AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २६, बुधबार बिहान ९ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 8. 07. 2024
  • News Presenter : Nirajan Bhandari
    Headlines :
    १.नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बस्दै,कांग्रेससँगको सत्ता-साझेदारी र भावी रणनीति लगायत विषय मुल एजेण्डा
    एमालेको रणनीति |
    २.सहकारी ठगी प्रकरण छानविन गर्न गठित संसदीय समितिको बैठक सिंहदरबारमा,समस्याग्रस्त २९ सहकारीका प्रतिनिधिसँग छलफल हुदै
    समितिको सक्रियता |
    ३.आजदेखि नौबिसे-मलेखु सडक रातिमा बन्द,स्तरोन्नती गर्न लागिएको नागढुंगा-मुग्लिन सडक आयोजनाको भनाई, अत्यावश्यक सवारीलाई अवरोध नहुने मर्मतका लागी |
    ४.गाजा युद्ध अन्त्यका लागि चौतर्फी प्रयास,इजिप्टका राष्ट्रपति र सीआइईए निर्देशकबीच संवाद, अमेरिका र इजराइली प्रतिनिधिबीच कायरोमा वार्ता
    प्रयास जारी छ |

    ५.क्यानडालाई हराउदै अर्जेन्टिना कोपा अमेरिकाको फाइलन प्रवेश,युरोकपमा १२ बर्षपछि स्पेन उपाधी नजिक, इङ्ल्यान्ड र नेदरल्याण्ड्सको खेल आज खेल अपडेट |
    Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Komentáře •