False Church by Cb Gahatraj | सियोन चर्च झूठो हो | Federation of National Christian Nepal

Sdílet
Vložit
  • čas přidán 30. 04. 2019
  • Video © BACHAN TV
    यस टिभीमा अपलोड भएका हरेक Sermon Videos, Life Changing Testimony अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । *Embedding to a website is allowed.
    / bachanmedia
    / bachantv
    Email: bachantv@gmail.com
    Website: www.bachan.tv
    Contact Information :
    Post: 8975, EPC:2930, Kathmandu, Nepal
    Contact: +9779841165205

Komentáře • 239

  • @saratmg572
    @saratmg572 Před 10 měsíci +28

    तिमीहरूलाई चाँहि परमेश्वरकाे वचनकाे अर्थ आउदैन, पिता अनि माता परमेश्वर हुनुहुन्छ भन्नी थाहा छैन, तिमीहरूकाे आत्मिक आँखा अनि हृदय बन्द छ त्यसैले सियाेनलाई झुटा हाे भन्दै छ। परमेश्वरले हरेक सृष्टिकाे थाेकमा बुबा सँगै आमाद्वारा जीवन जन्म हुने गराउनुकाे कारण नै हाम्राे आत्माकाे मुति दिनुहुने पिता र माता परमेश्वर हुनुभएकाेले गर्दा हाे ।

    • @abhishekkarki2288
      @abhishekkarki2288 Před 7 měsíci +1

      बाइबलिय तर्क गरौ?

    • @dineshdiyali
      @dineshdiyali Před 2 měsíci

      गलाती 1:6-8
      केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुसरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ।”
      7. वास्तवमा, कुनै अर्को सुसमाचार साँचो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्। 8. हामीले तिमीहरूलाई साँचो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने उसमा विश्वास गर्नु हुँदैन।
      2 यूहन्ना 1:9
      एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुसरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्त्तन गर्छ भने त्यसं व्यक्तिसंग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुसरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्।

  • @sarusaru9839
    @sarusaru9839 Před 2 měsíci +3

    सियोन सत्य मण्डली हो यती कुरा याद राख्नू पास्टर बा जहा आमा हुनुहून्छ आमा बिना कसैले जिवन पाउदैन बाइबल को हरेक आज्ञा र ब्यबस्था पालन गरिने थाउ परमेश्वर को मन्डली सियोन सत्य मन्डली हो पिता माता धन्यबाद

  • @haribc3987
    @haribc3987 Před 4 měsíci +5

    पिता परमेश्वोर र माता परमेश्वोर ला अनन्त अनन्त धन्यवाद ❤

  • @BipasaMagar
    @BipasaMagar Před 5 měsíci +12

    पिता माता बास् गर्ने नै सियोनमा हो माता बिना कसरी जीवन पाइन्छ।iगलाती4.26

  • @yubrajpariyar4614
    @yubrajpariyar4614 Před 11 měsíci +15

    बाजे हजुर लाइ तेति बाइबल बारे जानकारी रहेनछ जस्तो लाग्यो परमेश्वर ले आफ्नै स्वरुप मा नर र नारि नै गरि मानिस लाइ सिरिसति गर्नु भयो । जान कारि भय बाइबल को अगमवानि बुझ्नु चेस्ता राख्नु हो परमेश्वर बास गर्नु हुने स्थान नै सियोन हो ।

    • @dineshdiyali
      @dineshdiyali Před 2 měsíci

      गलाती 1:6-8
      केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुसरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ।”
      7. वास्तवमा, कुनै अर्को सुसमाचार साँचो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्। 8. हामीले तिमीहरूलाई साँचो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने उसमा विश्वास गर्नु हुँदैन।
      2 यूहन्ना 1:9
      एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुसरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्त्तन गर्छ भने त्यसं व्यक्तिसंग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुसरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्।

  • @rijanthapa7931
    @rijanthapa7931 Před 4 lety +19

    *झुटो शिक्षा सियोन ले भन्छ कि निस्तार चाड अझै मन्नु पर्छ , तर बाइबल मा १ कोरिन्थी ५:७ मा लेखिएको छ " नयाँ ढिका बन्‍नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्‍तवमा अखमिरी नै हौ। हाम्रो निस्‍तारको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ। "*

