भाइरल रबिना बसेलले छत्र शाहीलाई आच्छु आच्छु पारीन । १४.०८.०७७ Rabina Basel_Chhatra Shahi HD

Sdílet
Vložit

Komentáře • 2K

  • @magardipak4593
    @magardipak4593 Před 3 lety +309

    मलाई मात्र हो कि अरूलाई पनि हो रबिना बहिनी उधुम मन पर्ने 😊😊😊💕

    • @humbahadorchidi1305
      @humbahadorchidi1305 Před 3 lety +4

      Malai pni aru balkalar vanda rabina basel nai udhum ramro lagxa.

    • @bimalakhadka8367
      @bimalakhadka8367 Před 3 lety +5

      Same here 👍

    • @mirapaudel1927
      @mirapaudel1927 Před 3 lety +7

      होइन हजुर सबै को मन मुटु मा बसेकी छिन नानी म त झन खोजी खोजी हेर्छु

    • @magardipak4593
      @magardipak4593 Před 3 lety +6

      है अचम्मको नानी 💕💕

    • @krishnapoudel6228
      @krishnapoudel6228 Před 3 lety +6

      नानू को कला गला मान्नु पर्छ !

  • @pradipnepal4782
    @pradipnepal4782 Před 3 lety +249

    जिरे खुर्सानी र डल्ले खुर्सानीको निकै उत्कृष्ट दोहोरी हेर्न लागियो ।।।

    • @mariskasunar3727
      @mariskasunar3727 Před 3 lety +2

      Hahaha balla aayo manko pida

    • @tikasalami8025
      @tikasalami8025 Před 3 lety

      @@mariskasunar3727 केअचम्म होके मलाई पनि परक्छे गर्ने मनछ कसरी सम्पर्क गर्ने मन छ

    • @rickythapaofficial
      @rickythapaofficial Před 3 lety

      Haha😁😁😁

    • @ammark.c4120
      @ammark.c4120 Před 3 lety

      Haha right hjr

    • @mohanpokhrel695
      @mohanpokhrel695 Před 3 lety

      @@ammark.c4120 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला czcams.com/users/DharmaVishesh

  • @bishnupaudel5607
    @bishnupaudel5607 Před 3 lety +42

    रबिना नानिको प्रतिभा पनि विलक्षण रहेछ ! सबै मिलेर सहयोग गरौं है ! यी नानिहरु देशका गहना हुन !

  • @triplistripals692
    @triplistripals692 Před 3 lety +18

    रबिना को गायन शैली र शब्द चयन निकै उतकृस्त छ बधाई छ नानू लाइ

  • @shivapaudel3089
    @shivapaudel3089 Před 3 lety +272

    नेपालिको सान रबिना बसेल लाई हौसला दिनको लागि धेरै भन्दा धेरै like share गरम है

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      czcams.com/video/x1FXnFTOmds/video.html नमस्कार यसो नजर यतापनी लगाउनु न

    • @dilisk3098
      @dilisk3098 Před 3 lety +2

      Milne vayeta karodau like garne man thyo frn

    • @munakunwar4533
      @munakunwar4533 Před 3 lety

      @@Sangharsha308 0089

    • @user-gy6ld5ru9p
      @user-gy6ld5ru9p Před 2 měsíci

      a
      😊p bull❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@Sangharsha308

    • @bishnumaya5404
      @bishnumaya5404 Před 18 dny

      Good mm😮​@@dilisk3098

  • @narayang.c6933
    @narayang.c6933 Před 3 lety +64

    कति मीठो दोहोरी अनि रबिनाको शब्द हे प्रभु त्यो मुखमा सरस्वतीले के विधि बास गर्नुभएको🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎈🎈🎈

  • @indiradhakal5485
    @indiradhakal5485 Před 3 lety +21

    राम राम रबिना छक्कैपर्ने पो गाएउत नानि धेरै धेरै बधाई छ तिमीलाई छत्त्र भाईकोनि कमिचाहिहैन तर उमेर्ले गर्दा रबिना धेरै खत्त्रा।

  • @chakrashahi504
    @chakrashahi504 Před 3 lety +31

    सयौ हजारौ बर्ष बाचि रहोस ईन्द्रेणि कार्यक्रम र गरिबका पिडामा मलम लगाई दिने दाजु कृण्णासर पनि सम्पुर्ण टिम लाई पनि बधाई छ

  • @bijaylimbu9342
    @bijaylimbu9342 Před 3 lety +242

    रबिना बसेल र छत्र शाही को दोहोरी मन पराउनु हुने मित्र हरु ले तल एक लाईक गरौ👇👇👇👇 घन्दबाद 🙏 जय देश जय नेपाल जय ईन्देणी ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arjunkharal265
    @arjunkharal265 Před 3 lety +29

