सिक्किममा साहुको सुन्तला बगान रुङ्दा रुङ्दै नेपाल फर्किन बिर्सेकी राईनी दिदीको कथा।
Vložit
- čas přidán 12. 09. 2024
- #Rhythmonlinetv
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridnepal.com/
CZcams: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
मुग्लानिय दिदी भेनालाई नेपाल फर्कन अनुरोध छहै🙏🙏।।
कति मिठो प्रश्न सोध्ने शैली ! रमाइलो अन्तरबार्ता ।
यो भन्दा नेपालमा धेरै सुख छ पानी र बिजुली को सहर र गाउँ गाउमा पुरै छ एदि नेपाल मा हजुरहरुको जाग्गा नै कमि छ भने म दिन्छु गाउमा हाम्रो जग्गा बाजो भएर जङ्गल भैसक्यो एदि सिक्किममा बसेर पैसा कमाउछु भन्ने जुन सोच बिल्कुल गलत छ पछि बुडेसकालमा एता न उता हुन्छ है !
Sahi ho.Gyan ko kami le dherai Nepali India vaseka chan.Nepal mai paisa kamauna sakincha
तिम्रो जग्गा कसले रुग्न आउँछ अब तिम्रो मात्रै होइन अधिकास गाउघरको अबस्था यस्तै छ घर खेत वारि सबै छाडेर मधेस बजार
@@ranamaskey274 तिमी जस्तो बेकुब ले कुरा बुझ्नु र सुङ्गुर लाई स्वर्ग जा भन्नू एउटै हो मेरो भन्नू अर्थ यो हैना कि मेरो गाउको जग्गा उस्लाइ दिएर म माहाजन बन्न खोजेको हैना बेकुब सिक्किम को सिटिजन बाहिर को मान्छेहरुले पाउनु भनेको पश्चिम बाट घाम उदाउनु हो त्यसकारणले मेरो भानाइ को यो अर्थ हो भोलि यी दिदिको नानिहरु सरणार्थी नहोस भन्ने कुरा हो बेकुब
I will come
@@ashisrai6455 तिम्रो जग्गा सित्तैमा दिए पनि कोइ बस्दैन आजभोलि शरणार्थी भए पनि उतै आनन्द छ।
सिक्किमको दाजुभाइ तथा दिदीबहिनीहरुले बोल्ने नाना र ज्यो ज्यो भन्ने सम्मानित भाषा अत्ति मनपर्छ । सबै सिक्किमको आमाबाबु दाजुभाइ र दिदीबहिनीहारुलाई हृदय देखि सलाम छ। 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
बिचरा दिदी यस्तो दु:खमा पनि कति मीठो मुस्कान यसैलाई जिन्दगी भनिन्छ
बिचारा दिदी र परिवार लाई नेपाल पठाउनु पर्छ।😥🙏🙏
कति रमाईला कुरा गर्नु भयाे राई नि दिदी कति हसिलि हुनुन्दाे रैछ
Wow what a beautiful voice of Rythem online TV, nd a smart photographer Sikkim ko sero feri dada kada kati ramailo🥰🥰🥰🥰
Sampada ji ,dherai dherai dhanyabad ,wahako xori ko janma darta xito garauna bhannu hola natra paxi gaharo hunxa,
म पनि यो भन्दा 5 बर्ष पहिला सिकिम को धेरै ठाउँमा झण्डै 1 बर्ष बसेको छु,यस्ता नेपाल बाट गएर मालिक को बारिमा छाप्रो बनाएर बस्ने हजारौं नेपाली हरू देखेको छु,यो दिदि त एउटा उदाहरण मात्र हो ।
yes.. dharai cha tya ko Bhotaa cast ko land ma labours banayaro dharai rakhako cha
बिचरा राइनी बैनिको कत्ती सँङ्लो मन कत्ती राम्रो बोलिबचन एतिका दुखको बाबजुद पनि अनुँहारमा कत्ती खुँसी र सुँखी देखिन्छिन। सधै सुखी रहुन तर आफ्नै नेपाल आउँनु नै राम्रो।
मुग्नलिया दिदी दाजु समयमा छोरिको जन्म दर्ता बनाईदिनु होला।नत्र पछि दुख पाउलान् । समयमा बिचार पुराउनु होला।
सिकिम रमाइलो ठाँउ 👍️👍️👍️
सिखिमकाे सेराे फेराे सबै देखाउनु भयाे धन्यवाद
तपाइको प्रस्तुती निक्कै मन पर्छ म सधै हेर्छ।
परिस्थिति अनि बाध्यता ,ले नै त सबै बिर्सौउदै लाने रहेछ दुइ दिने चोला लाई!!
