Bhir Mahuri - Basanta Thapa & Shanti Shree Pariyar | Ft. Priyanka Karki & Sunil Chhetri | New Song
Vložit
- čas přidán 7. 09. 2022
- Presenting new Nepali song Bhir Mahuri by Basanta Thapa & Shanti Shree Pariyar penned by Nishchal Dawadi, composed by Suraj Lamichhane featuring Sunil Chhetri & Priyanka Karki only on Suraj Lamichhane's official CZcams channel.
Suraj Lamichhane Presents:- New Nepali Song 2079
#shantishreePariyar
#basantathapa
#priyankakarki
#sunilchhetri
#newnepalisong
#BhirMahuri
#TopiSiraima
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Bhirmahuri
(भिर माहुरी)
♬ Vocal:-
Basanta Thapa @basantathapa
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Nischal Dawadi
@NischalDawadi
♬ Music:-
Suraj Lamichhane
♬ Music Arranger:-
Ashish Aviral
@AshishAviral
♬ Madal:-
Khadka Budha
♬ Dholak Tabala:-
Vuwan Gandarba
♬Sarangee:-
Dharma Gandharba
♬ Basuri:-
Gopal Dev
♬ Sehnai:-
Ashish Aviral
♬ Mixing | Mastering:-
Manoj Pariyar
♬ Recordist:-
Kushal Gautam,
Pratik Gautam
♬ Studio:-
Raaga
---------------------------------------
🎬 Video Credits:-
🎬 Director | Choreographer:-
Sunil Chhetri
🎬 Cast:-
Sunil Chhetri
Priyanka Karki
🎥 Cinematographer:-
Durga Paudel
🎬 Edit:-
Amrit Chapagain
🎬 Make Up Artist:-
Anita Gwachha
🎬 Production:-
Tanka Karki (Chhimeki)
🎬 Post Production:-
Janata Digital
© Suraj Lamichhane, 2022
---------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/SurajLamichhaneYT
Facebook:- tinyurl.com/SurajLamichhaneFB
Contact Me:- +977-9803186866
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Suraj Lamichhane. Embedding to a website is allowed. - Zábava
सम्पुर्ण गीत सङ्गीत प्रेमी दर्शक भगवान प्रती हार्दिक नमन 🙏
मेरो सङ्गीत मा निस्चल दवाडी ज्यु को शब्द लेखन , आदरणीय दाइ वसन्त थापा र लोकप्रिय गायिका शान्तिश्री परियार ज्यु को आवाज , सुनिल छेत्री ज्यु र नायिका पृयन्का कार्की ज्यु को अभिनयमा " भिरमाहुरी" नामक गिती संग्रह याहहरु माझ लिएर उपस्थित भएका छौ । बिश्वास छ याहहरु को अमुल्य सल्लाह , सुझाब ,शुभेच्छा ,प्रतिक्रिया पाउनेछौ । धन्यवाद 🙏
सङ्गीत yest to chij jasle hat ko rauutana majbor garxa hjur
I lov e flok song
agreee basant and kulendra and bimal raj xitry
@@salinasunar3520 1
Qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
आहै!! 💃💃
राम्रो लाग्यो गित बधाई छ है सम्पूर्ण टिमलाई सफलता को शुभकामना ।।
Z//
Thank you ❤️
लामो समयपछि प्रियंका दिज्जुलाई यति मिठो गीत सँगै देख्न पाउँदा निकै खुसी लागेर आयो। Congratulations team geet super duper bhaneko chha.💞💗👏
यो भिडियो हेर्नु हुने सबैजनाको आमा बुबा को लामो उमेर को कामना गर्दछु🙏🙏💕💕🥰
Lau lau