    गुल्मेली नानी रबिना को fan जति आउ ल 🙏🙏🙏

  • @himalpakhreen829
    @himalpakhreen829 Před 3 lety +15

    बहु प्रतुभाकी धनी रबिना बसेल सधै सफलताको कामना गर्दछु👌❤️👍️🙏

  • @9841822006
    @9841822006 Před 3 lety +18

    इन्द्रेणीमा छत्र शाही सबैको प्रिय पात्र हुन् छत्र सारै मन पर्छ

  • @raazsimple5555
    @raazsimple5555 Před 3 lety +29

    🤜🤛🤜🤛अहिले सम्म कै उत्कृष्ट रबिना बस्याल बहिनी👏👏👏👏👏 सलाम छ नानु🙏🙏🙏🙏🙏🙏

  • @bhawanakarki1262
    @bhawanakarki1262 Před 3 lety +24

    अहिले सम्म को बाल गायिका मधे मलाई मन पर्ने रबिना बसेल नानू अझै प्रगति गर्दै jaanu😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @rajendraaryal5381
    @rajendraaryal5381 Před 3 lety +15

    छत्र शाही मलाइ अति मन पर्ने गायक हुन आजको यो दोहरी साच्चै राम्रो भयो

  • @srijanaregmi201
    @srijanaregmi201 Před 3 lety +73

    कुनै शब्द छैन रबिना नानी को तारिफ गर्न सरस्वती मा को सधै बाँस होस त्यो बोली मा😍😍

  • @arjunmalbul7435
    @arjunmalbul7435 Před 3 lety +60

    सबैभन्दा खुसीको कुरो त ईन्द्रेणी ले पढाई दिने कुरो ले खुसिको सिमै छैन गित त झनै अद्द्भुत छ रबिना बसेल ।

  • @TV-jd8bd
    @TV-jd8bd Před 3 lety +244

    सबै ले लाईक कमेन्ट र सस्कराईब गरी सात दानु होला है हजुर सबै ले भिडियो हेर्नुहोस है हजुर।
    Love you all.

    • @user-ti9hq4op3i
      @user-ti9hq4op3i Před 3 lety +6

      रमेश पर्साई संग विहे कहिले हो जान्न सकिन्छ होला

    • @lokbahadur1565
      @lokbahadur1565 Před 3 lety +1

      हस हस सिस

    • @rajustha4300
      @rajustha4300 Před 3 lety

      अब कल्पना जि र रमेश जि को दोहोरी हेर्नू मन छ ।

    • @aarusheeshrestha8474
      @aarusheeshrestha8474 Před 3 lety +1

      @@user-ti9hq4op3i ò 0

    • @omprakash5242
      @omprakash5242 Před 3 lety

      Ramesh ra hajurko kahile aaunxa dohori

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 Před 3 lety +14

    छत्र जि को सवाल सरल थियोे रबिनालाई मुस्किल भएन रमाइलो भो😍😍

  • @paudelkhimprasad3825
    @paudelkhimprasad3825 Před 3 lety +13

    अाहा कति रमाइलो दोहरी जति सुने पनि सुनौ सुनौ लाग्ने अनि इन्दे्णी टिमलाइ धन्यबाद

  • @sabitaacharya121
    @sabitaacharya121 Před 3 lety +135

    धेरै आशीर्वाद नानू ।रबिना नानिले अब के भनेर दोहोरि फर्काउछिन भन्दा भन्दै दोहोरी सकियो अझै सुन्ने मन थियो । को कोलाइ यस्तो भयो ल भन्नुस त?

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      czcams.com/video/x1FXnFTOmds/video.html नमस्कार यसो नजर यतापनी लगाउनु न है

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 Před 3 lety +4

      हजुर सहि भन्नू भयो उसको उत्तर कस्तो आउला भन्ने सोच मै दोहोरी सकिएको पत्तै पाइएन साच्चिकै भन्नू पर्दा छत्र जस्तो प्रतिस्थित कलाकार लाई पनि आच्छु आच्छु पारिन हास्दा हास्दा पेटै दुख्यो भन्या

