डाक्टर बन्ने उद्देश्य सुनाउँदा रुवाबासी, काठमाडौमा कोठा भाडा नलिने महान घरबेटी | Saptarangi Sansar

Sdílet
Vložit
  • čas přidán 18. 02. 2019
  • डाक्टर बन्ने उद्देश्य सुनाउँदा रुवाबासी, काठमाडौमा कोठा भाडा नलिने महान घरबेटी | Saptarangi Sansar
    Program : Saptarangi Ojhelka Khabar
    Guest : Rakesh Yogi
    Host : Resham Bohora
    Camera : Bisan Bohora
    Editing : Resham Bohora
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    • Contact No.: 9851089758
    • Facebook Page : / saptarangi.media
    • Twitter : @saptarangi99
    • Instagram :
    *******❀❀❀❀❀❀*********
    Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    Subscribe us : / 49resham
    Facebook Page : / saptarangi.media
    website : saptarangisansar.com
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    OFFICIAL You Tube Channel : Saptarangi Sansar
    Powered by Rachana Art & Media Center
    #SaptarangiSansar #ReshamBohora #Ojhelkakhabar

Komentáře • 171

  • @kopilanepal5403
    @kopilanepal5403 Před 5 lety +26

    घर बेटी आमा धेरै धेरै धन्यवाद 😍😍😍🙏

  • @anmolsky3311
    @anmolsky3311 Před 5 lety +53

    हार्दिक श्रद्धान्जली नेपाली नेताहरु अब हामी जनताहरुले कुनै पनि पार्टीलाई भोट दिने काम गर्नु हुदैन अब किन दिने कुकुर नेताहरुलाई भोट मुर्दावाद नेपाली कुकुर नेता हार्दिक श्रद्धान्जली)
    (हामीले सयोग गर्दै छौँ दाजु अझै पनि सयोग गर्छौ दाजु)

  • @sirjanagurung8212
    @sirjanagurung8212 Před 5 lety +23

    सब भनदा अगाडि सहयोगी मन हरुलाइ हृदय देखि धनयाबाद साथै बाबुको ईक्षा पूरा होस म पनि नेपाल आयेसि सहयोग गरने छु उहाँ दादा हरुलाई 5 महिना पछि आउदै छु नेपाल 😊

    • @somthapamagar4745
      @somthapamagar4745 Před 5 lety

      म पनि तेतिबेला नेपाल जादै छु भेटेर दिनेकाम गरुला हजुर

    • @rajubisi341
      @rajubisi341 Před 5 lety

      सयाेगिमनहरुलाइहिदयदेखिधनदेबाद

  • @kopilanepal5403
    @kopilanepal5403 Před 5 lety +10

    बाबु को सपना साकार होस 😘😘😘😘

  • @yossefafesh6522
    @yossefafesh6522 Před 5 lety +13

    यो बाबु को सपना साकार होस

  • @RamThapa96
    @RamThapa96 Před 5 lety +18

    यो दाजू को भीदीयो हेरेर सारै मनं दूखेको छ अनी बाबु को डॉक्टर बन्ने सपना साकार होस

  • @gopalthapa8070
    @gopalthapa8070 Před 5 lety +3

    घरबेटी आमा लगायत सम्पूर्ण सहयोगी मन हरुरुलाई मेरो सलाम

  • @ganeshmagar6459
    @ganeshmagar6459 Před 5 lety +15

    यस्तो घर बेटि पाउनु भनेको भगवान पाउनु हो।

  • @janakbohara9652
    @janakbohara9652 Před 4 lety

    देशका धनाड्य भनाउदाहरु यस्ता मनकारि भैदियको भय सायद यो देश संग स्वर्ग पनि लजाउँथ्यो होला। आत्मै देखि नमन गर्छु मनकारि महान मानब रुपि देवताहरुलाइ

  • @yogeshrai9546
    @yogeshrai9546 Před 5 lety +1

    धन्यवाद घरभेटी, सागरमाथाभन्दा ठूलो दिल रहेछ, हजुरको, धन्यवाद , धन्यवाद, धन्यवाद, सम्पूर्ण घरभेटी परिवारलाई ।