आहा!कति मीठो गीत वसन्त दाईको नामै काफी छ सारै मन पर्यो अनि साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई 😍😘😊😊🤗
Yo Geet 5 choti herda pani dhik Marenw dherai mitho geet😘😘😘😘😘😘💃💃💃💃💃❣️❣️❣️❣️❣️❣️❣️
आहा कति राम्रो गित भिडियो सुनिल सुरज प्रियङ्का बाबू सबै टिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु । बिश्वास नेपाल
टिकटक बाट सुनेर आएको जति यता हाजिर 🙏😍🇳🇵,सफलताले शिखर चुमोस 🇳🇵😍😍
अति मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
सब्द संगित धेरै राम्रो छ सफलताको कामना सबैलाई 🙏🙏🙏
प्रिय भाई निश्चल दवाडीको उत्कृष्ठ शब्दमा चर्चित टिमको सहकार्य अतिनै मन पऱ्यो,सफलताको धेरै धेरै शुभकामना ।
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
आह कति राम्रो भिर माहुरी मेरो प्यारो भाइ nischal र suraj को भब्य सफलताको सुभकामना मेरो भाइ हरु दुबै जानलाइ💐💐💜💜👍️
czcams.com/video/CKPMeNzS2ig/video.html
लोक गीतमा पनि हिरो हिरोईन समेत आगमन हुन्छ भने लोकको छेत्रलाइ पनि सार्है फराकिलो बनाउनु भएको छ वसन्त जि🙏🙏👏👏
सम्पुर्णमा नमस्कार ।
आहा भिर माहुरि गित सारइ मिठ्ठो लाग्यो धेरै पछि मिठ्ठो गित सुन्न पाइयो बधाई छ सम्पुर्ण टिमलाइ
धन्नेबाद🌷🌷🌷🌹🌹🌹 ।
Priyanka ❤️🤗🤗uff her dance 💃 😘😘🥰🥰❤️❤️❤️
आहा धमका मच्चाउने भो अब सुभकामना सम्पुर्ण टिम लाई 🙏🙏
भिर माहुरी भिरैमा टोपि सिरैमा मलाई नहुने मायाले पर्यो पिरैमा आहा कति मिठो गित बजार मा लेउनु भयो😘😘😘😘❣️❣️❣️❣️❣️ सर्वप्रथम त बसन्त थापा दाजि अनि सान्ती शिरी परियार दिनुलाई मन देखिनै माया अनि सम्पुर्ण तिमलाई सफलताको शुभकामना 👏👏👏❤️❤️❤️🤗🤗🤗🥀🥀🥀🥀🥀💞💞💞💞💃💃💃💃💃💃
अति मार्मिक गित सुन्न पाइयो अति राम्रो बनेको छ बधाई छ सबै लाइ🙏🙏🙏🌹
नमस्कार सम्पुर्णमा!
म सर्जक सुमन ढकाल यो उत्कृष्ठ मिठो गीतलाइ सुरज जी वसन्त जी सहित सवैमा ब्यापक सफलताको शुभकामना!
यस्तो राम्रो गित अलि राम्रो च्यानल बाट हालेको भए अलि राम्रो हुने थियो
स्वर लय शब्द संगीत उत्कृष्ट❤️❤️सुनिल जी र प्रीङ्का कार्की जी कोअभिनय जोडदार उत्कृष्ट वाह वाह👌👌👌💃💃🕺🕺
धरै समयको अन्तराल मा मिथो गित सुन्न यायो सबै मा शुभकामना
जहाँ बसन्त थापा त्यो गित तेतिकै चलिहाल्छ ,❣️
Jatii suney ni ajha sunnam lagnii priyanka karkii Dede 🦋😘 ko Geet 🦋💗💗 congratulations 👏 all ajha yastaii metho metho Geet nikalnu hola
She is the only actress jaslai j garda ni suhaunxa ❤️❤️❤️
Naapyo 😂😂
11111
@@Naturelover297 ho ta 😊
But poo
केटो ले नाच दामी नाच्दो रहेछ स्याबास केटो 👍 प्रीङ्गका को नाच पनि दामी 💋
Grand come back priyanka dijju😍💟😘😍 perfect pair @Priyanka#Sunil daju
Here for priyanka didi❤️❤️
Bahucharchit Lokpriye team ko swor srijana nikai ramro xa git tesaima Bahucharchit Lokpriye Nayika Priyanka Karki jiu ko damdar dance avinaye pahilo patak lok dohori git ma interesting nikai ramro lagyo Sampurna team ra git lai safaltako suvakamana xa.
पृयङ्का कार्की सारै मिहिनेती कलाकार हुन 🙏
गित मीठो भिडियो झनै राम्रो सम्पूर्ण टिमलाई सुभकामना!