    • @sitasherchan8577
      @sitasherchan8577 Před 3 lety +3

      Malai pani testai bhayo ajhai 1 ghanta samaya bhaye hunthyo jasto lagyo

    • @ramgurng4968
      @ramgurng4968 Před 3 lety +1

      गरौ सघियता हामी नेपाली को बीस हो अाज का सघियता का राजा रानी ले नेपाल लाई mcc पास गराएर नेपाल कब्जा गर्न खोज्दै छ होसियार सब नेपाली युवा अामा बुवा दिदीबहिनी भाइबहिनी हरु जागरुक हुनुपर्छ युवा बिदेश मा बेचिनु पर्ने अाफ्नो पैसा ले अनि खर्ब अर्ब भ्रष्टाचार हुदा न कार्वाही छ अब गर्ने के अति भो कति सहनु सब कलाकार पत्रकार अनुरोध छ

    • @muktabahadurg.c9528
      @muktabahadurg.c9528 Před 3 lety +2

      म पनि सहमत छ

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl Před 3 lety +32

    छत्र शाही र रबिना बसेल को फ्यान जति यता हाजिर हुनुहो लाहै हजुर ?।।

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      czcams.com/video/x1FXnFTOmds/video.html नमस्कार यसो नजर यतापनी लगाउनु न है

  • @bhimlalgahamagar3999
    @bhimlalgahamagar3999 Před 3 lety +13

    अति सुन्दर अनि रमणिय लोक दोहोरी। धेरै मज्जा लाग्यो। इन्द्रेणी टीम लाई धेरै धनयवाद

  • @salimansari-ud2ug
    @salimansari-ud2ug Před 3 lety +11

    हजार पनि नभाको छत्र
    आश देखायो पार्दियो अलपत्र।
    क्या दम्दार शब्द रबिनाको।उज्वल भविस्यको कामना छ।

  • @reelmandu
    @reelmandu Před 3 lety +51

    नमस्ते म रबिना बसेल । जुम्लाको यार्शा खाएर पनि पक्कै उठ्नुहुन्न छत्र दाइ, गुल्मीकै केरा खुवाएर उठाउने हो😜😜 प्यारो दाजुसङ्ग गाउने ठूलो इच्छा थियो । आज पूरा भएको छ ।❣️❣️
    मलाइ यहाँसम्म ल्याउने जीवन पाण्डे, दिपक नेपाली र मोहन बस्नेत दादालाइ सलाम 😍

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q Před 3 lety +85

    सानी नानी रबिनाको प्रतिभा लाई मान्नु पर्छ ।नानिलाइ अझै प्रगती को कामना कसैको नजर नलागोस ।जय इन्द्रेणी 🙏🙏🙏

  • @shakuntalagurung6038
    @shakuntalagurung6038 Před 3 lety +59

    धेरै शब्दहरु को ज्ञान भएको नानी रविना ।बधाई छ ।

  • @HAMROKOSELI
    @HAMROKOSELI Před 3 lety +160

    मेरो दोहोरी सुनेर जस्ताको तस्तै कमेन्ट गर्ने सबै दादा दिदि हरुमा ढोग छ अब कृष्ण दादा संग गाउने छु छित्तै

  • @omcentury
    @omcentury Před 3 lety +51

    आहा नानी रबिना र छत्र सरको दोहोरी प्रत्येक्ष हेर्न र रमाइलो गर्ने मौका मिलेको थियो
    निकै रमाइलो छ
    सबले माया गरि दिनु होला

  • @kulbahadurkunwor9122
    @kulbahadurkunwor9122 Před 3 lety +115

    धेरै समय काे परखाइ पछि अायाे ल है रबिना लाई माया गर्ने अाउनुस यता 1lik! 1 comment 1 share देखि हेर्न सुरु गरियाे

    • @mariskasunar3727
      @mariskasunar3727 Před 3 lety +3

      Ab pasupati Sharma palo

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 Před 3 lety

      @@mariskasunar3727 पुशुपति प्रकाश दाइ सग पनि सायद 8/9 पहिले स्टेज कार्यक्रम भेट्नु भएको छ अभ दाेहाेरी भिडन्त छिटै सुन्न र हेर्न पाईयाेस

  • @bajirkarki7869
    @bajirkarki7869 Před 3 lety +10

    रबिना नानीको गायनमा खोट लाउने अलिकति पनि ठाउँ छैन शुभकामना।

  • @dineshregmi5776
    @dineshregmi5776 Před 3 lety +15

    शब्द काे खानी भएकी रबिना लाई शुभकामना। अब पशुपति र प्रकास संग गित गाएकाे छिटाे सुन्न सबै ले चाहेका छन कृष्ण सर ले समय अबश्य मिलाउनु हुनेछ।

  • @narugc6925
    @narugc6925 Před 3 lety +24

    बधाई छः है रबीना बहिनीं म इंडिया को गुजरात देखि हेर्दै छू हाम्रो गुल्मी की चेली लाई माया गर्नु हुने सबै ले शेर गरेर साथ दिनु होला

