किन कल्पना रेशमसँग छोरो पाउने सम्मको विश्वास हुँदाहुदै पनि रमेशसँग लागिन् ??? १४.०७.०७७।। HD

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ReshamNirdosh_KalpanaDahal #LiveProgram

Komentáře • 2,2K

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 3 lety +200

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @anupghongba4844
      @anupghongba4844 Před 3 lety +8

      1

    • @prettyleeladance3608
      @prettyleeladance3608 Před 3 lety +3

      @@anupghongba4844 Iiiiio9

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Před 3 lety +2

      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      They must have common sense, heart and soul to feel what indreni is really doing.
      Indreni is truly doing incredible social service in and making difference in many lives. And indreni team deserves huge respect , dignity and heartily salutation.
      Great job indreni team. Go ahead.

    • @anandahamal9494
      @anandahamal9494 Před 3 lety +4

      कृपया हेड लाईन जे पायो त्यही नहाल्नूस नत्र भने भाज्ञ न्यौपाने जस्तै होला ईन्र्देणी ।

    • @dillibahadurbudhathoki1800
      @dillibahadurbudhathoki1800 Před 3 lety

      @@anupghongba4844 qq

  • @lilamberthapa1241
    @lilamberthapa1241 Před 3 lety +169

    रेशम जीको नचरी गीतले सबै लट्ठ पर्नुहुने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?? जय इन्द्रेणी !

  • @devrajsenchury5947
    @devrajsenchury5947 Před 3 lety +124

    उत्कृष्ट शब्द चयन का धनी आदरणीय रेशम निर्दोषलाई सलाम।। र कल्पना लाई पनि।।

  • @soniyaregami6312
    @soniyaregami6312 Před 3 lety +155

    कलाकार भनेको त रेशम निर्देश भाइ जस्तो हुनुपर्छ कति धेरै धेरै अनुशासित हुनुहुन्छ कहिले पनि छाडा गित गाउनु हुन अझै राम्रो राम्रो गर्दै जानू भाइ

    • @rupagurung67
      @rupagurung67 Před 3 lety +1

      Sahi ho. he has brilliant personality

    • @susmitalama9003
      @susmitalama9003 Před 3 lety

      होनि सारै राम्रो छ

  • @mekgurung2243
    @mekgurung2243 Před 3 lety +127

    रेसाम निर्दोस्को शब्द चयन र स्वरको फ्यान जति हाजिर हुमत्👍️😍

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 Před 3 lety +26

    धेरै दिनको प्रतीक्षा पछि आज निर्दोष भाइको गित सुन्न पाईयो। जय इन्द्रेणी। जय कृष्ण दाजु।

  • @nilammagar7870
    @nilammagar7870 Před 3 lety +113

    अब को पालो रेसम निर्दोष भर्सेस खिमा रोका को हेर्ने पालो छ है ।जय गित ।।।

    • @chitrachitra5182
      @chitrachitra5182 Před 3 lety

      Dd aAnuhai

    • @binodkhadka5983
      @binodkhadka5983 Před 3 lety +3

      Akdam

    • @krishnakarki2389
      @krishnakarki2389 Před 3 lety +1

      मेरो पनि यहि आग्रह

    • @nilammagar7870
      @nilammagar7870 Před 3 lety

      हजुर हामी सबै दर्शक हरुले अपिल गरेउ भने पक्कै पनि हुनेछ

  • @alinaghimiresahadevkhadka6726

    ३ करोड जनता का ढुकढुकी चर्चित पत्रकार नेपाल आमा को सच्चा सपुत आदरणीय रबि लामिछाने ज्यु र भाउजु निकिता पौडेल लाई कोरोना भाइरस Covid-19 Possitive देखिएको खवर ले चिन्तित बनाएको छ।
    म सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु 🙏🙏🙏🙏

  • @onlinekhabar3020
    @onlinekhabar3020 Před 3 lety +68

    रेशम निर्दोश जि को जति स्वर राम्रो त्यति नै शब्द छनोट पनि । अनि गाउने शैलि र आत्मबिस्वास उतिकै छ। गित मा डुबेर गाउनु हुन्छ। एउटा उदाउदो तारा हुन ।

  • @meenukutty7643
    @meenukutty7643 Před 3 lety +21

    कस्तो मन चुने शब्द अनि स्वर रेसम दाइको सबै पिडा भुल्ने राम्रो छ बहिनिकी पनि धन्यवाद

  • @ramkunwar3429
    @ramkunwar3429 Před 3 lety +9

    राजु परियार पछिको मलाइ मन पर्ने अहिले को लोकगायक रेशम निर्दोश हुन ! उत्कृष्ट शब्द पस्किन सिपालु अनि स्वोर पनि राम्रो छ😍 कल्पना दाहाल त अहिले को भाइरल गायिका भैहालिन ! धन्यवाद इन्द्रेणी टिम र कृष्ण कडेल सर लाई ! लम्जुङ्ग 😘