    • @sureshlama9103
      @sureshlama9103 Před 3 lety +3

      मुर्खा अखमिर भनेको के हो थाछ हुन ता मो कुनै चजको पासटर ता होइना तर पनि यो सिपि गहतनै झुटाे हो बाइबल को बचन मान्छ भनि बाइबल को यसैया 59 को 20 मा हेर मुक्ति दाता सियोनमा आउनु हुन्छ भनेरा लेखे को छ भनि बाइबल नै झुटाे हो कि यो सिपिगत नै झुटाे हो ता बाइबल ले मुक्तिदाता आउनु हुन्छ भनेरा लेखे को छ भनि बाइबल को बचन मा बिस्वास छ भनि तो सिपिगहतै झुटाे साबीत हुन्छनि बाइबल सिपिगहत ले बनाको हो कि बाइबल ले चाइ सिपि गहतलाई क्रिसेन बनाको होता

    • @bishaltamang5162
      @bishaltamang5162 Před 3 lety +1

      Dhanyabatt Henjinem❤️

    • @lingden3655
      @lingden3655 Před 2 lety

      1 koranthi 5 ko 7 Artha k ho thaxa talae

    • @sureshlama9103
      @sureshlama9103 Před rokem

      तपै को अदक्ष सिपि गत नै पुरै बाइबल को बिरोधि साबीद हुन्छ तपै हरु लै पसु बनाइ नर्क मा बलि गर्दै छ बुद्दि र चेतना भय बेलै मा सियोन भन्नि ठाउ बर्सा मा 7 ओटा चाड हरु मान्नी निस्ता चाड मान्नी ठाउ खोजि गइहाल किना भनि बाइबल को बचन लै सत्ते हो भनि मान्छ भनि बाइबल को यसैया को 59 को 20 को बचन ले भन्छ आफ्नो पाप को पस्चात्ताब गर्नि याकुब को सन्तान हरु को लागि मुक्ति दात्ता सियोन मा आउनु हुन्छ भनि लेखेको छ भनि बाइबल को कुरा मान्छु भन्नि बाइबल भित्रा लेखेको बचन ले मुक्ति दिन मुक्ति दात्ता आउनु हुन्छ भनि लेखेको बचन लै झुटाे भनि भ्रम फैलाउनि चाइ सत्ते हो यो सिपि गहत को पछि लाग्छ भनि अटल रुप मा नर्ग को आगो को पिटा भोग्न नर्क जान्छ बाइबल को बचन लै मान्छ भनि देखि बाइबल को 1 कोरन्थि को 1 को 18 को बचन मा हेर लेखेको छ क्रुस को सन्देस नसट भै नर्ग जानी हरु को लागि मुर्खत्ता मात्रा हो भन्छ इनि हरु बाइबल को सिदान्ता र यसु ख्रिट ले सिकाउनु भको सिक्षा मा होइना रोमक्याथोलिक पोप ले सिगा को सिक्षा मानी आको छ के क्रिसमस को प्रथा यसुख्रिट ले दिनु भको हो यदि हो भनि बाइबल भित्रा लेखेको हुनु पर्छ आइत्ताबार को सेबा बाइबल भित्रा छ

    • @nishanrana4760
      @nishanrana4760 Před rokem +2

      @@sureshlama9103 पहिला बाइबल अध्यान गर्ने होकि महासय अनि मात्रै कमेन्टमा उत्रौ मेरो सुझाब

  • @dbtmgrthapa
    @dbtmgrthapa Před měsícem +1

    Parkash 4'11 ma herne ho bhane sristiko sampurna thok parmeshorko eichhya dyoara baniyeko ho vaniyeko chha sab thok sristi garnu hune pitako antim eichhyanai matalai darshaunu ho maile pita matalai paye pita matalai dhannya bad tacrayauchu pita mata aamen❤