  • @pabantamang8796
    @pabantamang8796 Před 3 lety +55

    रबिना बाहिनी सारै राम्रो प्रतिभा वान भित्र पर्छ त्यसैले सपोर्ट गर्नु पर्यो।

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      czcams.com/video/x1FXnFTOmds/video.html नमस्कार यसो नजर यतापनी लगाउनु न है

  • @mithunkhaptari206
    @mithunkhaptari206 Před 3 lety +20

    गुल्मी हो नाम गुल्मेली को सान✊✊✊ धन्यवाद छ रबिना बैनी लाई😍😍😍😍

  • @sarankumardahal2760
    @sarankumardahal2760 Před 3 lety +18

    हजार पनि नभाको छत्र आस देखायेउ पार्दियेउ अलपत्र वा क्या शब्द छ

  • @sdentertainment5252
    @sdentertainment5252 Před 3 lety +77

    बाल कलाकार मध्य अहिलेसम्मकै उत्कृष्ट लाग्यो रबिना नानुको दोहोरी 😍good luck

    • @anishallrounder282
      @anishallrounder282 Před 3 lety +1

      rabina xori ko partiva dharai ramro x

    • @demonlord2679
      @demonlord2679 Před rokem

      ​@@anishallrounder282 ❤

    • @dilleram
      @dilleram Před 11 měsíci

      ​@@anishallrounder282pp❤ no no noq in I'm on in I'm p
      😊

  • @thamanaslami3326
    @thamanaslami3326 Před 3 lety +15

    जस्ले जे भने पनि 😊छत्र ब्रो लाई फेरि पनि पछरिन प्यारी रबिना बहिनी ले😍उज्ज्वल भबिस्यको शुभकामना बहिनी ❤️

  • @user-gc1pu1kg9o
    @user-gc1pu1kg9o Před 3 lety +28

    वाह! रबिना बसेल नानी बहु प्रतिभाकि खानी , सफल भबिस्यको कामना छोरी !!!

  • @ghimirekamal1440
    @ghimirekamal1440 Před 3 lety +3

    अरे वहा कति राम्रो कला र गला रबिना नानीलाई बधाई छ अध्भुत कला ।
    सबै इन्द्रेणी टिम्हरुलाइ मेरो नमन

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff Před 3 lety +292

    रबीना बसेल र छत्रको दोहोरी मन पर्ने ले यता लाइक गर्नुहोला धन्यबाद।

    • @bedparsad8589
      @bedparsad8589 Před 3 lety +2

      P

    • @kailaghale8507
      @kailaghale8507 Před 3 lety

      तारुकाको गोरु जुधाइ भन्दानी क ड। छत्र र रबिना बैनिको भिडन्त बधाई छ

    • @snehamagarofficial123
      @snehamagarofficial123 Před 3 lety

      czcams.com/video/xzPv6F_Xz-4/video.html

    • @kumardangi8298
      @kumardangi8298 Před 3 lety

      स्मृति call setting up a 88ooop8ii99

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 Před 3 lety +22

    रबिना को दोहोरीका टुक्कामा यति दम छ कि पुराना र खारीएका गायक गायिका पनि सोच्न बाध्य हुन्छ्न।जय इन्देणी।

  • @padamrana1591
    @padamrana1591 Před 3 lety +62

    हजार पनि नभाको क्षत्र !आश देखायोउ पार्योउनी अलपत्र वाह रबिना नानू शुभकामना छोरीलाई

  • @naranaryal5124
    @naranaryal5124 Před 3 lety +11

    रमाइलो भयो आज सम्मान छ रबिना नानू लाई साथै इन्द्रेणी टिम लाई 💌✋✋💑💑💕🌹

  • @maheshadhikari728
    @maheshadhikari728 Před 3 lety +16

    रबिनाको इच्छा आज पूरा भएको छ उन्ले छ्त्र साहिसंग दोहोरी गाउने धेरै रहर गरेको थियो
    धन्यवाद रबिना धेरै राम्रो छ अरु अगाडि बढ्दै जानू हाम्रो शुभकामना

  • @kalautetv
    @kalautetv Před 3 lety +570

    नमस्ते म सपना रोका मगर, मैले वेवारिसे लास जलाउदा इन्द्रेणीबाट धेरै सहयोग भएको थियो । बिबिसी ले यो स्थानम राख्दा म निकै खुसी छु ।

