पागलप्रेमी बने रेशम, सुनिताले साथ दिन्छु भन्दा | Getmabeli Jai | Resham Nirdosh VS Sunita BC Ep. 137

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका सुनिता वि.सी. बिचको निकै मिठो दोहोरी "गेटमा बेलीजाई" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    🎼 Original Song by: Getma BeliJai
    =======================================
    Nepali Song - Gate Ma Beli Jai "गेटमा बेली जाई"
    ➤ Singer - Bimal Chhetri and Sharmila Gurung
    ➤ Lyrics - Narayan Rayamajhi
    ➤ Music - Narayan Rayamajhi
    Original Song : • New Lok Dohori Song | ...
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 137
    =======================================
    =======================================
    #Resham_Nirdosh #Sunita_BC #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Resham Nirdosh
    VS
    🎤 Sunita BC
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Rajesh Gandarba
    Supporter Female Singer :
    🎤 Prema Rana
    🎤 Tika Sanu
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK - Baglung
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Purna Thapa Magar - Myagdi
    ♬ Madal : Mahendra Tiwari - Salyan
    ♬ Madal : Shiva Anurag - Dhading
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist /Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusic
    Twiter : / sarangisansar
    Instagram : / sarangisans. .

Komentáře • 1,5K

  • @SarangiSansar
    @SarangiSansar  Před 3 lety +146

    सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका सुनिता वि.सी. बिचको निकै मिठो दोहोरी "गेटमा बेलीजाई" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    czcams.com/video/ur-oQ-FT4Mc/video.html

    • @sanmayatamang5032
      @sanmayatamang5032 Před 3 lety

      हेरि सके अहा कति मिठो स्वर शब्दमा दोहोरी गाउनु भो आज धेरै समय पछि हेर्न पहियो सुनिता मेम र रेशम निर्दोष जि को दोहोरी धेरै खुशी छु आज म कस्तो हेर्न मन थियोे आज पुरा भयो मनको इच्छा फेरि फेरि नि दुई जानको दोहोरी हेर्न पहियोस ल ?

    • @pawanpariyar8415
      @pawanpariyar8415 Před 3 lety

      Verry Nice

    • @sangamgaming7670
      @sangamgaming7670 Před 3 lety

      Kamal sir rasam nerdosko r endrniko manmayako dohore launu paryo

    • @amritkc5208
      @amritkc5208 Před 3 lety

      Daju Mela sama khem centure ra tika sanu ko dhori laonu paryo

    • @nokhiramoli28
      @nokhiramoli28 Před 3 lety +1

      बधाई छ सारङ्गि संङ्गसार काे सम्पूर्ण टिमलाई । याे जाेकाे दाेहाेरि सुन्ना मनथियाे । अाज पूरा गरिदिनुभाे ।

  • @Dilchhetri2045
    @Dilchhetri2045 Před 3 lety +61

    आज बल्ल भनेको कुरा पूरा भयो भन्नी को को हुनुहुन्छ यता हाजिर गरौ ल सारै मन पर्ने गायक र गायिकाहरु

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 Před 3 lety +16

    दोहोरी मनपर्ने र बिदेश देखि हेर्ने कोको छौ ❤️❤️✋✋

  • @narendrathapa2022
    @narendrathapa2022 Před 3 lety +3

    चर्चित लोक दोहोरी गायक सुमधुर आवाजका धनि स्वर सम्राट रेसम निर्दोष मेरो गाउले पनि हुनुहुन्छ यहाको सबै थोक मन पर्छ मलाइ र नव गायिका एकदमै स्वरले सबैको मन जित्न सफल र मेरो त नजिकको फ्यान पनि हु किनकि यहाको गायकिपन छ मुटु भित्र गडिसकेको छ र साथमा टिका जि मानसिंह जि सबैलाइ सम्झिन्छु र बिसेष धन्यबाद यो अबसर जुटाएर उस्तै स्वर तथा सब्दका धनि कलाकारको प्रस्तुति सुाइदिने सारङ्गी संसार टिमलाई र दोहोरि प्रसग बिचमा कतै भाग्न खोजेको पाएको थिए तर झ्याप्पै टिपेर एउटा पागल प्रेमि सबैले गरिबको कारण घृणा गर्ने रेसम जिलाइ सुनिता ज्युले सबैकुरा के कसरि रहस्य त केहि छ नि किन छोड्न बाध्य भएका छन् त केटि कि त तपाइले नराम्रो बचन या अन्य केहि स्वार्थ पुरा गरेर पो होकि हेला गर्ने जस्ता प्रसङ्ग उठे तर अन्तमा मनलाइ हैन धनलाई माया गर्दारहेछन् कतिपय भनिसके पछि ल है म मनले माया गर्छु भनेर जुन पिडितलाई राहत दिनु भयो सुनिता ज्युले अत्यधिक मन पर्यो
    अझै सफलताको सुभकामना छ तपाइलाइ
    रेसम जि को के कुरा गर्नु उहा एउटा राजा नै हुनुहुन्छ

  • @karanshahu789
    @karanshahu789 Před 3 lety +55

    रेशम निर्दोष र सुनिता बूढा दुबै स्वरका धनी हुन ।तिनीहरूको दोहोरी सुन्न पाउदा खुसी लाग्यो ।सुनिताको साङ्गीतिक यात्राको उत्तर उत्तर प्रगतिको कामना गर्दछु ।

