प्रत्यक्ष दोहोरीका हिरो रबिन लामिछानेलाई पनि रबिना बसेललाई यसरी टक्कर दिइन ।। ०३.०९.०७७ Rabina_Rabin

Sdílet
Vložit
  • čas přidán 16. 12. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinaBasel_RabinLamichhane #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Zábava

Komentáře • 1,7K

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  Před 3 lety +356

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @5sonlinetv655
    @5sonlinetv655 Před 3 lety +1024

    बाल गायिका मध्ये टप 1 मा रबिना मान्नेहरू यता ल

    • @bimalabagale2034
      @bimalabagale2034 Před 3 lety +7

      yes

    • @dipeshpariyar1816
      @dipeshpariyar1816 Před 3 lety +4

      Moh ni xuu

    • @balramraut7867
      @balramraut7867 Před 3 lety +2

      Yes I agree ❤️💕👍

    • @rohittamrakar5358
      @rohittamrakar5358 Před 3 lety +3

      तर धेरै गीत सुनेर धेरै को नि तर साच्चिकै रविना बैनी हिरा नै हुन् जस्तो लाग्छ यो उमेर मा कस्तो प्रतिभा होला अचम्म लाग्छ

    • @lingdensakuni8047
      @lingdensakuni8047 Před 3 lety +3

      Rabina nanu 💗💗

  • @baburampanday7096
    @baburampanday7096 Před 3 lety +610

    रविनाको टाइटल देख्दा बितिकैखुसि हुने हाजिर गरौ 🙏 गुल्मेलि रबिना जिन्दाबाद

    • @t.b.kt.b.k5304
      @t.b.kt.b.k5304 Před 3 lety +4

      Rabinaale name nai raakhin gulmi ko

    • @nabinbasnet5229
      @nabinbasnet5229 Před 3 lety

      👐

    • @unishagurung7845
      @unishagurung7845 Před 3 lety +1

      Vai tapaiko dance pni babal nai lagxa k😁😁😁😁

    • @sompun3602
      @sompun3602 Před 3 lety +1

      हाे म पनि हाे है।

    • @krishnaasmita6126
      @krishnaasmita6126 Před 3 lety +1

      म त नानु को टुक्का यसि हो फ्यान होइन love you nanu 💋💋💋❤️

  • @marinandarai8457
    @marinandarai8457 Před 3 lety +74

    हाम्रो गुल्मेली सानी बुनु रबिना लाई माया गर्ने जति यता हाजिर हुन पर्यो।

  • @bajirebk6751
    @bajirebk6751 Před 3 lety +89

    साच्चिकै इन्देणी हुन्थेन भने आज यी कला बाहिर आउने थिएनन जस्तो लाग्ने जति यता हाजिर कृपाया

  • @rabinabasel5888
    @rabinabasel5888 Před 3 lety +715

    नमस्कार म सानी नानी रबिना बसेल मेरो र रबिन दादा को दोहोरी आयको छ सबैले माया गरिदिनु होला हस ।।

    • @jipmagaronlinetv8843
      @jipmagaronlinetv8843 Před 3 lety +2

      Hunchha nanu

    • @laxmipaudel7235
      @laxmipaudel7235 Před 3 lety +1

      woww nanu kati mitho xa nanu ko git

    • @Mr----Thaquari
      @Mr----Thaquari Před 3 lety +1

      huss nanu

    • @asthaniroula9279
      @asthaniroula9279 Před 3 lety +4

      धेरै राम्रो छ नानु यस्तै गरेर प्रगति गर्दै जानु आशिर्वाद छ नानु

    • @sompun3602
      @sompun3602 Před 3 lety +2

      अाेहाे नानू कश्तो गाउन सकेको अद्भुत कला छ तिम्रो !आशीर्वाद ल...