  • @subaskc1057
    @subaskc1057 Před 3 lety +116

    वाह!! सुन्दरी गायिका कल्पनाजीको आगमन भयो ईन्द्रेणीमा। रमेश सर कहिले आउनुहुन्छ❤️❤️❤️❤️ईन्द्रेणीमा??उहाँलाई पनि संगै लिएर आउनुहोस है। 💜💚💗💛

    • @saunarayanregmi465
      @saunarayanregmi465 Před 3 lety

      नाच पनि देखाउनु पर्यो के क्यमराले

    • @saunarayanregmi465
      @saunarayanregmi465 Před 3 lety +1

      सैहो साैहो कता छ हो सर

    • @saunarayanregmi465
      @saunarayanregmi465 Před 3 lety

      आज जस्तै सधै है नाच गीत साउन्डमा सुनीन्छ नाच हेर्न मन हुन्छ

  • @premshrestha4908
    @premshrestha4908 Před 3 lety +46

    मायाको घर कसरी भत्केला सानू बने पछि आँसु र हत्केला ।मार्मिक मन्छुने शब्द।

  • @nischalkhadka1142
    @nischalkhadka1142 Před 3 lety +330

    कल्पना र रमेश को भाग 2 हेर्न आतुर हुने हरु यता like गरौं त साथीहरू

    • @bikashneupane4021
      @bikashneupane4021 Před 3 lety +1

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      czcams.com/video/o_-_9qmdnIU/video.html
      🍬👍️🙏👍️

    • @moonofnepal3459
      @moonofnepal3459 Před 3 lety +4

      ok hjr

    • @manishxettry1780
      @manishxettry1780 Před 3 lety +2

      @@moonofnepal3459 ok ma ni xu hajur

    • @shreemastababa4397
      @shreemastababa4397 Před 3 lety +1

      म धेरै आतुर छु

    • @kedartamang548
      @kedartamang548 Před 3 lety +1

      Ma pani

  • @anjankumar4208
    @anjankumar4208 Před 3 lety +15

    रमेश जी असाध्यै अनुशासित, निकै गहन शब्द चयन मिठो स्वर का धनी कल्पना बैनीको पनि निकै राम्रो लाग्यो । रमेश त उत्कृष्ट गायक हुन ।

  • @rajkumarshrestha7983
    @rajkumarshrestha7983 Před 3 lety +50

    वाह ! उत्कृष्ट शव्द चयन
    मायाको घर कसरी भत्केला
    बनेपछि आँशु र हत्केला
    जव निर्दोष दिलभित्र पस्नेछ
    यै आँशु नि हर्षले खस्नेछ

  • @indirapaudel4341
    @indirapaudel4341 Před 3 lety +36

    रेशम निर्दोष भाइ कल्पना बैनि दुबै मन पर्ने कलाकार बेजोड प्रस्तुति 🙏🙏🙏🙏

    • @bikashneupane4021
      @bikashneupane4021 Před 3 lety

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      czcams.com/video/o_-_9qmdnIU/video.html
      🍬🍬🍬

  • @bhanuboss7597
    @bhanuboss7597 Před 3 lety +65

    कल्पना दिदीकाे फ्यान जति हाजिर✋✋ गराै

  • @ganeshvhujel3115
    @ganeshvhujel3115 Před 3 lety +157

    सुन्दरी कल्पना को दोहोरी गित मा रमेश सङ्ग मात्रै सुहाउने हजुर 🙏🙏❤️❤️😍😍

  • @subaskc1057
    @subaskc1057 Před 3 lety +16

    अत्यन्तै मिठो गितको लागि हार्दिक नमन छ हेण्डसम अनि मुस्कानको धनी गायक रेशम निर्दोषजी लाई।

  • @ajitgurung7699
    @ajitgurung7699 Před 3 lety +5

    आज ईन्द्रेणिमा रेशम लाई देख्दा निकै खुशी लाग्यो उहाले गाउदा निकै मुस्कान दिदै गाउनु हुन्छ निकै गहकिलो शब्द हुन्छ उहाको सुरिलो सोर पनि आगामी दिनहरूमा प्रगतिको कामना गर्दछु जय गित जय संगीत 💖💖💖🎤🎤🎤🎸🎸

  • @रत्नाचौलागाईंगौतम

    रेसम निर्दोष को स्वोर अनि कल्पना को टुक्का खतरा ।आज देखि बिजया दसमी लाई बिदाई गर्दै इन्द्रेणी हेरेर बस्नु भयका सबैमा मिठो सम्झना छ है 🙏🙏🙏

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 3 lety +88

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @moonofnepal3459
      @moonofnepal3459 Před 3 lety +1

