बिहे पछि पहिलो पटक टिका र रबिन माईत पुगेपछि भयो यस्तो रमाईलो । नयाँ घर १२ | Sangeetmala Live Dohori

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • Special Thanks
    Prime TV HD
    ____________________________________________________________________
    Original Song: Gham Chha Dadaima
    Vocal : Resham Nirdosh,Indra G.C.
    Female Vocal : Mina Lama & Sita KC
    Supporting :Laxmi Pariyar
    Music : Indra GC
    Arrager : Indra GC
    Orginal Video Link : www.youtube.co....
    _____________________________________________________________________
    Live Dohori Singer
    ★Indra Gc
    ★ Rabin Lamichhane
    ★ Mansingh Khadka
    ★ Tika Sanu
    ★ Sunita Budha Chhetri
    ★ Madhu Rasaili
    _____________________________________________________________________
    Audio/Video
    ★ @Tarakanta BK
    Contact : 9847629512
    _____________________________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    _____________________________________________________________________
    © Tika Sanu-2022,
    CZcams: / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Komentáře • 368

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 Před 2 lety +23

    धेरै राम्रो दोहोरी अबको पालोमा सुनिता र मानसिङको दोहोरी सुन्ने को को हुनुहुनछ कमेन्ट गरम है💓💕💕💓

  • @sanmayatamang5032
    @sanmayatamang5032 Před 2 lety +24

    आज धेरै खुशी रमाइलो लाग्यो मिठो भका सम्पूर्ण कलाकार लाई सम्मान गर्न चाहन्छु साथमा सुनिता जि लाई अर्को भाग हरुमा नि निरन्तर देख्न पहियोस ल मानु भाइ र सुनिता बुनु को जोडी चाहिँ एक दम मन पर्छ मलाई जुन गित लाईभ दोहोरी हरु खोजीखोजी हेर्ने गर्छु म पुरानो नाय सबै सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ

  • @sanmayatamang5032
    @sanmayatamang5032 Před 2 lety +33

    पखाईमा छु आज को दोहोरी हेर्न को लागि साथमा सुनिता जि को नि दर्शन पाउँदा खुशि लाग्यो?

  • @laxmibhandari1098
    @laxmibhandari1098 Před 2 lety +28

    टिका दिदी ले सुनिता दिदि लाई भाउजु भनेको कति सुहाएको हो सधै भरी यसै गरी दाइ भाउजु भएको छिट्टै देख्न पाउ

  • @padamshrestha8976
    @padamshrestha8976 Před 2 lety +9

    सारै राम्रो लाग्यो आजो को भाग फेरि पनि यहि टिम ले अर्को भाग ल्याउनु पर्यो धन्नेबाद

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 Před 2 lety +8

    अर्को भाग ल्याउदा नि यही ग्रुप होस बैनी भाउजू त सुनितालाई नै ल्याउन पर्दछ अरु भाउजू भन्न सुहाउँदैन बधाई छ सम्पुर्ण टिमलाई संदेश मुलक गित उत्कृष्ट छ।

  • @user-mr5hj3nz2u
    @user-mr5hj3nz2u Před 2 lety +2

    मान्शिङ दाइ को कोत रियल हुनुपरो बिहे

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 Před 2 lety +1

    कोरस गाइका हरु भनेको यस्तो हुनु पर्यो कति सपोट भएको छ अरु गाइक गाइका हरु लाई

  • @amritstha-kwt8871
    @amritstha-kwt8871 Před 2 lety +4

    टिका बैनी आज मात्र होइन के सधैं को लागि भाउजु बनाउनु पर्छ सारै मिल्दो जुल्दो जोडी,mansing र सुनिता,सफलताको कामना गर्दछु सबै जना लाई,

  • @humabk7264
    @humabk7264 Před 2 lety +4

    आहा आज पारिवारिक दोदोरि 😘😘😘😘😘

    • @bishnuthapa8005
      @bishnuthapa8005 Před 2 lety +1

      Mithao dohori kanxo ❤️💖❤️👌

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Před 2 lety +2

      यो पारिवारिक दोहोरी मा हुमा बहिनी पनि समाबेस हुनुहुन्छ अब दिदी को घर आउने होला नि हुमा बहिनी