    • @mg.pareeyar
      @mg.pareeyar Před 3 lety +1

      सारंगी संसारलाई मेरो नमन:छ।म यो सारंगी संसार निहमित दर्शक सोत्रा पनि हो। मेरो विनम्र अनुरोध छ । अति नै मन पर्ने यो जोडीको यानेकी मिठो स्वरका धनी रेशम निर्दोष र सुनिता जि ! यहि भाका यहि लयमा plz plz plz Part -2 अर्को episode मा पनि प्रस्तुत गरिदिन सारंगी संसार टिम र कार्यक्रम संचालक कमल भाइलाई मनै देखि पुकार गर्छु । कत्ति धित मरेन गित सुनेर मेरो कुरा कमल भाइले मनन गर्नुहुन्छ भन्ने पुर्ण आशा लिएको छु । हाल सात समुन्द्र,पारी #बहराइन देखि निवेदन गरेको छु। 🙏

    • @tekbahadurnepali670
      @tekbahadurnepali670 Před 3 lety

      @@mg.pareeyar nj

    • @Bharat12331
      @Bharat12331 Před 3 lety

      नमस्ते करण जी।मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।

  • @nokhiramoli28
    @nokhiramoli28 Před 3 lety +14

    अाहाँ प्रतिक्क्षा धेरै समयसम्म गरेकाे थियं । सुनिता बि . सि र रेशम निर्दाेष काे दाेहाेरि सारङ्गि संङ्गसार काे स्टुडियाे मार्फत हेर्ना र सुन्ना निकै मनथियाे । तर अाज सारङ्गि संसार ले म लगायत सम्पूर्ण द्रर्शक काे सपना पूरा गरिदियकाे मा कमल जि लाई धेरै , धेरै बधाई छ ।

  • @Rimsunar
    @Rimsunar Před 3 lety +47

    दोहोरि भनेको यो हो के आहा.....सारै दामी लाग्यो दुबै जनाको शब्द चैन।

    • @Bharat12331
      @Bharat12331 Před 3 lety

      नमस्ते रिम सर।मैले हजुरको च्यानल सब्स्क्राईब गरेर 182+1=183 भएको छ ।साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।

    • @bimalagc4554
      @bimalagc4554 Před 3 lety +1

      @@Bharat12331 ppplp

  • @indranepali5451
    @indranepali5451 Před 3 lety +316

    सुर्खेती चेली लाइ मन पराउने जति येता हाजिर गरम!!

    • @Bharat12331
      @Bharat12331 Před 3 lety +1

      इन्द्र जी नमस्ते ।मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।

    • @sanjeevthapa7339
      @sanjeevthapa7339 Před 3 lety +3

      Absolutely beautiful : Cheerful !!!!

    • @narbadashrestha8338
      @narbadashrestha8338 Před 3 lety +2

      Sunit ko t k bayan garu nasaknu x ni

    • @karanbhul4749
      @karanbhul4749 Před 3 lety +1

      रेशम र सुनिता को दोहोरी साचिकै सुनु हुनु लागेयो धेरै राम्रो छ ❤️❤️

    • @hariprasaddhakal2107
      @hariprasaddhakal2107 Před 3 lety +1

      @@Bharat12331 su

  • @ramchhetri2890
    @ramchhetri2890 Před 3 lety +16

    सनिताजीको स्वार साथै शब्दहरू सृजना गर्ने शैली दुबैको अति उत्तम लाग्यो ।

  • @migrentamang4490
    @migrentamang4490 Před 3 lety +9

    सुनिता V% S रेशम ज्यु को अति उत्कृष्ट प्रस्तुतिले भरिपुर्ण आनन्द लिन पाउँदा साच्चै परदेश को थकान नै मेटियो 💘💞💞💐धन्यवाद छ सारंगी संसार संचालक कमल दाज्यु 🙏🙏यो अबसर जुराई दिनु भो दुबै कलाकार प्रती संगीतिक नमन छ 🎵🎵 साइडमा साथ दिने टीका सानू अनि धन माया बाहिनी दुवैलाई मीठो सम्झना छ 🎤जय सारंगी संसार 🎶🙏🙏🙏

  • @nokhiramoli28
    @nokhiramoli28 Před 3 lety +5

    अाज बल्ल जाेडि मिलेयाे ।दुबै लाेकगितका लाेकप्रिय समधुर साेर अनि मन्द मुस्कान मिठास् शब्दमा ,र भित्री भावना मा डुबेर दाेहाेरि गितबाट हामीलाई नतमस्तक बनाईदिने दुबै जना कलाकार काे मत ठुलो फेयान हुँ।दुबैजनाकाे अझै प्रगति बड्दैजावस् । यहिछ मेराे तर्फबाछ शुभकामना ।

  • @rakeshmoktan3989
    @rakeshmoktan3989 Před 3 lety +8

    सारंगी संसार र संचालक ज्यु कमल सर लाई धेरै धेरै धन्यवाद अति सुन्दर एति मीठो स्वर को धनी रेशम निर्दोष र उस्तै मिठो गाउनु हुने स्वर कि धनि सुनिता बि:सि ज्यु र वहाँ हरु सबैलाई मनै बाट धेरै धेरै धन्यवाद छ किन कि हामी पर्देशीहरु दिन भरिको काम सकेर घर/रुम पुगे पछि एति मिठो स्वर मा मनै छुने शब्द र भाका मा लोक दोहोरी सारंगी संसार बाट सुन्न पाउदा दिन भरिको थाकन भुलेर आफ्नै संसार डुब्न पाउँदा कमल सर र वहाँ को सम्पुर्ण टिम आत्मा बाट नै सलाम ठोक्नु चाहन्छु र फेरि फेरि पनि रेशम र सुनिता वहाँ हरु जस्तै मिठो स्वर को धनी र दिल नै छुने लय र शब्द भएको मिठो लोक दोहोरी गित सुनाउनु हुन्छ भन्ने आशा बिदा चाहान्छु धन्यवाद

