सेनाको चलाखीले यस्तो... शाही नेपाली सेनासङ्गका पुर्वी र मध्य नेपालका ठुला ल*-डाइँहरुको चर्चा गर्दा ।

Sdílet
Vložit
  • čas přidán 28. 06. 2022
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका एक साहसी कमाण्डर तिर्थ बहादुर बम्जन हेमन्तसङ्गको जोसिलो अन्तर्वार्ता आज सुनौलो टिभीमा प्रकाशित गरेका छौं । उहाँले पुर्वी र मध्य नेपालका शाही नेपाली सेनासङ्ग भएका मुख्य गतिविधि बारे प्रष्ट पार्नुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. We have published an enthusiastic interview with Tirtha Bahadur Bamjan Hemant, a courageous commander of Janasena Nepal, on Sunaulo TV today. He clarified the main activities of the Royal Nepalese Army in Eastern and Central Nepal.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Tirtha_Bahadur_Bamjan_Hemant #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police

Komentáře • 40

  • @Basnet464
    @Basnet464 Před 2 lety +9

    जसले जे भनेपनि 👉२० बर्ष भन्दा मुनिका ९०% बुझेर माओवादी मा लागेका होईनन्.व्यक्तिगत स्वार्थको लागि जस्तै कसैले दादागिरी देखाउनको लागि, बदला लिन, नाचगान गर्न, अभक्ष्य, सदस्य पद पाएर, बन्दुक खेलाउन, तरुनी देखेर...अन्य प्रोबलम देखेर.हावामा तालमा लागेको हो. बरु पछि पार्टीमा लागेपछि धेरै कुरा हरु बुझे, सिके..यथार्थ, बास्तबिक यही नै हो ! जे हो तेहि बोलौं झुठो नबोलौं. धन्यबाद !!

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b Před 5 měsíci +1

    राम्रो कुराकानी

  • @moongolmotiram7443
    @moongolmotiram7443 Před 2 lety +3

    तालिम प्राप्त आर्मी लाई यतिकै हराउनु सकिन्छ आर्मी हो आर्मी यतिकै सरकार को नुन खाएको होइन

    • @tirthabhomjan3589
      @tirthabhomjan3589 Před rokem

      moongol g ahile pani daabikaa saath bhanchhu ladaiko laagi ahile pali chyaalenj dinchhu.

    • @khadkabahadurdamai4025
      @khadkabahadurdamai4025 Před rokem

      Honi sir

    • @khadkabahadurdamai4025
      @khadkabahadurdamai4025 Před rokem

      ​@@tirthabhomjan3589Aatanka kari haru chyalenge garni mattrai ho face to face ladera dekhau timi haru vaneko lukera hanne ambus thapne mattrai ho civil dresh ma hunxa army lai chinna pani garo

  • @sumanbhandari9035
    @sumanbhandari9035 Před rokem

    गजब

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 Před 2 lety +1

    अति राम्रो छ कुराकानी बधाई छ तर पत्रकार ज्यु जति पनि भिनर्त भएको छ नि मिति गते पनि सुनु पाए देखि राम्रो हुन्दाे कि हजुर

    • @SunauloTV.
      @SunauloTV.  Před 2 lety

      राम्रो सुझाव, हामि मिति पनि भनेका छौं केही अन्तर्वार्तामा ।

  • @rakamrajtamangofficial
    @rakamrajtamangofficial Před 2 lety +2

    साँच्चै हृदय देखि नै गर्व गर्न लायक ईतिहास प्रती रातोसलाम !
    तर अहिले माओवादी पार्टी दलाल संसदवादी पुँजीवादमा चुर्लुम्म डुब्दा भने बडो दु:ख लाग्छ ।

  • @megharaj5442rai
    @megharaj5442rai Před 2 lety +2

    Alik badi vayo

  • @laxumanbudhathoki2422
    @laxumanbudhathoki2422 Před 2 lety +1

    यो माओवादी भन्नी खाली पछाडी बाटै मात्रै झुक्याएर पर्हार गर्नी सोचाइ भाको उदेश्य बोकेर आको हो तेसोइले सुरुमा पनि योद्धा गर्दा पनि झुक्याएर हान्थेओ अहिले पनि तेस्तैछ देश लुटेर हरु देश लाई १००बर्ष पछाडी पारेको पीडित मा देश लुटेर

  • @himathapa3050
    @himathapa3050 Před 2 lety +1

    Salam chha daju

  • @amarmahatara4509
    @amarmahatara4509 Před 2 lety +2

    धेरै जसो माओबादी को मात्र अन्तरवार्ता लिनु हुन्छ किन

  • @amaryetra7320
    @amaryetra7320 Před 2 lety +3

    सत्ते तथ्थे कुरा सुइकारनु नसक्ने कमरेड रहेछ,जसरिपनि आफै माथी हुने कुरा मात्र कुरा गर्दो रहेछ