  • @anillama5061
    @anillama5061 Před rokem +8

    पुरानो करार देखि लिएर नयाँ करार सम्म सियोन को महिमा मात्रै देख्छु म त अनि नयाँ यरुशलेम ले कसलाई सङ्केत गरेको छ भनेर थाहा पाउनलाई त राम्रो सङ्ग बाइबल अध्यन गर्नु पर्यो नि हावा ताल मा जे पि टि हुन त एलोहिम पर्मेस्वोरले आत्मिक आँखा कान हिर्दय नखोलीदिएसम्म मै हु भनौदो बाइबलबिद आए ता पनि कसैको केही लाग्दैन

  • @lalthapa2026
    @lalthapa2026 Před 5 lety +11

    रुपियाँ पैसाको मोह नै सबै किसीमका खराबिको जड् हो। पैसाको लोभमा परेर विस्वासबाट कुमार्कति लागेका छन्। तिनीहरुको ह्रदय पिडाले घोजेका छन् (1 तिमोथी 6:10) ।

  • @7subba
    @7subba Před 5 lety +3

    Thank you pastor tapaile atinai ramro message dinu bhayo, hami aatmiki Christians haru lai parmesor yesu christ le dhanle kinna nasakine sargiya jiban disaknu bhayeachha bhane hami sargiya manis harulai yo sansar ko dhan ra sampati ko nimti parmesor ko satya bachan lai bagyayera yo sansar ko dhan kamaunu chahi biyartha ho ra yasto karma chahi sratip karma ho, hami aattamik janma bhayeka Christians haru yasto sansar ko dhan ko lalchha ma phasdainau hami chahi sarga ka dhan ma matra balgarchhau, you sansar ko dhan chahi aatmiki Christians Haruka lagi hatko mailo ra sunako thailo ho,.yas karan hami sabai Christians haru sargako dhan ka nimita ra yesu christ ko rajya ka nimit kam garau. Amen Jayamasi sabaijana lai yesu christ ko namma

  • @jitbahadurgurung2903
    @jitbahadurgurung2903 Před 5 lety +4

    Amen 100% right yo parmesorko bachan ho parmprabuko mahima vayko hos...

  • @madhavupadhyaya9413
    @madhavupadhyaya9413 Před 4 lety +2

    हामी त्यस झूठो समुहलाई किन ख्रीष्टको देह अर्थात चर्च भन्छौ? सियोन समुह तथा झुण्डभन्दा हुदैनर

  • @btfnepal5
    @btfnepal5 Před 2 lety +5

    धन्यबाद ! पर्मेश्वरले असल र खरब कुराहरु समयमै छुट्याउने शक्ति दिउन हरेक पर्मेश्वरमा बिश्वस गर्ने छोरा-छोरीलाई ।

  • @rudrabasyal805
    @rudrabasyal805 Před 5 měsíci +2

    बाईबल को अर्थ उल्टो लगाएर सत्यता बुझ्नुपर्यो सियोनमा कसको आग्ज्ञा मात्र पालन गरिन्छ

  • @aroonyoung515
    @aroonyoung515 Před 3 lety +7

    तपाइको मन्डलि साचो भए क्रुस की न खडा गरर्नु हुन्छ

    • @sobhathapa8849
      @sobhathapa8849 Před 2 lety +2

      गुट सहि प्रस्न गर्नु भएको छ पिता माता परमेश्वर लाइ धन्यबाद

    • @sarojpurkuti8073
      @sarojpurkuti8073 Před rokem

      अनि के आङ साङ होङ भन्देइ हिन्नु पर्ने होला होइन।

  • @mandirathapa3754
    @mandirathapa3754 Před 5 lety +4

    100% sahi aawaj uthaunu vako ma. M dherai khusixu... parmeshwrko mahima hosh. AMEM

  • @radhikanepali8288
    @radhikanepali8288 Před 5 lety +3

    Amen

  • @purnatamang9994
    @purnatamang9994 Před 5 lety +16

    पिता पुत्र पबित्र आत्मा त्रिएक
    परमेस्वर मात्र बाटो सत्य र जिबन हुनु हुन्छ बाकी सबै झुटो शिक्षा हुन

  • @shalomjerry6262
    @shalomjerry6262 Před 3 lety +1

    Jai masi.tapai ko sahansilta lai sune ra dekhe .prabhu le tapai lai dherai ashis deun.hamee le pani tapai bata sikhnu pareko cha.from sikkim.