  • @sunaulobihaniee206
    @sunaulobihaniee206 Před 3 lety +7

    सायद मेला मोहत्सव चलेको समय भएको भए सुनिता जि को ग्राफ फिगर सारै माथी जाने कुरा निश्चित थियो । कि न कि खुलेको स्वरको आधारमा समकालीन समयमा चर्चामा रहनु भएको गायिका,नवगायिकामा उहाँको स्वर पनि निक्कै खुलेको झै लाग्छ मलाई । अल्लि समयले प्रभावित बनायो । उज्ज्वल भविष्यको कामना।

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 Před 3 lety +29

    आहा धेरै लामो प्रतिक्षा पछि सुनीता जिलाइ सारङ्गी मा देख्न पाइयो ❤🙏🙏🙏🙏👍

  • @tekrana9374
    @tekrana9374 Před 3 lety +15

    साच्चिकै भने जस्तो उदाहरणीय दोहोरी सुन्न यदि पाइन्छ भने त्यो पात्र रेशम निर्दोष नै हुन पर्छ र आज सुनिता बहिनी ले पनि उत्कृष्ट साथ निर्बहा गर्नु भयो त्यसैले त सुनमा सुगन्ध भन्दा पनि (त्यसै त सगरमाथा त्यई माथि हिंउ भरियो)
    आहा आहा भन्दै
    बधाई एवं शुभकामना ।

  • @yubakyubak2718
    @yubakyubak2718 Před 3 lety +39

    सुनिताको स्वरले त पागल बनायो यार कति राम्रो दोहोरि

    • @mg.pareeyar
      @mg.pareeyar Před 3 lety +1

      मलाई पनि मोरिको हासो नै फिदा बनाउने छ स्वरको के कुरा गरौं पागल नै बनाउछ सुनिताको फिगरले 😘

  • @KamalKumarBK
    @KamalKumarBK Před 3 lety +3

    ट्रेण्डिङ प्रबेश 50 बाट ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 3 lety +128

    सुनिता बुढाको स्वार गाउने शैली असाध्यै सहि छ राम्रो छ मीठो छ स्वार्नै नभएका चर्चित भैसक्य

    • @mg.pareeyar
      @mg.pareeyar Před 3 lety +4

      सारंगी संसारलाई मेरो नमन:छ।म यो सारंगी संसार निहमित दर्शक सोत्रा पनि हो। मेरो विनम्र अनुरोध छ । अति नै मन पर्ने यो जोडीको यानेकी मिठो स्वरका धनी रेशम निर्दोष र सुनिता जि ! यहि भाका यहि लयमा plz plz plz Part -2 अर्को episode मा पनि प्रस्तुत गरिदिन सारंगी संसार टिम र कार्यक्रम संचालक कमल भाइलाई मनै देखि पुकार गर्छु । कत्ति धित मरेन गित सुनेर मेरो कुरा कमल भाइले मनन गर्नुहुन्छ भन्ने पुर्ण आशा लिएको छु । हाल सात समुन्द्र,पारी #बहराइन देखि निवेदन गरेको छु। 🙏

    • @debinmagar9915
      @debinmagar9915 Před 3 lety +4

      Sunita budha haina sunita b.c hun haina rw...? Susma sister...

    • @Bharat12331
      @Bharat12331 Před 3 lety +3

      सुस्मा जी नमस्ते ।मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु है ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है थ्याङक्यु ।

    • @ashmanagarkoti3961
      @ashmanagarkoti3961 Před 3 lety +2

      याे हाे मलाई अाज सम्म CZcams हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
      czcams.com/video/hQOyj8LP4nc/video.html

    • @ketqwe7156
      @ketqwe7156 Před 3 lety +1

      Varegooddubekosabdi

  • @ravimagarofficial5000
    @ravimagarofficial5000 Před 3 lety +46

    रेशम निर्दोष र सुनिता बुढाथोकी को भ्वाईस फ्यान हरु जति यता हाजिर हुम है 👏👏👏👏👏👏👏👏👏

    • @binagharti2378
      @binagharti2378 Před 3 lety +1

      मलाई मन पर्ने कलकार दुबै जना

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825 Před 3 lety +175

    सम्पूर्ण मा मेरो नमस्कार

    • @sanmayatamang5032
      @sanmayatamang5032 Před 3 lety +9

      दर्शन सुनिता मेम आज धेरै खुशी लाग्यो हजुर को दोहोरी हेरेर राम्रो मिठो स्वर सुनेर यो भन्दा धेरै धेरै सफलताको कामना गर्द्छु

    • @jparxteaitarx8120
      @jparxteaitarx8120 Před 3 lety +5

      Ali dherai git gauna paryo ali chalyko media ma suita g

    • @amritkc5208
      @amritkc5208 Před 3 lety +5

      Dherai ramro lagyo aji Pargati ko suvakamana x sunita Dd lai

    • @dhanabahadurkhadki6312
      @dhanabahadurkhadki6312 Před 3 lety +2

      Wow sis

    • @menakakarki889
      @menakakarki889 Před 3 lety +4

      सप्तरंगी इन्द्रेणीको एउटा चम्किलो किरण ।
      I always Miss your charming personality.

  • @pramodgorkhali7656
    @pramodgorkhali7656 Před 3 lety +73

    रेशम र सुनिता को Fan.म जति सुने पनि धित नमर्ने शब्द र भावनाले भरिएको गित र स्वर।

  • @umeshsunar1473
    @umeshsunar1473 Před 3 lety +38

    सुमधुर स्वर का धनि गायक रेसम र सुनिता लाई धन्यवाद, पुरानो भाका भ ए पनि सारै राम्रो छ है