      हजुर हरु लाई कुन टुक्का मन पर्यो भन्नु है

    • @dhurbaraj6613
      @dhurbaraj6613 Před 3 lety

      @@moonofnepal3459sabai dami tar Ramesh sir sisko Best xa hai ahile sama

    • @bikashbikash9883
      @bikashbikash9883 Před 3 lety

      Reshm nirdosh vai ko sor sahed sahda maa bayan garera sahkinaa ati mitho lag xa

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 3 lety +51

    साच्चिकै राम्रो स्वरको धनि रेशम भाइको भबिस्य धेरै उज्ज्वल छ शुभकामना भाइलाई

  • @vidyadarshanbasnet9469
    @vidyadarshanbasnet9469 Před 3 lety +3

    सुमधुर स्वरका धनी अनि उत्कृष्ट शब्द चयन गर्ने खुबी भएका कुशल र चर्चित गायक रेशम निर्दोश अनि सुमधुर स्वरकी धनी कल्पना दाहाल लाई सलाम ।।।आजको दोहोरीमा सुरुवाती चरणमा रेशमको शब्द चयन 1,2,3 हुँदै गएको तर कल्पना भने कतै अलमलिएको 1,1.1,1.2,2 हुँदै अगाडी बढेको आभास भयो मलाई चाहिँ,जे होस समग्रमा राम्रो प्रस्तुति ।।।

  • @phadindrasharma4456
    @phadindrasharma4456 Před 3 lety +12

    बागलुङको चम्किलो तारा रेशम निर्दोष र सुमधुर स्वरको धनी कल्पना दाहाल को दोहोरी सारै राम्रो लाग्यो। Proud to be baglunge💪

  • @TV-jd8bd
    @TV-jd8bd Před 3 lety +387

    सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर

  • @sanjaylama6468
    @sanjaylama6468 Před 3 lety +62

    रेशम निर्दोष v/s कल्पना दाहालको
    दोहोरी मनपर्ने जति यता हाजिर गरौं 😘

  • @TV-jd8bd
    @TV-jd8bd Před 3 lety +67

    यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ ।
    र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी।
    Love you so much al

  • @deepaksapkota597
    @deepaksapkota597 Před 3 lety +2

    धेरै मर्मस्पर्ि गित ,,,,हरेक टुक्का मा,,,बास्तबिक्ता झल्किएको ,,छ,,,,,,,साह्रै राम्रो लाग्यो,,,,,इन्द्रेनि ले प्रगति पथ लि सकेको छ ,,,झन राम्रा राम्रा सर्जक हरु अाउ्दै छन ,,

  • @abiralgkohli3736
    @abiralgkohli3736 Před 3 lety +10

    लौ आज पनि बबाल लै मचाउनुभो निर्दोस ज्यु र कल्पना ज्यु ले दुबै जना लाई धन्यवाद छ कडा कडा शब्द पर्हार गर्‍नु हुन्छ जहाँ पनि सार्है खुसी लाग्छ

  • @maheshadhikari728
    @maheshadhikari728 Před 3 lety +45

    रेसम निर्दोष को म ठूलो फ्यान हो म उहाको गित सधै अरु च्यानल मा हेरिरहन्छु
    रमाइलो छ आजको इन्द्रेणी मा दोहोरि

  • @loknathkhadka7692
    @loknathkhadka7692 Před 3 lety +27

    गल्कोट को सान बागलुङको पहिचान रेशम ❤️ अनि तेत्ती नै मन पर्ने गाइका कल्पना ल अब हेरिन्छ फलाम को खाटमा सुतेर

    • @alishakunwar2611
      @alishakunwar2611 Před 3 lety

      Sarai mitho tuuka ani sarai mitho aawaj ma ta big fan resamko geet suneko pahilo patak ho ma ni baglungko baglung bhanda sarai khushi lago baglungko san resham

    • @loknathkhadka7692
      @loknathkhadka7692 Před 3 lety

      @@alishakunwar2611 हो नि राजै म त धेरै पहिला बाट सुन्छु रेशम को गित

  • @harkhaman8509
    @harkhaman8509 Před 3 lety +14

    कल्पना बहिनी र रेशमभाइ ले साह्रै माया को गहिराइमा डुबेर गाउनु भयो अतिनै राम्रो छ प्रसंसाको कुनै सब्दनै छैन धेरै राम्रो छ यो जोडिलाइ फेरि पनि ल्याइदिनुहोला धन्न्यबाद !!!