कस्लाइ पो हुन्न होला र आफ्नु जन्म भुमि आफ्नु देश फर्कन !! rythm telivison लाइ धेरै धेरै धन्यवाद सिक्किम सबै हेर्न पाइयो !!!(काले काजि from malaysia )
Khanu launu matrai jiwan ko sukha hoina natra Darjeeling ma 36 barsha dekhi ke ko lagi andolan vako ?
दिदि को कहानी सुनेर भावुक भए म छिटो नेपाल फर्किनु होला दिदी
इन्डिया सम्मको पर्देशी हरुको यस्तै हो कथा पैसा कमाएर घर फर्किउला भन्दा भन्दै जिन्दागी बितिसक्छ !
कस्तो सफा मन र हासोँ: मज्जा आयो!
💘💘💘
हाँसो मीठो दीजुको❤️❤️❤️
कति मिठो कुरा कानि मेरो त निनि पर्नुहुन्छ सेवा गरे है
रिदम् अनलाईन टिमलाई धेरै धेरै धन्यवाद
जहाँ बसे पनि उस्तै हो दीदी तर मन चै नेपाली हुनु पर्छ सिक्किम पनि आफ्नै हो र नेपाल पनि आफ्नै हो ❤️🙏!
kos la vanako Sikkim Nepali ko lage afno ho vanaro? Nepali li Sikkim ma kasto conditions ma rakhako cha temila gumaro harako cha?
bichara didi lai nepal lyaunu pahal garum.😥🙏
कति सोजि रमाईलो दिदी हुनु हुदो रैछ। अजै खुसी हुनु है।
राईनी दिदीको कथा ब्याथा निकै मार्मिकछ हजुर🙏🙏
दिदी नेपाल फर्कनु आफ्नै देशमा काम पाइन्छ ।
अब उहाकाे श्रिमानकाे घरमा पुगेर खबर लिनु पर्यो सम्पदा लिम्बू लुङाले।
ए दिदि आफ्नो देश नेपाल फर्किनुहोस् राजा र डाका नेताहरुले बेचिखाएको ठाउँमा नबस्नुहोस्
Hami dharai chaw yastoo Nepali huru 🇳🇵 Sikkim ma..
sabi gulam gararo bosako xa.. dhari dhukha lakcha
पूरा जिन्दगी बित्यो सुन्तला बारी र गाई भैंसी बाख्रा हेर्दै र खेती बारीमा बित्यो ज्युनी
सकें सम्म सेवा सुविधा मिलोस् सिक्किम सरकार बाट
दिदिको मनमा दुःख भयनि बाहिरबाट धेरै नै खुसि हूनूहून्छ
hjr ko lagi nepal ma sadai wlcom xa hjr ❤️🙏🙏🙏🙏🙏
सिक्किममा बसेर नानीको आधार कार्ड नबनाए भबिष्यमा पीड़ा होला..। जती छींटो नेपाल गएर नानीको नगरिक्ता बनाउन जरुरी छ नत्र पश्चाताप होला
सिक्किम मा आधार कार्ड भोट कार्ड को कुनै भेल्लु छैन।
C O i महत्त्वपूर्ण हुन्छ।
नागरिकता गएर ढुक्क ले बनाइ दिनु पर्छ
Sikkim basnay ko eauta Indian ko muni afno original paichan khoolinu nasaknay. North india ko nokar chakar garnay. Nepal ma afnai sawtantra Jew. Pure Nepali baayko mazza beklai xa. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति सोझी दिदी है❤️❤️❤️
I grew up Darjeeling and sikkim I love people there . There's nepal is different then nepal nepali. I mean nepali community is really good.