  • @mg.pareeyar
    @mg.pareeyar Před 3 lety +25

    सारंगी संसारलाई मेरो 🙏नमन: छ। म यो सारंगी संसार निहमित दर्शक सोत्रा पनि हो। मेरो विनम्र अनुरोध छ । अति नै मन पर्ने यो जोडीको यानेकी मिठो स्वरका धनी रेशम निर्दोष र सुनिता जि ! यहि भाका यहि लयमा plz plz plz Part -2 अर्को episode मा पनि प्रस्तुत गरिदिन सारंगी संसार टिम र कार्यक्रम संचालक कमल भाइलाई मनै देखि पुकार गर्छु । कत्ति धित मरेन गित सुनेर मेरो कुरा कमल भाइले मनन गर्नुहुन्छ भन्ने पुर्ण आशा लिएको छु । हाल सात समुन्द्र,पारी #बहराइन देखि निवेदन गरेको छु। 🙏

  • @yampun9863
    @yampun9863 Před 3 lety +155

    टीका सानू को भन्दा नि अब्बल लाग्यो।सुनितको शब्द! संयोजन

    • @simrikatimalsena7042
      @simrikatimalsena7042 Před 3 lety +2

      Raamri

    • @rajvishwakarma6262
      @rajvishwakarma6262 Před 3 lety

      Nice judgement

    • @bhimdura8437
      @bhimdura8437 Před 3 lety

      H

    • @tulsinghnepai6700
      @tulsinghnepai6700 Před 3 lety +1

      पक्का पनि सुनिता बैनि को श्वर टिका सानु को भन्दा मधुर छ तर बन्दुक को गोलि जस्तै जस्ता लाई तस्तै जुन्सुकै बिधा मा फाईरिङ ओपन गर्न सक्ने क्षमता भने टिका बैनि मा अत्यादिक छ

    • @askhhadka700
      @askhhadka700 Před 3 lety

      AZ

  • @KamalKumarBK
    @KamalKumarBK Před 3 lety +11

    फेरि ट्रेण्डिङ 48 मा अाएछ लाैन याे गितलाई एक एक सेयर गरेर अलि माथि ल्याउनु पर्याे ।

  • @mirabhattarai3330
    @mirabhattarai3330 Před 3 lety +59

    सुमधुर साेरकि धनी सुनिता बुढा राजु परिवार सग एक पटक सुनिता दाेहाेरि सुन मन छ धेरै रेशमको पनि धेरै राम्रो साेरछ सुनिता मायालु लजालु काे त दाेहाेरि नहेरि निद्रा लागदेन अाज त निद्रा लागने भयाे

  • @thapamagar7879
    @thapamagar7879 Před 3 lety +17

    सर्बप्रथम साराङ्गिसनसार सम्पुर्णलाई मेरो नमस्कार।सुनित बहिनी सङ्गा रमेश प्रसाईं को दोहोरी सुन्ना आस गरेको छु।कमल भाइ।

  • @ashokrasaili1814
    @ashokrasaili1814 Před 3 lety +49

    आज बल्ल हुने भयो बबाल, मनै द्खि खोजिरहेको गाएक गायिका को बेजोड हेर्न पाइने भयो,

  • @pradeepmagar4802
    @pradeepmagar4802 Před 3 lety +19

    मलाई नि अति मन थियो रेशम दादा र सुनिता दिदिको आवजमा दोहोरी सुन्न यकदम खुशी लायो विशेष विशेष धन्यवाद सारङ्गी संसार टिमलाई साथमा मिथो सम्झाना 🙏🙏🎤🎤🌹🌹

  • @bhabinthapa3343
    @bhabinthapa3343 Před 3 lety +35

    भातेै खानेै भुु्ल्नेे मोहनि लगायो सारङगी सन्सारको सम्पुर्ण कार्यक्रमले रेशम भने पछि झनै मोहनी सफलताको शुभकामना ।।।।।

    • @ramnepali2407
      @ramnepali2407 Před 3 lety

      🦆🦆🦆🦆🦆🦆🦆🦆🦆🦆🦆🦆🦆🦆

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 Před 3 lety +46

    बल्ल अाज जाेडी मिल्यो दाेहाेरी गाउनमा निर्दाेष भाईकाे, अति सुमधुर स्वरकी खानी सुनिता बि.सि सँग असाध्यै स्वर मिल्ने , मैले एकदमै अानन्द लिएँ।

    • @Bharat12331
      @Bharat12331 Před 3 lety

      नमस्ते ओम जी मैले हजुरको च्यानल सब्स्क्राईब गरेर37+1=38 भएको छ ।साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।

  • @laxmigautam2862
    @laxmigautam2862 Před 3 lety +11

    दुई जना को पो मिल्यो दोहोरी दुबै अनुसासित कलाकार यस्तै गित सुनिरहन पाइयोस

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal Před 3 lety +15

    ओहो सुनिता सोल्टिनी कति राम्री भएकी सो खुसी लाग्यो प्रदेशमा रहदा निकै सम्झिनु हुन्थ्यो आज सारङी संसारमा देख्दा हृदयदेखि नै आनन्द आयो पहिला भन्दा अब्बल र सक्छ्यम हुनुभएछ रेशम सर्को के कुरा गर्नु आहा आहा आहा #गेटमा_बेलीजाई 💖💖💜💜🙏🙏🙏💛💛💟💟
    नमस्कार कमल भान्जा अनि ताराकान्त ज्वाइँ साथै प्रतिमा भान्जिलाई सम्पुर्ण सारङी संसार परिवारलाई उत्तोर उत्तोर प्रगतिको कामना गर्दछु ..!!!!
    रामु जि.सी. कमल
    भुस्काट अर्सल ( #ताराखोला_म्युजिक_फिल्मस_बाग्लुङ)

  • @sureshghayal4301
    @sureshghayal4301 Před 3 lety +6

    सुनिता दि र रेशम दा को आबाज को सम्मान स्वरुप लाईक कमेट छोडेको छु ल 👏👏

  • @indrakumarsyangjanepal3397
    @indrakumarsyangjanepal3397 Před 3 lety +33

    इनर्जी चाहिँ सहि मिलेको छ ।अरु गीत हरु पनि दुई कलाकार मार्फत गवाउन पर्यो सारै मन पर्यो।

