Common Question Answers SSF for baidesik Rojgar । बैदेशिक रोजगारी SSF सम्बन्धी धेरै सोधिने प्रश्न

Sdílet
Vložit
  • čas přidán 24. 08. 2024
  • Common Question Answers Sff for baidesik Rojgar । बैदेशिक रोजगारी SSF सम्बन्धी धेरै सोधिने प्रश्न
    #ssf #baidesikrojgar #money #savings
    यो भिडियोमाः
    01:45 What are the benefit of SSF
    11:00 Migrant & Informal SSF what is
    12:22 नेपाल फर्के पछी के हुन्छ ?
    14:11 पैसा कम्पनिले तिरीदिन्छ कि आँफै तिर्ने हो ?
    15:36 श्रम बन्द भएर SSF सुरु भएको हो ?
    17:13 श्रममा मिती छ तर मैले SSF गरेको छैन म नेपालमा छु मलाई Airport मा रोक्छ ?
    17:31 भारतमा भएकालाई चाहीँ यो सुबिधा छ कि छैन ?
    18:39 जम्मा भएको पैसा निकाल्न गार्हो साह्रो केही हुन्छ कि ?
    Learn & Start Now Personal Financial Management & Basics of Share Market Investment in Nepal: bit.ly/earnsave...
    Course लिँदा अनलाईन पेमेन्टको लागी केही समस्या भएमा +9779803221907 (WhatsApp/Viber/Call)
    साथै Way To Success Consulting & Training Center बाट प्रदान गरीने सेवाहरूः
    -Nepal & Dubai Police Report.
    -International Standard Professional CV Writing Service.
    -Online Re-Sharm Swikirti.
    -Life Insurance Service.
    -International Driving Permit.
    -Share Market Investment in Nepal Training & Documentation Support.
    For all these service WhatsApp/Viber/Call: +9779803221907
    or +9779849023433 (WhatsApp/Call)
    Short About RP Srijan:
    Hi Namaskar,
    I am a native of Nepal, I have worked for over eight years in the Middle East as a technical consultant. In Saudia Arabia and Dubai, I helped businesses to (what, what did you do?).
    During the period of exceptional growth in the Arabian Gulf, I had the opportunity of working with some of the finest talents from around the world, including notable Bangladeshi businessman Ahsan Khan Chowdhury. It was then that I began to realize that there are certain things which all successful individuals have in common and use to find their own unique successes.
    I then began to implement those same things in my own life, completely changing my trajectory. I moved from the post of a salesman to leading a sales team of over 130 employees in less than two year in Dubai.
    Now, I have returned home to Nepal and am trying to inspire people and change their life by teaching those principles that have made my life better.

Komentáře • 270

  • @rp.srijan
    @rp.srijan  Před rokem +9

    बेदेशीक रोजगारीमा रहनेको लागी सामाजिक सुरक्षा कोषको बारेमा बनाईएको भिडियो यहाँ छ । czcams.com/video/jjXUxne44G8/video.html

    • @HerneSunneBujhne
      @HerneSunneBujhne Před rokem

      तर वेबसाईट नै खुल्दैन त कति कोसिस गर्दा पनि

    • @ranjitkhanal6263
      @ranjitkhanal6263 Před rokem

      पछि बृदा भता सहित दिन्छ कि 2 मा एउटा् मात्र लिन पाउछ भन्यो भने।।

    • @ranjitkhanal6263
      @ranjitkhanal6263 Před rokem +1

      पछि बृदा भता सहित दिन्छ कि 2 मा एउटा् मात्र लिन पाउछ भन्यो भने।।

    • @rameshgole3706
      @rameshgole3706 Před rokem

      1.return chahi kati %percent le paune?
      2. Installment chahi online bata pay ani claim garda chahi office aayara kotha kotha dhaunu parne ho, claim ko process chahi kina online nahune??

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Před rokem

      Nepal Ma Hune Le Chahi K Tirchha Ra Pension Thapchha ?