    • @ravimishra9728
      @ravimishra9728 Před 2 lety

      @@bishnuthapa8005 gxuvg

    • @ravimishra9728
      @ravimishra9728 Před 2 lety

      @@rameshgirirolpa4978 hvh

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 Před 2 lety +3

    आज मात्रै भाउजु भन्ने हैन टिका सिस सधा काे भाउजु बनाउनु पर्छ सुनिता सिस लाई अब बैशाग नजिकिन थाहले आहा कति आकर्षक मिठो प्रस्तुति छिटै लगन गाँठो गाँस्नु मंशिङ सर र सुनिता सिस बधाई छ सम्पूर्ण टिमलाई अलि ढिला भयो कमेन्ट गर्ने हेर्न पयोको थिइन् दिनमा दिनमा लाइभ हेदै थिए छैटौं लोक दोहरी टुबोर्क रणिङ सिल्ड त्यसमा पनि दिन भरी सबै प्रतियोगी गायक गायिका काे प्रस्तुति सुनियो अनि नतिजा पनि राम्राे सुन्न पाइयो त्यसमा झन् टिका सिस अनि बहुचर्चित सर्जक गायक मोडल प्रकाश सपुत सरको प्रस्तुतिले झन् महल ततियोको थियो ।

  • @Tech-Dipson
    @Tech-Dipson Před 2 lety +4

    मान्सिङ दाजी बैशाख मा बिहे हुने हल्ला छ सुनिता दिज्जु बाहेक अरु सङ नहोस है मेरो।अनुरोध छ 💞💞💞

  • @poudelkrishna2852
    @poudelkrishna2852 Před 2 lety +10

    सर्ब पर्थम सबैलाई नमस्कार विशेष इन्द्र दाइलाइ र प्यरी टिकुलिलाइ पनि बधाई छ आज को भाग रमाइलो लागेयो मेरो बिचार मा त मान्सिङग भाइ र सुनिता बहिनी को रियल मा जोडी भय को हेर्न मन छ

  • @yasodhapariyar527
    @yasodhapariyar527 Před 2 lety +3

    धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट हजुर लाइ दीजु यो परीवोर साँचै भएको भयनी यक्दमै सूहा उनले थीयो

  • @padamshrestha8976
    @padamshrestha8976 Před 2 lety +11

    बिशेष त मान्सिङ्ग भाइ र सुनिता बहिनी लाई दाइ भाउजू को भुमिका दिनु भयको मा धन्नेबाद टीका बहिनी साथ साथै सम्पुर्ण टिम ले आ आफ्नो ठाउँ मा राम्रो भुमिका निभाउनु भाको मा धन्नेबाद from to ksa

  • @saritadhamirokaya2223
    @saritadhamirokaya2223 Před 2 lety +4

    सुनीता र मानसिहंको रियलमा होस भगवान धनगढीदेखी हो

  • @mohanpowdel5438
    @mohanpowdel5438 Před 2 lety +4

    बधाइ छ यो टिम लाई सच्चैको भये मान्सिङ र सुनिता लाइफ जोडि

  • @sandhya5130
    @sandhya5130 Před 2 lety +3

    अाहा कति राम्रो छ लोक दोहोरी टीका दिदी लाई र सबै टिमलाई बधाई छ

  • @jiturana-em7wn
    @jiturana-em7wn Před 2 lety +2

    सारै रमाईलाे लागयाै मलाई त हेरदै रमाउदै गरे टीका जि अनि रबिन मानशिङ सु परफेट दाेहाे,रि कैलेई नछुटाई हेरने गरछु म 💐💐💐💐💐💐🙏🙏🙏

  • @seemakhadgi
    @seemakhadgi Před 2 lety +31

    आहा सारै राम्रो दोहोरी साथमा सुनिता दिदी अनि मान्सिङ दादा हुदा झन खुसी लाग्यो 🤗

  • @prayashalemagar9501
    @prayashalemagar9501 Před 2 lety +1

    Ati ramro pariwarik dohori hal Qatar dekhi herdai xu hjr....

