माैरी पालनमा चुनाैतीकाे सामना गर्दै रूकुम जिल्लाका माैरी पालक कृषक। जय बहादुर मल्ल

Sdílet
Vložit
  • čas přidán 28. 05. 2024
  • ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    www​.aitc.gov.np
    Contact us: info​@aitc.gov.np
    Kishan​ Call Center: 16600195000
    रेडियो र टेलिभिजन कृषि कार्यक्रम
    रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण
    भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं ।
    बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७)
    आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद
    सोमबार पौरखी कृषक नविन कृषि प्रविधि
    मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च
    बुधबार कृषि संवाद सफल कृषक
    बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला
    शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि
    शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा”
    इन्टरनेटमा कृषि सेवा
    कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ ।
    किसान कल सेन्टर
    कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा
    आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

Komentáře • 5

  • @user-ir3cg4pv7j
    @user-ir3cg4pv7j Před 28 dny

    😊😊😊❤

  • @padamthapapadamthapa-fq9ky
    @padamthapapadamthapa-fq9ky Před měsícem

    Cerena ko khali ghar lai kati parxa sir

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 Před měsícem

    नमस्कार सर म ईलाम बाट हाे ा तपाईं काे अघिल्लो भिडियो बाट प्रभावित भएर तपाईं ले यश comment लाई ध्यानाकर्षण गर्नु हुन्छ भन्ने अाशा लिएको छु ा मैले राख्नु पर्न बिषयहरू निम्न छन १) नेपलकाे सरकारी स्तरमा रहेकाे मौरी बिकास केन्द्व ललितपुरकाे गाेदावरीमा गएर साेध्नु पर्न प्रश्नहरू निम्न रहेका छन् २) मौरी तालिम मा सहभगित लिन के कस्ता कुरमा ध्यान दिनु पर्दछ जस्तो कि वाड कार्यलयबाट वा कृषि बिकास कार्यलयबाट सिफारिस लिएर सहभागीता हनुपर्दछ ? ३) ब्यवसायिक रूषमा मौरी नपालेकाेले तालिमा सहभागिता लिन पाईन्छ कि पाईदैन?४)त्यहाँ दुई प्रकारकाे तालिम घार बनाउने र माैरी तालिम सञ्चालन भएको हुन्छ वा धेरै पनि हुन सक्छ त्यस्तो तालिमा एकपटक तालिम लिएकाे ब्यक्तिले अन्य तालिम सहभागि जनाउन पाईन्छ कि पाईदैन ? ५) तालिमा प्रदेश अन्तरगत ब्यक्तिकाे सहभागी रहेकाे हुन्छ कि ? ६) सरकारी स्तरकाे भएकाले निशुल्क तालिम हुनाले खान बस्नकाे ब्यवस्थापन के कस्तो रहेकाे छ ? ७) अाधारभुत तालिम पनि नलिएकाेले मौरी पालन गर्न चाहानेकाे लागि कस्तो ब्यवस्थापन रहेकाे छ ? ८) अघिल्लो पटक सहभागी ब्यक्ति ले रानी मौरी उत्पादन तालिमा सहभागी हुन पाईन्छ कि पाईदैन ? ९) सम्पुर्ण सेरेना मौरी काे वेसमा प्रशन हाे ा मैले राखेका प्रश्नकाे सम्बन्धित निकायमा परयाई सबै प्रश्नकाे उत्तर खाेज्ने प्रयास गरिदिनु हाेला ा comment मात्र पढिदिने काम नगरिदिनुहाेला हामी जस्तो विकट क्षेत्रमा बसाेबास गर्न किसान यश बिषयमा अनियाेल भएको ले यश बिषयमा record khabar का टिम ले महत्त्वपूर्ण भुमिका खेल्नु हुन्छ भन्न अाशा लिएको छु ा नाेट: काहीँ लेखदा गलति भएमा sorry भन्न चाहन्छु ा अन्त्यमा यश विषषमा सक्दाे प्रयास गरिदिनुहाेला ा यश विषयमा कुनै पनि मिडिया ले चासो दिएकाे पाईदैन मलाई यश कृषि सूचना तथा प्रशिक्षण केन्द्र ले यश विषयमा repaly दिनुहुन्छ भन्ने अाशा लिएकाे छु ा धन्यवाद ❤🙏🙏🙏🐝🐝🐝🐝❤ याे प्रशन 1बर्ष भन्दा पनि बडि भई सक्याे तपाईंलाई साेधेकाे respond नै दिनु हुदैन न त सर।

  • @padamthapapadamthapa-fq9ky
    @padamthapapadamthapa-fq9ky Před měsícem

    Sir hjr ko ma cerena ko mauri ra ghar sahit kati parxa