अर्गानिक दोहोरी त्यसमाथी पन्चेबाजामा । कति रमाईलो गाउको याद दिलायो।बैनी शिर्जना S4टिम को नाच जति हेरेपनि झनै हेरिरहु जस्तो लाग्ने।s4टिम एसरिनै सधैभरी अगाडि शिखरको बाटोमा बढिरहोस।। watching kwt बाट!
अति राम्रो लाग्यो मलाई नि👌👌👌 यो अर्गनिक बाजा र अर्गनिक दोहोरी नि उस्तै रहेछ ।।।अति रमाइलो लाग्यो ।।तर कुन ठाउ बाट होला यो भिडियो अपलोड गर्नु भएको ।।थोरै जानकारी पाउ ल्😍😍😍
साह्रै रमाइलाे ल बधाई छ याे पञ्चे बाजा समुहमा सालिन गम्भीर र ब्यबहारिक नृत्य देख्न पाइयाे कुनै कुनै बाजा समुहमा मनाेरञ्जनकाे नाउमा यति उच्छृङ्खल नृत्यहरू हुन्छ त्यस्ताे गर्नु राम्राे हुदैन हाम्राे समाजले पचाउन सक्दैन त्यसैले याे बाजा समूह कहिले नि त्यस्ता उच्छृङ्खल गतिबिधिमा सम्लग्न नहाेस कथम कदाचिद त्यस्ता कार्यहरू पनि याे अाखाले दृष्टि भाेजन गर्न नपराेस शुभकामना प्रगति गर्दै जानू ।
आहा 4s team का साथै मौलिक आवाज र गीतका धनी आदरणीय सम्भु मगर दाइलाई देख्दा निकै रमाइलो लाग्यो साह्रै रहर छ कुनै दिन तपाईंहरुको निम्तिमा यसरिनै रमाइलो गर्न🙏🙏
धेरै माया देखाउनु भएको छ धेरै अभारी छु🙏 धेरैले part 2 को माग गर्नु भएको छ आज बिहान ९ बाजे अपलोड गर्ने छु😊🙏 धन्यवाद 🙏
😘😘😍
Wow nice
मलाई नि गुरुङ मगर नै मन पर्छ।
@@aakashthapa5477 !
@@bhimsaru1717 lol
आज एकदम मजा आयो गाउँ घर को रमाई लो पञ्चे बाजाले म हाल साउदी अरब बाट हेर्दै छु 👌👌👌👍👍👍❤️❤️🌹🌹
सारै मिठो लयमा गाईएको पन्चेबाजा दोहोरी सुनीरहौ लाग्ने
अर्गानिक दोहोरी त्यसमाथी पन्चेबाजामा । कति रमाईलो गाउको याद दिलायो।बैनी शिर्जना S4टिम को नाच जति हेरेपनि झनै हेरिरहु जस्तो लाग्ने।s4टिम एसरिनै सधैभरी अगाडि शिखरको बाटोमा बढिरहोस।। watching kwt बाट!
कालु डनको स्वर शब्दहरु अति नै मिठो लाग्यो ।
सारै राम्रो पन्चे बाजा अनि त्यस्तै नृत्य पनि मजा आयो हेर्न अनि सुन्नलाई।।।
सायद , हाम्रो मगर दाजुभाइ दिदी बहिनिहरुको रमाइलो दोहोरी , साह्रै राम्रो लाग्यो ,,,
सारै मीठो पन्चेबाजा धुन अनि गाउले अर्घनिक नाच गान धन्यबाद
धेरैमा गाउँ को अर्गानिक दोहोरी हेनु र सुन्नु पाइयो ♥️♥️♥️👏👏🎊अति राम्रो ♥️♥️
Kati mitho sanahi Baja wow so great dhun Ani panche Baja sathi arganic geet r dance
सारै। रमाईलो।लायो। गाउघरको पन्चेबाजा। सो। सिर्जना। दिजु। नाचेको। सारै। हेरिराखे। सो। सबै। नाच्नेलाई। धन्यवाद
S4 team ko dance chahi malai ekdam man parxa hai dance babal xa.shrejana ale shrejana thapa sabita phauja n shova thapa always nice dance S4 team
S4 ग्रुप हङकङ को लाहुरे को dance र शम्भु थापा दोहरी सारै राम्रो ,
सबैले खोजेको नृत्य दोहोरी अनि पन्चे बाजा बल्ल आज हेर्न पाइयो सबै दाम्मम्म्मी तर अलि छोटो भयो भिडियो 👌👌👌🙏🙏🙏🙏
Nepali maulikata vani Ko yo ho balla very nice all of you 😍
धेरै गाउँ को याद दिलाउछ! हो लाफाले! हाम्रो गोर्खा/तनहुँ जस्तो ठाँउ धेरै रामाइलो! हुन्छ है!.ङौ लाङ्गाचै मनकामना आले है लाफा!
