पहाडमा भेटिए टिमुरको तेल निकाल्ने उद्योग चलाउँदै आएका नेपाली, विदेश निर्यात गर्दै कमाउँदैछन् मनग्ये
Vložit
- čas přidán 21. 09. 2021
- #NepalChitra #BishalSapkota #BishalSapkotaVideo
LIKE | SHARE | COMMENT | SUBSCRIBE
Official Channel of Bishal Sapkota: / @खबर
Subscribe now
......................................................
Social pages of Bishal Sapkota:
Facebook Page: / video.bishal
Twitter: / bishalaawaj
Instagram: / bishal_aawaj
TikTok: / bishalaawaj
Linkedin: / bishal-sapkota-7899ba205
WhatsApp/IMO/Viber: +977-9843839234
......................................................
My Letest episode:
• Bishal Sapkota │Nepal ...
......................................................
Contact Us:
Nepal Chitra Multimedia Pvt. Ltd
Bhaktapur, Nepal
Contact: +977-9843839234/9804212415
Website: www.nepalchitra.com/
Facebook Page: / nepalchitraonline
Twitter: / nepal_chitra
Instagram: / nepal_chitra
TikTok: / nepalchitra
Subscribe now: / @nepalchitra
......................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ ।
अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
......................................................
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
......................................................
Copyright ©Nepal Chitra.
सरकारले सबै कृषि उत्पादनको पारदर्शी बैज्ञानिक मूल्य निर्धारण र बजार नीति बनाइदिनु पर्छ।होइन भने बिचौलिया परजीवीहरुले चुसेर किसानलाई सुकाउछन र आफूहरु मोटाउछन।किसानले जति दुख गरे पनि सधै जस्ताको त्यस्तै रहन्छन्।
बधाई छ हजुर र नेपाल चित्र टिमलाई !
❤️❤️❤️Nepal chitra Tv channel lai Dherai Dhanywad❤️❤️❤️❤️
Good Job Sir
I Like Timor.
ल बधाई छ सबैले यसरी नै मेहेनेत गरेर देसमा केही न केही उत्पादन गरौ ा खेतीपाती पनि गरौ र अन्न उत्पादन गरौ ा र ईन्डियालाई धनि बनाउन छोडौ ा
धेरै धेरै धन्यवाद Nepal Chitra का सम्पुर्ण टिमलाई/साँचिकै नेपालमा कृषि क्रान्ति बाटै आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने उदारणिय काम हरुलाई उजार गर्दै आउनु भएको छ येसलाई निर्तन्ता दिनु होला
You tuber vaneko yasto hunu parxs
hjr ko kam dherai ramro xa sir
कृषि क्रान्तिमा फड्को मार्न धेरै ठूलो भुमिका खेलेको छ।निरन्तर यस्तै भिडियो ल्याउनु होला।अब टिमुर खेती गर्ने किसानको पनि भिडियो बनाउनुस है त।
धन्यवाद छ सर मेरो गाउँ सम्म पुग्नु
भएको मा 🙏♥️
उधेमीमित्रलाई बधाई र उधोगको बित्त चित्रपनि देखाएको भए अझ राम्रो हुनेथियो ।
राम्राे लाग्याे राेल्पा जिल्लाकाे उत्पादन बिदेस सम्म पुराउन सफल ब्याबसाइलाई अघाडि बढनुस सफलताकाे सुभकामना नेपाल चित्र डटकमलाईपनि
जय राष्ट्र जय श्वाभिमान।
Thank you so much nice job
Many many congratulation baristha lokpriya youwa baudik samajik businesses man youdhogapati jiu lai
Wow great 👍😊👍👍👍
यो च्यानल उत्कृष्ट लाग्छ तर मिल्छ भने वाहा ब्यक्तिहरुको सम्पर्क नम्बरहरु पनि भिडियोमा राख्दा सुनमा सुगन्ध हुने थियो।
Nepal चित्रम सधै हेर्ने गर्छ
धेरै राम्राे
Great work dai.
good job
Good job
बधाई छ दिपेन्द्र भाई ।
Wow this is inspiring 🎉❤ We are also following your path
thankyou
Congratulations Baba❤️
wooowwww great sir 🙏🙏🙏🙏
Good job ❤👍
Very good job 🎉👍
कृषिमा क्रान्ती गरौँ भन्ने नारा लिएर म पनि सुन्तला लगाएको छु बरै! दुखत अत्ति छ कृषिमा तर यो दाजै सँगको अन्तरबार्ताले अझै उर्जा मिलेको छ जय किसान....
hajur lai best of luck
नमस्ते बिशाल सर 🙏
हाम्रो तीर टीमुर को अचार खानछउ । टीमुर तेल निस्किदो रछ बल्ल थाहा भो
आहा धेरै राम्रो
Ramro bichar sabaile kam garnu paryo krishi kranti le matra bikash hunxa
Yesko faida bujayera harek nepali ko ghar ma bikri garnu parcha tespachi bidesh niryat garnu sir
Very good daju
दाई निरन्तरता दिईरहनू ल!धन्यवाद
Nyc
Congratulations baba 😘😘😘❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
Dhrai ramro
Derai ramro kaam.
Good 👍👍
awesome!
