२ ओटी युवतीलाई एक्लै आटे यी बुवाले , पोखरामा हेर्नुहोस् मध्यरातमा अचम्मै भयो Live Dohori
Vložit
- čas přidán 9. 09. 2024
- पोखरामा हेर्नुहोस् मध्यरातमा अचम्मै भयो , २ ओटी युवतीलाई एक्लै आटे यी बुवाले , Live Dohori Shree Ram Adhikari Vs Uma Devi Khanal & Kalpana Dhungana , Pokhara Lok Tatha Dohori Geet Pratishthan Election 2076
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© J pani 6
Host : Bhoj Raj Thapa 9847879773
Guest :
हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
MicroLink Movie Media 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
Right for this video is provided by MicroLink Movie Media / J Pani 6
Dadako sor sarai ramro xa dada didiko ni ramro xa shreeram dada jhakkas hunu hunxa👌👌👌
Daju ko tukka derai ramro xa 👍👌👍👌 ma Delhi bat herdai xu
श्रिराम सर काे खत्रादोहोरी छहै हाल म कतारबाट हेर्दैछु
श्रीराम एक होनहार कलाकार हुन भन्ने जति यति हाजिर हुनु 👌👌👌👌👌
हजुर बुवालाई मान्ने जति यता
दामि छ ल ढिलाे अायाे कडा अायाे
याे हाेनित दाेहाेरि हाेईन रसिलाे छ 👍️👍️👍️👍️👍️🌺🌺👍️😍🌺🌺😎😎👍️😍
sarai ghamsa ghamsi geet yo ho asali dohori bhaneko .ma hal qatar bata
सलाेट श्री राम जिकाे कला लाई बुडा भनेर हेला नगर है कला लाई सम्मान गर्न सिक है युवती जति युरोप मा युबककाे भर हुदैन भनेर उमेर ढल्केकाे बुडा खाेजी खाेजी विवाहा गर्छ युवती हरूले
kati ramro dohori haie dubie janako
श्रीराम जि ले दोहोरी सारै राम्रो गाउनु हुन्छ जित पनि श्रीरामकै हुन्छ
म बहराइन बाट दुबैको एकदम राम्रो छ
रमाइलो भयो
Very nice lookdohori video buwa sister
श्रीराम एक होनहार कलाकार हुन भन्ने जति हजिर गरुम त
Sacai
Ati Ramro
@@omminbahadur8326 o
@@omminbahadur8326 nn+j++++
Dami dami👌
श्री रामको धेरै राम्रो जवाफ।
श्री राम जि को कडा प्रतुती छ
Great Sita Ram Very Nice
म मलेसिया देखि हेर्दै छु रामाइलो लाग्यो बुडो भयपनी जोस रैछ बुडो को
हहह मान्छे बूढो भएनी मन बूढो हुदैन का जोस चाहिँ हो बुवा को😜😜
..
,
'@@kamalatiwari1591
गूद
Dhannyabad Uma devi khanal Baini ma Kathmandu bata Ram prasad khanal namaskar
Daju khatra
श्रीराम जय गित जय सङ्गित
czcams.com/video/654NiQUKJnY/video.html
श्रीरामलाई इन्द्रेणीमा टिका सानु संग गाएको हेर्न चाहन्छु भन्ने जति यता हाजिर हुनुस
Wow nice video tq🙏👍️👌
Yo ho hamro nepal ko sarai manparne dohori ati ramro
जया श्रीराम बबाल छ दोहोरी श्रीरामको
Umm .k
हामी पनि भिडउन
Babal x dori la
good
buwa khatra ho
दुई जनाकै एकदम राम्रो छ । श्रीराम सरको बबाल छ यो जोडिलाई इन्द्रेणीमा देख्न चाहान्छु ।
बबाल छ दोहोरी ।
बबाल छ दोहोरीश्रीराम जि ले दोहोरी सारै राम्रो गाउनु हुन्छ
जय श्रीराम 👌👌
श्री राम दाई सित दोहरी गाउन सक्ने थोरै नै होलान्।
जय सिरिराम बाजे को दोहोरी सुनु को मोजा लै छुतै दामी रमाइलो हुन्छ जैलेल्नी उमा मिश पनि आगो
झाकश श्रीराम !!!