    • @madanshahi3921
      @madanshahi3921 Před 3 lety +3

      हजुरलाइ धेरै धेरै बधाइ छ

    • @muktabahadurg.c9528
      @muktabahadurg.c9528 Před 3 lety +5

      बधाई छ सपना बैनि

    • @ghanashyamkhatri483
      @ghanashyamkhatri483 Před 3 lety +4

      हार्दिक बधाई छ बुने ।
      सहासी चेलि

    • @achhetri367
      @achhetri367 Před 3 lety

      Congratulations Sapana cheli

    • @karmatamang3046
      @karmatamang3046 Před 3 lety +2

      बदाइ छ नानू तिमिलाइ अजै देशको सान लाई उच्च पार्दै जानू होला सबै नेपाली को आशीर्वाद छ तिमिमाथी जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khemanlamtari6843
    @khemanlamtari6843 Před 3 lety +56

    साचिकै यति सानै उमेर मा यस्तो दोहोरी गाउनु भनेको त सानो तिनो हैन रबिना बहिनिको भविष्यमा उजल उजल प्रगतिको कामना गर्दछु

  • @padambahadur452
    @padambahadur452 Před 3 lety +2

    प्यारी नानू रबिनाको पस्तुती धेरै राम्रो छ यति सानो उमेरमा यति राम्रो गित गाउने उजल भबिस्यको कामना 💐🌹

  • @bimalaq8770
    @bimalaq8770 Před 3 lety +96

    दाेहाेरि सुन्दै कमेड गर्ने जति यता हाजिर हौ है साथि

  • @Krishnatechclip
    @Krishnatechclip Před 3 lety +28

    हिम्मतवाली रविना नानी।धेरै कुरा नगरूम।how much talented she is ?

  • @yamgurung3154
    @yamgurung3154 Před 3 lety +15

    *ओहो आज इन्द्रेणी मा डल्ले खुर्सानी VS जिरे खुर्सानी को दोहोरी भिडन्तमा एकदमै उत्कृष्ट लाग्यो।*

  • @minbahadur2840
    @minbahadur2840 Před 3 lety +23

    कति रमाइलो भाको नानी को शक्ति निकै छ best of luck nani

  • @yamzkoirala6240
    @yamzkoirala6240 Před 3 lety +26

    कृण्ण सर को कार्यक्रम सुरुवात मा सम्बोधन चाहिँ साह्रै मन पर्छ भन्ने हरु हाजिर हुनुत।

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 Před 3 lety +34

    रहर थियो छत्र सर र रबिन बुनुको दोहोरी सुन्नलाई साह्रै रमाइलो
    जय इन्द्रेणी 💖💖

  • @roshanchhantyal380
    @roshanchhantyal380 Před 3 lety +1

    रबिना नानु भनेको नेपालको उत्कृष्ट दोहोरि गाइका हरु मध्यको एक हुन नै भन्छु म । यति सानो समय मा सहि शब्द चयन अनि गाँउघरको र देशको सबै गतिबिडि बुझिसकेकि बाल गायिका रबिना एक मात्र हुन जस्तो लग्छ मलाइ। सुन्दर भविस्यको कामना छ नानुलाइ।

  • @ramsingramsinggurun3814
    @ramsingramsinggurun3814 Před 3 lety +3

    हजार पनि न भाको छत्र आसदेखायो मलाई पार्यो अलपत्र यो पर्तिभा लाई रबिना नानू लाई सलाम धेरै धेरै आशीर्वाद छ नानू लाई।।

  • @hemasingkhakda4382
    @hemasingkhakda4382 Před 3 lety +30

    साना लाई माया ठुला लाई सम्मान छ मेरो सारै राम्रो छ भबिस्यमा दोहोरि हीरो हो छत्र पनि कमछैन है सफलता को कामना छ ल

  • @GulmiTelevision
    @GulmiTelevision Před 3 lety +411

    नमस्कार म दिपक नेपाली Gtv लाईभ दोहोरी हुदै रविना अहिले इन्द्रेणी सम्म देख्न पाउदा सारै खुसी लाएको छ प्रगती गर्नु सफलताको शुभकामना रविना ।

    • @ramakhadka9982
      @ramakhadka9982 Před 3 lety +5

      Rabina bunu ramro gidgahu badhai6

    • @govindabohara8179
      @govindabohara8179 Před 3 lety +7

      अनि हजुर त आज सारै निरास जस्तो देखिनु भा छ नि सर किन होर यो भन्दा अगाडी त खुब हुटिङ गर्ने उफृने ताली ठोक्ने गर्नुहुन्थ्यो त