  • @Dynamic840
    @Dynamic840 Před rokem +41

    बुझाउने मान्छे आफैमा धेरै कुरामा कन्फ्युजन भएजस्तो लाग्यो पहिला आफै क्लियर हुनु अनि भिडियो बनाउनु । बल्ल हामिलाइ लागेको र नबुझेको कुरा सोधौंला ।

    • @sherdon9223
      @sherdon9223 Před rokem

      पहिला आफै clear हुनु परो सिकाउनु भन्दा 😑😑😑

    • @navarajshrestha7091
      @navarajshrestha7091 Před rokem +1

      Sahi ho

  • @BharatAjanabi
    @BharatAjanabi Před rokem +9

    सर्वप्रथम धन्यवाद ! मेरो पहिलो प्रश्न ssf बाध्यकारी भयो श्रम गर्दा मैले 2002 तिरे मेरो श्रम बन्यो अब तेस पछि न तिर्दा के हुन्छ ?
    दोस्रो प्रश्न यदि म बिदेश मा १ डेढ बर्स बसेर नेपाल आए अब मेरो ssf मा २५/३० हजार जम्मा भयो त्यो पैसा निकाल मिल्छ कि मिल्दैन यदि मिल्छ भने काहा जानू पर्छ अथवा प्रक्रिया के होला ?
    तेस्रो प्रश्न मानौ मेरो उमेर ४० बर्ष छ मैले पेन्सन लिन अझै २० वर्ष कुर्नु पर्छ, मैले २० बर्ष सम्म जमा गरेको रकम ६० बर्ष को हुदा सावा ब्याज सहित फिर्ता गर्छ र अनि बाचुन्जेल पेन्सन पनि दिने हो वा तेहि जम्म भएको रकम लाई किस्ता किस्ता म पेन्सन सोरुप फिर्ता कर्ने हो ?
    धन्यवाद !

  • @hamropipaldharagulminepal3528

    RP sir
    नमस्कार
    म लामो समय देखि हजुर को online बाट पनि हेरदै आएको छु मलाई सारै रमाइलो र चित्त बुज्दो लाग्थे तर आज आएर मलाई अल्लि फरक लागेको छ कि हामी बिदेशी युबा हरु ले कहिले देखि सुबिधा पाउने कहिले सुख पाऊने हामी हरु नेपाल मा मेनपावर दलको हात मा फसेका नेपाली 12 सौ 14सौ भनि पठाएको हुन्छ तर बिदेश पुगेसि 7 सौ मात्र दिन्छ मलाई लाग्थ्यो कि हजुर हरुले केही नया नियम लिनुहुन्छ कि जस्तै लाको थियो तर हजुर पनि अल्लि कतै हिडेको जस्तै लाग्यो हामी बिदेशी हरुले नेपाल छोड्नु पहिला सर्म गर्दा पनि त तिरेर आको हो यो कुरा कस्ले बुज्ने नि ❤
    मेरो सम्पूर्ण बिदेशी नेपाली दाजुभाइ दिदी बैनि सबैलाई मेरो अनुरोध छ कि यो नेताहरू ले आफ्नो 2079को चुनाब खर्च निकाल्न खोजेको हो सबैले no Remitens गरो बल्ल थाहा हुन्छ नेतालाई लाई

  • @premgharti
    @premgharti Před rokem +5

    धेरै चित्त बुझ्दो प्रश्न उत्तर, सबै जिज्ञासाको उत्तर पाएकोमा खुसी लाग्यो। धन्यवाद भिडियोको लागि RP SIRJAN SIR .

  • @zenbipin
    @zenbipin Před měsícem +1

    म ऐले युएइमा बैदेशिक रोजगारिमा छु । मेरो उमेर 56 बर्स हो । गत 2023 मा म नेपाल गएको बेला नचाहेर पनि ssf मा खाता खोल्नुपरो । याहा को कानुन अनुसार अब मैले बढिमा 4 बर्स काम गर्न पाउछु र मानौ मैले 4 बर्स योगदानमा लगानी निरन्तर गरिरहे भने मेरो योगदानको रकम 1 लाख पनि नाघ्दैन । अब तेस्को प्रतिफल मेरो उमेर को 60 बर्स कटेपछी पाउँदा मैले रु 1000 पनि पाउछु कि पाउदिन । त्यो रकम लिन मैले गाउँ बाट राजधानी जान आउन 5000 लाग्ला । एस्तो नोक्सानको खेती मेरो लागि बेकार छ। कुनै सुझाव भए अपेक्षा गरे ।🙏

