तिन सयको सेन्डको बिरुवालाई ५ हजारमा बेच्दै , बिरुवामा अहिले सम्मकै ठूलो ठगि ।
Vložit
- čas přidán 8. 09. 2024
- फलफूलको बिरुवा रोप्ने बेला भयो कसैलाई बिरुवा चाहिएमा बिरुवाको लिस्ट हेरेर चाहिएको बिरुवाहरु पाउनु हुनेछ ।
१, पिकानट रु, ३००
२, म्याकेडमिया नट रु, १५०
३ बारामासे आप (कलमि) रु,३००
४ बारामासे कटहर (कलमी) रु ,३५०
५, बिकासे अमला, रु, २००
६,केजि अम्बा, (कलमि) रु, २००
७ रातो अम्बा, रु, २००, पिङ्क अम्बा ३००
८, सुकमेल, सकिएको छ
९, बारमसला रु,३००
१०, ल्वाङ, रु ,३५०
११, मरिज, ( कटिङ) रु १५०
१२, काजु, रु ३००
१३, ड्रागन फ्रुट, (कटिङ) रु १००
१४, ब्लाकबेरी, (कलमी) रु २००
१५, कुरिलो रु २०
१६, स्ट्रबेरी, रु ५०
१७, एप्पल बयर, रेड (कलमी) रु २५० ग्रीन ३५०
१८, एभोकाडो रु १५०
१९, मुन्तला, (कलमी ) रु २००
२० अङ्गुर, कटिङ सिडलेस रु, ३००
२१, आरु, अमेरिकन ( कलमि) रु,३००
२२, गर्मीमा फल्ने किनो सुन्तला २५०
२३, करिपत्ता रु,५०
२४, सजिवन, रु १५०
२५, मालदह आँप, (कलमी ) रु २००
२६, सिडलेस लिची, (कलमी ) रु २५०
२७, अनार (कलमि) रु २५०
२८, निम, रु १००
२९, सावरसप, रु,४०० सकिएको छ
३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,३५०
३१ ,जामुन (कलमी) रु,३५०
३२, सपोटा (कलमी) रु,३००
३३, श्रीखण्ड रु ३५०
३४, लोकाट फ्रुट (कलमि) रु,३५० सकिएको छ
३५, सुन कागती पोलि ब्यागको २००
३६, अगरवूड ३ फिटको रु, २५० सानो २००
३७ रक्तचन्दन रु, ३००
३८, म्याङ्गो स्टीङ रु, ९५० सकिएको छ ।
३९ रम्बुतान, रु, ३५०
४० अन्जिर (कलमि) रु ३०९
४१, कफि रु ८०
४२, पेस्ता (कलमि) सकिएको छ
४३, तेजपत्ता, रु,६०
४५,स्टार फ्रुट (कलमि) रु,३५०
४६, जाईफल रु, ४००
४७, सुपाडि रु,१०० सकिएको छ
४८ कपुर रु ,६०
४९, हिङ रु,५०० सकिएको छ
५०, थाई सरिफा (कलमि) ३५०, बिजु १५०
५१ एभोकाडो (कलमि) रु, ८००
५२, इमिली (तित्री) रु, १५०
५३ दालचीनी कलमि रु,३५०
५४, पिंक कटहर कलमि रु ,३५०
५५ लहरे आप रु, १५०
५६, वाटर एप्पल (कलमि ) रु, ३५०
५७, अमला ( कलमि) रु ,३५०
५८, रातो केरा रु , २५०
६० कोईरालो सकिएको
६१ सिल्भरबेरी रु,३५०,
६२ कागती कलमी लुज रु,११०
६३ कागती बिजु लुजमा २५ ,
६४, ताइवान पिङ्क अम्बा रु,३५०
६५ जिङ्को बिलोभा रु ३५०
६६ निबुवा कलमि रु २५०
६७ कलमि जुस खाने केजि बेल रु ४५०
६८ बेल बिजु जुस खाने बेल रु २००
६९, हनिडिउ म्याङ्गो रु,९००
७० ,कस्तुरि म्याङ्गो रु २५००
७१ , परपल म्याङ्गो ,रु ८००
७२ ,मियाजाकी म्याङ्ग्यो सकिएको छ
७३, ब्रुनाइ किङ म्याङ्गो सकिएको छ
७४ कटिमुन म्याङ्गो रु, ७००
७५ बनना म्याङ्गो, रु १०००।
७६ रोजमेरी रु, ५०
७७, लोङ्गन रु ५००
७८ करम्चा रु २५० ।
७८ ठूलो चाईनिज काफल,४००
८०, चाईनिज ओखर,बिजु ५००
पहाडको ८,९ सय मिटर देखि माथी फल्ने बिरुवाहरु
१ टिमुर रु १००
२ ,नेकट्रीन डबल डिलाईट (भुवा बिनाको आरु)
रु १५००
३ जापानीज उन्सु सुन्तला खुल्ला रु १५०
४ जापानिज उन्सु कलमि पोलि रु,२५०
५ सुन्तला लोकल पोलि रु २००
६ सुन्तला लोकल लुज खुल्ला कलमी ११०
७ जुनार पोलि रु ,२००
८ जुनार खुल्ला लुज रु ११०
९ कालो आल्चा (कलमि) रु ४५०
१० लप्सि बिजु रु १५० ।
११ लप्सी कलमी रु ३५० सकिएको छ
१२ आल्मन्ड कलमी रु ३५० ।
१३, दाते ओखर बिजु रु, १५०.