  • @tekbahadurtamang1374
    @tekbahadurtamang1374 Před 5 lety +6

    Amen,praise the lord✋✋साँच्चै नै तपाईं हामी सचेत हुनमा जरूरि छ पासटर बुवा लाई धन्यावाद मीठो वचन बाड्नु भएको मा godbless you

  • @lbgurung5260
    @lbgurung5260 Před 5 lety +3

    हाल्लेलुय पर्मेश्शोर महिमा होश आमेन

  • @elythiyarai5430
    @elythiyarai5430 Před 5 lety +2

    Tq so much ps buwa sahi informationko lagi

  • @ranaishu8183
    @ranaishu8183 Před 5 lety +4

    thanku so much pastor buba itahari news herda sad thiya ab dhukka bhaya aaamen aaammmeen

  • @shantithami4028
    @shantithami4028 Před 2 měsíci

    बरै सामाहरु

  • @tbt1563
    @tbt1563 Před 4 lety +4

    Parmeswrko mandali siyon vannunai muktiko bato ho

    • @shankarpariyar5604
      @shankarpariyar5604 Před 3 lety +3

      तर यी मानव हरुलाइ केही थाहा छैना ।खिष्टकाे बेवस्थालाइ बे वास्ता गरि बाइवलमा हुदै नभाकाे पास्टरकाे शिक्षालाइ पछ्याइरहेकाछन।यी निर्दाेस अात्मा हरुकाे लेखा कस्ले तिरिदिने।सियाेनमा अानुहाेस,, भनेर प्राथना गराै मुक्ति पाउन,,

  • @dplama1384
    @dplama1384 Před 5 lety +5

    जयेमशिह हजुर सही हो हजुरको कुरा

  • @gopalsp4092
    @gopalsp4092 Před 5 lety +17

    एक दम सहि भन्नू भयो ,सचेत हुन जरुरी छ

  • @rajutamata3664
    @rajutamata3664 Před 4 lety +3

    jaimashi gurubuwa dhanywaad sallah sujhab ko lagi

  • @apostolicbiblewayministryn1679

    सहि कूरा गर्नू भो गूरू बा।

  • @madhushrestha6157
    @madhushrestha6157 Před 4 lety +2

    Praise the Lord ps buwa

  • @hanokmgr9196
    @hanokmgr9196 Před 5 lety +12

    जय मशीहा ps बुवा सल्लाह सुझाबको लागि धन्नेवाद amen

  • @susmapandey8998
    @susmapandey8998 Před 2 lety +1

    आर्थिक हिनामिना कस्ले गर्यो त्यो त आइसक्यो त पास्टर ज्यु, तपाइको नाम मिडियामा छ्यापछ्याप्यी

  • @IndraPariyar-um1xs
    @IndraPariyar-um1xs Před 2 měsíci

    Yo pastarko kura sunnu hudaina hamile baibale jankari diyeko satyeta palan garnu parxa

  • @markushtmg2181
    @markushtmg2181 Před 3 lety +1

    सबै कुरा राम्रो लाग्यो परमेश्वरको महिमा भएको होस्...... तर यदि यो वचन मण्डलीमा बाँड्नु भएको हो भने कमसे कम उठेर परमेश्वरको वचन प्रचार गर्नु भएको भए अझ सुनमा सुगन्ध हुने थियो ।

  • @radhikabasnet5051
    @radhikabasnet5051 Před 4 lety +1

    pita putra pabitra aatma triek ho yo sacho pita parmeshwor hunu hunxa aru naam gari kholeko church jhuto ho

  • @shobanepal4830
    @shobanepal4830 Před 4 lety +2

    Baibal bitra raheko parmeswar ko exxanai thaha nabayako manxe k kris tranho

  • @diktalbajar4505
    @diktalbajar4505 Před rokem

    म पनि भखर 2 हप्ता भयाे चर्च गएको चर्च सिवन नै हो चर्च पनि सत्य र झुट हुदाेरहेछ 😢😢 काहाेला सत्य ठाउ 🙏🙏🤔😥