बाबै जाेडगर
धेरै राम्रो छ
Dherai ramro xa dohori ma malaysia dekhe sundaixu mero nepal ghar chai dang
यक्दाम राम्रो छ दोहोरी सम्पुर्ण लाई सफलता को शुभकामना
Sarai Ramro n kada chha haii hajurrr
उमाको दोहोरी ता बबाल राम्रो रहेछ बल्ला मात्र सुनियो श्रीरामको ता भन्नै परेन सबैलाई सलाम छ ।
एकदम राम्रो छ शीरी राम दाजुकी गित i like 100% जति सुने पनि सुनुम सुनुम छ दाजु
बुआ न भन मिदिया का केटा दाई भन यी त पोखरा का हिरो हुन श्रीराम्😍😍
Ho raixa
दाेहाेरि काे हेट् मालिक हुन् श्रिराम काेसैले गफ गर्नै पर्दैन । ब्वा
श्रि राम त गित बाहादुर निकै छन् जस्लाई भेट्याे उसैलाई ठिकैछन् ।
श्रीराम दाजु र जेरि दिदिलाइ सङै गाको हेर्न मन छ
endrenima
धेरै धेरै धन्यवाद छ टिम लाई
उमा देबी खनाल पनि के कम 💪💪💪👌👌
दोहरी गीत यस्तो पो हो त बाबै कडा रहेछ
जति हेरो हेरी रहन मन लाग्ने यता हाजिर
श्रीरामको दोहोरी इन्द्रेनी लगायत सबै ठाउँमा दामी लाग्छ आबाज पनि मीठो लाग्छ यत्तिको उमेरमा पनि
बाघ बुढाे भएनि सिकार गर्न काँहा भुल्छ र.........बा काे चै ठुलाे फ्यान बुटवल बाट
स्री राम आशु दोहोरी गायक हुन् ...?! बहिनीहरु भाग्यमानी संगै गाउन पाएकामा ..कडा हुन् ..।
🌹♥️💕श्रिराम बुडालाई कति अाकाे हाे गितपनि
X
हह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह बरा बर भयो हैट
umer milda julda sita loka dohahari gauda suhan chha baini haru lai aaphu swaudo jodi chain chha git ramro chha
यता दोहोरी मा श्रीराम उता भ्वाइस मा राम लिम्बू को तहल्का जय गित जय सङ्गित
Derahi ramro win shireeram London
श्री रामलाई कसैले न आट्नु श्री राम दोहोरी गाउन नपुगेको कुनै जिल्ला बाकी छैन र हारेको रेकर्ड छैन । दोहोरीमा खाटिएका बुडा हुन ।
श्री राम बुवा को फ्यान यता हाजिर गरम त्😍😍😍
गजब छ है बाजे👌👌👌👌
मर्द र बर्द बढो हुदैन भन्ने कुराको चरितार्थ भयो।
Dami xa sharee ram daju ko Aawaj ra gana ma indaiy Aarmi dhaulakuwa Delhi dekhi
Wow kati mitho dohori ho
Chkanu vayo ra
@@rajkarki7682 kin mitho bhana hudinar
umm k.hai
@@kusumsunar6732 चाखे झै भनु भ्यो र नि
Owau soche vanda ra yauta count ma aune layak ko singer khuleko sor ma sunna pani ananda ayo tq so much bhoj raj g ma hal uae bata hanurko harek dang sammako gariyako video herxu khusi lagxa still go ahead like! This
दोहोरी एकदमै राम्रो छ श्री राम अधिकारी र उमा देबिको एकचोटि उमा जिलाई इन्द्रेणीमा गाएको देख्ने मन छ
Malai pani man x
Didi plz aaunu la
@@prakeshthappa5387 00
Rieyrtpte
@@prakeshthappa5387 घझझझझझझभ।भघभङङङङङङङङङङङङङङङङङङङङङङङङङ0ङ0ङङ0ङ000000ङङङङङङङङङ
धेरै राम्रो लाग्यो मलाई यो दोहोरी!
बाजे को पावर,जोश लाई चाई मान्नै पर्छ
हाल म अहिले दुबई U A E baat
Babal xa
Ramro
Ahhh man chuyo dai ko geet gauni shili
बाबैले दाेहाेरी टुक्का त गजबले हाने झटाराे तर अाेठमा धेरै खैनी च्यापेछन् ।
0p
६०बर्षे श्री राम काका को मुख चै झुरा जस्तो तिखो छ है । तर छोरी बराबर को नानी हरु शीत अाँखा जुधाएर गित गाउनु भनेको चै काका खतरा हो । म मलेसिया बाट हेर्दै छु।
लौ बाजे गजब छ है दोहोरि👍👍👍
श्री राम दाइ जीतेर छाड्नु पर्छ है हिम्त हार्नु हुन्न है।
क्या मज्जा आयाे साथै रमाइलाे।
बबाल छ हो श्री राम बाहाको दोरि हाल साउदी अरेबिया बाट
Pp,,,,,,, ु
Very good Sriram
बैनी को जबाफ राम्रो लायो
wow babal dohari sarai man paryo dhanyabad
Kadaaa aayo kadaa
Woow super 🙏😍
जय श्रीराम
उमा लाई दरो झटारो हानेका हुन बाजे ले कला धेरै राम्रो छ ।ईन्द्रेणी मा निम्तो दिनु पर्छ उहाहरुलाई
जमनामा ठाउँ अबसर पाउनु भयन तर अहिले सामाजिक संञ्जालले उहाकाे कला गला प्रस्फुतन गर्ने माैका मिलेकाे छ 🙏🙏🙏
sarai ramro xa jaya ram ko song
Wow dami cha dori from itahari.
दुबै कडा रहेछ यार
उमाकाे हाँसाे चै बब्बाल छ दाेहाेरी गाँउदा धेरै राम्राे दाेहाेरी घम्साघम्सी ।
Supper voice daju
superb, dohari sister uma thanks.
omg कति झकास दाेहाेरी अाज उमालाई कति राम्रि देखेकाे
UAE बाट हेरदै छु साहारै राम्रो लागेयो owww
श्री राम जी को कडा छ है दोहोरी
हाल म बम्बई बाट हेरी रहे को छू
हाम्रो श्रीराम बुवाले नैइ दोहरी जितेर तरुनी लिएर जान्छ्न।
Wowowwowowo nice ma dubai bata ho hai dubai bata hadai xu
From India
Sriram ra Jeri ko herne thulo rahar hune haajir hum hai🙏🙏🇳🇵🇳🇵INDRENI DOHORI
श्रीरामजीलाई मान्नै पर्छ
कडा उम्म्म्म मजा आयो
दुबै जना उस्तै रहेछन 😍😍
बुदो त खत्तरा रहेछ्न पुल्काउन लागे जस्तो छ 😂😂😂👏👏
Saraih ramailo lagxa baba ko dohori sunnu
श्रीराम लाई सलाम छ
खत्रा छन अंकल जि
Uma ko shor chai.
khatra dohori
श्रीराम जी को राम्रो स्वर छ..! सुर्ती खाऊ फुर्ती संग dhori गाउ..! श्रीराम की जय जय..!
Good budeskalma pani ati josilo shreeram dai