  • @nainashahi3700
    @nainashahi3700 Před 3 lety +10

    रेशम भाई को प्रश्तुती त धेरै राम्रो छ। कहिले पनि थाकिदैन गित हेरेर र सुनेर।

  • @milanthing59
    @milanthing59 Před 3 lety +8

    अति राम्रो प्रस्तुतीकरण दिनु भएको रेशम निर्दोस सर कल्पना दाहल मिसलाई धन्यवाद अझै पनि एस्तो मिठो गित सुनिरहन पाउ बिशेश गरि इन्देणी को कृष्ण दाई र पुरा टिमलाई धन्यवाद ।।।

  • @priyachitrasamanta4596
    @priyachitrasamanta4596 Před 3 lety +36

    दुवै जना असल र ईमान्दार र कर्तव्यनिष्ठ गायक गायिका सुमुधुर स्वरको धनी रेशम भाइ 🌻🌻🌻

  • @chirayugautam6884
    @chirayugautam6884 Před 3 lety +21

    आहा कती राम्रोभाका अनी कती राम्रा शोर का धनि कल्पना र रेशमनिर्दोष फेरी अर्को गीत सुन्न मन लागेयो।

  • @Arjunff2443
    @Arjunff2443 Před 3 lety +8

    रेसमभाइ कल्पनाबहिनि को आजको प्रस्तुति ले अति नै मनछोयो एउटै धार मा गाउनु भको ले हेर्दा सुन्दा यो एउटा गितिकथा झै लाग्यो हेर्दा हेर्दै कति छिट्टै सकिएछ बधाई छ भाइबहिनि अनि इन्द्रेनि टिम सम्पुर्ण लाइ दुखपिडा बाट गुजरिरहनुभएकि कल्पना बहिनि लाइ हौसला प्राप्ति हुदैजाओस खुसी सुख का दिनहरु चाडै फर्कियोन अस्वस्थ रहनुभएकि आमालाइ सिघ्रस्वास्थलाभ को कामना गर्दछु

    • @bikashneupane4021
      @bikashneupane4021 Před 3 lety

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      czcams.com/video/o_-_9qmdnIU/video.html
      🍬👍️🍬

  • @rabilamichhane1552
    @rabilamichhane1552 Před 3 lety +76

    कल्पना बैनी को आमा बाबा बिरामी हुनुहुन्छ रे साथीहरू सबै ले थोरै थोरै आर्थिक सहयोग गरौ न होइ😍

  • @jangbahadurtamang3819
    @jangbahadurtamang3819 Před 3 lety +7

    रमेश प्रसाइ मन पराउने कोको हुनुहुन्छ यता हात उठाउनु सबै जना

  • @lilamberthapa1241
    @lilamberthapa1241 Před 3 lety +7

    आहा यहि चाहना थियो आज पूरा भयो इन्द्रेणी प्रती सधैं सधैं सलाम गर्छु।रेशम जी को आगमन ले म धेरै खुशी छु।अब मजाले हेरिन्छ प्रोग्राम जय इन्द्रेणी !जय गीत जय संगीत 💖💖👍️👍️💗💗

  • @kalikasapkota635
    @kalikasapkota635 Před 3 lety +25

    रेसम भाई को गीत खोजि खोजि सुन्ने गर्छु अनि इन्द्रेणी पनि कुनै दिन नछुटाई हेर्छु आज दुबै रमाइलो wooww

  • @shreyan5024
    @shreyan5024 Před 3 lety +23

    आहा कति मिठो यथार्थ परक सुनौ सुनौ लाग्ने अनि रेसम निर्दोष र कल्पना जिको आजको दोहोरीले 100 मा 100%खुशी बनायो !

  • @shashilama4036
    @shashilama4036 Před 3 lety +4

    रेशम निर्दोष जि को हासेर गित गाउने कला मन पर्छ अनि स्वर पनि👍️👍️👍️👍️👍️❤️❤️

  • @lilamberthapa1241
    @lilamberthapa1241 Před 3 lety +9

    हैत यस्तो पो दोहोरी त एक छिन नसिद्धिने भए हुन्थ्यो जस्तो ।बधाई छ रेशम जी र कल्पना जीलाई ।

  • @tulsioli5534
    @tulsioli5534 Před 3 lety +46

    साँचिकै कल्पना जि को मायाँलु सब्द टुक्का र
    रेसम निर्दोस जि को स्वर ले नतमस्तक नै बनायो, जय इन्द्रेणी जय कृष्ण दाइ

  • @govindatimilsena1493
    @govindatimilsena1493 Před 3 lety +6

    लाइभदोहोरि गिताको राजा टुक्का को कुरै नगरौँ खुशि लाग्यो पहिलो पटक इन्द्रेणी मा देख्न पाउँदा ।मलाइ असाध्यै मन पर्ने कलाकार रेशम दाजु ।😘😘

  • @rajustha4300
    @rajustha4300 Před 3 lety +18

    रमेश जि इन्द्रेणीमा नहुदा त कस्तो खल्लो पो लाग्यो । रमेश जि हुदाको मजा भिन्नै हुन्छ । भन्ने को को हुनुहुन्छ ।