    • @Pipal2057
      @Pipal2057 Před rokem +2

      सत्य ठाउ सियोन हो

  • @user-vc9ci7kn4j
    @user-vc9ci7kn4j Před 5 lety +2

    प्रभु वचनमा मा नै लेखिएको छ डक्टर को जरुरत केवल बिरामी लाई हुन्छन् नकि स्वस्थ ब्यक्ति लाई। म पनि पापिहरुको उद्धार लागि प्रभु को पबित्र आतमा पाएको छु भनेको छन्। तेसैले हुन सक्छन् कि पापको मार्ग अपनाउने गरेको।

  • @mahindrarai3462
    @mahindrarai3462 Před 2 lety

    Thank you CB ghataraj Jiu hajurlai jhuta siksya bata sachet rahanuko nimti bhannu bhayeko ma dherai dherai dhanyabad ani Euta Kura bhannu chahanchhu mo tapai lai nepalma jati Pani hamro khristian prati tapaile jod dinu bhayeko ma dherai dherai dhanyaba dinu chahanchhu hami bisawsi haru ektama baliyo bhayera hamro nepsl matri bhumilai sajauna paye bikas hunu paye yo ankhama khushi ko ansu Kati puchhinthyo hajur Jay desh Jay Nepal Jay masih chha

  • @shriprasad7779
    @shriprasad7779 Před 2 lety +1

    Jayamashiha.paster.guruba.prabhu.jesusjiko.namema dhannybad

  • @sunitarajak3753
    @sunitarajak3753 Před měsícem

    HAJUR TA PASTER HO RAMRI SANGA BIBLE PADE KO HOLA SABAI VACHAN TAHA HOLA TRAA BIBLE MA BHA KO YESU JIYU NAYA NAAM LIYERA AAUNU HUNCHA (PARKASH 2:17) RA MATA PARMESHWOR (GLATION 4:26) RA (MATI 26:17) MA BHAYEKA NISTAR CHAD KHOI KINA NA DEKHE KO HOLA CH .CH BECHARA POOR SOUL DHERAI DUKH LAGYO MALAI PASTER JIYU DHERAI DUKH

  • @RamBahadur-pu9rm
    @RamBahadur-pu9rm Před 2 lety

    1

  • @rubensunar9916
    @rubensunar9916 Před 2 lety

    It is good to destroy wrong doctrine

  • @lamatirsa3820
    @lamatirsa3820 Před 5 lety +5

    सचेत हुनु पर्छ अब येशुले भन्नुभएको सबै कुरा पूरा हुन्छ चाहिँ त्याे सहि हाे चाहि त्याे खरब हाे सत्य येशुनै हुन स्वर्गकाे बाटो येशुनै हुन भ्रम न पर

  • @bahadurindra3279
    @bahadurindra3279 Před 4 lety +3

    झुटो सिक्षा जस्तै, सच्चाइ, सियोन, रोमन केथोलिक जस्ता झुटाहरुले आज पिता पुत्र र पबित्र आत्म साचो पर्मेशोर को राज्जेमा उहाको दस छोरा छोरिको बदनाम भयको छ ।।

  • @muktinathupretinepalifarme6509

    कविर परमेश्वर को जय

  • @himalfurniture5832
    @himalfurniture5832 Před 3 lety +2

    Praise the Lord.