अति राम्रो लाग्यो मलाई नि👌👌👌 यो अर्गनिक बाजा र अर्गनिक दोहोरी नि उस्तै रहेछ ।।।अति रमाइलो लाग्यो ।।तर कुन ठाउ बाट होला यो भिडियो अपलोड गर्नु भएको ।।थोरै जानकारी पाउ ल्😍😍😍
टिपिकल गाउले लोक दोहोरी गित तै माथि पन्चेबाजा तालमा साच्चिकै निक्कै राम्रो छ👌👌👌👌
यो भिडियो हेरेर एकदम रमाइलो लाग्यो 🙏🙏
Super super धेरै धेरै राम्रो अनि रमाइलो लाग्यो😘😘
साह्रै रमाइलाे ल बधाई छ याे पञ्चे बाजा समुहमा सालिन गम्भीर र ब्यबहारिक नृत्य देख्न पाइयाे कुनै कुनै बाजा समुहमा मनाेरञ्जनकाे नाउमा यति उच्छृङ्खल नृत्यहरू हुन्छ त्यस्ताे गर्नु राम्राे हुदैन हाम्राे समाजले पचाउन सक्दैन त्यसैले याे बाजा समूह कहिले नि त्यस्ता उच्छृङ्खल गतिबिधिमा सम्लग्न नहाेस कथम कदाचिद त्यस्ता कार्यहरू पनि याे अाखाले दृष्टि भाेजन गर्न नपराेस शुभकामना प्रगति गर्दै जानू ।
कति रमाइलो छ है गाउँ घर तीर है कति राम्रो नाचेको हो नि हजुर हरु नि
आफ्नै मैलिकता झल्किने संस्क्रतिक नृत्य अनि आफ्नो पहिचान जोगाउने भिडियो हेरन पाउदा धेरै खुशि लाग्छ धेरै धेरै माया सिर्जना दिदिलाई❤️💕
9qqamkllq
Kksksizidpa9
88wpow9
मन जलेको बेलामा दोहोरी गीत सुनेर यो मन लाई शितल्ता बनाउने मै मात्रै होला
कति रमाइलो हौ...कुन ठाउको बाजा होला कुन्नी सारै राम्रो लाग्यो...दोहोरिको त झन बयान गरि साध्य छैन
यकदमै राम्रो छ गाउघरको रमाइलो नाच भिदियो बनाउनु भाको मा तपाईं लाई नि धन्याबाद हजुर ????
सरै रमाइलो यो दोहोरी आउने सर लाई इन्द्रेणी म लानु पर्ने जानु पर्ने राम्रो छ दोहोरी
हलो कता तिर हो कता कता चिने जसतो पनि लाग्छ यो भिढियो हेर्दात मलाइ पनि आउकि जसतो लायो ।यो परदेशी को हजुरहरु सबै लाइ झोर्ले अति राम्रो छ है
धेरै रमाईलो लाग्यो पन्चेबाजामा नाच्नु हुने कानुङ मगर बुन्नुहरुलाई बधाई छ ।
झाेर्ले झाेर्ले यस्ताे पाे हाे नाच गान जय मगरात 😍😍
Dherai ramro Ani atinai ramilo.srijana sis
धेरै रमाइलो बहिनिहरु को नाच धोहोरि पनि उस्तै खत्रा।
Wow dherai ramro xa 100k xitai dekhana pau
सारै राम्रो देख्न पाए srijana Ale magar प्रती हार्दिक आभार ब्येक्त गर्दछु🙏🙏
Dheri Ramro Xa Gau Ghar Ko Samjana Aayo
Fulyo gurasa vanne geetko vakama panche bajako gunjan dherai ramro ragyo ani dherai patak here.afai man vitra nacheko mahasus gardai ramailo lagyo
Kati ramailo sachchikai Gaughar ko ekdamai Yaad dilayeko yo video ke sis perfect video and love you all
नम्स्ते🙏🙏घर सिन्धुली हो हाल साउदी बाट हेर्दै छु हजुर को भिडियो सरै रमाइलो लगियो❤❤❤❤❤
सारै राम्रो गाउँ ठाउ अनि अर्गानिक गित, i miss you all of youu
क्या मजा अायो यार 🙏👍️👍️👍️👍️
सोल्टी को दोहोरी धेरै कदा लागेयो 🙂🙂🙂❤️❤️😃
Ati ramailo video nanu jhan ramailo dhohari from tanahun Gwaslung
Lau mho laii pani khup manpareyo d 💞💞💞
धेरै रमाइलो लाग्यो यो भिडियो हेरेर गाउँको याद आयो
Hjur ko video dherai herane garxu dherai ramro lagxa nice video I like you
Kati ramaeilo hok❣️❣️
Lafa haru ko team la baja yeko music ramro chh all the best wish you all off