  • @bishnusubedi1996
    @bishnusubedi1996 Před 2 lety +2

    लाेकदाेहरिका सबै गायक गायिहरु प्रति सम्मानछ संगितमालाकि संचालिका टिकालाइ धन्नेबाद

  • @rameshbk5783
    @rameshbk5783 Před 2 lety +1

    धेरै राम्रो साचिकै कथाले पनि छोयको छ अनि धेरै रमाइलो पनि भयको छ

  • @shobhakhanal8253
    @shobhakhanal8253 Před 2 lety +1

    Aaha sharai ramailo dohori Subha kamana Sampurna ma

  • @rajushrestha3413
    @rajushrestha3413 Před 2 lety +1

    म हेर्दै छु है।

  • @ratanbk8327
    @ratanbk8327 Před 2 lety

    धेरै राम्रो छ मनपरानि कुरै छैना ईन्दण दाइ मदु बैनि बुबा अामा मानसिङ सुनिता काे जाेडि ठिक छ सबै सङगित मालाका हाेल्ड टिमलाई धेरै धेरै शुभकामना बेक्तगदाछु

  • @bhimgahatraj9648
    @bhimgahatraj9648 Před 2 lety +1

    dherai ramro lagyo m pni besari hase ra manuranjan gareko xu sabai team lai best of luck

  • @chitraroka8612
    @chitraroka8612 Před 2 lety +3

    अति रमाइलो दाेहाेरि सम्पूर्ण टिमलाई धेरै धेरै सुभकामान

  • @susi_maya
    @susi_maya Před 2 lety +6

    रियलमा दाई भाउजु देख्न पाइयोस्।😘

  • @birendrabista138
    @birendrabista138 Před 2 lety +3

    सबै सुत आ आफ्नो बुढी सङ्ग हामी र छेउतिर का भने हेर्या हेरै भय धन्यवाद छ यो टिम्लाइ

  • @khadkagc4934
    @khadkagc4934 Před 2 lety +2

    आहा कती मिठो गीत संगीत रामाइलो भयो दान्याबाद टीका सानु संगीतमाला टीम लाई

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz Před 2 lety +1

    आहा सारै राम्रो लाग्यो सब्दहरु बुनु साना तीन कुरामा सङ्गै रग्सी खाईदिदा ववो सुपोप🙏🙏👌👌👌👌👌💕💕💕💕💕💕💕

  • @gitanjalinegi6930
    @gitanjalinegi6930 Před 2 lety +3

    Aaha Kati ramailo dherai paxi Jo ramailo dohori lera aaunu vayo tika didi ko thulo fan ma 😘🤣🤣🤣🤣🤣🥰🥰🥰

  • @sabitribhushal1744
    @sabitribhushal1744 Před 2 lety +23

    सर्वप्रथम त सम्पूर्ण कलाकार हरूलाई नमन साह्रै रमाइलो दोहोरो को लागि म लाई त असाध्यै मन पर्यो है साथीहरु अनि हजुरहरू लाई ... पोखराबाट

    • @abmx2667
      @abmx2667 Před 2 lety +2

    • @ramkumrgiri8754
      @ramkumrgiri8754 Před 2 lety

      सर्बप्रथम त सम्पुर्ण कलाकार हरुलाइ नमन साहै रमाइलो दोहोरी लागो

    • @badrikoirala2774
      @badrikoirala2774 Před 2 lety

      @@abmx2667 .@t

  • @dipakkami4295
    @dipakkami4295 Před 2 lety +3

    Kina natk ma ho vane ko sunita bahine hajur reyal ma pani hunu hunxa pakaa tika ko vauju 100% ho

  • @amarsing2990
    @amarsing2990 Před 2 lety +4

    आहा कति रमाइलो दोहोरी रबिन का बुढा बुढी @मानसिह का बुढा बुढी को दोहोरि

  • @therealking6690
    @therealking6690 Před 2 lety

    यति हासे म त एक्लै हेरिराकाे अनुभव नै भएन यस्तै रमाइलो हेरिरहन पाईयाेस अब सुनिता र मानसिङ काे दाेहाेरि हेर्न पाईयाेस ल टीका बैनि

  • @nareshgurung4630
    @nareshgurung4630 Před 2 lety +1

    Ekdam ramro geet..sabai janako .