    • @rp.srijan
      @rp.srijan  Před měsícem +1

      Hajur le Pension naliyera Sabai paisa yekai choti lina pani saknu hunchha. Regular bhayo bhane aaru faeda uthauna sakiyo

  • @nischalkc6102
    @nischalkc6102 Před rokem +6

    यहाँ छुटेको एउटा प्रश्न सर जस्तै म केही समय वैदेशिक रोजगारीमा हुदा मासिक ssf मा जम्मा गर्छु तर घर फर्केसी अर्को रोजगार गन्तव्यमा नजाउञ्जेल घरमा हुँदा जम्मा नगरेपनि हुन्छ कि गर्नै पर्छ ,के छ नियम

    • @skarki4494
      @skarki4494 Před rokem

      हरेक 12 महिनामा 9 महिना चै जम्मा गर्नै पर्छ जम्मा गर्न नसके क्यान्सिल गरेर पैसा लिन पाईन्छ

  • @tharuharish8823
    @tharuharish8823 Před rokem +1

    Good 👍

  • @AMRITEDUVIDEOS
    @AMRITEDUVIDEOS Před rokem +1

    चोर हरु ले यो पैसा पनि सत्यनास गर्छन ।।।।। भष्टचार गर्न लाई हो ।।।।।आज सम्म सरम गरेको पैसा को हिसाब किताब लोखा जोखा छैन

  • @balen63
    @balen63 Před rokem +1

    क्लासमा एक जना ladie मात्र student हो कि तिनिपनी camera man हो। अरू कोहि बोल्दैन त 😍😍

  • @sambunepal1486
    @sambunepal1486 Před rokem +2

    धन्यवाद सर🙏🇳🇵

  • @sherbahadur8453
    @sherbahadur8453 Před rokem +1

    सरकारले पनि हाम्रो जनता मजदुरले भनेको तलब पक्का गरेर पठाएका छौ र ।कति सजिलो है आफ्नै पाराले नियम बनाउन।के बिदेशमा पैसाको रुख छ र।।। अहिले लिन त लिन्छौनी दलाल सरकार पछि फिर्ता मिल्न त गाह्रो छ ।यो कुरा लेखेर राख्नुस साथिहरु।मेरो आफ्नो जिज्ञासा ।

  • @epicplayz8409
    @epicplayz8409 Před rokem +2

    यसमा जम्मा गरेको पैसा आफुले चाहेको बेला निकाल्न पाईन्छ कि पाईदैन।

  • @dubaiman1576
    @dubaiman1576 Před rokem

    एकत धेरै कुरा पुरै कलास हेर्दाहेर्दै पनि बुझिएन। अर्को यो खासै उचित र हितकार छ झैँ चाहिँ लागेन। सर्भिस लिन चाहेको हो तर खै कसरि लिने के।

  • @vijayatamang595
    @vijayatamang595 Před rokem

    सबै वाईयात हो।राज्यकोषमा पैसा सकिदैछ त्यही भएर जम्मा गर्न खोजेको मात्रै हो।

  • @sumankumarmizaar461
    @sumankumarmizaar461 Před rokem

    प्रचण्डको सरकार भएसम्म यो ssf चल्छ प्रचण्डको सरकार सकिन्छ त्यसपछि यो ssf अनि सबै पैसा चैट जनताजती लुटिने काम हो।सेवा सुबिधाको नाममा लुटपाट गर्ने काम हो यो सबै

  • @rabinsapkota9298
    @rabinsapkota9298 Před rokem

    कुरा सुन्दा राम्रो लागे पनि सरकारले केही दिदैन ।सरकारले जनतालाइ दिने भनेको दुख र ऋणको भारी मात्र हो कुन बेला कुन सरकार आउँछ अनि के के निगम फेरबदल गर्छ के के नियम बनाउछ केही अन्दाजा लगाउनै सकिँदैन आशा गरौ भर नपरौ।त्यही पैसा बैंक मा अलि अलि जम्मा गर्दै गयो भने बुडेसकाल मा ब्याज ले नै खान पुग्छ।यो सबै जनतालाइ झुक्याएर आफ्ना कार्यकर्ता पाल्ने कु दृष्टि मात्र हो।