#छैन नाता साईनोले जोडेको
कन्य हौ कि कसैले छोडेको 👌👌👌👌कडा 😃😃
🙏🌹साह्रै राम्रो र रमाइलो छ पन्चेबाजा हजुर 🌹🙏
Dami xa❤️❤️❤️❤️❤️👍👍👍👍👌👌👌👌🙏🙏🙏🙏🙏
सारै रमाइलो मलाई पनि नाचम गाम गाम पो आग्यो 😍😍😂😂
आहा 4s team का साथै मौलिक आवाज र गीतका धनी आदरणीय सम्भु मगर दाइलाई देख्दा निकै रमाइलो लाग्यो साह्रै रहर छ कुनै दिन तपाईंहरुको निम्तिमा यसरिनै रमाइलो गर्न🙏🙏
Wow kati Ramro dance ho k big fan hai D hajur haru ko lots of love ❤️❤️ sabai jana lai❤️❤️
Aahhaaa kti ramro dance ho sali nani haruko😍😍😍💃💃🌹🌹❤️❤️👌👌
So beutifull our nepali pancha baja very nice
Lots of love ❤️ from Portugal hjrko video haru dherai man parxa 😘😘
Amazing performance of S4 group 👏 👌
अति रमाईलो लयो बहिनी
Bunu gauhgarko yad ayo lovely my gorkha
Aaha kathi ramailo bihe ko panchebaja ma nacha maile ni herra manranjan li sister aajai yastai video herna pau sis t q
साह्रै मनपर्यो फेरि फेरि यस्तै लोकबाज को भिडियो हाल्नु होला हार्दिक धन्यवाद ।
सारै राम्रो पन्चे बाजा साथै नाच नि उस्तै राम्रो
गायकि को त कुरै नगरौं आहा कुन थाउ मा होला।
I love panche baja n,I like panche baja dance....
सारै रमाइलो भयो भिडियो हेरेर नि !!
lots of love ❣️❣️#s4team
Wah kasto ramailo gaugharko bihe ❣️ 4s team always beautiful 😘❣️❣️
सानाकाे याद अायाे हाेल टिमलई धेरै समझना तथा माया छ म शुकल गडकि तनहु हाल भारतमा कारयरत ।
🕺Nice to miting💃
अति रमाईलो 👍️👍️👍️👍️
Sarai ramro lagyo .........
हाम्रो लाफाले त खत्रा दिनु भयो त 👌👌🤣
wow, yo ho ni ramailo vaneko!!
Dherai ramailo lago yo ho ne Magar ko ramailo
आहा कति दामी नाच सारै मन छोयो
धेरै राम्रो दोहोरी 🌹🌹🌹🌷🌷
आहा कुदिक सेहच भिडियो लेउसा नानी। 😍😘
Lots of love for S4 team ❣️❣️❣️❣️
Verry nice music and dance nepali culture 🙏🙏🙏🙏
Ramailo dohori
Aaha lafa jyu ❤️❤️
wow nice👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏
Wow beautiful daami daami 💕❤️💕keep it up sister 👍
Aaha kati mitho dance ho dohri ni ustai maja lagyo hiri rakhum hune 🌹💕
Bafre bafre !!o...m...g..kati ramailo ho babai
Dherai ramro lagyo,maile balla herdai xu
lots of love s4 team .suman thapa good dance .frm hk
Woww beautifull kati ramailo s4 team
Wow kati ramilo vako ho
Lots of love from bhairahawa 😍😍
Dharai long time paxi shambu thapa li dekhna payo khusi lageyo
Sarai ne man paro yo panche baja n dohori lai best of luck
धेरै सुन्दर । जय मगर परिवार ।
कति रमाइलो बरै ङ र स्यामु उमि इलाक
ahai kati ramailo🔥❤️❤️❤️
हाम्रो मौलिक हाम्रो प्रमपरा
Yo video heresi ramailo lagyo
Khatra bajaudo raihixa sane baja i like you
Maile bolauda pani aaunu parxa hoii solti haru
Nice to see your local community guide super....
Bara bichara keta ko prahar handa maya po lagyo geet gauni nani eklai vayo ke
दामी मगर हरु को जोश बधाई
Wow beautiful.vedio.good.lag❤️
Super