  • @karanpegnimagar
    @karanpegnimagar Před 3 lety +2

    रेसम अनि सुनिताको निकै सुमधुर अावाज छ।

  • @kumarbogati4516
    @kumarbogati4516 Před 3 lety +118

    सुनिता को आवाजले जो कोहिलाई पनि मोहोनी लगाउछ। अत्यन्तै राम्रो दोहोरी छ 👍️🙏🇳🇵

  • @bishnusilwal707
    @bishnusilwal707 Před 3 lety +12

    अबस्य पनि कमल जि मेरो पनि चाहाना थियो रेसम निर्दोष र सुनिता बिसि जि को सारंगी संसार बाट लाईभ दोहोरी सुन्ने त्यो चाहना आज पुरा भएको छ ! रेसम निर्दोष सुनिता बिसि दुबैको स्वोर जादुमय नै छ ! उत्तर उत्तर प्रगतिको शुभकामना दुबै जना लाई र विशेष धन्यवाद कमल सर लाई पनि असाध्यै प्रतीभा शाली कलाकार हरु लाई निम्त्याउनु हुन्छ सारंगी संसार को प्रगतिको लागी शुभकामना बेक्त गर्दछु ! लम्जुङ बाट म बिष्णु सिलवाल

  • @baburam1583
    @baburam1583 Před 3 lety +17

    टीका सानु (मैयाँ)र रेशम निर्दोष को पनि राम्रो भाकाको दोहोरि हेर्न र सुन्नि मन छ बरू छिट्टै।

  • @minbhadur4000
    @minbhadur4000 Před 3 lety +8

    कहिँ खोट लागउने ठाउँ छैन दुबई जना कलाकार मन मुटुलाई साथै मेरो मन मुटु देखिनै धेरै धेरै धन्यवाद र सम्पुर्ण सारंगी सन्सांर परिवार लाई दुई हात जोडि दर्शन अनि नमस्ते छ । हाल म जन्म भुमी मेरो देश अनि रमाइलो बस्ती पोखरा बाट हाई

  • @springseason1273
    @springseason1273 Před 3 lety +21

    रेशम निर्दोषको स्वोरलाई मान्नै पर्छ सलाम छ यार्❤️❤️

  • @hellalhellal9702
    @hellalhellal9702 Před 3 lety +35

    मान्शिङ र सुनिता को जोम छ कहिले हेर्न पाउने होला

  • @lilanathpageni396
    @lilanathpageni396 Před 3 lety +5

    म पनि कुबेत बाट हेरिरहेको छु है सारङ्गी सन्सार संचालक भाइ🇳🇵🇳🇵🙏🙏

  • @deepakb.k7548
    @deepakb.k7548 Před 3 lety +12

    दामि दामि लास्टै मन पर्यो हाम्रो रमेस सर र सुनिता नानिको सोर शब्द सुन्दा यो जिन्दगिमा सबै कुरा बिर्सिए महिले त तर हजुर हरुलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला भन्न चाहान्छु जय सङगित

  • @dhurbadhital5241
    @dhurbadhital5241 Před 3 lety +5

    सुनिता र रमेशकाे केमिस्ट्री अच्छा संग मिलेर हाेला, गितकाे भाकाकाे माैलिक निहित भाब अनुरुप स्वरमा मधुरता र सुरिलाे आवजमा भयकाे माेहाेक भाकाले काँठेभाकाकाे सुन्दर बनाेटकाे जिबन्त राखेकाे ले गायक गायिका दाेव्य लाई धन्यवाद छ प्रगति गरिरहनुस् शुभकामना शुभेच्छा छ।

  • @kamalkishorkckamal5855
    @kamalkishorkckamal5855 Před 3 lety +5

    मत यो जोडी लाई लोकदोहोरी को राजा अनि रानी भन्न चाहे सोरका पनि धनी टुक्का झन कडा 🎤🎤🎤🌺❤️

  • @sanmayatamang5032
    @sanmayatamang5032 Před 3 lety +79

    धेरै दिन महीना बर्ष पछिको यो जोडी हेर्न अति नै मन थियो आज बल्ल दर्शन पहियो धेरै खुशी छु आज सारंगी सन्सर रोधी घर लाई धेरै अगाडि नै हेर्न मन थियो आज बल्ल हेर्न पहियो धन्यवाद छ ल ?अब निरन्तरता हेर्न पहियोस यो रोधी घर बाट नि सुनिता मेम लाई साथमा टीका सानू जि लाई धेरै सम्जिन चाहन्छु सधैं सगै देख्न पाम ?लम्जुङ देखि हेर्दै

    • @armyblinksainabaramranamag908
      @armyblinksainabaramranamag908 Před 3 lety +2

      Asadhai ramro legyo dhubaiko sor ajai sunita bainiko ati nai mitho sorle mutu nai xoyo

    • @ranitimilsina8129
      @ranitimilsina8129 Před 3 lety +1

      दुबैजनाको साह्रै सुमधुर स्वर सुनिरहु जस्तो

    • @prajanaoli9979
      @prajanaoli9979 Před 3 lety +1

      धेरै राम्रो गित सोर पनि दुबै को मिल्यो

  • @KamalKumarBK
    @KamalKumarBK Před 3 lety +7

    निकै संघर्ष गर्दै याे गित ट्रेण्डिङ 24 सम्म अाईपुगेकाे मा सबै सबैालाई हार्दिक धन्याबाद दिन चाहन्छु ।

  • @chhabikunwar3406
    @chhabikunwar3406 Před 3 lety +48

    भनेपछि आज रोजेको jodi खोजेको jodi मलाई मनपर्ने जोडें

  • @surajneupane3450
    @surajneupane3450 Před 3 lety +8

    मेरो जन्म भूमि बग्लुङ्ग गल्कोटको गाएक युवा हिरो रेशम निर्दोश दामी अनि सुनिता सुर्खेती चेली को कुरा नगरौ म जब अहाको स्वरका गित सुने अरू सुनै छोडेको जोडी मानु र सुनुको दोरी हरेक राम्रा छन आजको त कुरै नगरौल!!!!