    • @limbubaud525
      @limbubaud525 Před 3 lety

      रमेश ले गाउदा शुद्ध शब्द दिमाग बस्ने खाल ko
      अनि अन्त्यमा तुक्का देश को नाम मा सन्देश ले भरी भराउ बक्त्ब्री कला

  • @mailibabuji2238
    @mailibabuji2238 Před 3 lety +3

    आजको प्रस्तुति देखेर असाध्यै खुसी लाग्यो, दोहोरीका खुङ्खार अनि स्वरकाधनी दुबैलाइ धेरै धन्यवाद, सम्पुर्णमा दर्शन🙏🙏🙏 जय इन्द्रेणी।।

  • @premdhungana6048
    @premdhungana6048 Před 3 lety +9

    रमेश प्रसाईं र कल्पना दहाल को जति को रमाइलो रमजा छैन जुनौ कलाकारले गाएपनि।

  • @priyachitrasamanta4596
    @priyachitrasamanta4596 Před 3 lety +27

    रेशम निर्दोषी र कल्पनाको दुवैलाई शुभकामना है 🥰🥰🌼🌼

  • @prashuram9272
    @prashuram9272 Před 3 lety +59

    रमेश प्रसाईं लाई मिस गर्ने को को हिनु हुन्छ मलाई त रमेश सग मात्र दोहोरि गायेको मात्र मन प्रछ

    • @bikashneupane7557
      @bikashneupane7557 Před 3 lety

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      czcams.com/video/o_-_9qmdnIU/video.html
      🍬❤️👍️🙏😥

    • @khmernews5583
      @khmernews5583 Před 3 lety +1

      100% मलाई पनि

    • @ramshahi2232
      @ramshahi2232 Před 3 lety

      Ramesh parsai g ko no send plz

    • @jitrana6931
      @jitrana6931 Před 3 lety

      P@@khmernews5583

  • @laligoda
    @laligoda Před 3 lety +6

    निर्दोश भाईको गित गाउने शैलि यकदम मन पर्छ रमाईलो दोहोरि कल्पनात झन कूरै नगरम

  • @Lalumaya1234
    @Lalumaya1234 Před 3 lety +7

    अति नै मिठो प्रस्तुति दुबै जनाको बधाई तथा सुभकामना अझै प्रगती गर्दै जानू होला अबको दिन मा कल्पना डाहाल र कुसल बेलबासे को प्रस्तुति हेर्न र सुन्न पाईयोस 😎😎

  • @yamsingh5399
    @yamsingh5399 Před 3 lety +5

    साँच्चिकै धेरै राम्रो छ धन्यवाद रेशम र कल्पना साथै सबै इन्द्रेणी टिमलाई अनि कल्पना बहिनीको आमाको स्वास्थ्य लाभको शुभकामना गर्दछु छिटै निको होस् भगवान्

  • @roshanpaudel8649
    @roshanpaudel8649 Před 3 lety +38

    अब इन्द्रेणिमा बिष्णु माजिलाई पनि ल्याउनु पर्यो

    • @bikashneupane9699
      @bikashneupane9699 Před 3 lety +3

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      czcams.com/video/o_-_9qmdnIU/video.html
      ❤️❤️

    • @prabinbhandari3340
      @prabinbhandari3340 Před 3 lety +2

      यस मा मेराे पनि सहमत छ तर के गर्ने एउटा गित गाएकाे २ लाख लिनु हुन्छ रे अनि झन ईन्द्रणी आए पछि ४ लाख मग्नु भयाे भने कसरी दिने नि ईन्द्रेणी ले हजुर

    • @mangal847
      @mangal847 Před 3 lety +2

      ho ho bisnu maghilai ni linu paryo daju

    • @torpesolta9468
      @torpesolta9468 Před 3 lety +2

      Sundarmani le photo khichna ta didainna indreni ma aauna dinxa ta indrenila
      chahayara matra hudaina

    • @khmernews5583
      @khmernews5583 Před 3 lety +2

      अाहा कति राम्राे कुरा राखनु भय

  • @deepakgiri8007
    @deepakgiri8007 Před 3 lety +35

    रेस्सम निर्दोष र कल्पना दाहाल दुबै मलेसिया सारै मनपर्ने गायक गायिका हुनुहुन्छ यो प्रस्तुति पनि सारै राम्रो छ