  • @sarukc3382
    @sarukc3382 Před 5 lety +3

    आहा कति महान मन हुनु भएको आमा दिदी हरु हजुर हरु लाई सलाम छ

  • @xopanatimro7468
    @xopanatimro7468 Před 5 lety +19

    हरिकाजी दाइ लाई अपाङ्ग भनेर कोढ़ा नदिने ती ढुङ्गा को मुटु हुने हरुले यो घर बेटि आमाको माहान काम ठुलो मन हेरेरे केही सिकोस।सलाम छ।आमा 🙏अनि बुबा नरुनु अब हजुरको हास्ने दिन आएको छ।

  • @nirmalakhadka8761
    @nirmalakhadka8761 Před 5 lety +8

    तिन करोड नेपालीले महिनाको १ रुपैया संकलन गरे पनि ३ करोड उठछ ।
    हामीले सहयोगको भावना मनमा जगाऔं ।
    सबैको जय होस् ।

  • @gopalraza1529
    @gopalraza1529 Před 5 lety +4

    घरबेटि अामालाई सलाम सलाम

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 Před 5 lety +6

    भगवान खोज्न कहि जानू नपर्ने रैछ नेपाल मै एस्ता घर बेति आमा नारी हरु भगवान को अबतार हुनुदो रैछ हृदय देखि प्रनाम आमा हजुरला र सहयोगी मन हरुला धेरै धेरै धन्यवाद

  • @patriciadahal5290
    @patriciadahal5290 Před 5 lety +2

    God bless u all
    बीसेस गरी घरबेटी आमाँलाई

  • @kamalthapa4785
    @kamalthapa4785 Před 5 lety +11

    बाबू ले डक्टर बन्छु भन्दा मेरो पनि आँखा रसायो बाबुको चाहाना मिलेर पूरा गरु अरु बाबालाई पनि उपाचार गर्न सकुन किन कि दुख ले मानिसलाई केही सिकाउछ ।

  • @sabinajimee240
    @sabinajimee240 Před 5 lety +3

    एतिधेरै मनकारी मन भएको मानिस हरु पनी हुनुहुन्छ हजुर हरु लाई सलुट छ जति शब्द खर्च गरेपनी अभाब हुने छ हजुर हरुलाइ माहन हुनुहुन्छ हजुर हरु ।धेरै धेरै धन्यवाद सहयोगी मन हरुलाई ।👍️👍️👍️😘😍

  • @lokendradhami8784
    @lokendradhami8784 Před 5 lety +6

    यो बाबुको सपना पुरा होस

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 Před 4 lety

    घरबेटी आमालाइ मनै बाट हार्दिक नमन,,काठमाण्डौमा यस्तो घरबेटी पाउनु भनेको सयमा 1% मात्र हो,जसमा उहाँ आमा पर्नु हुन्छ,,यस्तो दिन दुखी लाई फ्री मा रूम दिएर आमाले साच्चै महान काम गर्नु भएको छ,,उहाको यो महान कार्यलाई पुन नमन छ घरबेटी आम हजुरलाइ🙏🙏साथै हाम्रो रेशम सर पनि साच्चिकै दिन दुखी गरिब पिडितको भगवाननै हुनुहुन्छ,,हजुरलाइ पनि हार्दिक नमन छ,,🙏🙏

  • @inderbhatt440
    @inderbhatt440 Před 5 lety

    सप्तरंगी च्यानल लाई मेरो भित्रै मन देखी धेरै धेरै सुभकामना. एसरि नै सधै गरीभ हरुको दुःख पीड़ा लाई दुनियाको सामू ल्याउनु भो.. हजुर हरुको यो सहारानीय काम मा हामी सबैको हर सम्भब सहयोग हुनेछ.....