  • @anishbk9933
    @anishbk9933 Před 5 lety

    Kiti salko janganna ma ho sar tisha korod isai ra 12000 chrchr sar

  • @prakashlakandri6746
    @prakashlakandri6746 Před 2 lety +2

    Praise the lord

  • @muktinathnath4129
    @muktinathnath4129 Před 5 lety +1

    Thanks daju jankare ko lage

  • @sapanrai2081
    @sapanrai2081 Před 5 lety +5

    amen
    praise the lord 🙇🙇‍♂️

    • @ramailosansar85
      @ramailosansar85 Před 3 lety

      किरातीको नाममा कलंक हौ तिमी। तिम्रो मुन्दुम कहिल्यै अध्यायन गर्यौ? खेस्रो दन्त्य कथा को किताब बाईबल भन्दा तिम्रो मुन्दुम पबित्र छ र सिंगो किराती संस्कार परम्परा सभ्यताको ईतिहास बोकेको शास्त्र मुन्दुम तिम्रो पुर्खाले तिमीलाई सुम्पेको हो तर आज बेचेर खायौ। झोले मुला।

  • @shashirai7037
    @shashirai7037 Před 5 lety +4

    Seon church jhuto sakshya ho
    From.... sikkim india

  • @sandeshpun2833
    @sandeshpun2833 Před 4 lety +3

    Ak choti siyon ma gayara bachan suna balla thapauxau

  • @profhetarpanramtel1149
    @profhetarpanramtel1149 Před 3 lety +2

    Amen amen amen

    • @arjunlama3599
      @arjunlama3599 Před rokem

      राम्रो सग्ङ बाइबला हेर्नू आउदैन बनी सियोन मा सिक्न इएज

  • @rajaramrai8966
    @rajaramrai8966 Před 3 lety

    Ramro sujhapko lagi cristion mahasang adhakhya lai parmachor le dharai aashish dinusakeko haus

  • @esthertamang5498
    @esthertamang5498 Před 5 lety +3

    Hami sabai jana le bichar garera prbhu yeshuko asal satya bato herera biswas ma hoshryari sad kewal prbhu yeshuma aagadi barnu parxa halleluyah halleluyah amen amen

  • @bipishakumari5685
    @bipishakumari5685 Před 5 lety +2

    धन्यवाद

  • @shashirai7037
    @shashirai7037 Před 5 lety +2

    Ek dum sahi kura ho jo bhannu bhayo

  • @sakurashrestha2745
    @sakurashrestha2745 Před 5 lety +6

    Yesto Church huru la garda hami Christian ko matra hoina hamro prabhu yeshu christ ko pani badam vayako xa. Yesto Church huru li karbai garnu parxa.

  • @ribakachhetri8412
    @ribakachhetri8412 Před 2 lety +1

    praise tha lord

  • @lamadai3299
    @lamadai3299 Před 4 lety +5

    Good gospel message. thank you sir.

  • @pradippradhan6970
    @pradippradhan6970 Před 5 lety +5

    Amen Parise the Lord

  • @sanitarai1120
    @sanitarai1120 Před 5 lety +2

    hajur le yedam sahi kura garnu vo tapai hamro yeshu Christ ko bejat garne ho yo sabai .

  • @ramailosansar85
    @ramailosansar85 Před 3 lety +1

    तिमीलाई चाही कसले सत्य हो भनेको छ र ?

  • @basantashrestha1662
    @basantashrestha1662 Před rokem +1

    Praise The Lord. Amen.

  • @DikmayaRai-i2r
    @DikmayaRai-i2r Před 25 dny

    क्रुस मल्डलिमा खडा गरि मुक्तिदाता येशुज्युको साच्चो बचन्लाई उल्टाबाल्टा पारी सचेत हौ भन्नुहुने ए पासटर बा पुरानो करार देखि नयाँ करार्को बाइबलको 66 ओटा पुस्तक भित्र साच्चो मुक्तिदाताको बिसएमा मुक्तिदाता येशुज्युले गबाईदिनुभएको साच्चो बचन केहो छुट्टाएर पालन गर्नुस एति मुक्ती पाउन ईछ्या छ भने किन भने मुक्ती पाउनलाई बाइबलको वचन थपने वा घटाउने गर्नु हुदैन र बाइबलको वचन जस्ताको तस्तै पालन गर्नु पर्छ