    • @safalpun6115
      @safalpun6115 Před 3 lety +5

      Rabina jasto gaika tw aaja sama kaha hola sarai sipalu

    • @mohanrana4340
      @mohanrana4340 Před 3 lety +4

      Dipak sir kin niras hunu vako x Sarai

    • @Laxmee359
      @Laxmee359 Před 3 lety +3

      गुल्मीकी नानुमा साच्चीकै दम छ । किप इट अप नानू 😍😍😍😍 जय गुल्मी 🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @ganeshshrestha9767
    @ganeshshrestha9767 Před 3 lety +8

    हजार पनि न भको छत्र आस देखायो पारिदियो अलपत्र भन्ने टुक्का सारै मार्मिक लाग्यो। दोहोरी की रानीलाई सलुट।

  • @sukmitgurung2205
    @sukmitgurung2205 Před 3 lety +41

    गित पनि गाउने हो नानुले एस्प्रेसन त झन कति राम्रो हो के अचम्म यो कलि युग होला नानू तिमिलाइ प्रगतिको कामना ।

  • @bibhswfrrs8093
    @bibhswfrrs8093 Před 3 lety +178

    म मात्र हो कि छत्र साही र रबिना को दोहोरी हेर्न को लागि अरु को को हुनुन्छ

    • @shalomithapa3650
      @shalomithapa3650 Před 3 lety

      Mo Pani chu

    • @mariskasunar3727
      @mariskasunar3727 Před 3 lety

      Mee

    • @mohanpokhrel695
      @mohanpokhrel695 Před 3 lety +1

      @@shalomithapa3650 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला czcams.com/users/DharmaVishesh

    • @mohanpokhrel695
      @mohanpokhrel695 Před 3 lety +1

      @@mariskasunar3727 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला czcams.com/users/DharmaVishesh

    • @daldhanu
      @daldhanu Před 3 lety

      Mo pani Hajur 100%

  • @hades4232
    @hades4232 Před 3 lety +83

    बाल गायिका मा स्वर रबिना नानी र कमला नानी को जस्तो हुनुपर्छ

  • @rbmagar3672
    @rbmagar3672 Před 3 lety +3

    अहिले सम्मकै उत्कृष्ट हुन् रबिना बालकलाकार मध्य

  • @user-ze7pd9xm9d
    @user-ze7pd9xm9d Před 3 lety +3

    आहा यो उमेरमा यस्तो शब्द चयन सवाल जवाफ भाब लय अनुप्रास सबै मिलायर गाउन सक्ने आजा सम्म इन्द्रेणी मा आउने बाल कलाकार हरु सबैभन्दा उत्कृष्ट छ नानू सफलता को शुभकामना 💞💞💕💕

  • @balrambishwokerma813
    @balrambishwokerma813 Před 3 lety +86

    गुल्मी हुँदै नेपाल कौ इतिहास रच्नु छोरी कला क्षेत्रमा उजल भबिश्य को कामना

    • @crazyboys3496
      @crazyboys3496 Před 3 lety

      Good

    • @sunitarasaili9446
      @sunitarasaili9446 Před 3 lety +1

      😘😘

    • @mariskasunar3727
      @mariskasunar3727 Před 3 lety

      Hahaha

    • @mariskasunar3727
      @mariskasunar3727 Před 3 lety

      Good

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 Před 3 lety

      🙏नमस्ते🙏czcams.com/video/xx3440PfHKU/video.html
      -सम्पुर्ण ईन्द्रेणो टिमलाई,म कपिल बिस्ट-भारतको बेंगलोर बाट हेर्दै छु। हजुर हरूलाई मेरो सानो बिन्ती छ।
      --मलाई हजुरहरुको साथ-सपोटको धेरै नै खाँचो छ।
      --👍 त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला

  • @chandrabc1984
    @chandrabc1984 Před 3 lety +71

    रबिना बस्याल नानू र छत्र शाहिको कट्टर फ्यान यता है!नानू लाई धेरै माया गर्नुहुने म अनि हजुर कोको हुनुहुन्छ ?

  • @santoshak2044
    @santoshak2044 Před 3 lety +3

    भगवान श्री पशुपतिनाथले सबैको रक्षा गर्नु उज्ज्वल भविष्यको कामना प्रिय बहिनी रबिना

  • @sunilpun6941
    @sunilpun6941 Před 3 lety +1

    हजार पनि नभाको छत्र
    आस देखायौ पार्दियौ अल्पत्र वोव्व्व धेरै धेरै सङ्गीतिक यात्राको अग्रिम सुभकामना छ
    छत्र सर लाई त केनै भन्नू र अघ्रच हुनुहुन्छ धेरै रमाइलो सानो बहिनी लाई खेलाउदै फकाउदै सारै रमाइयो माहुल बनाइदिनु भयो धन्यवाद छ