  • @parbatakatwa4341
    @parbatakatwa4341 Před 4 lety

    बाबु को कुराले र घर बेटि आमा हजुर लाइ धन्यबाद छ र यो बाबु पढाइ दिने दिदि लाइनि बदाइ छ पिर नगरनु केगरने पैसात सहयोग गर्न सक्दिन कगर्ने आफै पडिछु यहि कमेन्ट हरु मात्र गर्न सक्छु सरिहै भाइ ल

  • @susilashrestha6315
    @susilashrestha6315 Před 5 lety +6

    रुन्न भनेनी रुन मन लाग्छ

  • @priyamagar3618
    @priyamagar3618 Před 5 lety

    बाबुको बोलिले भित्रै आत्मा देखि जलेर आउँछ 😂😂😂 घर बेटि आमालाइ धन्यवाद सहयोगि मनहरुलाइ पनि धेरै धेरै धन्यवाद । दाजुलाइ चाडो निको होस यहि कामना गर्दाछु ।

  • @puspabhatta8010
    @puspabhatta8010 Před 5 lety

    घर बेटि आमालाई धेरै धेरै धन्यवाद

  • @kspinasa7263
    @kspinasa7263 Před 5 lety +4

    Kati ramro nani babu haru ,babu timro echha pura hoss 😍😍😍

  • @sumiyamfu1527
    @sumiyamfu1527 Před 5 lety +3

    Gharbeti Aamaa hajur Shaakshaat God ko rup, bless you forever hajurlai !

  • @chitra.mahatara412
    @chitra.mahatara412 Před 5 lety

    अामालाइ रक्षा गरून् भगबानले

  • @anitamahara9633
    @anitamahara9633 Před 5 lety +33

    रुन्न भने पनी बाबू काे कुराले अाँसु झरी हाल्छ

    • @mayanepali9564
      @mayanepali9564 Před 5 lety

      नरुनु भाइ दुखि नहुनु हजुर सबै जना राेयकाे देखेर मेराे मन राेयाे छाेरा ले राम्रो शीत पडेर ठुलाे बन्नु

  • @koichpuspasunuwar9559
    @koichpuspasunuwar9559 Před 5 lety +6

    Sabaivanda pahela gharpeti aamalai sir nihurai salot chha r namskarpani aama may got bless you aama 💋💋💋❤️❤️❤️❤️❤️ lov lot of aama ani sahyogimanhrulai herdhaydekhu dhaneybat narunu buwa tapai salam chha resham bohora bro grib dukhiko aasu puchhidenuvayo may got bless you bro

  • @lakhmanrai7435
    @lakhmanrai7435 Před 5 lety +5

    कति राम्रो बच्चाहरु

  • @jiyakc7218
    @jiyakc7218 Před 5 lety +5

    Sayogi man haru ra ghar beti Aama dherai ramro

  • @sarojsapkota3055
    @sarojsapkota3055 Před 5 lety +2

    Mahan gharbeti ani dheri dhanyabad resham dai gharbeti ama ani sayogi mon haru lai

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal Před 5 lety

    आहा कति महान कार्य मेरो प्यारो रेशम सर अनि सप्तरङ्गी सन्सार परिवारलाई
    निकै मर्माहित पिडा छ

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f Před 5 lety

    यी घरबेटी आमाको संस्कारमा हुर्केको छोरा छोरी पनि यत्तिकै बुद्धि जिवि संस्कारी होला है!

  • @rachitadarnal7851
    @rachitadarnal7851 Před 5 lety +2

    अब नरुनु न अङ्कल ह्जुरलाई अब सबैले सयोग गर्नु हुने छ हजुरले यसरी रुदा यी बाबा नानिलाइ झन गारो हुन्छ अबस्य सपना पूरा हुन्छ। सपना पूरा गर्न को लागि हौसला र राम्रो सोच हुनु पर्छ बाबू तिम्रो सपना पूरा होस अब अनि मिडिया दादाको कामलाइ नमन छ ह्जुरको मार्फत उहाँ हरुको परिवार खुसी छाएको छ।।।।।

