सियोन निर्माण गर्नुभएका आन साङ होङज्यू 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
Vložit
- čas přidán 16. 05. 2019
- 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[आत्मिक दाऊद, दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले पुनर्स्थापन गर्नुभएको नयाँ करार]
येशूज्यूले २,००० वर्षअघि शबाथ-दिन, निस्तार-चाड जस्ता नयाँ करारका
चाडहरूद्वारा सियोन स्थापना गरिदिनुभयो, तर धार्मिक अन्धकारको युगमा
सियोन नष्ट भएर यस पृथ्वीबाट लोप भयो । यद्यपि वर्तमान समयमा
आत्मिक राजा दाऊदको रूपमा आउनुभएका आन साङ होङज्यूले
सियोन पुनर्निर्माण गरिदिनुभयो ।
[पवित्र आत्माको युगमा, मुक्तिचाहिँ नयाँ करार पालन गर्ने सियोनमा प्राप्त गर्न सकिन्छ]
यो संसारमा नयाँ करारका चाडहरू पालन गर्ने एकमात्र मण्डली(सियोन),
आन साङ होङज्यू र माता परमेश्वर साथमा रहनुभएको, अनन्त जीवन
र पाप-क्षमाको आशिष् भएको, अन्तिम विपत्तिबाट बाँच्न सकिने
मण्डलीचाहिँ बाइबलमा अगमवाणी गरिएको परमेश्वरको मण्डली हो ।
[यर्मिया ४:५-६]
“यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्दै घोषणा गर:
‘देशका चारैतिर तुरही फुक !’ चर्को गरी कराएर यसो भन:
‘भेला होओ, र हामी किल्ला भएका सहरहरूमा भागेर जाऔं !’
सियोनतिर जान झन्डा उठाओ, ढीला नगरी सुरक्षाको निम्ति
भागेर जाओ ! किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्याइरहेछु ।”
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com
पिता र माता परमेश्वर काे सन्तानको रुपमा जिउन पाएकोमा साच्चै खुसी छु।
पिता माता परमेश्वर लाई अनन्त धन्यवाद।
सियोन निर्माण गर्नु भएका हाम्रा यलोहीम पिता माता परमेश्वर अनन्त काल धन्यवाद,महिमा, इस्तुति अनि प्रसंसा चडाउदछु 🙏 धेरै माया गर्छु पिता माता परमेश्वर 💌
पिता माता सर्वोच्च परमेश्वर साँच्चै हजुरहरुले हामीलाई आत्मिक चाड मान्न आत्मिक सियोन मा हाम्रो नाम बोलार चाड मान्ने अनुग्र दिनु भयो पिता माता धेन्नेबाद ❤❤❤❤❤🎉🎉आमेन
पिता र माता लाई धन्यवाद ।🙏🙏🙏🙏
Amen
दाऊद को मूल काे रुपमा आउनुभएका आन् साङ होङ ज्जू ले खडा गर्नुभएको परमेश्वरको मण्डलीमा आउन पाउँदा म साच्चै खुसी छु। जहाँ म माता सँग चाड मान्न सक्छु।
Amen..WE💖U...bal garam..👸👑👑🐑🐑💝💞👍👍👏👏💪💪👌💖❤💙💜💚💛🎶💞
फेरि यस सन्सारमा मानव जातिको उद्दारको निम्ति नयाँ नाउ लिइ आउनु भै हामिमा मात्रै चम्कनु भएकोमा सारा मनले धन्यवाद चढाउदछौ।
यस्ताे महत्त्व बचन दिनु भएको मा पिता माता हुजार लाई हृदय देखि धन्यवाद ❤️
धेरै धेरै धन्यवाद पिता माता लाई सिअाेन जस्ताे पवित्र ठाउमा हामी जस्ता अस्तित्वलाइ भेला हाेअाे भनेर पिता माताले खाेजि खाेजि भेला गराउनु भाछ।यसरी युटुवमा हेर्ने अवसर दिनुभयर झन बिस्वासमा दरिलाे हुने माैका दिनुभाछ।धन्यवाद पिता माता,,,, धेरै अाशिष पाउनुहाेस,,,,,,,