१४ दाते ओखर कलमी रु ५००
१५ रेड किवि कलमी रु ४००
१६ गोल्डेन किवि कलमी रु ४००
१७ जापानीज कटुस, रु, ४००
१७ बिमिरा रु,२५०
१८ जापानिज हलुवाबेद (कलमी )रु ३५०
१९ स्याउ फुजि फल्ने (कलमी ) ९००
२० जापानीज नासपती (कलमी )रु ३००
२१ रोयल चेरी कलमी रु ८००
२२ टिमुर, रु १००
२३ बुद्धचित्त रु ४००
२४ खुर्पानी (कलमि) रु,३००
२५ लौठ सल्ला रु,२७५
२६ किवि हेवार्ड (कलमि) रु,२५०
२७ रुद्राक्ष बिजु रु,२००,
२८ हनिकृस्पी स्याउ रु ८००
२९ चाईनिज सेतो ओखर रु ५००
यो सङ्गै अडर अनुसारको सम्पूर्ण फलफूलको बिरुवाहरु उपलब्ध गराईनेछ
बिरुवा पाउने स्थान
ठेगाना ललितपुर गोदावरी ठैवबाट देब्रेपटी दमाईटा
गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
हाम्रो फलफूल नर्सरि
986-0874054
maps.app.goo.g...
नोट: २० पिस भन्दा माथि अडर गरेमात्र डेलिभरि हुनेछ ।
फोन गर्दा फोन उठेन भने म्यासेज गर्नुहोला ।
सूचना को लागि धन्यबाद ❤
सुगन्ध कोकिला हेटौंडा आउनुस् एक जनालाई ५० बोट फ्रि जिल्ला बन कार्यालय ले सित्तैमा बाडिरहन्छ
contact no pauna hajur
@@khemrajrai415 मकवानपुर जिल्ला बन कार्यालय मा सम्पर्क गर्नुहोला।
नेपालको पूर्वी पहाडी जङ्गलमा प्रशस्तै पाउँछ र यसको रुख धेरै ठूलो हुन्छ चिरानी गर्नु पनि मिल्छ
मान्छेलाई थाहा छैन भनेर ठगी नगराैं है । यसलाई त दलाली भनिन्छ । हावाकाे पछि पनि दाैडनु भएन ।
Ho yokiro sahilagyo dipenji ❤❤
झापालीले माल बेचेकाे हाेईन नि । दिमाग पाे बेचेकाे हाे ।
hi bro japani haluwa bed aarko sal ko lagi 30/40 berna chhiyo.
Yo biruwa ilam jilako utari veg jamuna ra mabu ma dherai prakitik rupma umrera thulo thulo rukh xa yas malageri ko kath dhupko rupma pani upyog garinxa 100% 40% matrai falne garxa ,yas biruwa yo biruwa falnako lagi 10 basa vanda mathi lagxa ,yas rukha aglo hune vaakole tipnu ea damai garo hunxa 30/60 m sam aglo hunxa merobarima 200 vanda dherai rukh xa tyo pani afe umreko ho ,dherai charale khane hunxa, bakharale gha ruchara khane garxa ,khath chaama masanga dherai xa ,fal tipanu chai dhera garo hune garxa ra bikekoni xain...
सुक्मेल को पनि छ पाउलोनिया को कति हो
Soursop ko biruwa chh sir
jhapli le beche jasto bechna lai dimakh huna par6 sir ji😂😂😂
❤❤❤❤
मालागिर जा पनि पाहिन्छ चाहिमा 50 मा भन्नु
😀😀😀😀झापालि 😀😀😀झापालि नै हुन 😀😀
हाम्रो गाउँमा छ टन्नै ।
हामिलाई ठगेछ एउटाबिरुवाकाे रु 2000पराे
Je garxa jhapalile garxa
Hello jhapali Nursery wale , thagi ko bare ma kehi bhannu chha? Nabhane Lutekai thahariyo
@@Radhaghimire446you tube ma gaff di raheko dekheko thiye .ma pani pakkai hola jasto lagi raheko thiyo
Baru soursopko biruwa chha?
यसको बोट अग्लो हुन्छ । फल टिप्न गाह्रो हुन्छ । बर्खामा पाक्ने हुनाले सुकाउन पनि गाह्रो हुन्छ ।
100% Ho 100%40% matrai falne garxa
Vai jai fal ko biruwa kati parxa
Sir hajur ko channel hajur ko name batai chalaunu hosh na hami Lai sarai confused 🤔 vayo ....
Hajur kaha bata ko bolnu vayo malai kehi biruwa chahiako xa
Kheti ko rupma naropanu hola
मलागीरी छुट्टै हाे र सुगन्ध काेकिला छुट्टै हुन्छ सर
Same same ho
जङ्गल मा2/4बोत आफै उमेरेको हुन्छ त्र यस्लाइ उमारने तरि का बाताइ दिनु होला पोलि ब्याक मा बालुवा हालेर उमार्ने कि मातो मा हजुर ले कसरी जमानु भयो
Baluwa 50% mato 50 majale umranxa sir
धन्यवाद सर बाहिर को बोकरा फाल्नु पर्छ होला है@@nishalgurung3120