  • @dibashsubedi5433
    @dibashsubedi5433 Před 3 lety +291

    इन्द्रेणी मा बाल गायक मध्य 1 नम्बर मा रबिना लाई माया गर्नी जति यता हाजिर गरम त कति छौ हामि❤️❤️

  • @baliramdevkota8429
    @baliramdevkota8429 Před 3 lety +94

    नम्बर १ बाल कलाकार रविना बसेल हुन भन्ने जति लाईक गराै है।

  • @smratsingh2921
    @smratsingh2921 Před 3 lety +26

    धनी भयौ हजार र लाख बाट।।।
    हुर्केकी हु आमाको काख बाट ।।।
    😍😍😍😍वा वा क्या शब्द ।।।

  • @msmklang224
    @msmklang224 Před 3 lety +305

    रबिना को दोहोरी मन पराउने जति यता हाजिर ❣️❣️🌹🌹🌹🙏🙏🙏

  • @baburampanday7096
    @baburampanday7096 Před 3 lety +370

    धनि भयौ हजार र लाख बाटै
    हुर्केकिहु आमाको काखबाटै
    बारे वा रबिना ❤️❤️❤️❤️

    • @sompun3602
      @sompun3602 Před 3 lety +5

      कश्तो सब्द चयन गर्न सकेको 😍😍

    • @hitugurung1795
      @hitugurung1795 Před 3 lety +1

      💪💪💪❤❤❤

  • @badripaudel9848
    @badripaudel9848 Před 3 lety +23

    यो दोहोरिमा रबिना जित भयो है मेरो बिचार मा रबिना लाइ मन पराउनी यता हाजिर गरम

  • @brikharai9037
    @brikharai9037 Před 3 lety +23

    अतभुत कला भएको रबिना ननिलाइ बधाइ छ सधाइ अगाडि बड्नु

  • @hemantbc455
    @hemantbc455 Před 3 lety +129

    रबिनाका सब्दले रबिन लाई अप्ठ्यारो पारेकै हो । बधाइ छ रबिना ।

  • @king7927
    @king7927 Před 3 lety +140

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ रबिना!!💓💓👇️👇️

  • @gopalpokharel2579
    @gopalpokharel2579 Před 3 lety +66

    रबिनाले यो दोहोरी एकलौटी जितेको भन्नेहरु यता आउनुस !

  • @SantoshMagar-bs9kj
    @SantoshMagar-bs9kj Před 3 lety +27

    नेपालको बेस्ट अनि यक नंबर बालकलाकार जो सुकैले जेसुकै भनोस । सफलताको शुभकामना नानीलाई!!!!

  • @krishnashrestha1106
    @krishnashrestha1106 Před 3 lety +119

    बाल गाईकाकी नंम्बर एक रबिना बसेलले रबिन लामिछाने लाई ठाडो खाएर तेर्सो फाल्दी । नानीलाई मुरी मुरी बधाई अनी धन्यबाद छ ।

  • @mukundalamichhane3100
    @mukundalamichhane3100 Před 3 lety +149

    रबिना शब्द कि खानी हुन
    दोहोरी मा चाहिने तेस्ता शब्दले सुनमा सुगन्ध थपेको छ !!

  • @keshabsapkota3974
    @keshabsapkota3974 Před 3 lety +15

    रवीनाको जीत भयो कती राम्रो मीठो शब्द संयोजन आहा नानुको प्रगति होस जयइन्द्राणी

  • @jyaklamichhane2573
    @jyaklamichhane2573 Před 3 lety +7

    धेरै राम्रो लाग्छ रबिनाको दोहोरि म जस्तै रबिना लाई मन पर्ने हरु यता हाजिर हुनुहोश त जय इन्द्रेणी जय कृष्ण कडेल दाजु

  • @ramtng12
    @ramtng12 Před 3 lety +89

    रविनाकाे गाउने टुक्का सह्रै मन छुने छ शुभकामना रविना नानी लाई 👌👌👌👍️👍️👍️

    • @Goman0591
      @Goman0591 Před 3 lety

      मलाई पनि सारै मन पर्छ

  • @dipakkhatri7259
    @dipakkhatri7259 Před 3 lety +30

    रबिना देख्ने बित्तिकै inderni हेर्न यता हाजिर गरुम त

  • @narbahadur1501
    @narbahadur1501 Před 3 lety +13

    हामी गुल्मीलेको शिर सधै उच्च राख्नु नानू मेरो हृदय देखि नै सलाम छ नानू लाइ

  • @chandralimbu769
    @chandralimbu769 Před 3 lety +25

    अति नै कडा दोहोरी। ।
    यी नानु र पशुपति शर्मा ज्यु दुबै आगो आगो को टक्कर चाडै इन्द्रेणी मा हेर्न पाउ ।।