  • @ashokghimire8866
    @ashokghimire8866 Před 2 lety +2

    चाहे माओवादी होस या सुरक्षाकर्मी । मेरो सोचाइमा लडाइँमा जित हार हुन्छ । मर्छ्न घाइते हुन्छ्न तर भिमाद को घटनामा त्याहा एक अधिकृतलाई समातेर झुन्डयाएर मारेको त्यो समयेमा विभिन्न मानबअधिकार बादी हरुले भनेका थिए । हो सुरक्षाकर्मी बाट पनि धेरै ठाउमा क्रूर अत्याचार भाकैहो। अहिले आएर देशमा शन्ती छ। दुबै पछ्यको कुरा सुनिराकै हुन्छु। हत्याहिंसा लाई महान सफल पो भन्दछ्न। हो राजनीतिक परिवर्तन देशमा भयो । तर अहिले त समये फेरिएको छ्नी तत्कालीन साहिशेना मा पनि त नेपाल कै छोरो थियो । उ पनि समये संगै परिबर्तन भयो । अझै नेपाली सेनामै होलान । आज आयेर यो बर्ग दुश्मन , बैरी येस्ता शब्द अलि अपाच्य हो कि।

    • @sanatkc630
      @sanatkc630 Před 2 lety

      एउटा कुरा नेपालमा‌ शाही सेना भनिनै छैन शाही नेपाली सेना चाहिँ छ

    • @tirthabhomjan3589
      @tirthabhomjan3589 Před rokem

      झुण्ड्याएर मारिएको भन्ने गलत हो।

  • @bhujungebaba6714
    @bhujungebaba6714 Před 2 lety +1

    Guff chai sarai milayara diyo teyo pani parchandey ko para haha😆😆😆

  • @manojthapa4862
    @manojthapa4862 Před 2 lety

    भिमान मा कब्जा भइ सकेसी तेहा रहेका सबै ४८-५० जना प्रहरि को हत्या गरियेको थियो १-२ जना भागेर बाच्नु भयेको थियो भन्ने सुनेको थियौ ....From Sindhuli........ ज्यान गुमाउने हरुमा श्रद्धा सुमन

  • @laxmikanxi123
    @laxmikanxi123 Před 2 lety

    Upasthit bhaiyo hai

  • @ritakhadka67
    @ritakhadka67 Před 2 lety

    Salam xa

  • @max7272
    @max7272 Před 2 lety +1

    महिला जनसेनाले मात्र इन्टरभ्युमा सत्ते बोल्छन पुरुस हरु प्राया बढाइ चढाइ वास्तविक उनिहरुमा भको समश्या अभरोध कमि कम्जोरी क्षेतिहरु कम नै बोल्छन।

  • @khusbusharma8682
    @khusbusharma8682 Před 2 lety

    Herna suru...Aajako kurakani Joshil;o hola jasto chha

  • @DineshDinesh-ow6bl
    @DineshDinesh-ow6bl Před 2 lety

    धेरै दिन भयो घटना लाई बिस्तार रूप मा बताएको video पाइएको छैन.

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Před 2 lety

    Salam xa tapaiko sahaslai daju, prachandeharule gaddari gare kyare

  • @coinch
    @coinch Před 2 lety +1

    Chor mula. Chor kura garchha..

  • @kalpanahayu511
    @kalpanahayu511 Před 2 lety

    Namaskar🙏 ma kalpana hayu ra mero ghar Kavre Roshi Walting ma parxa jaha Bethan morchama parnu vayeko mahan sahid fatabahadur yesmali ko gau ho. ma yo channel ma aauni sabai interview naxutai kana herni garxu bises garera mahan jana yuddama sarbahara bargako nimti ladnu vayeko janamukti senaharuko tito mitho vogaiharu sunna ra hernu pauni hunale nai yo channel herni garxu sarai ramro lagxa malai ani ma yo sunaulo tv ko team lai k vannu chahanxu vani yedi milxa vani sahid fattabahadur yesmliko pairwarko pani dukha sukha k xa k vannu hunxa bujnu janu hola interview linu hola hai kehi galti lekheko vaye mafi chahanxu🙏🌹

    • @SunauloTV.
      @SunauloTV.  Před 2 lety +1

      नमस्ते हजुरलाई ! एकदमै राम्रो कुरा भन्नू भयो । हामी त्यहाँ पुग्ने प्रयास गर्ने छौं । बरु उहाँको सम्पर्क नम्बर छ भने दिनुहोला । नियमित हेर्नुहुदो रहेछ खुसी लाग्यो । धन्यवाद हजुरलाई

    • @kalpanahayu511
      @kalpanahayu511 Před 2 lety +1

      has sir. number yehi pathaunu milxa ki mildaina hola?🙏

    • @SunauloTV.
      @SunauloTV.  Před 2 lety +1

      @@kalpanahayu511 मिल्छ हजुर, किन नमिल्नु र

  • @ganeshgiri7416
    @ganeshgiri7416 Před 2 lety

    Sindhupalchok chautara ko bibaran bistrit rupma Dina sakine manxe khojera Linus na hajur

  • @harimayabhandari7625
    @harimayabhandari7625 Před 2 lety

    राम्रो कुराकानी

  • @starluck5485
    @starluck5485 Před 2 lety

    राम्रो कुराकानी