  • @gajasingrana7110
    @gajasingrana7110 Před rokem +1

    नेपाल सरकारले सामाजिक सुरक्षा कोष ssf लागू गरिसके पछि त बिदेशमा कुनै पनि कम्पनीमा काम गर्न गए पछि सकेसम्म कम्तीमा एउटै कम्पनीमा 15/20 बर्स बस्न पाउने बेबस्था हुनुपर्छ। धन्यवाद

  • @garaukalikaentertainment

    एक त नेपाल जाने बित्तिकै जागिर पाउदैन अनि पायो भने पनि 10000 to 20000 होला कस्तो प्रश्न हो एस्तो 80-90 हजार त्यो पनि नेपाल फर्कने बित्तिकै रे के खाल को प्रश्न हो स्वैच्छिक हुनुपर्छ 800+200 हुनेले साहुको ब्याज तिर्ने कि छोरा छोरी पढाउने कि के गर्ने सामाजिक सुरक्षा को नाम मा जनतालाइ लाद्नु पाइन्छ कुनै सधारण परिवार को मा गएर सोध 2000 रकम त्यो परिवार को लागि कति महत्व पुर्ण छ एस नियम प्रती मेरो घोर आपत्ती छ साधारण ब्याक्ती जो न्युनतम तलब खाएर आफ्नो परिवार जेनो तेनो पाल्ने हरु बाट घोर भत्सना र निन्दा गर्न चाहान्छौ यो कुरामा सहमत जनाउने ले कमेन्ट वा लाइक गर्नुहोला!!!!!

  • @rajkaranchetri5824
    @rajkaranchetri5824 Před rokem

    नेपाल म जे गरे पनि काम छैन कुनै पनि सबै पैसा कमाउन उपाय हरु मात्र हो म यती मै ठिक छु

  • @dilgurung3310
    @dilgurung3310 Před rokem +1

    धन्यवाद सर

  • @kumarlimbu6269
    @kumarlimbu6269 Před rokem

    अझै धेरै बुझ्न मनछ सर म बहराइन बाट हेर्दैछु

  • @khomurasaili
    @khomurasaili Před rokem

    Ok khusi lagyo sir .

  • @Gyankokura-Rahatshrestha

    सामाजिक सुरक्षा कोषमा म पहिला नै सहभागी थिए नेपालमा हुँदा त्यसमा अझै पनि मेरो केही पैसा बाँकी छ त्यसैलाई विदेशबाट निरन्तरता दिन मिल्छ कि मिल्दैन

  • @kshetragc6114
    @kshetragc6114 Před rokem +3

    Sir bigat 11 barxa dhekhi Baideshik Rojgar ma xu aab 1/2 barsa matra basne socheko xu aab maile edi nepal aaepaxi saram garnu pareyo vane ssf pani garnu pareyo maile bujda yo bank bachat jasto lageyo aab maile nagare k hunxa wa gare ra bich ma xode k hunxa wa Nepal 🇳🇵 gaei sake paxi pani nirantarta garna milxa ki nai wa bicha xode k gunxa kuro parsta bujiena kaso garni ho pls

  • @bamyari
    @bamyari Před rokem +1

    हाम्रो नेपाल को जस्तो कानुन भएको देशमा काम छैन यो त दुर्इ- चार वर्ष पछि नेताको चाकडी गर्ने हरुको लागि मात्र हुन्छ । हामी जनता त्यस्तै छ सरकार ले नि कता बाट हुन्छ। चुस्ने नियम लिएर आउँछ ।

  • @minbahaudrranabhat.9829

    राम्रो जानकारी rp sir& hole team🙏

  • @truth1150
    @truth1150 Před rokem

    यो vdo को केही कुरा एकदम भ्रमात्मक छ।
    सायद उनले आफैं राम्रो बुझेका छैनन्, जस्तै-
    १) यो संचयकोष जस्तै - गलत, सरकारले रकम थप्दैन
    २) अङ्ग भङ्ग भए ६०% तलब - भ्रमात्मक, खाई पाई आएको तलबको ६०% हैन, न्युनतम आधारभुत पारिश्रमिकको ६०% हो जुन आहिले रु ५,६३१ प्रती महिना हुन्छ।

  • @PramodKumar-dd1db
    @PramodKumar-dd1db Před rokem +1

    Sir, dherai kura ta bujhiyo tara prasn chai ...1 janaa baidesik rojgar maa bhyako bektile 1ya 2 barsa baser yo ssf maa rakam jamma garnu bhyo tara tespachi jamma garna saknu bhyan bahne ke hunx ? Ani thyo rakam nikaln milx ya mildain ra jati rakam rakheko x thyo anusara le subidaa painx ke ho batai dinu hola.