    • @ramgeecee7855
      @ramgeecee7855 Před 3 lety

      Sahi bhannu bho hjurlay ma poni aatur xu 🇳🇵🙏

  • @rajanshrestha347
    @rajanshrestha347 Před 3 lety +133

    Rabina, अरु बच्चा हरु भन्दा फरक छिन्। उनको गाउने शैली नै फरक छ, स्पष्ट शब्द र सुर ताल मिलाउन सिपालु छिन्

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 Před 3 lety +204

    निकै राम्रो पर्तिभा छ नानू सङ नानू लाई अज धेरै अगाडी बद्नु सफलता को शुभकामना 🙏🙏🙏🙏

  • @hunterwangde9665
    @hunterwangde9665 Před 3 lety +12

    दिपक नेपाली भाइ यसरी नै हासेर खुशी भाको रमाईलो लाग्छ।

  • @nareshthapa14
    @nareshthapa14 Před 3 lety +12

    बधाई बुनु दोहोरी का अन्बल गुरु को सातो खानु भयो अझेइ उत्तर उत्तर पर्गती होस्स बुनु को

  • @shyamkshetri9284
    @shyamkshetri9284 Před 3 lety +103

    रबिना बुनु कति राम्रो शब्द बनाउछौ है अझै धेरै राम्रो गर्दै जानू शुभकामना छ लाखौंलाख

  • @chandiprasadkandel8127
    @chandiprasadkandel8127 Před 3 lety +79

    दोहोरीको राजा रबिनलाइ नै आच्छु आच्छु वावा रबिना तिम्रो कला तिम्रो शब्द चयन कसैले सक्दैन तिमीलाई धेरै शुभकामना

    • @radikasharma2502
      @radikasharma2502 Před 3 lety

      लबिना नानु र रबि भाई को सारै राम्रो दोहोरी गीत

  • @samirff7177
    @samirff7177 Před 3 lety +6

    यो दोहोरिमा रबिना बसेल को सब्द ले गीत सुन्ने वा हेर्ने दर्शक हरुलै अति नै मजा आयो रबिना र रबिन लै सफलताको कामाना

  • @Ambika1674
    @Ambika1674 Před 3 lety +15

    यस्ति चादनि जस्ती मुना जन्माउनि बाबा अामलाइ सलुट सारै मन छोयो नानू चाडै अाउछु भेट्नलाइ रबिन जि जा्तो अब्बल गायकलाइ टक्कर दिनु भबनेको सानो कुरा हैन भन्नि जति यता हसजिर गरुम त ?🙏❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @215ksubscribe3
    @215ksubscribe3 Před 3 lety +111

    रबिना को फेन यता हाजिर। हम

  • @rameshpanthi2646
    @rameshpanthi2646 Před 3 lety +75

    यो दोहोरिलाइ disklake हान्नी त अफ्रिकाको गरु हुन
    रबिना बुनु तिम्ले विश्व तताउछौ

  • @janukakc4036
    @janukakc4036 Před 3 lety +41

    रबिना आउँदो पुस्ताको दोहोरी की
    रानी हून शब्द चयन र शब्द शब्द मा
    दम छ भन्ने हाजिरी हु त

    • @indiraghimire4817
      @indiraghimire4817 Před 3 lety

      नानू रबिना सारै मिठो दोहरी अहीलै समकै बल दोहोरीमा रबीना ब याल एक नमबरtse1.mm.bing.net/th?id=OGC.83cc7ae5681a481acaa4c5c5a57bceec&pid=Api&rurl=https%3a%2f%2fmedia.giphy.com%2fmedia%2fl46Cgg3QQ0PhtJ1Je%2fgiphy.gif&ehk=jLHYC0UNN%2fameTmCb1hgq8yOSwNIpAaDIYVY1jaQx2s%3d

