मौरी पालन कसरी गर्ने || Mauri Kasari Palne || Bee Keeping farm Nepal || Tulasi Paudel _ Paurakhi TV

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • मौरी पालन गर्ने तरिका खोज्दै हुनुहुन्छ भने यो भिडियोमा माहुरी पालनका धेरै उपयोगी जानकारी समावेश गरिएको छ। भरतपुर- ६ का तुलसीप्रसाद पौडेलको २० बर्षको माहुरी पालनको अनुभव यो भिडियोमा समावेश गरिएको छ!!
    मौरी पालन बाट लाखौको आम्दानी गरेका भिडियो देख्न पाईन्छ... के Mauri Palan वाट त्यति आम्दानी होला त? यो भिडियो लामो छ तर मौरी पालन बारे उपयोगी जानकारी यसैमा छ!!
    मौरीको हेरचाह कसरी गर्ने र मौरीपालनले नेपालमै के कस्तो रोजगारी प्रदान गर्ला त यो भिडियो हेरे पछि पनि धेरै जानकारी प्रप्त हुने छ। mehanat ko safalta निकै स्वादिलो हुन्छ। मौरी पालनबाट जीविका चलाईरहेका तुलसीको यो कुराकानी तपाईलाई उपयोगी हुनेछ!!
    नेपालमा mauri kasari palne भनेर honeybee farming बारे तालिम वा mauri palan talim पनि संचालन हुन्छ तर कैयन किसानले मौरीपालन कसरी गर्ने (bee keeping farm) र मौरीको हेरचाह कसरी गर्ने त्यसवाट नेपालमै रोजगार कसरी हुने भेर पनि भिडियो खोज्नुहुन्छ!! Mauripalan course ,मौरीको खाना कसरी बनाउने,मौरी पालन नयाँ तरिका जानेर mauri palan गर्दा वा mauriko gar तयारी गर्दा ,घाटा नहुने एक मात्र व्यवसाय मौरी पालनमा थप सफलता मिल्न सक्छ! यो भिडयो हेरेर कमेन्ट गर्नुहोला अनुरोध आए हामी mauri ko ghar kasari banaune र mauri palan trainingका बारे भिडियो पनि लिएर आउनेछौं
    हाम्रा चर्चित भिडियोहरुः
    कुखुरा पालनमा सफलता यसरीः
    www.youtube.co....
    बाँदरले सखाप पारेको खेतः
    www.youtube.co....

Komentáře • 13

  • @rajkumartamang2188
    @rajkumartamang2188 Před 2 lety +1

    धेरै राम्रो।

  • @bigyanthapa6935
    @bigyanthapa6935 Před 2 lety +3

    सर बिसाधि प्रयोग हुने ठाउमा मौरी पाल्दा कस्तो होला

  • @basantagiri904
    @basantagiri904 Před 2 lety +1

    धेरै रामाे काम सर मलाई पनि चाईऐकाे थियाे मैरि

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 Před rokem +2

    मौरी को एक दिन को eggs drone cell.worker cell and queen cell मौरी कस्ती हुन्छ र मौरी को निषेचित अन्डा र अनिषेचित अन्डा कस्तो हुन्छ यसको चाडाे vedio banaun hola sir❤️💙💙 यति काम मेरो लगि गरिदिनु हाेला thanku sir

  • @prakashsapkota8210
    @prakashsapkota8210 Před 2 lety +2

    मलाइ मौरी को आधार चाका चहिएको थियो ।कांहा बनाइन्छ वा कंहा पाइन्छ । सुफत मुल्य मा ।

  • @krishnaramdam3930
    @krishnaramdam3930 Před 2 lety +1

    Good job brothear

    • @PaurakhiTV
      @PaurakhiTV  Před 2 lety

      पुरा भिडियो हेर्नु भयो?

  • @indragurung1512
    @indragurung1512 Před 2 lety

    Great job 👍👍👍

  • @user-hd1vi3sd6g
    @user-hd1vi3sd6g Před 10 měsíci

    Aadha chaka Kaha paienxa hola

    • @manojregmi_
      @manojregmi_ Před 3 měsíci

      Daraz online shopping ma painxa.

  • @mailo371
    @mailo371 Před 2 lety

    कति महिनामा मह निकाल्न मिल्छ सर जानकारी पाउन

  • @samirshyangbo_beeFarm

    मुला कुरा गर्छ मेरो दुई घार छ तर छ महिना पाल्दा छ्हिन महा

  • @chungurung9819
    @chungurung9819 Před rokem

    अनुदान पाउछ कि पाउदैन? phone no दिनुस न?