    • @tulbadur9671
      @tulbadur9671 Před 3 lety

      हजुर मेर‍ो भतिजा रेशम बाबु

  • @user-yj4lh8gu7r
    @user-yj4lh8gu7r Před 3 lety +10

    सर्बप्रथम साराङ्गी सन्सार सम्पुर्ण टिमलाइ विशेष धन्यवाद ! यो अबसर मिलाउनु भको मा धेरै पहीला देखि नै यो जोडी को प्रस्तुति हेर्ने धोको थियोे आज पूरा भएको छ दुबै जना अती अनुसासित कलाकार कहिल्यै पनि उहाँ हरु दोहोरी मा छाडा पन पाहिदैन दुबै जना मखमली स्वर का धनी हुनुन्छ रेसम जि त लाइब लोक दोहोरी को राजा नै हुनुन्छ त्यस्मा आजको प्रस्तुति मा सुनिता जि को पनि केही कमि देखीयको छैन उहाँ हरु को आगामी साङ्गितिक यात्रा अजै सुनिस्चित बन्दै जाओस दुबै जना लाई मस्तै शुभकामना ।

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 Před 3 lety +4

    म प्रायः सुनिता र प्रतिमा का हरेक दोहोरी नछुटाइ हेर्छु किनकी म शब्दलाइ मात्रै होइन मिठास सुर ताल सबै कुरा खोज्छु जुन प्रतिमा र सुनिताको दोहोरीमा पाइन्छ हुनत यहाँ बबिता बानिया र टीका सानुलाइ रानी भन्नेहरु धेरै छन आ आफ्नै बिचार हो तर मेरो विचारमा रानी नै भन्ने हो भने त सुनिता र प्रतिमा हुन यति भन्दा फेर म पागल हुन्छु धेरै छन दोहोरिका रानी हरु सुर ताल भाका शब्द सबैमा अब्बल छन जस्तै मनमाया,मिना लामा,अमृता नेपाली,टीका पुन,पुर्णकला, .............. सुनिता/प्रतिमा तर न नेता छान्न जान्ने हामी न कलाकार छान्न जान्ने हामी कुन दृष्टिकोण बाट टीका/जेरि दोहोरिका रानी भए खै???

  • @rameshkowar8297
    @rameshkowar8297 Před 3 lety +67

    माया मा डुबेर गाउनु भाछ सुनिता जि ले खुब मन परेय मलाई

  • @indrenitv4611
    @indrenitv4611 Před 3 lety +38

    धन्यवाद #SarangiSansar सुनिता बुढालाई पालो दिनुभएकोमा। पछील्लो समय सबैभन्दा मन परेको स्वर हो #SunitaBudha को।

  • @atitgurung4712
    @atitgurung4712 Před 3 lety +45

    सुरुमा रेशम जिले निकै पेल्न खाेजेकाे थियाे
    अन्तमा सुनिता बहिनीले पछारि छाेडनु भयाे
    बधाई छ बहिनी ।

  • @Ambika1674
    @Ambika1674 Před 3 lety +3

    यति राम्रो गित लाई नि डिस्लाइक गर्नि पनि मानिस नै हुन त?

  • @abhash465
    @abhash465 Před 3 lety +32

    आज भन्ने दुई कोकिल कण्ठको भिडन्त हेर्न पाइयो, गायक गायिका दुवैजना मेरो सबै भन्दा मन पर्ने कलाकार,

  • @davilgtm9729
    @davilgtm9729 Před 3 lety +24

    धन्येवाद छ हाम्री सुर्खेती बहिनीलाई

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c Před 3 lety +5

    मैले आई एम ई नेपाल लोक स्टार देखि चिन्न थालेको आवाज सुनिता बिसि मलाई मन पर्ने गायिका र गायक आज एक साथ दोहोरी मा देख्न पाउँदा खुसी लाग्यो यो क्षेत्रमा अझै सफलता को शिखर चुमोस र धन्यवाद सारङ्गी संसार लाई!

  • @bahadurbasnet1180
    @bahadurbasnet1180 Před 3 lety +31

    मेरो मन पर्ने गायक रेशम र अतिनै मन गर्ने गाइका सुनिता बि सि ।love u

  • @kamalb.c.6374
    @kamalb.c.6374 Před 3 lety +1

    सबै कुरामा उत्तिकै प्रखर गायक गायिका हुनुहुन्छ दुवै जना खोट लगाउने ठाउँ कतै पनि छैन।तर पनि आजसम्म जति पनि दोहोरीहरु सुनियो।त्यो मध्ये रेशम निर्दोष ज्यूलाई शब्दको हिसाबले सुनिता ज्यूले केहि पछाडी पारे जस्तो भान भयो।मेरो ठम्माई मात्र है अनर्थ नलिनुहोला।💞💞💞

  • @laxmibhusal5300
    @laxmibhusal5300 Před 3 lety +14

    आज बल्ल सबै को ईच्छा पूरा भयो है।
    यो जोडि को दोहोरी हेर्दा त ...
    Thankyou so much..
    सारङी संसार लाई ...