  • @sushilapandey7550
    @sushilapandey7550 Před 5 lety +2

    Sabai sahayogi man harulai dherai dhanyabad

  • @learngermanywithsherpa5177

    घर बेटि आमालाई मेरो पनि नमस्ते आमा😘😍यो भिडियो हेरेर धेरै रुए म पनि गरिप को जिन्दगी यस्तै हो तर पिर नगर्नुहोस् तपाईंको साथमा हामी छौ😘😍

  • @karishmapanthi4640
    @karishmapanthi4640 Před 5 lety +12

    मलाई पनि रुवायो ।

  • @karkisuman6563
    @karkisuman6563 Před 5 lety +6

    आमा हजुर रुदा म पनि धेरै रोय

    • @babulalkhanal5485
      @babulalkhanal5485 Před 5 lety

      बाबुको डाक्टर बन्ने सपना पुरा होस

  • @ziddiraj4822
    @ziddiraj4822 Před 5 lety +2

    नेपालि हरु जति सहयोगि जो कसैको दुख्ख लाई पनि आफ्नै दुख्ख सम्झने आफ्नै परिवार सरह को ब्यवहार गर्ने महान साएदै यो दुनिया मा अरु कोहि छैनन होला...

  • @sherbhadur593
    @sherbhadur593 Před 4 lety

    Resham.sarlai.dhanebad.xa

  • @anjanakhatri8044
    @anjanakhatri8044 Před 5 lety

    कति राम्रो सानू बाबु

  • @tarasubba8229
    @tarasubba8229 Před 5 lety +3

    Media sir harulai muri muri dhanya ra vagwan le sadhi sath deun 🙏❤️

  • @kuwaithe2023
    @kuwaithe2023 Před 5 lety

    बाबुको कुराले मेरो पनि सारै मन रुयो 😢😢😢

  • @mobighale9823
    @mobighale9823 Před 5 lety +7

    बाबुको कुरा सुनेर नरोइ बस्नै सकिन।ठुलो भयसी जुत्तमा दुख हेर्निरे बाबुले हुहुह्हुउ धेरै रोय उफ्फ्फ्फ्फ्फ

  • @rebiccathami8166
    @rebiccathami8166 Před 5 lety +7

    Yo uncle ko video le jaile ruwauxa God bless you all

  • @ramchandrakc618
    @ramchandrakc618 Před 5 lety

    Jaya hos hajur ko di

  • @milansunar278
    @milansunar278 Před 5 lety

    बदाई छसर हजुरलाई

  • @kalibahadur4689
    @kalibahadur4689 Před 5 lety

    याे भिडियाे हेरेर मेराे अाँखाबाट अाँसुले पनि राेकिने माैका पाएना र याे बाबुकाे अबस्था देखेर मलाई पनि याे कुरा भन्न मन लागेकाे हाे । बाबुले कहिले पनि हिक्मत नहार्नु यस्ता दुखिकाे लागि भगवान् मात्र नभई अरु मान्छे पनि भगवान भएर अाउनुहुन्छ यस्मा ढुक्क भएर बस्नु बाबू लगायत बाबुकाे घर परिवार र अन्तमा बाबुकाे स्वास्थ्य लाभकाे कामना गर्दै याे बाबुकाे राेग छिटै निकाे हाेस भन्न चाहान्छु ।

  • @AnjuNepal-lv4wt
    @AnjuNepal-lv4wt Před 5 lety +3

    Wowow so good

  • @karkisuman6563
    @karkisuman6563 Před 5 lety

    जता हेरो येतै दुख केगर्नु मन मत्र रुन्छ जति सहयोग गर्यो तेति दुख को कुरा मात्र आउछ आँसु थाम्न सक्दिन नेता जति सबै जनता को रगत चुसेर धनी जनता रुदै बस्नु परेको छ