  • @operator909
    @operator909 Před rokem

    अझै राम्ररी बुझ्न को लागि पि डि एफ छकी नाइ।मेरो मन मा धेरै प्रस्न छ।कुन साइट मा गएर बुझ्न सकिन्छ।अझ धेरै जान्कारी लिन।

  • @padmalimbu9158
    @padmalimbu9158 Před rokem +1

    Yo barsik hoki masik tirnu parne ho prsth paridinu paryo hajur

  • @aashishtamang4904
    @aashishtamang4904 Před rokem +1

    SSF login gare paxi deference deference submission number ma submit (forward) vaye xa k gari single submission number banaune hola khi solution xa vane massage gardinu hola!

  • @birbudha6264
    @birbudha6264 Před rokem

    ६० वर्ष पुगेपछि मात्र पेन्सन पाउने भए, सरकाले दिने गरेको बृध्दा भत्ता पनि पाउने कि मात्र यो सामाजिक सुरक्षा भत्ता को पेन्सन पाउने वा दुबै सुबिधा उपलब्ध गराउने हो सरकारले

  • @sramnepal
    @sramnepal Před rokem

    sir namaskar jastai hami yo ta vari yo ra samit ni vayo tra kunai kehi mistek vako khand ma kasri teslai thik garna sakin x jankari pay ramro hunithiyo

  • @KebiMagar-cx5yq
    @KebiMagar-cx5yq Před rokem

    यो सहकारी संस्था लिमिटेड चलाउने धन्दा को खासै उपलब्धि छैन , बरु हत्याराहरु लाई पैसाको खाँचो टार्ने मुख्य स्रोत हुन् ,, मा चाई महिनै पिच्छे यसरी पैसा हाल्ने काम गर्न सक्दिन मा विदेशमै छु १ लाख सेलरी खान्छु ,, यदि मैले महिनै पिच्छे यसरी डिपोजिट नगरे फाँसीको सजाय त हुन्न होलानी है,,, किनकि म पेन्सन हैन वृद्ध भत्ता को मात्र आस राखौला लाखौं डिपोजिट गरेर नौटंकी वाला ५०० ० पेन्सन चाइएन

  • @shailendrarajak3495
    @shailendrarajak3495 Před rokem +2

    धेरै राम्रो संग बुझाई दिनु भयो सर 👍
    म Malesiya बात हर्दै छु।

  • @kishanshrestha5681
    @kishanshrestha5681 Před rokem +2

    Q1, yadi bidesh ma vako manxe le SSF gareyo vane 9 mahina ko yekai choti tirna payo ki nai
    Q2, yedi bidesh ma bhako manxe le 2 barsa sama SSF gareyo ra yedi 2 barsa paxi nepal fakiyo ra feri bidesh gayena bhane SSF ke subista dinxa Ra ke dideina
    Q3, kahile sama Replay aaula yeni Question ko

  • @sanamgurung2939
    @sanamgurung2939 Před rokem +3

    बिदेश मा भएको मान्छे ले आफ्नो तलब को 21.5% अनिवार्य बुझाउनु पर्ने हो कि 2002 रुपैया मात्र बुझाए पनि हुन्छ??

    • @itunes822
      @itunes822 Před rokem

      नेपाल सरकार ले नेपालभित्र को लागि तोकेको न्यूनतम आधारभूत तलबको २१.५% तिर्नू पर्ने हो जुन रू २००२ हुन आऊछ । बिदेश मा भयकाले आफ्नो तलब को २१.५% तिर्नू पर्ने होईन

    • @santabahadurtamang6463
      @santabahadurtamang6463 Před rokem

      Hoina 2002 matrai ho

  • @biswashbibas8574
    @biswashbibas8574 Před rokem +1

    आफुले जम्मा गरेको पैसा आफैलाई पेन्सन रे सरकारले पेन्सन दिने बेबस्था लिएर आवोस नालायक सरकार

