Uslai Pauna by Pramod Kharel | उस्लाई पाउन 2077/2020 | Ft.Namrata Sapkota / Bikram Budhathoki

Sdílet
Vložit
  • čas přidán 27. 06. 2020
  • Presenting new Nepali song Uslai pauna by Pramod Kharel penned & composed by Sunil BC, featuring Bikram Budhathoki, Namrata Sapkota &Rajan Ale only on Sunil BC's official CZcams channel.
    Sunil BC Official Presents :- Uslai Pauna
    Uslai Pauna Lai Mandirma Pugthe...
    #Pramod_Kharel #Bikrambudhathoki #SunilBC#Uslaipaunalai
    ---------------------------------------------------------------
    Watch my other songs:-
    Ruwaune Hajar:- • Ruwaune Hajar रुवाउने ...
    Uslai Pauna male version:- • Uslai Pauna by Pramod ...
    Bhagya Hos ta timro jasto:- • Pramod Kharel New Song...
    उस्लाई पाउनलाई मन्दिरमा पुग्थे CRBT नम्बर 0828069 PRBT नम्बर 70255006
    देउतालाई साचि राखेर मागे CRBT नम्बर 0828063 PRBT नम्बर 70255013
    यादहरु उस्का भाला झै भय CRBT नम्बर 0828070 PRBT नम्बर 70255009
    NTC रिंगब्याकटोन राख्ने तरीक़ा म्यासेज बक्समा गएर SUB लेखेर एक स्पेस छोडेर CRBT नम्बर 0828069 लेखेर 1455 मा पठाऊनु होला धन्यवाद
    Ncell रिंगब्याकटोन राख्ने तरीक़ा म्यासेज बक्समा गएर PRBT लेखेर एक स्पेस छोडेर PRBT नम्बर लेखेर 17117 मा पठाऊनु होला धन्यवाद
    Song :- Uslai Pauna
    Vocal :- Pramod Kharel
    Lyrics :- Sunil BC
    Music :- Sunil BC
    / sunilbc303
    Arranger :- Bishal Niraula
    Mix/Martaring: Kumar Rana Magar
    Studio : Maruni Digital
    Recordis: Suman Rana
    Audio/video :- Brandroot Entertainment Pvt. Ltd.9857835303
    ---------------------------------------------------------------
    Director :- Kranti KC
    Cinematographer :- Ajay Regmi
    Editor :- Kranti KC
    VFX/Graphic Design :- Ashok Shahi
    Artists :- Bikram Budhathoki /Namrata Sapkota/Rajan Ale
    Ast. Director : Tikaram Bhusal
    Post Production :- Dacon Picture
    तिमि अर्कै संग CRBT नम्ब 0828068 PRBT नम्बर 70255007
    मर्न बरु सजिलो भो CRBT नम्बर 0828066 PRBT नम्बर 70255010
    धेरै माया CRBT नम्बर 0828064 PRBT नम्बर 70255011
    उसलाई पाउनलाई मन्दिरमा पुग्थे
    उसको खुसीको लागि म मर्थे
    उसले मलाई छोडेर गैअहिले यक्लै भाछु म
    उसकै यादमा घरिघरि त्यहि मन्दिरमा धाछु म
    देउतालाई साची राखेर मागे उसले नै माया छुट्दैन भन्थी
    उसले नै अब हाम्रो यो नाता सास रहुन्जेल टुट्दैन भन्थी
    सास रहेनी साथ् छैन जिउदो लाश झैँ भाछु म
    त्यहि मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म
    त्यहि मायाकै कारण अहिले पागल जस्तै भाछु म
    त्यहि मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म
    यादहरु उसका भाला झैँ भय चिरियो मुटु कसरि सिउने
    फलाम कै मुटु होईननि मेरो हजारौ चोट सहदै जिउने
    आकाश को जुन भैंईन उनि धर्तिको धुलो भाछु म
    उसकै यादमा घरि घरि त्यहि मन्दिर धाछु म
    उसलाई पाउनलाई मन्दिरमा पुग्थे
    उसको खुसीको लागि म मर्थे
    उसले मलाई छोडेर गइ अहिले यक्लै भाछु म
    उसकै यादमा घरिघरि त्यहि मन्दिरमा धाछु म
    Sunil BC Official
    Audio/ Video Available Only On यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Facebook LInk : / sunilbc303