  • @janakrawal8846
    @janakrawal8846 Před 2 lety +1

    jati sune pani sunirahu lagane super hit song hjr haru ko

  • @krishnagautam5848
    @krishnagautam5848 Před 2 lety +2

    अति उत्कृष्ट दोहोरी घर परिवार माँ मिल्दोजुल्दो मन पर्यो , मँ पोखरा देखि

  • @ranagopal543
    @ranagopal543 Před 2 lety +2

    पारिवारीक बिषय र पारिवारीक माहोल बनेको छ यसरी जोडिनु हुने सबैलाइ बधाई छ राम्रो छ

  • @rabinshahi187
    @rabinshahi187 Před 2 lety +10

    कस्तो मिठो दोहोरी त्यसैमा टीका जि को मुस्कान मै फिदा छ। अनि सुनिता जि को स्वरको ठूलो फ्यान हु। आज सारै मजा आयो।

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 Před 2 lety +9

    सरबप्र्त्म सम्पुर्ण टिमलाई नम्स्कार छ लु आज बरिष्ठ सज्क तथा गायक इन्द्र जि सि दाई मानसिङ दाई रबिन दाई सुनिता दिदि टिका दिदि मधु दिदि को रमाइलो दोहोरी सुनपायो धेरै खुसी लायो धेरै धेरै सुभ्काम्ना छ र उच्च समान छ सम्पुर्ण टिम्लाई 🙏🙏❤️❤️🇳🇵🇳🇵🕺🕺

    • @sunitathapa1860
      @sunitathapa1860 Před 2 lety +2

      सम्पूर्ण टिमलाई नमन छ कति आनन्द को दोहोरी गाऊनु भो मत सारै हासे सारै रमाइलोसँग प्रस्तुत गर्नु भो अब छिटै अर्को भाग पनि सुन्नुपर्छ है हजुर 🙏🙏🙏🙏

  • @bishnugurung9293
    @bishnugurung9293 Před 2 lety +5

    असदई राम्रो लाइयाे सबै जानलाई कलाकार हरुलाई धन्यवाद छ है अकाे भाग १३ लाउनु है टीका सानू

  • @dillibahadur9054
    @dillibahadur9054 Před 2 lety +1

    अति रमाइलो बधाइ छ

  • @kusumkhanal4811
    @kusumkhanal4811 Před 2 lety +3

    आजको दोहोरी सारै रमाइलो भयो हास्दा हास्दा दोहोरी सकिएको थाहा नै भएन अझै लामो भएहुन्थ्ययो जस्तो लाग्यो नया घर दोहोरी घरको सबैकलाकारहरुलाइ नमन्👏❤️❤️

  • @chudalamichhane9848
    @chudalamichhane9848 Před 2 lety +1

    कतिरमाइलाे हाे हास्दाहास्दै अान्द्रानै बटारियाे ।सम्पुर्ण टिमलाइ धन्यबाद।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před 2 lety +13

    आहा नयाँ घर भाग १२ पनि आइपो हाले छ म त डिउटी मा बिजि भको अझै पनि चलेको रहेनछ मलेसिया को ८:१५ मा चल्दैछ भिडियो हेर्नुहोस मनोरञ्जन गर्नुस मत टीका सानु को युटुब च्यानल बाट आएको जुनसुकै पनि भिडियो हेर्न छुटाउदैन हजुर हरु ले छुटाउने भए अब देखि नछुटाई हेर्नु होला टीका सानु लाई धेरै मायाँ गर्नुस है उहाँ को दोहोरी देखि इन्टरभ्यु सम्म ‌हेर्न नछुटाउनुस् अनि टीका सानु लाई सपोर्ट गर्नु पर्छ भन्ने लक्ष्य हजुर हरु प्रति मिठो मायाँ उत्साहा जाग्नेछ र आज को कार्यक्रम मा अग्रज गायक सर्जक ईन्द्र जिसी दाई लाई उच्च सम्मान छ र टीका सानु मानसिँह खड्का सुनिता बुढाथोकी रबिन लामिछाने मधु रसाइली लगायत सम्पुर्ण कलाकार टिम लाई सफलता को कामना छ र सँगीत माला कार्यक्रम लाई टीका सानु लाई धेरै मायाँ गर्नुहुने दर्शकलाई उच्च सम्मान त छदैछ धन्यवाद मलेसिया को जोहोरबारु बाट💘💘💘💘💘👌👌🌹🌹🙏🙏🙏🌹👌👌💘💘💘💘💘💖👌💘💘🙏🌹🌹🦋🦋