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 3 lety +31

    नानू को र छत्र दाजुको दोहोरी हेर्न नछुटुनाउ है सारै रमाइलो छ

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 Před 3 lety +24

    रबिना बस्याल फेरि पनि इन्द्रेणी आकि छ बाधाइ दिदै उहालाइ माया गर्ने जति यता हाजिर गरौ है हामी नेपाली लोकपाराखै नियमित दर्स्क कति छौ यता हाजिर गरौ है सबै लाई नमस्कार 🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️👍️👍️👍️🙏🙏🙏🙏🙏❤️🙏❤️❤️🙏🌷🙏🌺🥀🥀🌺🥀🌷❤️

  • @joinlama23
    @joinlama23 Před 3 lety +3

    यति सरल तरिकाले जवाफ दिन सक्नु सानो कुरा होइन बहिनिको प्रगति हुँदै जावस खुब लाग्यो छत्र जि र रबिना नानिको दोहोरि❤️❤️❤️

  • @prabeenakarki8509
    @prabeenakarki8509 Před 3 lety +3

    बुनुको शब्द छनोट,उनको स्वोर ,उनले गाउदा दिने expression , उनको गित गाउने शैली अहिले सम्म आयका बाल प्रतीभा मध्य उत्कृष्ट छ। सधै सबै सग झुकेरै सानो भयर अगाडि बढ्नु ल ।घमण्डी पन चाहिँ नदेखाउनु ल , lop u bunu 😍😍😍😍😘😘😘😘😘😘😘

  • @ashokkunwar4493
    @ashokkunwar4493 Před 3 lety +27

    अब एकघन्टा चुपचाप रबिना र छत्र शाहीको दोहरिमा लागियो आफू त जय होस ईन्द्रणिको कलाकारको संरक्षण र दुखी गरिवको घाउमा मलम लगाउने कार्यक्रमलाई

  • @shivadhakal1823
    @shivadhakal1823 Před 3 lety +23

    रबिना बसेल लाई मन पराउने जति हाजिर हुम म त रबिना को ठुलो फ्यान हजुरहरूनि ?

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 Před 3 lety +18

    दोहोरी प्रतिको मोह र असाध्यै आकर्षण बढ्यो के भनेर भनौ खै यो अब्बल प्रतिभा ।

  • @hunterwangde9665
    @hunterwangde9665 Před 3 lety +3

    हाम्रो रमेश सरले निकै सपोर्ट पाराले साथ दिनु भएको छ नानीलाई हौसला स्वरुप निकै घत परेको छ वहालाई पनि नानीको शब्दको।

  • @hbbc6012
    @hbbc6012 Před 3 lety +86

    रबिना बहिनी लाई माया गर्नु हुने र नयाँ दोहोरी आउने बितिकै न छुटाई हेर्ने को को हुनुहुन्छ यता लाइक गर्नुहोस धन्यबाद

  • @rajendrakhadka3714
    @rajendrakhadka3714 Před 3 lety +23

    समय सान्दर्भिक र उत्कृष्ट लोक दोहोरी गाएको मा रबीना बसेल र छत्र शाईलाई शुभकामना छ।

  • @sudipkumarshahi5629
    @sudipkumarshahi5629 Před 3 lety +46

    यस्तो जोशिलो गुडिया त पहिलो पटक देखियो संस्कार पनि कति राम्रो बधाइ छ नानु

  • @brightshah6498
    @brightshah6498 Před 3 lety

    रबिना को इन्द्रेणी साहित्य समाज म गायीका सबैभन्दा यो छ बिषय बस्तु मा निरन्तर प्रसङ्ग बश चलेको दमदार ओजपुर्ण गीत कृषि कान्ति लाई समेटिएको हो ! अब एकपटक सर्मिला श्रेष्ठ र रमेश प्रसाई को एटमबम शब्द प्रहार म अहिलेसम्म को नेपाली राजनीतिमा भएको प्रगति र विकृति को भण्डाफोर मुलुक गीत को नेपाली मौलिक साहित्यको वयाङगे मुलुक धनुवाण परहार गरी समाज म चेतना फैलाउन नेपाली को आम माग छ! कृपया छिट्टै दर्शक को चाहना पूरा होस्!

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 3 lety +25

    बहु प्रतिक्षित दोहोरी छत्र vs रबिनाको आएछ निकै रमाइलो होला पक्कै जय इन्द्रेणी।

  • @dinesh7153
    @dinesh7153 Před 3 lety +9

    Babal lagyo wow super rabina.... God bless you bunu

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 Před 3 lety +3

    Sarai ramailo dohori! Thank you Rabina, Chhatra ji & Indreni!