  • @BhimPoudel
    @BhimPoudel Před 3 lety +53

    ल है सबैले हेरेर Share गर्न न बिर्सनु होला।

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t Před 3 lety +41

    शब्द को खानि भयकी रबिना लाई मन पराउने जति यता हाजिर हुम्त ...🙏🙏🙏

  • @TV-jd8bd
    @TV-jd8bd Před 3 lety +182

    सबै ले लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर सबै जना।
    जे जस्तो छ कमेन्ट गर्नु होला है हजुर

    • @ghanshyamthapa9565
      @ghanshyamthapa9565 Před 3 lety +2

      हस हजुर 👍️🙏🙏

    • @ganeshkshetri2133
      @ganeshkshetri2133 Před 3 lety +2

      Yo nanu ko pratibha lai salute

    • @dibashsubedi5433
      @dibashsubedi5433 Před 3 lety +4

      बाल गायक मध्य 1 नम्बर मा पर्छिन रबिना बुनु ❤️❤️

    • @bmrn913
      @bmrn913 Před 3 lety

      कल्पना राम्री के

  • @surfacenepal
    @surfacenepal Před 3 lety +59

    आमा यतै बाबा छन् बम्बई
    छोरी भन्दा परे म अचम्मै
    कति राम्रो शब्द चयन, तिम्रो उत्तरोत्तर प्रगतिको शुभकामना फुच्ची !

  • @bishnupaudel5607
    @bishnupaudel5607 Před 3 lety +13

    यति सानो नानिको अदभूत क्षमता !पक्कै पनि सरस्वतीको बर्दान हो !

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po Před 3 lety +49

    जय इन्द्रेणी 🙏🙏रबिना बहिनी र रविन दादा को दोहोरी गित धेरै राम्रो छ 🙏 र मन पराउने यता हाजिर हुनु🙏🎤

  • @shivadhakal1823
    @shivadhakal1823 Před 3 lety +42

    म रबिना को बिग फ्यान हु के हजुर हरू नि हो? हामि सबै मिलेर रबिना लाई प्रोसाहन गरौ

  • @suryaadhikari1381
    @suryaadhikari1381 Před 3 lety +41

    आहा! पुरै दोहोरी सुन्ने साथीहरू हाजिर गरुम है । रबिना बसेल नानुको शब्द चयनहरु 😍😍😘🙏

  • @ganeshkhadkakhadka9587
    @ganeshkhadkakhadka9587 Před 3 lety +7

    दिलिप खड्का दाइ अनि रबिना बहिनी को गित सुन्ने जति यता हाजिर गरौं ।

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q Před 3 lety +65

    सानी नानी रबिना अनि अत्यन्तै राम्रा मौलिक गीतका सर्जक लोक प्रिय गायक रबिन भाइको दोहोरी घाममा बसेर हेर्दैछु म त हजुर नि ?

    • @maniyakc9c149
      @maniyakc9c149 Před 3 lety

      ए हो र अन्ति

    • @maniyakc9c149
      @maniyakc9c149 Před 3 lety

      आन्टी किन हजुर online देखिन्नु हुन्न किन हो र

  • @milanshahi3736
    @milanshahi3736 Před 3 lety +50

    रबिन नानू त झन झन कडा हुँदै गइन बाल गाइका मध्य कडा गाइका

  • @kumarpoudal6963
    @kumarpoudal6963 Před 3 lety +17

    बाल कलकारको नाईका रबिना भन्ने जति हाजिर हुम्त

  • @deepakkatuwal9177
    @deepakkatuwal9177 Před 3 lety +123

    झुटो बोल्न जान्दिन कहिलेनि
    आफ्नो बाउलाई चिन्छुनि मैलेनि
    वा रबिना वा माने छोरी तिमी महान छौ ❤️❤️❤️❤️