    • @babinb.k9457
      @babinb.k9457 Před 3 lety +1

      Resam bhaiko aabaj ekdam man paryo inreni tim lai thank you so much

  • @onlyu148
    @onlyu148 Před 3 lety +15

    कल्पान दाहाल Vsरेसाम निर्दोष दामी लायो निद्रा नि हरायो गित सुनेरा🙏🙏🙏🙏🙏🙏

    • @phirojshakya5902
      @phirojshakya5902 Před 3 lety +1

      माया काे खानि राम्रो मान्छे देख्दा छिटै मन आत्तिनी

    • @dilshovalama2429
      @dilshovalama2429 Před 3 lety

      Malai TA ramro lagyo

  • @manmuskan.1sunuwar652
    @manmuskan.1sunuwar652 Před 3 lety +3

    आहा दाम्मी reशम निर्दोष को स्वार बागलुङ्गे हिरो नाचरी गित मनै आन्नद भयो

  • @gobindbk8076
    @gobindbk8076 Před 3 lety +21

    यो जोडीको दोहरी भाग दुई आउनु पर्छ छिट्टै 💓💕

  • @officialcomedyramnepali2679

    इन्द्रेणीमा प्रहिलो पटक देख्नु पाउँदा रेशम दाजुलाई धेरै खुशी लागेको छ

  • @krishnapaudel3273
    @krishnapaudel3273 Před 3 lety +8

    रेशम निदोँश र कल्पना दाहाल बिचको कडा दोहोरी दैनिक ईन्द्रेणी हेनेँ स्वदेश तथा बिदेशबाट रुचाउनु हुने सलाम जय हो

    • @bikashneupane9699
      @bikashneupane9699 Před 3 lety

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      czcams.com/video/o_-_9qmdnIU/video.html

  • @nabinmagar9233
    @nabinmagar9233 Před 3 lety +9

    अाहा अतिनै मार्मिक छ दोहरि सार्है मनछुयो सफल्ताको शुभकामना जय ईन्द्रेणि🙏👌❤️

  • @misscallr.m9628
    @misscallr.m9628 Před 3 lety

    इन्द्रेणी कार्यक्रम को सबै टिम लाई धेरै धेरै धन्यवाद छ। आज को यो रमाइलो माहोलमा रेशम निर्दोष लाई देख्न पाउँदा साह्रै छु।र जो नाचरि गित गाउनु भयो मन छुयो आँखा रसायो 10 पोल्ट सम्म रिब्याक गरेर सुने रेशम निर्देश को म फ्यान पनि हो इन्द्रेणी का मनमाया ज्यु पनि रेशम निर्देश को नाचरि गित सुनेर भाबुक हुनु भयो झन मेरो आँखा रसायो सबैलाई नमस्ते इन्द्रेणी को जय हो जय नेपाल

  • @chhabijangsunarofficelchan2602

    बधाई तथा शुभकामना रेशम निर्दोष स्वर क्या छ आहा जति सुन्दा पनि सुन्न मन लाग्ने आहा ।।स्वर को धनी रेशम निर्दोष र कल्पना दाहाल

  • @TV-jd8bd
    @TV-jd8bd Před 3 lety +73

    कति जनाले मेरो चैनल लाई सस्कराईब गरेका छौ कमेंट गरौ है हजुर।

    👇👇👇👇👇👇👇👇👇👇👇👇

  • @mingurung537
    @mingurung537 Před 3 lety +6

    Resham nirdosh vaiko swor ta mannu parxa, ekdam ramro lagyo,,,,,,,well done keep going,,,,,.?

  • @lumagyawali2564
    @lumagyawali2564 Před 3 lety +17

    मायाको घर कसरी भत्केला
    जब हुन्छ आशु र हत्केला । wow!!रेशम ra kalpana 👏❤️❤️

  • @sitaansitaan13
    @sitaansitaan13 Před 3 lety +1

    ईन्द्रेनी कार्यक्रम अहिले सम्मकै उत्कृस्ट सुरुको भाका सह्रै मीठो धन्याबाद कृष्ण सर रेशम लाई

  • @mamtamagarni1682
    @mamtamagarni1682 Před 3 lety +4

    कल्पना बहिनी लाई कुनै एउटा गीतमा अभिनय दिदा राम्रो हुनिथियो। गीत सङ्ग सङ्गै उहाको body language अति राम्रो लाग्छ।

  • @suklalbc5205
    @suklalbc5205 Před 3 lety +55

    हेड्लाइन हेर्दा दुख लायो किन कि रमेश जि र कल्पना जि को रियल मा नि जोडि भयको हेर्न चाहने म मात्र त पक्कै छैन होला

    • @bikashneupane9699
      @bikashneupane9699 Před 3 lety

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      czcams.com/video/o_-_9qmdnIU/video.html

    • @kinarasapkota3259
      @kinarasapkota3259 Před 3 lety +1

      Views badhauna indreni pani batho vaye jasto xa bro mero ta man dukhyo yr.... kalpu ko ver lagena

    • @ramkumargaming3826
      @ramkumargaming3826 Před 3 lety +1

      हो नि त दु ख लागो किनकि यो अहिलेको केटीको भरनै छैन

    • @mitralimbu6876
      @mitralimbu6876 Před 3 lety +1

      geetma ta var nahune???tr pni kataa2 daha lagne😃😆

    • @parshantdhamala3234
      @parshantdhamala3234 Před 3 lety +1

      M pni xu sr

  • @suryabkofficial7871
    @suryabkofficial7871 Před 3 lety +7

    रेशम दाइको स्वर जति सुन्यो सुनौं सुनौं लाग्छ

    • @bikashneupane9699
      @bikashneupane9699 Před 3 lety

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      czcams.com/video/o_-_9qmdnIU/video.html
      ❤️❤️