  • @sattyakura6472
    @sattyakura6472 Před 3 lety +14

    लामो समयको पर्खाइमा आयो बल्ल ।।रबिनाको दोहोरी आगो छ । पोख्त अनुभवी गायकको भन्दा कमि छैन शब्द छनोट गायन शैली ।
    ह्वा रबिना! ह्वा रबिना !!
    बाकी समयमा नमात्तिकन अघि बढ्नु इन्द्रेणीले सुनौलो अवसर दिएको छ । सहि सदुपयोग गर्नु ।
    उज्ज्वल भविष्यको कामना ।।

  • @anilkhadka1492
    @anilkhadka1492 Před 3 lety +111

    सारै राम्रो छ।छ्त्र साहिको डान्स दोहोरी मन पराउनेले लाइक र कमेन्ट र ताली ठोकौ

  • @Aprameya90
    @Aprameya90 Před 3 lety +25

    इन्द्रेणाीमा तहल्का पिट्ने हाे ।
    हजुर हार्ने म चाँहि जित्ने हाे ।
    छिनकाे छिनमै .....

  • @apara12345
    @apara12345 Před 3 lety +1

    कति मीठो स्वर अनि दमदार प्रस्तुति छ।रविना नानुलाई उज्वल भवष्यको कामना छ।

  • @tulrokamagar2650
    @tulrokamagar2650 Před 3 lety +152

    रबिना को आमा पनि खुखार दोहरी गाउनुहुन्छ भन्ने सुन्न मा आयेको छ अब आमा लाई पनि एक चान्स दिन पर्यो कृश्न दाइ

  • @khumraj5858
    @khumraj5858 Před 3 lety +75

    धेरै दिनको प्रखाइ पछि आज आयो छ्त्र साहि र रबिना को दोहोरी

  • @bimalaghimire9094
    @bimalaghimire9094 Před 3 lety +19

    अब बलचन्द्र शीत र पशुपती शीत यो नानू लाई दोहरी गाउन लगाउनु ❤️

  • @reshamgulung347
    @reshamgulung347 Před 3 lety +2

    विलक्षण प्रतिभा भएकी छोरी रबिना । आउदो दिन हरुमा उत्तरोत्तर प्रगतिको कामना ।

  • @gyanbahadurgurung6371
    @gyanbahadurgurung6371 Před 3 lety +23

    रबिना बस्याल उतकृष्ट दोहोरी बाल गाइका म पर्नु हुन्छ, नानुको उज्याल भबिष्यको शुभकामना ।

  • @naranranamagar5038
    @naranranamagar5038 Před 3 lety +17

    बिहानै चार बजे उठेर डिउटी जानू पर्छ,तर रबिना नानीको गित साह्रै सुन्न र हेर्न पर्छ।।बधाई अनि उज्ज्वल भबिश्यको कामना नानिलाई।

  • @sommagar7580
    @sommagar7580 Před 3 lety

    आजको winner रबिना बस्यालको भयो🎤🎤🎤🎤🎤

  • @rpsharma3070
    @rpsharma3070 Před 3 lety +3

    म श्री राम बा को ठूलो फ्यान हु। बा को सुर्ती च्याप्ने idea बहुत मन पार्छ।।।।

  • @dhansinghkc4234
    @dhansinghkc4234 Před 3 lety +8

    छत्र संग गाउदा रबिना सारै खुसीहुदै गाईन इछ्या पूरा भयो

  • @sharadachapagain70
    @sharadachapagain70 Před 3 lety +30

    अाज सम्म इन्र्देणि मा दाेहाेरि गाउँ दा सबै जना सङ्ग उत्कृष्ट छ नानी यशइ गरि अगाडि बढ्दै जानू धेरै धेरै धन्यवाद

  • @velthapa7893
    @velthapa7893 Před 3 lety +7

    Congratulations for 2M subscribers 🥰🥰❤❤👍👍

  • @mandiabaral4367
    @mandiabaral4367 Před 3 lety

    रबिना नानू लाई मनई देखि नमनछ कलार गला कोलागि सात्सा सरसोती को बासहोस 👌👌🙏🙏🌺🌺

  • @durgabalami136
    @durgabalami136 Před 3 lety +10

    रबिना को फ्यान हु सब भिदियो हेर्छु।।।नानीलाइ यहाँ सम्म ल्याउनु हुने सम्पुर्ण मिदियाहरु र आगामी दिन्को जिम्मा लिनु हुने इन्द्रेणी तिमलाइ धन्यवाद साथै नानिको उज्जल भबिस्यको शुभकामना ।।