  • @laxmiyadav2423
    @laxmiyadav2423 Před rokem

    Thanks for information

  • @sagar8602
    @sagar8602 Před rokem

    निविर्तिभरण भनेको पेन्सन भनेको हो ।

  • @kumalmahendra6292
    @kumalmahendra6292 Před rokem

    good job

  • @rajacharya3694
    @rajacharya3694 Před rokem

    सरकारी सेवा बाट पेन्सन खाई रहेका नेपाली हरु पनी बिदेस मा काम गरीरहेका छन ऊनी हरु ले पनि यो सेवा लीन के कस्तो छ ब्यबस्था छ या छैन ।

  • @ugirsunuwarmukhiya6561

    Thanku sir

  • @kamalkunwar9715
    @kamalkunwar9715 Před rokem

    Good information sir

  • @soopahot8778
    @soopahot8778 Před rokem +1

    Bidesh bata india ko airport use garera ghar jana paincha ki paidaina hola sir?? Aba ssf bata bachnu lai india ko airport use garna parla jasto bhayo

  • @Kamalthapa0005
    @Kamalthapa0005 Před rokem

    same like a sip...

  • @krishnabahadur1466
    @krishnabahadur1466 Před rokem

    Thanks sir

  • @bhimmagar6385
    @bhimmagar6385 Před rokem

    Haina holabhau sir 9500 dekhi mathi jati salari vayeni vo halnu chai kamtima 2200 dekhi mathi 28000 samma paiyo salary 1/2 lakh jasukai hos

  • @rbd4811
    @rbd4811 Před rokem +1

    जनन्ता को पैसा खान लाई गरेको हो यो सब आतंककारी प्रचन्ड को कार्यकर्ता पाल्न को लागि हो

  • @mainalimaikal3864
    @mainalimaikal3864 Před rokem

    Nice br alway i see your video

  • @ajayalama3638
    @ajayalama3638 Před rokem

    हेलो सर मानौं एकजना व्यक्ति बिदेश गयो सामाजिक सुरक्षा कोषमा छ महिना सम्म पैसा लगातार हालियो छ महिनापछि कम्पनीबाट काम दिएन दुःख पायो सरकारले पनि नेपाल निकालेन आउन सकेन भने के गनेत त्यो व्यक्ति को नौ महिना पुरा भएको छैन ऊसकाे पैसा पाऊँछ कि पाउँदैन

  • @narayanpun7276
    @narayanpun7276 Před rokem

    आफ्नै पैसा जम्मा गर्नुछ अनि उले पेन्सन दिनेरे थुक्क आतंकबादी सर्कार हामी आफै जम्मा गर्छौनी एस्ता लादोफुसे जान्कारी दिनु पर्दैन

  • @yaduvandhiarvin3312
    @yaduvandhiarvin3312 Před rokem +1

    सरकारले २ रुपैया नचलाउने र जनतासङ २ रुपियाँ लिने कस्तो सरकार छन् ।ह हा हा haa....

  • @meditationmusic-nz2fw

    Good sir

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 Před rokem +1

    म तपाईंको subscriber हो ! अनि तपाईंको त्यह राखेको white board अलि ठुलो राख्नु पर्यो 4/6 को ! राम्रो लाग्छ तपाईंको जानेको कुरा सिकाउने को त र ऐले को पेन्सन रुल राम्रो हो समस्य के छ भने नेपाल मा सरकार छे छे महिना मा chenge हुने गरेछ यो भै राछा र सरकार मा हामी एक रत्ती बिश्वास पनि लाग्ना छाडयो के हुन्छ त ! ओलि सरकार म हुदा स्वस्थ्य बिमा राम्रो स्किम थियो त र घाँडो भो ! काम गर्ने डाक्टर र नर्स को धेरै कमि देखियो र दवाइ पानी को कमि पनि देखियो ! फेरि टाढा टाढा बाट आउने लाई समस्य देखियो एउटै काठमाडौं मा मात्रै छ ! पैस चै जता बाट पनि जमा गराये हुने हो कि ! नेपाल मा सरकार staybility छैन किन भने हामी लाई सरकार मा पनि भरोसा लाग्ना छड्यौ 🙏🙏🙏

    • @rp.srijan
      @rp.srijan  Před rokem +1

      Has Board ko lagi ma kehi aaru byabastha garne chhu Thank you hajur ko Comment ko lagi Aavari chhu

  • @bishalthokleehanglimbbu5148

    RP sir यो एस एस पि कति वर्ष सम्म भर्नु पार्ने हो के 2वर्ष मात्र पैसा जम्मा गर्दा पनि हुन्छ ।कि यो 15/20 वर्शे योजाहो एस्बार अलिकति जान कारी गराइ दिनुन।sir

  • @haripokhrel4986
    @haripokhrel4986 Před 5 měsíci

    Sir jastai maile aaile bidesh ma xu ssf continue garera paxi ma bidesh najani bhaya ani pensin pani lidina bhanda maile mero jamma bhayako poisa akmusta nikalna pauxuki nai .jankari pauna thankyou.