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Před 2 lety

      @@amritadhakal2991 बुढाथोकी ‌ क्षेत्री हो सर बुझेर कमेन्ट गर्नु होला धन्यवाद

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Před 2 lety

      @@amritadhakal2991 बुढाथोकी हुदैन हजुर को घर कुन ठाउँमा हो बुढाथोकी क्षेत्री नै हो सर

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Před 2 lety

      पहिले कलाकार लाई सम्मान गर्नुस सर

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Před 2 lety +1

      @@amritadhakal2991 छेत्री त सबै छेत्री हुन तर जात बुढाथोकी हो मिस डाँगी वली खत्री सबै छेत्री नै हुन पहिले कुरा जात र भात को कुरा नगर्नु होला मलाई मन नपर्ने भनेको त्यहिँ हो हजुर

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Před 2 lety +1

      सबै भन्दा पहिले म गायिका टीका सानु लाई सम्मान गर्छु धन्यवाद

  • @tekbahadur8365
    @tekbahadur8365 Před 2 lety +1

    मलाई त यो दोहोरी आसध्य मन पर्यो जति सुने पनि सुनिरहु लाग्यो राम्रो छ

  • @BharatSingh-on9fg
    @BharatSingh-on9fg Před 2 lety +1

    Dherai ramailo geet xa tika g feri pani yastai geet sunna pau hai ❤️😄😄🌹

  • @puskalsharma293
    @puskalsharma293 Před 2 lety +5

    भागा 13 नि छिटै लेउनु हाेला सारै राम्राे लाग्याे 12

  • @avig731
    @avig731 Před 2 lety +2

    सुरु बाट last सम्म हाँसेर समय वितै को थाहै भएन। रमाइलो लाग्यो

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 Před 2 lety +4

    Tika baini dhanmaya Sunita Madhu indra g c ra man sing bhai ko ramilo jamghate hairdai bado aananda aayo

  • @rajusubedi1429
    @rajusubedi1429 Před 2 lety +1

    आहा कति राम्रो शोर लय सुनिराखम जस्तो परिबारिक रमाइलो दोहोरी

  • @shrijanaaryal5531
    @shrijanaaryal5531 Před 2 lety +1

    Tiktok ma herera yeta aauney hajir hum tw❣️❣️❣️❣️

  • @pitamtamang3032
    @pitamtamang3032 Před 2 lety

    सार्बप्रथम सवै जनालाइ नमस्कार अती रमाइलो लागयो मलाई म कुवेत बाट हो हजुर।

  • @bishnuthapa8005
    @bishnuthapa8005 Před 2 lety +1

    Aaha kti rmailo dohori git vai bhini hajur tika bhini mansigh vai hjur ko sampurna timlai badhai xa hjur harulai dherai safltako suvakamna xa hass vai bhini 🙏🙏🙏❤️👌

  • @prakashrasaili8175
    @prakashrasaili8175 Před 2 lety +1

    Merii dide hajjur katti ramri dekhinu vako WOW Madhu

  • @sabitasubedi7422
    @sabitasubedi7422 Před 2 lety +3

    आहा सारै राम्रो दोहोरी सबैजना लाई धेरै धेरै सम्मान माया अनि आशिर्वाद छ

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 Před 2 lety +3

    नयाँ घर दोहोरी अहिलेसम्मकै उत्कृष्ट छ भाग 12

  • @kamalapariyar4267
    @kamalapariyar4267 Před 2 lety +1

    एकदमै रमाइलो लाग्यो टीका दीदी मलाई त सबै टीम लाई ,miss you

  • @jayaram2015
    @jayaram2015 Před 2 lety +2

    रमाइलो पारिवारिक मावल ज्वाईँ छोरी, आमाबाबु,दाजुभाउजु...... सम्पूर्णमा सम्मान

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +1

    नया घरकाे भाग १२ नछुटायर हेर्ने जति यता है

  • @santatamang9444
    @santatamang9444 Před 2 lety +2

    Aati ramaelo dohori gaunu vako xa thinku so much all tim

  • @alemegar2392
    @alemegar2392 Před 2 lety +21

    मान्सिङ दाई र भाउजु शुनिता रेएलमै हुनुपराे के अब गितमा मात्र हैन अती राम्रो जाेडी हुनुहुन्छ