  • @blonriya7313
    @blonriya7313 Před 3 lety +41

    रबिन & रबिना 💖 💖 💖लामो पर्खाइ पछि बल्ल अायो

  • @dipakkunwar1881
    @dipakkunwar1881 Před 3 lety +16

    इन्द्रेणी लाइ उच्च सम्मान यस्तो सानो सानो बाल पर्तिभा लाइ खोजी खोजी उजागर गरेको मा यसै गरि अगाडि बढनु नानी म दाजु को सधै आसिर्बाद तिम्लाइ

  • @ashishadhikari5539
    @ashishadhikari5539 Před 3 lety +15

    आत्तिएका रहिछौं सिन्दुर हाल्नलाई
    के छ कमाई सानिमा पाल्नलाई🙏🙏

  • @AmalabotOnline
    @AmalabotOnline Před 3 lety +60

    नमस्कार म महेन्द्र कौशल रबिनाको सुरुमा कला उठान गरेका हौ अहिले इन्द्रेणिमा तहल्का देख्दा खुसी लाग्छ हामी सङ्ग पनि जोडिनुहोला है त

    • @Raazoo321
      @Raazoo321 Před 3 lety

      यो भिडियो अबस्य हेर्नु होला czcams.com/video/9g-uAfGd86M/video.html

  • @lalitkhadka9469
    @lalitkhadka9469 Před 3 lety +23

    नमस्ते सबै जना लाई चिया कफी पिउँदा बसेर हेर्ने जति यता हाजिर हुनुहोस् है सम्पुर्ण टीम लाई बधाई छ जय ईन्द्रेणी

  • @msmklang3617
    @msmklang3617 Před 3 lety +9

    धेरै राम्रो रबिना बुनुको बधाई छ ल अझै प्रगति को कामना।

  • @tikathapa958
    @tikathapa958 Před 3 lety +7

    Rabina Basel is a very cute kid, very very memorable and entertaining Dohari between Rabina andRabinLamichhane,excellent welldone keep it up,

  • @jayarambudha7406
    @jayarambudha7406 Před 3 lety +26

    रबिना को गित सुन्न आतुर हुने म मात्रै होकि अरुपनी हो Wow अत्भुत काला छोरी को i Love you

  • @samyoglimbu5747
    @samyoglimbu5747 Před 3 lety +86

    कस्तो अदभूत शक्ति हो यो नानी को बडो अचम्म छ ए भगवान !