पुर्ण रुपमा नस्ट भएको पबित्र सियोन पुन निर्माड गर्न आत्मिक दाउदको अगमवाणि अनुसार यो अन्तिम समयका हामीलाई मुक्ति दिन शरिरिक रुपमा पिता आन साङहोङ ज्युलाई साच्चै धन्यवाद
पितामाता माया गर्छु ❤❤❤❤❤❤❤
पिता माता परमेश्वर धन्यवाद सच्मे आपने आत्मीक सियोन निर्माण नहीकियाथा तो मैंपापि मुक्ती नहीपातीथी पिता माता बहुत बहुत धन्यवाद 🤭😆😁✊🧖💕💕💕💕
aatmik seyon kholidenuvykoma mero aatmale mukti payrasworg janpaykoma pita mata laedhanybd chadaud6u
माता परमेश्वरको पबित्र नाउँमा आमिन हालेलुया धन्यवाद परमेश्वर पिता आमेन धन्यवाद परमेश्वर
I sincerely thank Heavenly Father and Heavenly Mother for allowing me the grace and blessing of salvation.
We give thanks to God the Father and God the Mother for giving us blessing of Eternal life. 🧡
Amen thanks to heavenly father and heavenly mother
Amen Amen...
하늘 아버지어머니 은혜에 감사드립니다.사랑합니다.💑
Thanks to Elohim God 🌻🌻
pita matalai dhanyebad miss you aamen
Amém!
Ahnsahnghong é Deus!!
Agradeço Sr.Ahnsahnghong!! ♥
thanks God father and mother Amen Amen 💓💓💓
Dhanyabad my God pita mata 😍💌💌💞💞💞💞👍👍👪👪🏩🏩🇰🇷🇰🇷🇰🇷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आमेन❤❤
Amen Thank you so much heavenly God father and mother 🙏🙏❣️❣️
Thanks to heavenly father and heavenly mother🙇♀️🙇♀️🙇♀️
Thank you Father and Mother...💌💌💌💌💌💌💌💌💌💌
Gracias a Cristo Ahnshnghong por establecer Sion, el lugar donde moramos para la salvación.
Amen 💕
Thanks to Heavenly Father and Heavenly Mother I love you so much God bless you 🥰🌿🥰🌿
복 많이 받으세요~☻☻ັ︎・゚。
아멘~^^
복많이
받으세요♡
सियोन मा रहिबक्सनु हुने पिता मातालाई भेटने अनुमती दिइबक्सेको मा हृदय देखि धन्यवाद त्यो दिन सम्म कम्जोर हात समाईदिनुहोस् माता🙏❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏💖👑💫👑👑💖👑💫
❤Amen❤
Pita mata dhaneyabad ❤❤❤❤
पिता परमेश्वर को महान बलिदान ❤❤❤😢😢😢 मर्नु पर्ने पापी लाई खोज्न बचाउन आउनु हुने परमेश्वर
Thanks to heavenly father and mother❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Pita mata danybat
아멘~ 엘로힘하늘 아버지 하늘어머니 감사합니다❤ 사랑합니다❤ 찬송영광받으소서!🙏🙏🙏
아버지 어머니 의 그
한없는 사랑 감사드립니다
😊❤❤❤
❤😊❤😊❤😊
아멘~♡^^♡
그리스도안상홍하나님 새언약유월절로 영생축복주시고 전세계에 자녀들을 모으시고하늘가족삼아주시니 무한한 감사드립니다
पिता माता ज्युलाई अनन्तकाल धन्यवाद चढाउछु
Thanks to Elohim God for allowing us to this precious sermon
Amen
भग्नाभेस भयको सियोन फेरि निर्मान गर्नु भयर हामी लाई पापी लाई आफ्नो सन्तान को रोप मा चुनु भयको मा पिता माता हजार हरुलाइ धेरै धन्यवाद धेरै माया गर्छु 💘💘
O Senhor Ahnsahnghong é verdadeiramente nosso Deus.