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před 3 lety

    सहयोगी मन हुनेहरु भगवान बनेर प्रकट हुनुभयकोछ सधै साथ दिनु होला धन्यवाद

  • @puspabhatta8010
    @puspabhatta8010 Před 5 lety

    बाबु रोएको देखेर मलाई पनि रुन मन लागो

  • @nirmalhitang9244
    @nirmalhitang9244 Před 5 lety

    रेशम सर राम्रो काम गर्नु भएको छ । हजुरले

  • @alisaalisa5163
    @alisaalisa5163 Před 5 lety +2

    Sabai sahayogi manharulai mero tarafbat salam xa

  • @cavalrymagar9355
    @cavalrymagar9355 Před 5 lety +3

    Nice

  • @mirathapa3848
    @mirathapa3848 Před 5 lety

    Aama dherai ramro hunuhunxa yo herera man dukheyo babu ko eccha pura hos, God yo family lai hernuhola

  • @BinodRana
    @BinodRana Před 5 lety +4

    बाबुको इच्छा पुराहोस

  • @vaultffeditz4759
    @vaultffeditz4759 Před 5 lety

    Best wishes to all best of luck god bless all 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @dhakalkamar2048
    @dhakalkamar2048 Před 5 lety

    यो भिदियो हेरेर आँसु आयो।।।

  • @AayushKumar-tg7sb
    @AayushKumar-tg7sb Před 5 lety

    Runu man lagxa malai yasta video herda

  • @karnalivision
    @karnalivision Před 5 lety

    sarai dukh lagyo

  • @shamsulhelmy1652
    @shamsulhelmy1652 Před 5 lety +1

    Good job sir

  • @mamatashrestha8767
    @mamatashrestha8767 Před 5 lety +1

    Dherai dhukha lagyo rammro hos sabailai

  • @yogeshbhatta7578
    @yogeshbhatta7578 Před 5 lety +1

    dhanya gharbeti aama hajur ko jaya hos.

  • @mayapun9998
    @mayapun9998 Před 5 lety +1

    God bless you uncle 🙏.

  • @gitarai9734
    @gitarai9734 Před 5 lety +2

    Gharbeti aama mahan sudda man solut xa

  • @raks2035
    @raks2035 Před 5 lety +8

    wow mahan atma vako dd ani ama

  • @rupakhadka3615
    @rupakhadka3615 Před 5 lety +2

    बाबु को बोलि ले सधैं रुवाउछ मलाई अब चै बाबु ले केही गर्न सक्छौं

  • @nepalcountry3384
    @nepalcountry3384 Před 5 lety

    मन हुनेको धन हुदैन।बाबुको डाक्टर हुने चाहना पुरा होस अनि बाबालाई उपचार गरुन।

  • @BarpipalMusic
    @BarpipalMusic Před 5 lety

    God bless you all of you

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 Před 5 lety +1

    हाम्रो देस नेपाल म मन्कारी दाजु बाइ दिदी बहिनी पर्सस्तै रहिछ के गर्नु देस लूटने लुतेर नेता हरु को भुद्दी चै कहिले आउने होला गरिब दुखी जन्त एसरी उपचार गर्ने पैसा नबर tatpi tatpi मर्नु परेको छ

  • @puspabhattrai6025
    @puspabhattrai6025 Před 5 lety +7

    Kathai bichara lai sabila sayog gàrnuparcha

  • @sunshilak9248
    @sunshilak9248 Před 5 lety

    Bichara nani kati ramro rahix bhagwan le pani garib lai nai kina nhereko hola i love u nani

  • @lininichi69
    @lininichi69 Před 5 lety +1

    Dai hajur lai chitae niko hoss ghar bati aama hajur ko mnn dherai ramro raecha hami Nepali ko mannn sabae ko as tae hoss

  • @lileedarai9633
    @lileedarai9633 Před 5 lety

    jaya jay hos aama hajur ko hajur jasto mahan ghr beti aama pani chha kathmandu ma

  • @alinabohara7158
    @alinabohara7158 Před 5 lety +2

    gharbetilai dherai dherai dhanyabaad

  • @TILAKBALAYAR
    @TILAKBALAYAR Před 5 lety

    धेरै दु:ख लाग्यो दाजु,😥 सिघ्र स्वास्थ्य लाभको कामना छ्🙏

  • @prakeshbc6080
    @prakeshbc6080 Před 5 lety

    Good jab

  • @dipeshsilwal2188
    @dipeshsilwal2188 Před 3 lety

    Good

  • @brothers9963
    @brothers9963 Před 5 lety

    Can somebody.. suggest me background music plz ... ! Where I can find it??