    • @yamsingh5399
      @yamsingh5399 Před 3 lety

      साँच्चिकै रेशमको स्वर सुन्दा कहिल्यै मन् अगाउदैन। धन्यवाद रेशम अनि कल्पना साथै कृष्ण कडेल सर लगाएत सबै इन्द्रेणी टिमलाई

  • @purnachaudary2460
    @purnachaudary2460 Před 3 lety +6

    कल्पना बैनी र रेसम निर्दोस बिच बबाल दोहोरी भयो। सारै राम्रो भयो जय इन्द्रेणी

  • @shantiadhikari5769
    @shantiadhikari5769 Před 3 lety +1

    आफू त दुवै जना को फ्यान परे अतीनै उत्कृष्ट ❤️❤️❤️❤️❤️❤️❤️❤️....... 💗💓

  • @saritarimal5721
    @saritarimal5721 Před 3 lety +16

    कल्पना बैनिको आमालाई स्वास्थ लाभको कामना र साहारै मिठो सब्द चयन गरेर गित गाउनु हुनि कल्पना र रेसम निद्रोस लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन

  • @TV-jd8bd
    @TV-jd8bd Před 3 lety +79

    मेरो चैनल मा नयो भिंडियों आईसकेको छ है हजुर

  • @safalkadel5313
    @safalkadel5313 Před 3 lety +16

    कल्पना आफैमा रिजल्ट हो तर रमेस दाइ सङ मात्र सुहाउने होकि कसो
    कल्पना र रमेस प्रसाही को fan हाजिर हुम त
    म हेटौंडा देखि अनि हजिर त

  • @sanjaylama6468
    @sanjaylama6468 Před 3 lety +63

    बाँसुरि बजाउने दाइले नङ 💅 लगाको 🤔
    क कसले देख्नु भयो भन्नु त, 😳😍🤣

    • @sureshthapa3363
      @sureshthapa3363 Před 3 lety +1

      Kada k tapaiko najar 2 wota aulama left hand ko

    • @moonofnepal3459
      @moonofnepal3459 Před 3 lety +2

      mero tir ni aaunu hai

    • @lalkumarpudasaini5060
      @lalkumarpudasaini5060 Před 3 lety +1

      Kati mitho Resam nirdos kalpana ko jayahos

    • @chakrabogati744
      @chakrabogati744 Před 3 lety +1

      मैले देखेको आस्ति नै आज होइन

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 Před 3 lety +1

      मैले पहिले नै देखेकाे हाे नलाउदा उचित हुन्थ्यो भनेको हाे

  • @rupakpandey1598
    @rupakpandey1598 Před 3 lety +2

    Kalpana and Resham both are great singers. Kalpana le kasto environment lai kasto majale banauxa k. Thanks thats the talent of singers.

  • @tikaramchaulagain5841
    @tikaramchaulagain5841 Před 3 lety

    वाह वाह दोहोरी त यस्तो प हुनुपर्छ । मौलिकता र सन्कृती झल्किने । रेशम जी को गायन शैली र शब्द चयन आवाज त भन्नै भयन ।। राजु परियार दाइ जतिकै मन पर्छ ।। कल्पना बहिनी को पनि शब्द चयन र स्वर राम्रो छ। best of luck both.. धन्यवाद यो अबसर जुटाउने कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई । अनि कल्पना बहिनिको आमाको शिघ्र स्वास्थ लाभको कामना।।

  • @shivabasnet8183
    @shivabasnet8183 Před 3 lety +4

    किषण कडेल दाइ हजुर समय सपेछय कलाकारहरु जुटाउनु हुन्छ तथापि यहाहरुको जय हाेस साथै इनदेणिकाे जय गायर गाउन गायर सकिन्न

  • @kalpanaadhikari9646
    @kalpanaadhikari9646 Před 3 lety +5

    कति मिठो गित गाउनु भएको रेसम भाइले सिरै सिर्फुला मत लठ्ठै भए

  • @prakashguragain3872
    @prakashguragain3872 Před 3 lety +24

    ए साथि हो रहर नगर न ल ?
    कल्पना को नाममा प्रसाइ थर लेख्ने योजना बन्दै छ हौ कुरो बुझन !!
    कल्पना र रमेश ले बिवाह को टुङ्गो कहिले गर्छन र उपहार किनुला भनेर हामि बाटो हेरि रा छौ हौ!!