  • @mayagurungmayagurung2617
    @mayagurungmayagurung2617 Před 5 lety +11

    ठिक कुरा हो हामी सचेत हुन जरूरी छ

  • @mantamang792
    @mantamang792 Před 5 lety +1

    Amen Amen Amen

  • @mangalsinghjimbamangalsing4410

    Praise the Lord

  • @user-ep6hv9bl2w
    @user-ep6hv9bl2w Před 2 lety

    यो पवित्र बाइबल सबै जनाले कम्तीमा पनि एक चोटि पढ्न र बुझ्न गरी दिनु होला।आमेन
    १००%सही भन्नु भयो
    May God blessed you 🙏 जय मसिह अगुवा ज्यू।

  • @dharmendryetrisurkhet9128

    100% sahi pastar buwa

  • @chitrabasnet6579
    @chitrabasnet6579 Před 5 lety +3

    wow good word

  • @gsvlogs6902
    @gsvlogs6902 Před 7 dny

    पहिला बाइबलको अगमवाणी राम्ररी अध्ययन गर्नुहोला । बाइबलमा पिता परमेश्वर र माता परमेश्वर अस्तित्व लाई स्पष्ट व्याख्या गरिएको छ। त्यसैले पहिला बाइबलको अगमवाणी अध्ययन गर्नु त्यसपछि धेरै बिचार गरेर बोल्नुहोला ।

  • @tilaksunuwar5264
    @tilaksunuwar5264 Před 2 lety +1

    God bless you

  • @katherinelepcha5208
    @katherinelepcha5208 Před 2 lety +1

    Mashi Shalom ho pastor buwa hami biswasi haru hoshiyar hunu auasak cha.

  • @kamalayonghang6505
    @kamalayonghang6505 Před 5 lety +4

    Kuro sahi ho...

  • @ranjantamrakar6613
    @ranjantamrakar6613 Před 5 lety +4

    Sahi ho

  • @meethutheeng3472
    @meethutheeng3472 Před 2 lety +1

    Thank you❤❤🙏

  • @nirmalarai9996
    @nirmalarai9996 Před 5 lety +1

    👍👍🙌🙌❤️🌿

  • @esthertamang5498
    @esthertamang5498 Před 5 lety +1

    Thank you so much pastor baba ashish maya bachan ko nimti my god bless you

  • @rajankumal6409
    @rajankumal6409 Před 9 měsíci

    A bibal chahi sabaile padnu hola sattera jhuta aafai chhutinxa ra bibal ko yo path haruni padnu hola! Vajan 2:6
    Vajan9:11
    Vajan99:1-2
    Vajan102:13-16
    Yasaiya18:7
    Vajan132:13-14
    Vajan134:2-6
    Yasaiya12:2-6
    Yasaiya62:1-4
    Yasaiya24:23
    Yasaiya51:16
    Yarmiya3:14-15
    Yarmiya4:5-6
    Yesta hajaru bachan xan siyon ko bisayama gariyeko vabisya barniharu tesaile siyon jhuta mandali ho vanne haru chai jhutaho kina vane satte vaneko auta hunxa hajarau hoina jasle bibalko sahi sikxya dinxa tesailai jhuta ho vannu chai aafnu khutama aafai bancharo hannu ho tesaile belaima bichar puryau hai sqthiho!

  • @rajanrajan508
    @rajanrajan508 Před 4 lety

    Jaimashie pastor!

  • @urmilalimbu3307
    @urmilalimbu3307 Před 3 lety

    Ta satya hos vane aafnai thauma bas arule biswash gareko dharma lai kin jhuto vanxas sacho ra jhuto kura ta antya ko samaya ma thaha vaihalx yo ta aafule biswas garera manaune dharma ho... afno ixa

  • @nirajanmahat7039
    @nirajanmahat7039 Před 3 lety +1

    Pray the lord

  • @amarmagar9402
    @amarmagar9402 Před 4 lety +2

    Praise d lord Jesus christ hallelujah......