  • @reetabkramroxa8450
    @reetabkramroxa8450 Před 2 lety +1

    Dherai Ramro live dohori

  • @joyajoya5415
    @joyajoya5415 Před 2 lety +1

    आहा कति रमाइलो घरपरिवार लाई समेटेको कथा खुसि लागाे पगति हुदै जावस शुभकामना छ सबैलाई

  • @heartbeat5961
    @heartbeat5961 Před 2 lety +2

    सारै रमैलो लग्यो ।सबै कलाकार हरु next part पनि ल्यौनु होला
    Big fan from MALTA 🇲🇹

  • @krishnaportel9957
    @krishnaportel9957 Před 2 lety +7

    रमाइलो अनि राम्रो पनि लाग्यो दोहोरी

  • @uddhabsubedi6939
    @uddhabsubedi6939 Před 2 lety +2

    Bhag 13 ma sali vinaju ko role ma harna payapane hunatho
    So cute voice Tika baini

  • @puskalsharma293
    @puskalsharma293 Před 2 lety +1

    अाहा याे हाेत रमाईलाे भनेकाे सारै रमाईलाे बधाई सम्पुर्ण टिम लाई

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před 2 lety +1

    गज्जबको ठट्यौली पारामा पारिवारिक परिवेशमा गाइएको यो लोकदोहोरी बिछट्टै रमाइलो लाग्यो ! सबैका शब्द र टुक्काहरु दमदार छन् । प्रस्तुति बुलन्द छ । प्रस्तुति नै हाँस्य रसले छताछुल्ल भएको छ । दोहोरीको अन्त्यसम्म हाँसेको हाँस्यै, कति हाँस्नु । सबै कलाकारलाई हार्दिक बधाई, सम्मान तथा धेरै धेरै शुभकामना ! संगितमाला कार्यक्रम परिवारप्रति हार्दिक आभार !!

  • @bishnughale9706
    @bishnughale9706 Před 2 lety +1

    धेरै राम्रो छ गीत सबै लाई बधाई छ

  • @krishnaharmel8050
    @krishnaharmel8050 Před 2 lety +3

    बहुत मनोरञ्जन लाग्यो मज्जाले हासी हासी हेरियो धन्यवाद सम्पुर्ण मा

  • @bgproduction4327
    @bgproduction4327 Před 2 lety +1

    Chait chait..sarai ramailo dohori yekdam man paryo.yestai prastutiharu feri feri dekhna sunna paiyos sampurna teamlai subhakamana👍👍

  • @pramilasigdel4472
    @pramilasigdel4472 Před 2 lety +1

    अाहा सारै रमाइलाे ❤️सबैलाई धेरै माया❤️❤️❤️❤️

  • @bishnubasnet2480
    @bishnubasnet2480 Před 2 lety +1

    मलाइत सारै मजा आयो

  • @rupkhatri3361
    @rupkhatri3361 Před 2 lety +10

    आहा पक्कै पनि यो दोहोरी सारै रमाइलो होला जस्तो छ ।

  • @sandeshghimire142
    @sandeshghimire142 Před 2 lety +6

    जड्याहा को रोल मा रबिन दाइ ले गज्जब गाउन सक्नु हुन्छ । मजा आयो ।

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh Před 2 lety +2

    Wow nice dohori Tika bahini hjr sanga euta binti xa plz sis ma hjr ko Big big fan hoo Tika bahini plz malai hjr ko ra badri Dai ko dohori herna ra sunna Man xa sis hunxa vane plz sis kosis garnu hola hai Tika bahini plz ma Haal India baata herdai hjr xu

  • @sumitrapoudel2425
    @sumitrapoudel2425 Před 2 lety +6

    सुनिता भाउजू त बेस्सरी लजाउनु भयो त

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 Před 2 lety +1

    अाहा कति रमाइलाे दाेहाेरी धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏🌺

  • @rupa2923
    @rupa2923 Před rokem

    साच्चिकै मानसिंह खड्का र सुनिता बुढाक्षेत्री छिट्टै वर र बधु भएको देख्न पाउँ भनी भगवानसँग हार्दिक प्रार्थना गर्दछु ।

  • @paudelsangita1941
    @paudelsangita1941 Před 2 lety +1

    आहा सारै राम्रो प्रस्तुति सम्पुर्ण मा शुभकामना

  • @recosnakarki4869
    @recosnakarki4869 Před 2 lety

    धेरै राम्रो छ सबै लाई बधाई छ। ।

  • @krishnapokh7342
    @krishnapokh7342 Před 2 lety +1

    नमस्कार बहिनी
    मैले तनहुँ दमौलीबाट हेर्दै छु
    तेती सारो थीननी पिटेको , मुख चलायौ थियो रिस उठेको आँखै को नानीले यो गीतका सर्जक आदरणीय इन्द्र जी सी दाज़ुलाई पनी मेरो नमस्कार
    हजूरको गीत जती सुनेपनी मिछिन्न
    पुराना गीत यूटवबाट सदाबाहर सुन्न पाइरम

  • @rabindragiri1876
    @rabindragiri1876 Před 2 lety +1

    सुनिता सर्माको देख्दा म पनि भुटुक्कै😀😀😀😀

  • @bahadurbahadur7018
    @bahadurbahadur7018 Před 2 lety +2

    Chhori jwa sasurako dohori git dherai ramro ramailo lagyo

  • @madhubanjade5538
    @madhubanjade5538 Před 2 lety +2

    मेराे पनि पेट दुख्याे टीका सानू गित सुनेर ।

  • @darshanghimire6033
    @darshanghimire6033 Před 2 lety +4

    अत्यन्त रमाईलो दोहोरी सुन्दा हाँसो रोक्नै सकिएन, छिट्टै अर्को भाग पनि सुन्न पाइयोस्।

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Před 2 lety +5

    I enjoy so much thank you for making us happy बिदेसको ठाउमा👍🙏🌺❤️ मधुजी ले बोलेको सुन्नमन थियो आज पुरा भयो सारै मिठो बोल्नु हुदोरहेछ🌺❤️🥰💕🙏 I love you all from London 🙏🌺❤️

  • @bomtamu9340
    @bomtamu9340 Před 2 lety +1

    सम्पूर्ण लाई शुभकामना छ सबै टिमलाई ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @harimayashrestha5048
    @harimayashrestha5048 Před 2 lety +1

    दुस्रुतै दाइ भाउजू जस्तो देखेछत शुभकामना सबै तिम लाई साच्चिकै हाेर बिहेभाकाे सिन्दुरको धर्ककाेनि छ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @bhabinthapa3343
    @bhabinthapa3343 Před 2 lety +1

    सारै रमाइलो दोहोरी हास्दा हास्दै गाला चर्किए सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @user-bq2bz7sq5z
    @user-bq2bz7sq5z Před 2 lety +1

    Rarai ramailo lago hasda hasda akha bat ausu aiyo ❣❣❣❣🙏

  • @kamalgharti5372
    @kamalgharti5372 Před 2 lety

    यो होनि दोहोरी भनेको बबाल रमाइलो लाग्यो

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 Před 2 lety +1

    टिकटक मा पाइन्ट मा के घोप्ट्यो भन्ने टुक्का सुनेर युटुबमा हेर्न आएको त निकै मज्जा आयो दोहोरी सुनेर।।।नेपाली लाइभ दोहोरिको विशेषता यहि हो।।।विशेष सुनिता बहिनिलाइ देखेर सुन्न आएको म।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।

  • @anitabeka7822
    @anitabeka7822 Před 2 lety +1

    धेरै राम्राे छ सबै जनाकाे

  • @chetragurung1149
    @chetragurung1149 Před 2 lety

    धेरै राम्रो छ बधाई होल्ड टिम लाई

  • @hemayolmo981
    @hemayolmo981 Před 2 lety +1

    साच्चै बिहे भकाे छ कि छैन हाे सानू जिकाे