  • @krcomedyteam4944
    @krcomedyteam4944 Před 3 lety +29

    मिलियन पुराउनु पर्छ यो दोहोरि 2 दिन मा सबैले सियर गरौ रबिन दाइ को ठूलो फ्यान

  • @mohansinghlamtari76
    @mohansinghlamtari76 Před 3 lety +13

    सरस्वती बाँस गरेकी रबिना 😍😍😍

  • @khumraj5858
    @khumraj5858 Před 3 lety +81

    धेरै दिनको प्रखाइ पछि आयो रबिन र रबिना को दमादार दोहोरी

  • @anandathadarai4502
    @anandathadarai4502 Před 3 lety +32

    रबिनाको गाउने कला चाहिँ अदभुत नै हो।कसरी आएको यस्तो शब्द सबालको जबाफ

  • @tankakhanal5627
    @tankakhanal5627 Před 3 lety +6

    युवराज भाइको नृत्य - वहाँले गाए जत्तिकै उत्कृष्ट ।

  • @anjankhimu4522
    @anjankhimu4522 Před 3 lety +5

    रबिना नानु को दोहोरी हप्तामा एउटा जसरी पनि सुन्न पाए आभारी हुन्ने थियो ।

  • @srikrishna3316
    @srikrishna3316 Před 3 lety +50

    सदाबहार गाइका हुनु नानू तिमिमा सबै गुण छ!भाइरल को पछाडी नलाग्नु

  • @anilmahat7398
    @anilmahat7398 Před 3 lety +8

    रबिन लाई माया गर्ने जति यता हाजिर हाै

  • @kishankarki2763
    @kishankarki2763 Před 3 lety +5

    सलाम छ यो नानी लाई शब्द कहाँ बाट आउछन यति मिठा ।

  • @user-px8yo2un5p
    @user-px8yo2un5p Před 3 lety +59

    बिहानी नमस्ते सम्पुर्ण को दिन सुभ रहोस जय इन्द्रेनि

  • @bishwachitrakar3117
    @bishwachitrakar3117 Před 3 lety +5

    फुट्ट फुट्ट जवाफ फर्काउने कला अद्भुत ।अवश्यम्भावी छ भविष्यमा नाम कमाउनेमा

  • @surfacenepal
    @surfacenepal Před 3 lety +6

    फेरि ट्रेंडिंग १ मा पुग्ने भयो |
    सम्मान छ कृष्ण दाई, तपाईंको निरन्तर अथाह मेहनत र परिश्रमलाई | जसले दूरदराजका कुना काप्चामा लुकेर रहेका प्रतिभालाई विश्वमाझ पुर्याइदिनु भयो | उम्रिन लागेका यी मुनाहरुलाई छहारी दिनुभयो | तर कहिलेकाहीँ दुःख लाग्छ, बर्षौदेखिको तपाईंको निरन्तर मेहनतलाई नबुझेर दुई चार दिनअगाडि आएकाहरुले मैले गर्दा नै हो इन्द्रेणीलाई उचाइमा पुराएको भनेर घमण्ड गर्दा |

  • @suryajoti3031
    @suryajoti3031 Před 3 lety +61

    नामनै काफि रविन र रबिना यति सानि नानीको अात्मबल र क्षयमतालाई मान्नै पर्छ 😍😘

  • @jitthapa4718
    @jitthapa4718 Před 3 lety +22

    नानी को उज्जल भभिसे को कामना
    गर्दछु।।।।💗💕💫

  • @sunilghale5675
    @sunilghale5675 Před 3 lety +8

    Rabin and Rabina both are Multitalented ❣️🙏

  • @kishnapoudel1737
    @kishnapoudel1737 Před 3 lety +6

    रबिना लाई माया गर्न यता हाजिर हुम त

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 Před 3 lety +15

    सारै रमाइलो लाइभ दोहोरी रबिना नानू र रबिन भाइ को 💓💓👌👌
    नानू लाई उज्वल प्रगति को शुभकामना 💓💓🤚

  • @jagirmanrai6413
    @jagirmanrai6413 Před 3 lety +18

    रबिना नानुकै दोहोरी चाहिँ मन पर्छ मलाई उनी इन्द्रेणी कै एक हुनहार गायिका बन्नेछिन एक्दिन हाम्रो शुभकामना साथै आशीर्वाद रबिना बतस्याल नानुलाई।

  • @gokulpandey2245
    @gokulpandey2245 Před 3 lety +3

    प्यारी रबिना बहिनी गुल्मी को सान बहुप्रतिभाको धनी 💞💞थप प्रगतिको कामना बुनु

  • @ArmyDeltaTangoBruneiGRUDarusal

    God gift vocal Multi talent little kid child Rabina Basel bRabin sir wish god bless you.

  • @nju400
    @nju400 Před 3 lety +61

    रोक्नुस रोक्नुस । यो रमाइलो हेर्न आउनुहुने सबैलाई मेरो तर्फबाट तातो तातो चियाको ब्यवस्था छ है हजुर्☕️🍵☕️🍵☕️🍵

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Před 3 lety

      Indreni Ma Gayera Indreni Team Lai Khuwaye Hunthyo 😁

  • @birendrathapamagar2145
    @birendrathapamagar2145 Před 3 lety +24

    प्रतिभा को अगाडि शब्द नै छैन नानू अति ठूलो फ्यान भो तिम्रो

    • @sureshnepali5845
      @sureshnepali5845 Před 3 lety

      Rabina bonuko dhori 10 choti hareraw pani dhit napugne MA matra ho k aaru pani hunhunxa

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 Před 3 lety +20

    बाल गायिकामा यस्तोअत्यन्तै परिपक्व तरिका ले गाउने नानीलाई सलाम छ ...... जतिसुकै सुने पनि सुनौ सुनौ लाग्ने दोहोरी