सेवा नानालाई चाडै नेपाल फर्केर आउनु होला हजुरलाई स्वागत छ है🙏
एस्तै छ हो पैसा को पछि लाग्दा लाग्दै मान्छे बुडो भैन्छ मरिन्छ धेरै छन एस्तो कथा हरु दुख लाग्छ
Tapile bhaneko thika ho sir yestodhuka garepachi ta Nepal ma yo bhand ramro life hunchaa
aba etai sikkim mai basnu hai didi❤👍
Saarai meetho kura kani bhayo hai dui bahiniko ❤️
Sampada bahini sabai programs dherai mitho lagxa badhai xa bahinilai
Dukkhai paye ni katti khuse dd god bless you
Thank you Rhythm online tv
Maan nai choyo kati sidaa goma baine rahecha. God bless you from Mumbai
दामी छ सम्पदा बुनु को कुराकानी राम्रो लाग्छ सधै हेर्ने गर्छु
हामी नेपालीको सहभाब नै रहेछ परिसर्णम र मेहनत गर्ने तर आफ्नो भविस्य काे निम्ति चै खासै साेच बिचार नगर्ने त्यो भएर हाेला हामी हरु अलिक पछि परेको ? दिदी अति नै रमाइलि हुनुहुन्दाे रहेछ।😊
सम्पदा लिम्बू को प्रश्न गर्ने शैली बहुतै मीठो ।
beautiful village and God bless you..🙏🙏🙏❤️❤️❤️🙏🙏🙏🙌🙌
दि दि को दुख मा पनि हासो मिसियको छ
malai ni Sikkim puge jastai vayo , thanks to channel
Beautiful village and God bless you
paristhile manilai kaha puryauchha ani jindagi bhogauchha bhanna sakinna ❤👍
प्रभुले आशिष् दिनु भएको दिदी प्रमेसोरले दिनु भएको आशिष् हो दिदी राम्रो छ प्रमेसोर लाई धन्नेबाद दिनु पर्छ
संसार भरि कोही दुःख ले कोही सुख ले नेपाली हरु बस्नु भएको छन्।। पीडा आफ्नो आफ्नै ।।
चेलिको प्रश्न गर्ने शैली धेरै राम्रो लाग्यो। अनि दिदी कति सोझि ईमानदार उस्तै हसिलो।
Nice video keep it up watching from dubai
दुःखीको साथी दुःखनै रछ।
Kasto mitho antarbarta lageu thank you so much. Dd
Ramailo ho nana kanxi sewaney🙏🙏Sancher karmi anney Lai peni
नेपालको दु:ख सम्झिन्दा दार्जिलिंग,मिरिक,सिलीगूडी र सिक्किम तिर घुम्न जाँदा नेपाल त 100% फर्कनै मन पर्दैन ❗😍😍😍😍😍😍😍
सिक्किम दार्जिलिङ लामै बस्नु भो त सम्पदा जि 😊
Kasto ramro massage good Sampada sister.
सिक्किममा जन्मेको थिए म मलाई धेरै याद आउँछ सिक्किमको ♥️♥️♥️♥️
नमस्कार 🙏
दिदी सधैं यसरी नै हँसि रहनु परोस् ।
ए मंङले South Sikkim मलाइ थाहा छ मंङले म पहिला त्यहा बसेको थीएं South Sikkim Mangle ho🤗 साईनो फिल्म shooting भएको ठाउ साईनो टार नजीकै हो मंङले
Thanks for very interesting video.
फलविना को गुलामी गर्ने धेरै छन सिक्किम मा।
फलविना को गुलामी गर्नु भन्दा नेपाल मै केही गर्नु।
यति को दुख गर्दा नेपाल मै राम्रो हुन्छ।
yes offcurse.
Sikkim ma Nepali li like prisoners jasto banayaro rakhako cha tya ko bhota haru la
How good job.you did.expecting more.