  • @santoshnepali804
    @santoshnepali804 Před rokem +3

    वैदेशिक रोजगार मा बस्दा बुझायको रकम फिर्ता हुदा कति प्रतिशतले पाइन्छ?

    • @saikogurung4436
      @saikogurung4436 Před rokem +1

      पैसा फिर्ता पाईदैन ६० बर्ष नपुगे सम्म यहीँ सोच्नुस नेपाली जनता ले कमाएको ट्याक्सले नपुगेर प्रति ब्यक्ति 2002रुपैयाँ महिना तिर्नुपर्ने नेपालमा त झन2909 रुपैयाँ छ,यो मैले भोगेको पिडा हो पार्टी र नेता भनेर उफ्रने झोलेहरुले गर्दा सारा नेपाली लाई बाच्न गार्‍हो भो

  • @Pathekaramailovlogs
    @Pathekaramailovlogs Před rokem

    Dherai kura bujne mauka diyeko ma dhanyebad ani arko kura afule sapai paisa nikale paxi paune suvida pauxa ki nai banda vayesi

  • @shankerkhatri3148
    @shankerkhatri3148 Před rokem

    Sir ma ahile bidesh ma xhu asti sapai garera ako xhu aba mahinai pixhhe ma rakhna chahanxhu kasari rakhne ssf ko tyo no xha tesma rakhne ho hon

  • @lokendrabam2409
    @lokendrabam2409 Před rokem

    म बिदेशमा छु श्रम सकिन 2 महिना बाकी छ अब मैले श्रम गर्न यो गर्नै पर्ने हो कि नगरि कन मैले सहज तरिकाबाट अन्लाईन श्रम स्वीकृत गर्न सक्छु कि सक्दैन

  • @doctorbullet7126
    @doctorbullet7126 Před rokem +1

    Sir dubaima bhakole kasari bharne? jaslai teti apps nai chalauna aaudaina jasko lagi kaha samparka garne ra cash kasari diposit garne yo kosma cash aafno naambata jamma bhayo bhanera kasari thaaha huncha plz bataidinusna

  • @sanjanamagar3072
    @sanjanamagar3072 Před rokem

    Nice video sir

  • @Buddhapulamimagar
    @Buddhapulamimagar Před rokem +2

    30 बर्ष जम्मा गर्दा कति पेन्सन पाइन्छ ? कृपया भुझाइदिन पर्यो

  • @uniqueperson2697
    @uniqueperson2697 Před rokem

    Regular 10 year garera tespaxi xodiyo vane k hunx rix coverages hunx ki nai k hunx
    Ma 40 year ko huda continues ssf garna sakiyena vane k hunx kaile painx

  • @sagar8602
    @sagar8602 Před 6 měsíci

    यत्रो क्लासमा भाैतिक रुपमा जम्मा एक जाना विध्यार्थी मात्रै त्यै पनि आफ्नै बुडि।कति रमाईलो क्या!!

  • @ibmchanal9081
    @ibmchanal9081 Před rokem +1

    नमस्ते म त ssf गर्दिन

  • @user-vv4pm6bz5m
    @user-vv4pm6bz5m Před rokem +1

    Kasri money pay garnu sir ...??

  • @santoshmagar5164
    @santoshmagar5164 Před rokem

    Jati paisa rakheyo teti faida ho

  • @minkarki6374
    @minkarki6374 Před rokem

    you have so many confusion anyway good

  • @AnimalChanel725
    @AnimalChanel725 Před 9 měsíci +1

    पेन्सनको बारेमा जति आफुले जम्मा गरेको रकम मानौ 10 बर्ष सम्मा जम्मा गर्दा 156000 हुदोरहेछ र म 60 बर्ष पुगे भने त्यो जम्मा भएको रकम बाट पेन्सन दिदोरहेछ र मेरो त्यो बचत सकिसकेपछि पेन्सन पाउदैन हो र सर?