末后的时候,只有在锡安的人才能得救援。锡安是守上帝节期的地方,是上帝永远的居所。
pita mata le mukti ko aashish dinu vayo dhanyabad
感谢父亲安商洪上帝为了救援我们罪人恢复了新约!
세상 어디에서도 받을 수 없는
구원의 축복을 허락하여 주신 하늘 아버지 하늘 어머니
진심으로 감사를 드립니다 💛🧡❤💕💕
아버지 어머니 감사합니다 🌱🌸🌱
Pita Mata Dhanyabad 💖💖🤴👸💖 💖
Pita mata maya garchu
예언을 이루시는 엘로힘하나님께 감사와 영광을 올려드립니다💐🙇♂️💐
시온으로 인도하심을 감사합니다
Thank You Heavenly Father and Mother.This Video is Very Good for our physical and spiritual life.Very-Very Good
आमेन धन्यवाद पिता माता ज्यू 🥰💐🌺
Thanks to Elohim,God the father & God the mother. We love you
अामेन 💕💕💕💕
Aman
安商洪上帝是以新名莅临的圣灵时代的救援者!
시온을 세워 주셔서 하나님을 영접하고 영생의축복까지 주신 엘로힘 하나님 안상홍님과 하늘 어머니께 감사드립니다.
시온에서 영생주시는 엘로힘 하나님께 감사합니다
아멘❤ 하늘아버지 하늘어머니 감사드립니다 💕💕
The One who can rebuild the Zion is only God Himself. Therefore, Christ Ahnsahnghong is the true God and the Savior of this last age because He rebuilt the Zion by restoring the lost feasts of God.
There was no one who has brought us God's feasts for heaven's kingdom before Christ Ahnsahnghong!
Amen
找回丢失的真理建立了錫安上帝的教会的安商洪上帝和母亲上帝就是圣灵时代的救主上帝。
母亲上帝告诉我们的爱是牺牲的爱牺牲自己拯救他人生命的世界上最伟大的爱。
Pita mata Dhanyabad Aamen🙇♀️🙏🙏
Amen~♡
Dios Padre y Dios madre Muchas Gracias!!💓💓💓🤗🤗🤗
Heavenly father and heavenly mother thank you so much
安商洪上帝是按照圣经的预言莅临,为我们恢复新约真理的再临基督。
सियोन परमेश्वर वस्नु हुने सिंह्वासन रेछ ,त्याँह पाप मोक्क्ष पाई परमेश्वरको अनन्त राज्यको सुख पाईने रेछ।
Zion is the place where the feasts of God are celebrated. Come to Zion !
시온으로 인도해주심을 감사합니다
하늘아버지 하늘어머니 감사합니다 ❤❤❤
Thank you very very much for rebuilding zion our Heavenly Father Ahnsahnghong...we love you.
आमेन
Thanks heavenly mother father
Mera pita mata ko ghar aatmik siyon🍇🍇🍇🍇❤️❤️❤️❤️
पिता माता अन्नत धन्यवाद 😊🤗🤗
Amen..WE💖U..👸👑👑🙆🙌👍👍👏👏👏💪💪👌🐑🐑💝💜💙
Eternal thanks to Elohim God for giving us blessings of Salvation ❤️❤️❤️
Mera pita mata rahnuvykothau siyon sachikai anntkal dhnybdchdaudchhu
Pita Mata dhanyabad
Amen
पिता र माता परमेश्वर सन्तानको रुपमा जिउन पाएकोमा सच्चौ खुसी छु❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
नष्ट भएको सियोन पुन निर्माण गर्नुभएर हामीलाई स्वर्गको बाटो खोल्नु भएर मुक्ति दिनुहुने पिता र माता परमेश्वरलाई धेरै-धेरै धन्यवाद चढाउछु ।
Amen..bal garam💖💙🐑🐑👸👑👑👍👍👏👏💪💪👌
Thank you heavenly father and mother
上帝的敎會的福音, 旣是得救的天國福音.