  • @samanapun5755
    @samanapun5755 Před 5 lety

    Many many thank you gharbeti aamalai man ki dhani hunuhunx .babu chahana pura hos doctor banxu bhanda aashu nai jharyo😭😭

  • @nabinlama43
    @nabinlama43 Před 5 lety

    Garbeti Aama ko Aayo 100 barsha vhanda badii nai hoss vagban kati Ramro man vako garbeti Aama love u mamu

  • @taraaryal9996
    @taraaryal9996 Před 5 lety

    एस्तो घरबेटी पनि हुनुहुदो रहिछ काठमाडौ मा हामी बस्नी मा त भोलि महिना पुग्नी आज साझ जो ढोका हान्न आउन्छन त बरै

  • @milankarki90
    @milankarki90 Před 5 lety +4

    Wow so good news all of help you thanks god blease u 🇳🇵🇳🇵😆😆

  • @shahisurendrabahadur7001

    very good mother !!!!

  • @narendradulal6467
    @narendradulal6467 Před 5 lety +1

    अामा जन्म देर मात्रै अामा हुने हैन मरेर लानु केही छैन धर्म गरनु भो राम्रो अामा मरेर जादा धेरै अासिरबाद मिलनेछ दुनिया ले नदेखे पनि भगवान ले देखछन

  • @kuwait379
    @kuwait379 Před 5 lety

    हाम्रो माइती रेसम कति दुखी हरुको उदार गर्नु भाछ हजुर को हरेक पाइला सफलता को सिखर चुमोस अनि उहाँ लाइ सिघ्र स्वास्थ लाभ को कामना गर्द छु बाबु ले सोचेको सबै पुगोस यहि कामना गर्द छु सहयोगि मन लाइ मुरि मुरि धन्यवाद टक्राउछु 😂😂😂😂😂😙😙😙😙😙

  • @jiyakc7218
    @jiyakc7218 Před 5 lety +2

    Sanu babu nani lai dherai ramro hos babu baba lai xito thik hos patrakar vagwan jastai

  • @Rimsunar
    @Rimsunar Před 5 lety +1

    निकै सरनिया कार्य गर्नु भयो रेशम सर बोलिमा जादु छ तपाइको भिडियो हेर्दा मन छोयो।।

  • @dineshchamling3938
    @dineshchamling3938 Před 5 lety

    Ama tpai Esor hunu hunxa bas deni padai denebyo suwathi sansar ma 5/matra xa salam ama hjur lae

  • @punamchettrii7981
    @punamchettrii7981 Před 5 lety

    Yo video maile pahilo chito hereko Tr mn dheraie roya
    Mannu parx ghar beti aamalae

  • @rudranathkunwar9355
    @rudranathkunwar9355 Před 5 lety

    धेरै त म पनी सहयोग गर्न सक्दीन रु पाँच हजार तपाइको बैंक खातामा DEPOSIT गर्दिन्छु

  • @ManydeerSll
    @ManydeerSll Před 5 lety

    Ktm mai ho j pani jasto pani vetine dekhine garne pani her tarika ko manxe hunxa xan ho dherai dherai dhanyabad xa uha mahan aama lai

  • @rupabishwakarma944
    @rupabishwakarma944 Před 5 lety

    good

  • @yunarai6326
    @yunarai6326 Před 5 lety

    i wish you n always god bleass you

  • @radheradhegurung9767
    @radheradhegurung9767 Před 5 lety

    God bless you rakesh

  • @kopilanepal5403
    @kopilanepal5403 Před 5 lety +1

    So sad

  • @setetikasanulainramronvand7414

    Get well soon