  • @khadkachepangofficial
    @khadkachepangofficial Před 2 lety

    Amem god bles you

  • @yoyal_sunuwar777
    @yoyal_sunuwar777 Před měsícem

    सियोन church झुटोहो भनी मैले भेटेथी हिजो सियोन चर्च लेत माता पर्मेस्वार मान्दो रहेछ माता पर्मेस्वर नाइ हुदाइन बाइबल माइ नभको बाइबल मा लेखियेको छ पिता पुत्र पबित्र त्रीयेक पर्मेस्वर अनि सियोन चर्च् ले वचन बाइबल्नै खोल्छ अनि बाइबल को वुल्टो वुल्टो गरि वचन बोल्दो रहेछ होसियार रहनु होला साचो बिस्वासी हरु अनि अरु चर्च को बिस्वासिलाइ भेट्यो भने थुलोथुलो कुरा गर्ने तिमेर्ले मान्ने चुर्च झुटो हो भन्छ सियोन को पास्टर हरुले अरुलाइ खोज्नु त मिल्दैनित
    सामा हरु हो सियोन चर्च को अगुवा हरु ....

  • @rbtamangyonzon8571
    @rbtamangyonzon8571 Před 4 lety +1

    Sir Tapai le sahi kura garnu bho. derai dhannyabath hajur sir lai

  • @gopalbiswokarma1203
    @gopalbiswokarma1203 Před 5 lety +1

    Amen amen

  • @kamalakka8070
    @kamalakka8070 Před 5 lety +10

    जयमसिह अादरनिय सम्पूर्णमा,,,अध्यक्ष ज्यु जहिल्यै तपाईं 12000 चर्च छन 300000 लाख भन्दा बडि ईसाईछन भन्नू हुन्छ,,,मात्रै के नेपालमा 12000 चर्च र तिसलाख मात्रै ईसाई छनत???? मेरो प्रस्न छ?? अध्यक्ष ज्यु सम्म पुर्याई दिनु होला पत्रकार महोदय??? जिल्ला जिल्लामा ईसाई समाजहरु छन तत्थ्य र तथ्यांक लिन किन खटाउनु हुन्न??? सबै जिल्लाबाट तथ्यांक लिनुस अनि मात्रै बोल्नुस जहिल्यै १२हजार चर्च र ३० लाख मात्रै भई रहन्छ ईसाई??? मेरो बिचारमा २०सौ हजार भन्दा बडि चर्च र ५०सौ लाख भन्दा बडि ईसाइ छन नेपालमा???? ईसाई समाजबाट तत्थ्य संकलन गरि तत्थ्यमा बोल्नुस मेरो चुनौती छ,,,,,धन्यवाद कमल तामाङ

    • @rijanthapa7931
      @rijanthapa7931 Před 4 lety

      2078 Ko census मा थाहा हुन्छ अब

  • @bikashpariyar1748
    @bikashpariyar1748 Před 5 lety +3

    Yak dam sahi vannu vayo mero mamee sihon church ma Janu hunxa aba Gaya Ra tyo church ma Jana dine xaina

  • @informationkhojknowledgedotcom

    Thank you 💖 , pastor CB. Gahtraj , it really great understanding message for everyone.

  • @spelalimbu8236
    @spelalimbu8236 Před 4 lety

    Thank you so much sir

  • @Anupprakash161
    @Anupprakash161 Před 5 lety +5

    Amen praise the lord

  • @dilipgurung
    @dilipgurung Před 2 lety +1

    Good job cb pastor

  • @minkumarpraja523
    @minkumarpraja523 Před 5 lety +2

    Amen sahi bachan sir

  • @prembahadurpunmagar8698

    Amen good massege jmc dhannebad

  • @abdonrai3889
    @abdonrai3889 Před 5 lety +1

    El-shadhai ko sikchaya chai k ho pester bau?

    • @bikashbikash4643
      @bikashbikash4643 Před 4 lety

      Abdom Rai...... Ps.cb.Gahatraj lai sodnu vanda aafai visit gareko ramro hunxa lo bro .
      Mero num 9803863038 please call me brother Abdon Rai.
      God bless you.

    • @bikashbikash4643
      @bikashbikash4643 Před 4 lety

      God bless you.

  • @waterchannel1686
    @waterchannel1686 Před 4 lety +1

    Jayamasih dai sujhab ko lagi dhannebad

  • @toyaraj4395
    @toyaraj4395 Před 3 lety

    सहि भन्नू भयो सर ले यो