja6564
    @merorajameroraja6564 Před 4 lety

    श्याम नारायण चाैधरिभारति हुनुपर्छ।

  • @merodesh5636
    @merodesh5636 Před 4 lety +1

    First viewer from saudi arabia bata

  • @KamalSingh-tl7rj
    @KamalSingh-tl7rj Před 4 lety

    दार्जिलिङ नेपाल grate Nepal just receive

  • @withbaburampokhrel9554

    Program ramro lageo dhanyabad Medam

  • @PHARMACY0123
    @PHARMACY0123 Před 4 lety

    solute simna bahas teams..

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v Před 4 lety +2

    होइन त्यो बैंक ले किन राख्न नमानेको होला के, आफ्नो देशको जनताको जग्गा धितो राख्न खोज्दा किन मान्दैन ? के हाम्रो मुटु तेति कमजोर छ ! कि आफ्नै देशको माटो हाम्रो हो भन्न सक्दैनौ ?कैलाली कंचनपुरको सिमातिरको बासिन्दाको कुरा ( बेथा) ।

  • @yuvrajyuvraj6158
    @yuvrajyuvraj6158 Před 4 lety

  • @danbdr.gurung6840
    @danbdr.gurung6840 Před 4 lety

    Tapai lai pani thanks. Very good job.

  • @bt8760
    @bt8760 Před 4 lety +1

    काला पानी लिम्याधुरा सबै ठाउँ मा बलियो पर्खाल र तारबार लगाई नेपाल को सेना हतियार सङ्ग मजबुत सङ सिमाना मा राख्नु पर्यो,नत्र धोतिले फेरि सिमा मिचेर नपाल को भुमी कब्जा गर्छ..?

  • @sukrawaiba8740
    @sukrawaiba8740 Před 4 lety

    Thank you

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v Před 4 lety +3

    नबिराउनु नडराउनु भन्ने हाम्रो पुर्खाको भनाइ झै हाम्रो जग्गा हाम्रो हो भन्न के को डर ? सरकार को ध्यान जाओस् चाडै ।

  • @KamalSingh-mv5xu
    @KamalSingh-mv5xu Před 4 lety

    हजुर नेपाल सिमाना विशाल नेपाल ,,,

  • @yamfurai495
    @yamfurai495 Před 4 lety +2

    बरु खोलाको पानी उकालो बग्ला सिमाको भुमी फिर्ता हुदैन किन भने नेपालको नेता भनाउद खस अर्याहरुले नेपालको भुमी पहिला देखिनै भेच्दै आएको उदहराणहरु थुप्रै छन

  • @jhabindrabhandari5976
    @jhabindrabhandari5976 Před 3 lety +1

    सिमा बिबाद kp ले सल्टाउन सक्छ उसलाई गर्न देओ

  • @pahalwanthapa5615
    @pahalwanthapa5615 Před 4 lety

    आदरणीय नेताज्यु,नेपाल सरकारलाई सीमा रक्षाको लागि सबै सीमानामा नेपाल आर्मी तैनाथ गर्ने सूक्षम रणनीति बनाउन सुझाब र सल्लाह दिन छोडेर हजूर त परखालको कुरो पो गर्न थालनु भो के परखालले सीमा अतिक्रमण रोकिन्छ त ???

  • @behosale6943
    @behosale6943 Před 4 lety

    स्थानीयको यस्तो कुरा सुन्दा सार्है दु:ख लाग्यो। लालपुर्जा भएको जग्गा पनि खेती गर्न पाएको छैन । हाम्रो देश चलाउने नेताहरुलाई किन चिन्ता छैन? थुक्क धिक्कार छ तिमिहरुलाई

  • @rajushrestha3558
    @rajushrestha3558 Před 4 lety +1

    INDIAN and INDIA is COUNTRY of Layer

  • @rameshchataut7658
    @rameshchataut7658 Před 4 lety

    Super programme. Sabai le sunau

  • @jivansunar5402
    @jivansunar5402 Před 4 lety +2

    यस्तो महत्त्वपूर्ण बिषय पनि हेर्दैन्न जनताले

  • @dhirajmagar5169
    @dhirajmagar5169 Před 4 lety +1

    सिमा सुरक्षाको लागि जनताले नै बलिदान दिने हो भने सेना ससस्त्र पुलिसको काम के जनताले कर तिर्नुपर्ने किन?

  • @krishnabhandari1219
    @krishnabhandari1219 Před 4 lety +1

    सिमानामा काडेतार नलगाए सम्म याे समस्या थाई रुपमा समाधान हुनेवाला छैन । सक्दाे छिटो सिमानामा तारबार गर्नु नै समस्याको समाधान हाे

  • @pujachataut3847
    @pujachataut3847 Před 4 lety

    Good job

  • @pahalwanthapa5615
    @pahalwanthapa5615 Před 4 lety

    सीमानामा परखाल होइन सीमा रक्षाको लागि सुरक्षा ब्यवस्ता तैनात गर्ने रणनीति गर्नुस नेता द्वय नभए अन्तरवार्तामा मात्र कुरा मिलाएर टालने काम नगर्नुस ।

  • @np803
    @np803 Před 4 lety +2

    Electric fence लगाउनु पर्छ

  • @minurai4538
    @minurai4538 Před 4 lety +1

    Hamro manya bamdev gautam g aasha xa derr barsa chai birsanu hunna hola vanne yo sima ma vako Nepali janta dherai dukha ma xan

  • @balbahadursaud319
    @balbahadursaud319 Před 4 lety +4

    ससत्र प्रहरी भन्दा नेपाली सेना खाटाउदा राम्रो होला मेरो बिचार

    • @sagoonstudio4683
      @sagoonstudio4683 Před 4 lety

      Janata bata pradhaamtri kos ma paisa uthra sena lai banauni ra samrakxan ko jimma dinu parxa

    • @padambudha4140
      @padambudha4140 Před 4 lety

      कुनै पनि देस्का सेना लाई सिमामा खटाउन र राख्न पाउदैन भन्ने कुरा हजुरलाई थाहा रैन छ

    • @balbahadursaud319
      @balbahadursaud319 Před 4 lety

      @@padambudha4140 किन पाउदैन कारण के त्यस्तो राख्नै मिल्दैन भन्ने त्यसो भए सेना के को लागी के बेरोजगारी घटाउन लाइ बानाको हो र

  • @basantabhattarai7478
    @basantabhattarai7478 Před 4 lety

    great patriosm mr harijan