    • @bikashneupane9699
      @bikashneupane9699 Před 3 lety +1

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      czcams.com/video/o_-_9qmdnIU/video.html
      @@

    • @nischalkhadka1142
      @nischalkhadka1142 Před 3 lety +1

      100% म पनि आतुर छु त्यो दिन को

    • @ramkumargaming3826
      @ramkumargaming3826 Před 3 lety +1

      रमेस सरलाई छोडेर कलपनाले के गरदैछन हामित निरास भईयो

    • @tankdhahal6338
      @tankdhahal6338 Před 3 lety

      100:rite

  • @sharadachapagain70
    @sharadachapagain70 Před 3 lety +1

    माया पिरति काे गित गाय पनि सबै परिवार बसेर हेर्न मिल्ने खालको गित गाउनु हुन्छ रेशम भाइले धेरै धेरै धन्यबाद भाइ

  • @sangamrajubc1108
    @sangamrajubc1108 Před 3 lety +1

    रेसम निर्दोष को फ्यान जति यता आम्नु

  • @ramaryal5488
    @ramaryal5488 Před 3 lety +6

    साह्रै रमाइलो दाेहाेरि अाजकाे तर शब्द चयन रेशमको उत्कृष्ट जय ईन्द्रेणि

  • @yppandey3663
    @yppandey3663 Před 3 lety +4

    Picture Quality ?
    Best Dohari, Thanks for all.

  • @sompun3602
    @sompun3602 Před 3 lety +12

    हैन रेशम भाइ ले याे गित गाउदा ४० बर्ष पहिला कता कता शुने जश्तो लाको थियो मलाइ ! अति उत्तम लागो मलाइ!!

    • @bikashneupane9699
      @bikashneupane9699 Před 3 lety

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      czcams.com/video/o_-_9qmdnIU/video.html
      ❤️❤️

    • @laxmisapkota1348
      @laxmisapkota1348 Před 3 lety

      एक्दम हो

  • @kashishrestha7098
    @kashishrestha7098 Před 3 lety +1

    रेसम जि ले एति मीठो गित गाउनु हुन्छ।जस्ले आज पुराना कलाकार को सम्मान गर्दै जस्ता को जस्तै गाउने अबल कलाकार हुन्छ स्वागत छ रेसम जि

  • @muralimandangol4219
    @muralimandangol4219 Před 3 lety

    दुबै जनाको स्वर र शब्द चयन अति राम्राे छ। तर कल्पना भन्दा 1 नं. बडि दिए है रेशम निर्दाेष लाई। सबैलाई बधाई छ।

  • @ramkumargaming3826
    @ramkumargaming3826 Před 3 lety +7

    रमेस सर र कलपनाको बिबाहा सम कुरा हुदा त कलपनाले अरु सग माया पेरेमको गित गाउदा हामिलाई नि नरमाईलो लागनि

  • @yamfurai495
    @yamfurai495 Před 3 lety +11

    कल्पना दाहाल बहिनिलाई कारबाही हुनु पर्‍यो किन भने गित गाएर सबै मान्छेलाई भावुक बनाएर हैरान बनाउछ ?

  • @dipakbhattarai5198
    @dipakbhattarai5198 Před 3 lety +14

    Ime lok star ले चिन्न नसकेको पर्तिभा big fan 💓💓💓

  • @manbahadurthapa5320
    @manbahadurthapa5320 Před 3 lety +1

    सिरै सिरफुल यो गित रेशम जि ले गाउनु भको सार्है मन पर्यो वहाँको स्वर पनि अति राम्रो अति मिठो ।

  • @yamsingh5399
    @yamsingh5399 Před 3 lety +1

    रेशमको नचरी गित कति राम्रो। हाम्रो बाग्लूङ तिरको तिहारमा गाईने गित । सारै राम्रो छ धन्यवाद रेशमजिलाई

  • @roshanavagi8
    @roshanavagi8 Před 3 lety +4

    मेरो फेन कल्पना बहिनी को गित त्यसै पनि राम्रो लाग्छ तिमाथी रेशम भाइसग गाउदा त के भन्नू जति हेरेनी धित मरेन मेरो त

  • @user-fd7kl2kn3r
    @user-fd7kl2kn3r Před 3 lety +14

    रेशम दादाको अाभाज मै साच्चिकै दम क्या मलाई धेरै मन पर्छ

  • @DhirajKumar-bs2hp
    @DhirajKumar-bs2hp Před 3 lety +5

    आहा रेसम सरको मुस्कान हेर्न अलि ढिलाइ भो आज सारै राम्रो छ गित

  • @gkbhandari7779
    @gkbhandari7779 Před 3 lety +1

    रेशम निर्दोस भाइको स्वरमा नचरी गित सुन्दा सारै मन छोयो अलि लामो गित राख्न पाए हुन्थ्यो कि कृष्ण सर । अब कल्पना र रेशमको शब्द र स्वरको बयान म गर्न सक्दिन कति छिटो सकियो गित थाहानै पाइन