Aaha kati ramro git safaltako subhakamana sampurna tim lai
आहा शुभकामना❤️
जिन्दगी सँग कहिल्यै गुनासो गर्दिन...! किनकी, जे आफ्नो थियो त्यो मैले पाए, जे आफ्नो थिएन त्यो मैले गुमाए!
मुस्कान😄 त सधैं नै साथ छ नि।✌️💪💪
Yo geeet man parcha vane yeta like garnu❤
आहा कती राम्रो गीत❣️ बधाई तथा सफलताको शुभकामना सुनिल दाइ लगायत सम्पुर्ण टिमलाई 🙏
Dherai ramro xa mero vaiko geet badhai xa vai
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
Priyanka ko dance with beautiful expression ❤️
Lok geet ko dance garna #priyanka karki# lai suhaune rahexa...
नेपाली गित सङ्गीत का एक होनहार कलाकार हरुको सहकार्य मा अति चर्चित गायक गायिकाको साथमा ,चर्चित नायक नायिका को बेजोड नृत्य सङ्गै फुल हरु जस्तै सजियका रङ्गिन शब्द हरुको साथमा भिर मौरी भिरैमा गित लाई सफलताको को धेरै शुभकामना छ, . मोडल = सुर्य ढकाल
czcams.com/video/CKPMeNzS2ig/video.html
आहा गीत सँगै भिडियो अनि निर्ते पनि दामी
अतेन्तै मिठो गीत बधाई छ बसन्त भाई अनि शान्ति बैनि साथै सबै टिमलाई
Waiting.. All the best.
सुन्दा र हेर्दा मनै र आँखा लाई आन्न्द मिल्यो। गज्ज्ब 👏👏💪💪❤️❤️
bashant thapa ko chanel bat rakheko vay xitai karod kalbma pugthiyo ati ramro geet
Fav❤️ Priyanka ❤️ your are the one actress who dance very well ❤️❤️
Vzove8fch9
Thank youso much ❤
आहा कति मिठो सारै मन पर्यो त्रिशूल ब्रान्ड अनि सुरज मामा सम्पुर्ण टिम लाई सफल ताको अग्रिम सुभकामना बिस्व हल्लाउने छ यो गीत ले❤️❤️❤️🙏🙏
राजा गीत धेरै राम्रो लाग्यो सबै कति मिलेको आहा❣️❣️❣️❣️ good luck suraj raja
आहा कति मिठो गित सबै टिमलाइ बधाई छ।विशेष धन्यवाद वसन्त दाइ लाई यति मिठो मिठो कोसेली लिएर आउनु भएको मा
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
भिर मौरी भिरैमा,टोपी शिरैमा
मलाई नहुने मायाले,
पार्यो पिरैमा😘😍❤️
धेरै नै राम्रो प्रस्तुति,सबैले माया गरिदिनु होला🙏🤩
n @ @
धेरै राम्रो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई
आहा कति मिठो गित धेरै धेरै बदाइ छ दाइ🙏❤️
Sarai mitho geet safLatako shubhakamana sampurna yunitlai
Jati ramro geet utinai ramro video usmathi priyenka sis ko dance waaaaooo
बधाई छ सम्पुर्ण tem लाई धेरै राम्रो गीत्🙏🙏🙏❤️❤️❤️❤️❤️
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
आह! निकै प्रतीक्षा गरेको गित आज हेर्न पाईयो मजा आयो छिट्टै करोड क्लब मा प्रवेश गरेको हेर्ने मन छ।
Basanta dajuko jasto hunu parxa Nepali lok geet vanyko salam xa dai
सारंगी संसारमा चिज गुरुङ र दिपिका बयम्बु मगरको स्वरमा सुनेर यता सुन्न आएको म है
धन्यवाद ।
❤❤❤❤❤
🇰🇪🇰🇪🇰🇪🇰🇪 from kenya 💪💪 I just like the moves
गज्जब लाग्यो।।शुभकामना छ सम्पुर्णलाई।
Super... sarai mitho sabdh laya le sirjana garnu bhako rahixa super duper hoss subhakamana xa.......💕💕💕💕🙏🙏
टिककट हेर्आछु गित होर न ल बधाई छ सबैलाई गित राम्रो छ
आहा कति राम्रो रहेछ सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏
charm of dance - Preyanka karki ........ and source of inspiration
Thank you ❤️
Balla aajha dekhako yo jeet tiktok ma...dami raixa shanti Street pariyar
अाहाँ निकै राम्रो गिदभिडियो
अाहा बसन्त दाई हजुरकाे स्वरमा दम छ ❤️❤️
aaha kati ramro geet jati sune pani mananai na bhorine best of luck both
म चाहिँ tiktok मा सुनेर अायको गित अति नै राम्रो छ।
बसन्तको नामै काफी छ !