Ramailo lagyo video hernu
लौ दिदी नेपाल चादै आउनुपर्छ
नत्र
पछि झन दुःख हुन्छ है हजूर
सम्पदा मेम सिक्किम बाट नेपाल त्यति टाढा त होईन यदि उहाँहरु नेपाल आउन चहानु हुन्छ भने जसरी पनि सहयोग गरेर ल्याउने तयारी गर्दा कस्तो होला ?
wow kati ramro soch bichar vako raini dd
यो दिदी नेपाल फर्केर काम गरेर खानी बस्नी हो भनी मैले घर जगा फिरिमा दिन्छ धेरै छ जगा नेपाल को पाल्पा मा हो आउनुल लेखेर दिन्छु हजुर को नाम मा जगा आउनु दिदि
taplejung lingkhim ko ximeki po parnuvayexa didi tw didiko husband lai pani dekhaunu paryo diju big fan from taplejung🙏🙏🙏🙏
Katti beautiful patrakar sister
सेवा सन्देश दिएको धन्यवाद सेवारो नमस्ते सपुणन परिवार मा
Organic life style 💞💞🙏🏼🙏🏼
आउनुस येति को दुख गर्नु भो भने त तालेजुङ मा धेरै पसा कमाउन सकिन्छ जस्तो लाग्छ
Great God will bless you🙏
मेरो ममि जस्तै लाग्यो नमस्कार
नमस्ते।नानि ऐहोर
Khusi lagyo yo video dekhera👍️😁
Bahiniko katha sunera dukha lagyo,aakhir desh vanu wa saathi ra aafanta,paisanai rahechha manchheko dushman. Ta ra pani katti hashilo anuhar dhan navaepani ooni dherai hashilo bahini. Medialai dhanyabad.
Sampada baini yo des bides ko kuna kandara ko reporting ko lagi dherai dhanyabad watching from yas island.
sewa nini,Moma bimari huda, tpai r m nai ho Namche hospital ma join gareko, sayed mlai t birsinu vyo hola
Katti ramailo gaf ni Didi bahini haruko
Chardai nepal aaunu hola
बिचरा कत्ती हसिली मन खुल्ला देखिएकि दिदि,
भबिस्यको कुरा गरिहनुहुदा बिचराहरुलाइ सम्झाइ नेपालनै जाउ भन्नुभाको भए सारै राम्रो हुन्थ्यो मेरो बिचारमा।
कति हसिलि दि🙏🙏❤️❤️
साह्रो राम्रा कुराहरू पस्किन्छै हामी माझमा ❤
Bichara chelli lailai❤❤❤
यति दु:ख गरेर त नेपाल नै फर्कनु होस् दिदी त्यहा पनि नेपाल भन्दा दु:ख रहेछ खै सुख त त्यहा पनि रहेन छ
Bichar dai ra didi dhari sojo hunuhunxa raixa ani samsadea baine ko bolna sailee dhari ramroo 6
Nice Video Keep it up
prasn sodhane saili ati ramro uttam2 pragati ko kamna xa hjr lae
नेपालमा वस्ने नेपालीहरुले सिकिम दार्जीलिग विकसित छ होला भन्ने सोचेका थियौ तेसो नरहेछ सिकिम दार्जीलिगमा नेपालको अति दुर्गम गाउ जतिको विकास पनि भएको रहेनछ न बाटो राम्रो रहेछ न इन्टरनेट राम्रो रहेछ ।
Network haru ramrai xa sabai ramrai xa bato pni ramrai xa... Kunai kunai gau ma chai xaina road
Goma di, ekdum garoma basnuvako rahexa.. india mai nepali basobas garna milxa tara, aile samma tetai jindagi betit gardai rahada, hamilai garo saro vayo hai. Plz farkinu. Nepalmai kei garna thik hola.
नमस्कार म भोजपुर जिल्ला बाट छु मेरो छिमेकी जिल्ला को दिदी हुनुहुन्छ रहेछा
SIKKIM also belongs to Nepal,india inveded in 1975 Sikkim has to be free or either within the Nepal!!
Very Nicely Cruised, Appreciated Rhythm Online.. 👍👍👍
राम्रो भिडियो
दिदि सारै हसिलो ! 🙏
सिक्किममा त बिकास भएको ठाउँ भनेको त यो भिडियो हेरेर अझै दुर्गम नै रछ।।
A hau xongma.. Tapai lai CZcams channel ma dekhna pauda khushi lagyo