  • @bhimbc7152
    @bhimbc7152 Před 3 lety +8

    wow अति राम्रो दोहोरि स्वर धनि रेशम भाई र सुनिता बैनि दोहोरि हेर्र मिल्यो दुवै जानालाइ प्रगतिको शुभकामाना म कतार बात

  • @vishnukarki6030
    @vishnukarki6030 Před 3 lety +2

    अति मिठो स्वरका धनि गायक रेशम निर्दोष उस्तै सुमधुर स्वरकि धनि गायिका सुनिता बि सि लगायत सारङि सन्सारको सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद छ। आउदा दिनहरुमा पनि यस्तै मिठा मिठा दोहोरि गितहरु पस्कदै गर्नुहोला सफलताको शुभकामना साथै बिजया दशमिको हार्दिक मगलमय शुभकामना 🌹🌹

  • @kopilabayalkotibayalkoti8785

    Resham ji sang milne aawaj ani gaune saili pani milne jodi lai sunna paiyo khusi lago sarangi sansar lai dherai dhanne bad xa😍🥰😍🥰

  • @OppoF-no6wq
    @OppoF-no6wq Před 3 lety +6

    रेसम जि को गोजिमा दाम नभए के लाउछ यो शब्द ले साच्चिकै मेरो जीवन लाई मिल्न गयो मैलेपनी यहि बिडम्बना भोगिरहेको छु अत्यन्तै मीठो प्रस्तुति रेसम जि र सुनिता जि को सवाल जवाफ झनै उत्कृष्ट रह्यो भावुक सङ्गै धेरै खुसी लाग्यो सुनिता जि लाई म्याच गर्ने कलाकार भनेको नै रेसम जि हो शुभकामना छ दुबैजनालाई।

  • @tulasiranabhat4206
    @tulasiranabhat4206 Před 3 lety +17

    सुनिता बिसि बहिनी एक फेर इन्द्रेणी मा गएर गाउनु पर्यो हजुर को स्वर अति मिठो छ यो मेरो मात्र भनाइ हैन सहारा नेपाली जनता को भनाइ हो प्लिज हजुर एक फेर इन्द्रेणी मा गएर गाउनु पर्यो

  • @ajaybk3801
    @ajaybk3801 Před 3 lety +6

    होइन एति राम्रो दोहोरी लाई dislike गर्ने पकैपनी खाते नै होला

  • @ramurasaili4084
    @ramurasaili4084 Před 3 lety +10

    नमस्ते सम्पूर्ण सारंगी संन्सारटिमलाई🙏आहा कति सुहाउदो जोडी अनि उत्कृष्ट दोहोरी यो जोडीलाई आगामी दिनहरूमा पनि देख्न पाईयोस ❤️ मलेशिया बाट हेर्दे छु

  • @bikramtamu5587
    @bikramtamu5587 Před 3 lety +13

    सर्ब प्रथम त सारङ्गी संसार सम्पुर्ण परीवारमा साङ्गीतीक अभीबादन र धेरै धेरै अाभार पनि प्रकट गर्न चाहे किन भने मन पर्ने कलाकारहरुकाे बेजाेड प्रस्तुती हेर्ने र सुन्ने माैमा जाे दिलाइदीनुभयाे र दमदार प्रस्तुती दीनुहुने कलाकार द्धयमा पनि सम्मान र आगामी दीनकाे लागी पनि साङ्गीतीम शुभकामना।
    सब्दहरुले मन छाेयाे जे हाेस।
    रेसम :- सुन्छाै भने मनमा पीर अथाह छ
    म दुःखीकाे अनाैठाे कथा छ।
    सुनीता :- भन्दै हीडेउ राेयरै हिनीयाे
    पागल प्रेमी भारैछाै चिनीयाे।

  • @dipakthapa4837
    @dipakthapa4837 Před 3 lety +21

    Trending no 1 ma jana parxa yo git....

  • @surajadhikari3565
    @surajadhikari3565 Před 3 lety +2

    Best of Luck ..... सुनिता BC जि .... अतिनै उत्कृष्ट दोहोरि प्रस्तुत गर्नुभयो ....💖💝💗

  • @bikrampoudel9663
    @bikrampoudel9663 Před 3 lety +14

    सुनिताले मानसिंहसँग बाहेक गाउँदा नौलो लाग्दो रहेछ।

  • @rajanbk6224
    @rajanbk6224 Před 3 lety +8

    दुबै जनाको उत्कृष्ट स्वर। रेशम अनि सुनितको दोहोरी समान् रूपमा प्रस्तुत गर्नु भो।साराङगी संसारमा मिठा मिठा भाकामा दोहोरी सुन्न पाइएको छ। यहाहरु सबैलाई धेरै धेरै धन्यवाद ।

  • @mountiannepal8377
    @mountiannepal8377 Před 3 lety +11

    मिठो दोहरी उत्कृष्ठ आवाज सफलताको शुभकामना।

  • @karanbhusal8605
    @karanbhusal8605 Před 3 lety +17

    कोईलिको झै मीठो आवाजछ दुबै जनाको

  • @samridhibk1533
    @samridhibk1533 Před 3 lety +20

    गित धेरै राम्रो छ म पोखरा बात हो हेर्दै छु रमाइलो भको छ

  • @yamsapkota5640
    @yamsapkota5640 Před 3 lety +23

    कमल सर नमस्कार 🙏🙏🙏रेशमकाे स्वरमा त जादु छ झनै जादु रहेछ सुनिता बुढा काे स्वरमा वा क्या मिठाे सब्द प्रस्तुत गरेकाे राम्राे छ सफलताको शुभकामना ।।

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 Před 3 lety +13

    रेशम निर्दोश अनि सुनिता बुढा को लाइभ दोहोरी हेर्ने धोको त मलाइ मात्र हैन सबै दर्शक हरुलाइ धेरै पहिलेदेखी थियो ।।।आज चाहिँ बल्ल मनको धोको पुग्ने भयो।।।दुबै जना मीठो स्वर को धनी हुनुहुन्छ ।।बधाइ छ सबैलाइ ।।।