감사합니다❤😊
복 많이 받으세요^♥^
स्वर्गीय पिता दाऊदको रुपमा दोस्रोपटक आईबकसेकोमा धन्यवाद चडाउछु 🙏🙏🙏
आमेन, पिता माता परमेश्वरलाई अनन्त धन्यवाद।
Amen pita mata dhanaybad
圣灵时代按照圣经的预言给我们回复新约福音引导我们天国之路的是安商洪上帝。
아멘 🙏 하늘아버지 하늘어머니 진심으로 감사드립니다.
❤😊❤😊❤😊
कस्तो कुरा हो यो परमेश्वर सर्बब्यापी हुनुहुन्छ त।
यस्तो कुरा बुजन को लागि यो पृिथिबि मा आमा को र्गभमा आउनु अगि लियरा आको हुनुपर्छ अनि मात्रा बुजन सकिन्छ जसले यो ब्रम्मानड लगायत पृिथिबि बनायरा तेस देखि उतपन्ना हुने सप कुरा लै सन्चालन र्गनु हुन्छ तो नै सर्बब्यापी हो तेसै ले सर्बब्यापि हुनुभको हो पर्मेसोर को सामु यो पृिथिबि धुलो को कण को हैसेतमापनि छैना पृिथिबि लै हातको ओउला ले छुदा तो पृिथिबि बाफबनि ब्रम्मानड देखि पगलेरा लोप हुन्छ भनेरा आमोस 9 को 5 ले भन्छ तेसै ले जो कोइले जान्दैना चाय तेसले बाइबल मा दसपटक पियचडि गरेको भयपनि जान्दैना र तो मान्छे को गिदिदेखि बाइरा को कुरा हुन्छ
आन् सङ होङ ज्यु सत प्रतिशात हम्रा पर्मेस्वोर अनी सम्पुर्ण मानव जाति हरुलाइ मुक्ती दिन दोस्रो पल्ट यस संसार मा आउनु भएको जिजस अर्थात् पर्मेस्वोर हुनुहुन्छ यो कुरा सन्सार लै थाहा होस्
아멘~🙅♂️🙅♀️🙆♂️🙆♀️
सियोन निर्माण गर्नुभए रा हामीलाई मुक्तिको बाटोमा डोर्याउनु हुने येलोहिम परमेश्वरलाई धन्यवाद चदौदछु
Thanks to father and mother~
安商洪上帝按照聖經預言建立錫安。在錫安里聚居上帝的百姓賜于生命的祝福。
为了拯救我们,恢复了被废止的新约逾越节的那位再临耶稣就是安商洪上帝。安商洪上帝所立的上帝的教会是在全世界唯一按照圣经遵守新约逾越节的真理教会。
祭りでシオンを建てられた安商洪様は再臨キリストです。安商洪様を迎えて天国に行きましょう!
全世界, 只有在上帝的敎會, 能聽的到上帝的眞理話語說敎 .
आमेन ❤सबै मानब जाति सियोन तिर भागेर जानुनै मुक्ति पाई स्वर्गिय राज्य जानुहो पिता माता धन्याबात।
동방땅끝 대한민국에 오신 하늘 아버지 안상홍님 하늘 어머니 감사합니다 사랑합니다
上帝为了救子女们在末后时代再来一次亲自建立了锡安。
Amen 💞❤️
It's really clear that Christ Ahnsahnghong who established Zion is God.
上帝的敎會 遵守聖經的敎訓 將上帝的旨意 傳播於全世界的 唯一的眞理敎會.
아멘~~
安商洪上帝找回新约逾越节建设了锡安,所以是圣灵时代再临基督,我们的救主。
King Of King our hebenli father and mother only God water of eternal life Christ Ansanghong 😮😮❤❤❤