राई माइलाले गाउँ छाडेकै हो त ? Has Rai Maila left the village?

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • नेपाली फिल्म ‘गाउँ आएको बाटो’को नयाँ गीतले धेरै चर्चा पाइरहेको छ । एक सातााअघि सार्वजनिक भएको यो गीतमा श्रवण मुकारुङको शब्द रचना, कालीप्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर रहेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई देखिन्छन् । निर्देशक नवीन सुब्बाको निर्देशनमा तयार यो फिल्मको गीतलाई संगीतकार कालीप्रसाद बास्कोटाले नेपाल आइडलको मञ्चमा गाएपछि झनै चर्चा कमाइरहेको छ ।
    #raimaela #raimaelalegaunchhodyore #Nabinsubba #kaliprasadbaskota #sunitathegim #nepalifilm #nepalidol #nepalidolseason5 #coversong #nepalisong #songnepal

Komentáře • 14