  • @yamanpun
    @yamanpun Před 3 lety +17

    उत्कृष्ट शब्द छनोट दुबैको आवजको त के कुरा गर्नु र खै कुनै शब्द नै छैन बयान गर्ने🙏🙏🙏रेशम जि love you💞💞😘😘

  • @sumansinjali7642
    @sumansinjali7642 Před 3 lety +10

    उत्कृष्ठ स्वर उत्कृष्ठ एवम् मर्मस्पर्सि शब्द सलाम् रेशम अनि सुनिता जय नेपाली लाेकसङ्गित 🇳🇵🇳🇵🇳🇵👍️👍️🙏🙏

  • @bimalkumar6800
    @bimalkumar6800 Před 3 lety +7

    मलाई असाध्यै मन पर्ने यो जोडि लाई सम्मान छ बिशेष धन्यवाद सारंगी संसार लाई 😍😍

  • @kismatthapaofficial263
    @kismatthapaofficial263 Před 3 lety +5

    Wow Sunita lo herna suru gariyo 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dlbhandari911
    @dlbhandari911 Před 3 lety +10

    अब एकदिन सुनिता बुढा र प्रीतम पोख्रेल को गित सुन्न पर्यो

  • @khadkanepali8606
    @khadkanepali8606 Před 3 lety +10

    सारङ्गी संसार छ र त हामी प्रदेशमा रहेका प्रदेशी हरुलाइ स्वदेश मै भएको अनुभव भए जस्तो महशुस भएको छ,,त्यासै माथि मनपर्ने गायक रेशम र गायिका सुनिता ,धेरै धेरै धन्यवाद छ कमल सर।

  • @munagiri9941
    @munagiri9941 Před 3 lety +6

    मैले त तपाईंहरूको यो गीत 15 चोटी सुन्दा पनि धित मरेन बधाई छ दुवै हस्ती हरु लाई 👌👌👌👌

  • @KamalKumarBK
    @KamalKumarBK Před 3 lety +5

    46

  • @ammarsunar8940
    @ammarsunar8940 Před 3 lety +9

    आज sarangi sansar..ले mike..को बेबस्था गर्नु भय छ यो पनि खुसी को कुरा

  • @sumitkuwar5573
    @sumitkuwar5573 Před 3 lety +5

    सुनिताको सोरै राम्रो छ ।

  • @user-mf8sg7gw2b
    @user-mf8sg7gw2b Před 3 lety +4

    सर्बप्रथम सम्पुर्ण गायक गायिका अनि सारंगि संसार होल युनिटलाई शाङ्गितिक नमन
    ✍️म यो कार्यक्रम नछुटाई हेर्न अनि सुन्ने गर्छु अति मलाई मन पर्ने पछिल्लो समाय लोकदोहोरि क्षेत्र मै यक छत्र राज गर्न सफल अब्बल गायक गायिका रेशम निर्दोष अनि स्वर कि धनी सुनिता बि.सि दुबैको स्वर अति मन पर्छ जति सुनेनि सुनिरहन मन लाग्छ हरेक शब्द हरुमा पिडाको भाव लुकेको प्रशतुती सफलताको सुभकामना

  • @rambhujel8305
    @rambhujel8305 Před 3 lety +4

    Yati mitho dohori ta ahile samma kai pahilo choti sunne abasar milo so I want to say god bless both of you &really appreciated

  • @misscallr.m9628
    @misscallr.m9628 Před 3 lety +9

    निर्दोष 🆚कालिका रोका लाई यो सारङ्गि संसारमा ल्याउनु पर्यो कमल सर अनि गित बोल राख्नु होला एउटा चिठ्ठि लेख्न मन ला छ।भन्ने भाका मा छिट्टै ल्याउनु होला धन्यवाद ।

  • @hagavatiahikari7741
    @hagavatiahikari7741 Před 3 lety +5

    Sarai ramro lagyo dhohori aba yakchoti Raju pariwor ra sunita bc ko dhohiri herna pau hai kamal sir

  • @babudeepakpariyar2771
    @babudeepakpariyar2771 Před 3 lety +1

    निकै मिठो आबज मा दोहोरी मन छोयो र गायक भन्दा पनि गायकि शब्दमा डुबे म धन्यवाद सम्पुर्ण टिम लाई

  • @dipeshbudhamagar2669
    @dipeshbudhamagar2669 Před 3 lety +30

    Sunita sister has a unik vocal .i like her voice 💗💗💞💞💞

  • @binodshahi7785
    @binodshahi7785 Před 3 lety +3

    समंगर्ह राम्रो छ र सुनिता गित दोहोर्याउदा किन अलअल हो आज कि ??????????

  • @jitbk7706
    @jitbk7706 Před 3 lety +6

    Aajako dohori suni rahu jasto wow sunita bc ko Voice sarai surilo xa ani sabda sahi thiyo dhanyabad sarangi sansarlai

  • @shivadolakhali6386
    @shivadolakhali6386 Před 3 lety +26

    कति अनुसाशीत कलाकार झनै,,यति मीठो भाका,,यो अबसर मिलाउनु हुनि कमल सर र साराङ्गी सन्सार टिमलाई बधाई तथा सुभकामाना,,

  • @brajthapa2871
    @brajthapa2871 Před 3 lety +1

    सुन्छ्यौ भने मनमा पिर अथाह छ,
    म दुखीको अनौठो कथा छ ।।
    रेशमजिको गायन कौशलले कसको मन नजित्ला र तर आज उहाँको शैली झै गायिका सुनिताजीले पनि राम्रो गाउनु भयो ।। हामी सुन्ने लाई खुब मज्जा आयो ।। दुवैको उज्जल भविष्यको कामना ।।।

  • @magarthapa3267
    @magarthapa3267 Před 3 lety +1

    धेरै राम्रो लाग्यो सुनिता बिसि सोवर love सुनिता जि हाल कतार