Komentáře • 2,1K

  • @SunilBC
    @SunilBC  Před 4 lety +568

    मेरो शब्द सङ्गितमा नयाँ गित (उस्लाई पाउन) प्रमोद खरेल दाई को स्वरमा मेरो आफ्नै युटुब च्यानल बाट लियर आयको छु सबैले हेरेर लाईक कमेन्ट शेयर र च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला हजुर को साथ सपोर्ट पाय भने अझै राम्रा राम्रा काम गर्ने जोस जागर बढेर आउने छ धन्यवाद l Mobile No 9857835303

  • @RS2Entertainment
    @RS2Entertainment Před 4 lety +120

    आहा शुनिल सर को शब्द लय अनि त्यही माथि प्रमोद खरेल सर को भ्वाइस मन पराउने फ्यान हरु यता हाजिर गरमः

  • @anjaanabinash8708
    @anjaanabinash8708 Před 4 lety +149

    प्रमोद खारेल को स्वर नै जादुमय छ हजुर🙏❤️❤️❤️❤️

  • @bikkeebn8231
    @bikkeebn8231 Před 4 lety +3

    मन छुने मिउजिक भिडियो

  • @chandradhami2837
    @chandradhami2837 Před 2 lety +4

    उसलाई पाउनलाई 2 सुनेर पनि फेरि सुने कोको हुनुहुन्छ 🙏😭😭😭

  • @chetanbohara
    @chetanbohara Před 4 lety +109

    अति मीठो शब्द र संगीत, बधाइ छ सुनिल दाइलाइ, यस्तै शृजनाहरु अझै सुन्न पाम

  • @mangolainido3061
    @mangolainido3061 Před 2 lety +1

    एउटामात्र गित हैन पर्मोद सरले गाको हरेक गित अक्दमै जादुमए हुन्छ

  • @shankarbabu4084
    @shankarbabu4084 Před rokem

    1000चोटी सुन्दा नी मन ले मान्दैन यो song जति सुन्यो त्यति कम लाग्छ ❤️❤️❣️❣️💔💔💔

  • @deeonebudha

    2081 मा सुन्ने जति हाजिर हुनुस यता 😢🎉❤

  • @rajendraadhikari6191
    @rajendraadhikari6191 Před 3 lety +10

    निकै नै , यो गितले मेरै काहानी लाई गित मा लेखिदिएको जस्तै लाग्छ 😭😭। निकै रुन्छु यो गित सुनेर । thanku यति राम्रो गित लेख्ने , संगीत , स्वर , अभिनय लगायत सम्पुर्ण team लाई 💕💕

  • @khammashahiofficial9921

    उसलाई पाउन लाई मन्दिर मा पुग्थेँ।

  • @smileking214
    @smileking214 Před 4 lety +50

    प्रमोद खरेल् दाइको voice चै दाम्मी लाग्छ

  • @user-ot5mr7ot3z
    @user-ot5mr7ot3z Před 4 lety +14

    सबै भन्दा पहिला त यो शब्द लेख्ने दाइ लाई मन देखि नै धन्यवाद ।

  • @JeeTuchhetri331
    @JeeTuchhetri331 Před 4 lety +168

    प्रमोद सर, तपाईं को आवाज को जति तारिफ गर्यो त्यति कम हुन्छ

  • @anjaanabinash8708
    @anjaanabinash8708 Před 4 lety +32

    मोडेल बिक्रम ले प्रमोद खरेलको स्वर भएको गीतमा अभिनय गरेर नै नाम कमाएको हो

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 Před 4 lety +10

    Very nice lyrics 👌

  • @preetithami6822
    @preetithami6822 Před 4 lety +18

    अत्ति राम्रो गीत अनि भिडियो जति हेरेनी हेरौ हेरौ लाग्ने

  • @DipakTiruwaOfficial
    @DipakTiruwaOfficial Před 4 lety +1

    Nice lyrics and ekdamai mitho vocal pramod daju ko ❣️❣️❣️

  • @harilamichhane6241
    @harilamichhane6241 Před 3 lety +4

    यार हरु उस्का भाला झै भए चिरियाे मुटु कसरी सिउने अरे वा कति मन छुने लाईन छ यति राम्रो शब्द संगितकाे लागि सुनिल बिसि लगाएत सम्पूर्ण टिम मेम्बर हरु हार्दिक नमन छ मेरो तर्फबाट go ahead keep it up whole team

  • @shyamramtel4964
    @shyamramtel4964 Před 4 lety +20

    लय शब्द धेरै राम्रो छ