  • @yagyapunmagarsalyan8656
    @yagyapunmagarsalyan8656 Před 3 lety +6

    रबिना नानुको भबिस्य एकदमै उज्वल छ

  • @subaskc1057
    @subaskc1057 Před 3 lety +15

    रविना नानिको यहि उमेरमा देखिएको यो अद्भूत प्रतिभालाई हृदयदेखी नै सलाम।जय ईन्द्रेणी। 🙏🙏🙏

  • @innocentgirl5737
    @innocentgirl5737 Před 3 lety +2

    कति मिठो मिठो शब्द अनि सोर हो गीतमा दुबैजनाको आहा जय इन्द्रेणी

  • @mohanstha8708
    @mohanstha8708 Před 3 lety +2

    Rabinaa Queen of dohori battle 🙏💓👌

  • @bistagoma9479
    @bistagoma9479 Před 3 lety +44

    धनि भयौ हजार र लाखबाट हुर्केकी हुॅ आमाको काखबाट बधाइ छ रबिना नानु सबैलाइ पाखा लगाइ सकेउ💟💟

  • @asthaniroula9279
    @asthaniroula9279 Před 3 lety +10

    रबिना नानुको भविष्य एकदमै राम्रो छ आशिवार्द छ नानु अझै प्रगति गर्दै जानु नानु शुभ आशिर्वाद

  • @hirabahadurmahara1732
    @hirabahadurmahara1732 Před 3 lety +3

    yo dohori sunda gajb lageyo rabi vaiko #rabina ko adhbhut xemta nani lai commnt ganus hajur ho

  • @Enigmaa02
    @Enigmaa02 Před 3 lety +9

    Rabin looks so dissent ❤️

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w Před 3 lety +16

    रबिना को दोहोरी मन पर्ने एता है 🖐️🖐️🖐️

  • @kumalmahendra6292
    @kumalmahendra6292 Před 3 lety +11

    बिच बिचमा मिठो खुराक रबिना बसेल को एपिच्युट पस्कनु होला , कार्यक्रमको सोभा नै बढाउछ ।

  • @durgapandey1526
    @durgapandey1526 Před rokem

    सो सुई्ट रबिना किपेट अप आफ बहुत अछ्छिहो dear♥️♥️♥️♥️♥️🌹

  • @user-ey7ci1nf3h
    @user-ey7ci1nf3h Před 3 lety +17

    Rabina बहिनीले Dohori को राजा Rabin जी लाई आच्छु आच्छु पारेकै हो है आज

  • @nareshbahadur1449
    @nareshbahadur1449 Před 3 lety +14

    नानी को के तारिफ गर्ने जति गर्दा पनि कमै हुन्छ अति राम्रो दोहोरी यति ठूला कलाकार सगं धन्यवाद छ रबिना नानी

  • @hhimbohara2177
    @hhimbohara2177 Před 3 lety +20

    रबिना मन पराउने हाजिर हुनु होस

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 Před 3 lety +7

    रबिना नानू ले १५/१६ को उमेरमा नेपालको नम्बर 1 गायिका हुन्छिन।

  • @khimmagar2393
    @khimmagar2393 Před 3 lety +1

    यो रबिना लाई देखेर सारै खुसी भाको छ यो मन यस्तो कला र गला पब्लीक्मा ल्याउनि इन्दणी को तिम्लाई धैरै धेरै धन्य बाद दिन् चाहान्छु र इन्दणी को किर्शन कदेल दाजुलाइ धेरै धेरै मेरो सम्जना छ ।।

  • @krishnaprasadbhattarai5134
    @krishnaprasadbhattarai5134 Před 3 lety +36

    रबिना नानी शब्दको खानी, सरस्वती काे बरदान पाएपछि यसरी फुर्छ के । रबिनाकाे उतराेतर प्रगति काे शुभकामना ।

  • @user-pg6op4tp8t
    @user-pg6op4tp8t Před 3 lety +11

    दामि छ यो दोहोरी गीत म हाल भारत बाट हेर्दै छु हजुर

  • @udekgurung2314
    @udekgurung2314 Před 3 lety +2

    कड़ा कड़ा कड़ा, रबिना नानु एकदम कड़ा,पढ़ाईंमा पनी कड़ा बन्नू है, wish you all the best