Sahi lagyo video maile khojeko jastai
👍️👍️👍️✌️✌️✌️
म राेल्पा बाट गर्भ छ
Badhai Cha Yahan Lai, Deshma rojgari srijana gari bikasma sahayog puraunuhos
जनजाति हरु ले आर्य मिदिया हरुलाइ सबै कुरा सहि बताउन नहुनि
🤩🤩🤪🤪😁😁
Goofwork
Hamrai mato ma kei garay ko sunnda dhayrai man khusi huncha
nice vinaju
Wow sulichsur
ल म पनि चरचरे को तेल निकाल्न सुरु गर्दैछु
Panchthar ma dhreai timuru pauxa
टिम्बुर ,कुन प्रकार को होला,जान्न पाऊ भन्न चाहन्छु,
Badhai chha Timur ko bypari Karan garnu bhayako ma.
mero pani yeuta tel bechnu thiyo des bahir kasari bechne
Timur ko oil kasari nikalincha?
कस्तो ठाँऊ यस को खेती हुन्छ अनि यस खेती लाई के कस्तो किसिम ले हेर बिचार गर्नु पर्छ सबै भन्दिनुस नेपाल चित्र धन्यवाद्
पहाडी एरिया मा हुन्छ।।१५ सय देखि २५ सय मिटर को उचाई सम्म।।
@@sundarkarki4005 thank so much जानकारी दिनु भयो ।
प्यारालाईसेस काे दवाई हुन्छ यसले मालिस गर्ने हाे खाने काम नगर्नु हाेला ।
Ahile pani chalira chha ta tel nikalne kaam ? Sir hajur !
guest को नाम र स्थान पनि समाबेश गरौं न ?
Badhai cha nepal chitra timlai
Ma dolakha bata yo video herdai chu
Ati ramro kam tara 1000 bata 300 huda ta sarai marka hunx kisan lai testo bela sarkarle ni chut dinu pareo
MIHINAT.GARAU..AADIYA..LAGAYAR..PAESO..NEPAL.KO..KUNAAA..KAPCHA.MA..PANI..CHA..VANCHUU..MAA
Maro mama g porahacahn ramro kam Badyi cah mama g
Timor masag xa
यो कुन कस्तो खालको टिमुर हो ? बुझ्न सकियन
यो तेल पेल्ने मेसिनलाई कति पर्छ होला सर..?
मेसिन कति पर्छ सर
kun thauma ho natra mero Gauma pani timbur dherai hunxa
yo tel ke kam garx?
Hajar ko number dina milx sir hamro tir ni tanai painx sir
Kaha bata Lina milx??
फोन नं राखिएको धेरै नै आभारी हुनेथिएँ
नम्बर दिनुन दाई उहा को म सङ्ग पनि टनै छ टिमुर
उद्योग राख्न लागत कति लाग्छ ?
अदुवाको तेल हुन्छ कि हुँदैन ।
हुन्छ भने अदुवाको तेलको पनि देखाउनुपर्छ होला ।
हुन्छ ।
Yo machine ko kati pardo rahechha ?
Thau ko nam ani owner ko nomber harek ma rakdinu hola
Hajur को नम्बर पाउन सक्छु कि
Payals rog ko lagi one spoon empty pet ma khanuhosa chatti parcha
Sir phone no pauna
Dabai nai hunxa yo tara nepal ma bandaina bidesh ma banxa nepal ma carot bhayara aauxa
Hajurko pH number pauna hai
सर यो टिम्मुर कुन चाहिँ टिम्वुर होनि टिम्मुर २ किसिमको देखेको छ हाम्रो तिर एकत अचार खाने टिम्मुर र एक माछामार्ने टिम्मुर कुन चाहिको होनि सर सल्ल पाउँन । कहाँ लगेर वेच्न सक्छौँ हामिले सल्ला सुझाब दिनुन सर
अचार खाने टिमुर को हो
अचार खाने
सर तपाईं को नम्बर दीनुस न हजुर
वहाँ को सम्पर्क नं पाउंन सर
टिमुर रोपेको कति बर्ष पछि फल्न थाल्दछ?
4'5 years Lagx tami
Best.kam
धेरै राम्रो काम।
मेरो नी टीमर बिक्री गर्नु छ नम्बर पाउनु सकिन्छ होला
बिरुवा कसरी जमाउने होला जानकारी पाऊ न 🙏
Kun tham ho ani kati parxa hjr tel lai
रोल्पा
no paun ho sr
दाई हजुरको फोन न राखदिनु न
Wawa 💞
400 Le par kg dini vaya moh linxu 500 kg
Per kg kati ko ho timor
300 /400 hundred
1 litre tel nikalna kati kg timur pelnu parcha
100 Kg timur = 5 liters oil
@@user-em3gz6tv8k 5 litre tel bechda sabai kharcha katayera kati faida huncha?
के काम लाग्छ यो टिम्बूर*
२ गेडा खाँदै सास रोक्छ।
अात्मा हत्या मा काम लाग्छन्
किन्छन् मान्छेले ???
बाद मा दुखाई मा प्यारालाईस मालिस गर्ने हाे अाखा मुख र सम्बेदन सिल अंग मा नलगाउनु हाेला मालिस लाई मात्र हाे खाने हाेईन खान मिल्ने भय पनि कति थाेप कति केमा मिसाई खाने थाहा नहुने ले नखानु हाेला।
हिजोआज कसरी छ होला के जि को टिमुर एक के जि को सर ?
Good job