Welcome back Priyanka di ❤️❤️
Came here for Priyanka ♥️♥️She is the example of hard work..hats off
Plz Share And Support Us ❤
Thank you so much ❤
यस्तो छका केतिले गर्दा गित सुन्नै मन लगदैन हैत
आहा कति मिठो अडियो र म्युजिक भिडियो❤❤❤
आहा मिठो गित बधाइ छ सम्पुर्ण तिमलाइ🙏❤️
आहा प्र्ययन्का दिदि छोरी कि आमा भयर नि कति राम्री ❣️❣️
ekdam ramro x video ra geet dubai.
priyanka di same paile jastai figure wow❤️🌹🙏
Yo song din ma 5 choti sunxom hame le smile mart ma😂❤
सुनिल दाजुको अभिनय अत्यन्तै बबाल ,सफलताको शुभकामना छ ,सबैलाइ प्रेङ्का।दिदिको पनि।बब्बाल छ है,❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
Tiktok मा देखेर हेर्न आको अत्यन्तै उत्कृष्ट लाग्यो सम्पूर्ण टिमलाई सुभकामना
Mlai Sarai man parxa basanta dai ko garek geet very interested nice song badhai ho hjr hru sbai teem lai
शब्द,संगीत,स्वर,अनि भिडियो धेरै राम्रो लाग्यो।।बधाई छ सम्पुर्ण कलाकार ज्यु हरु लाइ
गितकै लागि भनेर ब्यागराउन्डमानि धेरै सजायर मेहनत गरेको रैछ , सबैले माया गरिदिनु होला 😍 पिन्कु ❤️
एक दुई चाेटि मा त के धित मोर्ला र हेर्न पर्छ पटक पटक
बसन्त दाइको स्वर धेरै जमेको पाइयो, शान्ति दिदीको राम्रो छ तर बिष्णु माझीलाइ राखेको भए सालको पात भन्दा चर्चामा जाने गीत हो।
आहा भिर मौरी मिठो गित बधाई छ 💓💓💓
Thank you so much ❤
गितको, शब्द, संगित, भिडियो सबै उत्कृष्ट बनेको छ। बधाई छ सुरज दाई, निश्चल दाई लगायत सम्पूर्ण टिमलाई 🙏🙏😍😍
Thank you baini ❤
Congratulations 👍👍 aall Tim bautifull prenka Diju lovely dance and Sunil da
Priyanka dd jasto talent actress koi xaina Nepal ma ❤😘I proud myself being karki ❤
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍😍😍
Hajur ko pura timlai pani Bijay dasami ko suvakamana
@@laxmisunar8744 q
wish you same balen dai . many more love from Butwal
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
Here after priyanka's post she dance so well ♥
czcams.com/video/CKPMeNzS2ig/video.html
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
Sabai thikxa video quality ali ali man prena malai ❤️❤️
Keep rocking
Waiting
To be honest in Nepal Priyanka is the only actress जसलाई थाहा छ how to dance and also suits on her नत्र डान्सर त नेपालमा हजारौ छन्।❣️❣️
💖💖💖😊✌️
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
गितको ब्यान गरेर साध्य छैन नेपाल खान्छ जस्तो छ ☺️ बधाई छ सम्पुर्ण युनिट टिम लाई 🎶🎶❤️❤️👌🙏🙏
द्र
क्स
आॐ
र
।लकन णक
Aaha kati mitho Sarai ramro xa man paryo
💋थकाइमा अनि फुर्सद मा सुन्ने त म कति हाे कति 💋💋
dherai ramro geet 🙏sunda ani herda manai aananda lagne 🙏sampurna teem lai badai ani suvakamana 🙏🙏🙏
Dhari ramro lageyo mitho sabada
Priyanka karki lok dohorima aba nice
Aha Kati mitho songs,Tiktok ma herera Yeta aune jati Hajir garum ta 💐💐💐