    • @rp.srijan
      @rp.srijan  Před 9 měsíci

      Pauchha Jamma gareko paisa tesle Payeko bonus lai milayera Bonus Aauchha

  • @kishorekarki1
    @kishorekarki1 Před rokem

    नागरिक सुरक्षा कोष र यो सामाजिक सुरक्षा कोष एउटै हो या अलग अलग हो ????

  • @gauravghimire3973
    @gauravghimire3973 Před rokem

    15 barsako ekmusta advancema ekkai choti tirera dhukka bhayera basna pauneki nai???

  • @sarojbantawa8683
    @sarojbantawa8683 Před měsícem

    Nepal government lay basic salary 2024 ma 17,300 Rs tokay xa Tara Kina ssf ma 2024 ma pani 10820 Rs matra gareko xa yo government lay maile kei bujhina

  • @santoshluitel8446
    @santoshluitel8446 Před rokem +1

    Mobill apps मा कैले आऊछ?

  • @roshantamang312
    @roshantamang312 Před rokem

    श्रमिकको तलब जति नै भएपनी तिर्नुपर्ने 2002 होकि तलब अनुसार को पर्सेन्टेज तिर्नु पर्ने हो

  • @Danielvlog2023
    @Danielvlog2023 Před rokem

    yo vanda ta life insurance garnu faida vayo jabo monthly 5000 k garnu kam gareko jati audaina raxa monthly

  • @bipipakhrin99
    @bipipakhrin99 Před rokem

    ssf ko paisa nikalna pauxa ki paudaina ? pauxa vane saving gareko kati barsa paxi nikalna pauxa ? please answer dinu hola

  • @himalresham6029
    @himalresham6029 Před rokem

    मेरो नेपालमा जागिर गर्दा ssf account प्रयोग गर्दै आइरहेको थिए पछि जागिर बाट अवकाश लिदा मैले accus

  • @S.Chanell
    @S.Chanell Před rokem

    Hello sir ani ssf ma kasari deposit garne ho ni tarika pani bataiedinu paryo...

  • @bhimmagar6385
    @bhimmagar6385 Před rokem

    Vanepaxi yo ssf anibarya garnai parne hota baidesik rojgarma hunele ki so exa ho

  • @theminiworldNepal
    @theminiworldNepal Před rokem

    काम गर्ने सुरु अबधि र अन्त्य अबधि गलत हालिएछ , के कसरि सच्यौन सकिन्छ |

  • @chamachhami3415
    @chamachhami3415 Před rokem

    पैसा मात्रै लिना खोज्ने सरकारले आफैंले बिदेश पठाए हुने थियो नि ।कति दलाल ले हामीलाई लाई फसाएको छ त्यो सरकार लाई थाहा छैन र ।चोरना मात्रै खोज्ने ।

  • @bimalkckathmandu
    @bimalkckathmandu Před rokem

    Good👍 🇳🇵

  • @hdhhhs3950
    @hdhhhs3950 Před rokem

    मेरो प्रश्न म कुवेत बाट मेरो कम्पनी अब टुट्ने बेला भयको छ अब चले भने ३ देखि ४ बर्ष चल्ला तेति तिरेपछी मैले के पेन्सन्को हकदार हुन्छुत नेपाल आएपछित तिर्न सक्ने त छैन?

  • @santoshranpal6618
    @santoshranpal6618 Před rokem

    Ajhai detail video chaiyo sir

  • @sumandahal9017
    @sumandahal9017 Před rokem +1

    सर मैले 10 बर्ष महिनाको 25 हजार जम्मा गरे भने पछि कति% रिटर्न पाउछु ? र अरु सुबिधा के कति ,के के पाउछु??

    • @rp.srijan
      @rp.srijan  Před rokem

      Ajha yesko barema detail ma Video aauchha

  • @vibek.9156
    @vibek.9156 Před 11 měsíci +1

    Yedi massive 10 barsa continue care pachhi kasaiko deth bhayo bhane paisako k huncha

  • @user-ur2uq2sm8b
    @user-ur2uq2sm8b Před rokem

    हामी विदेशमा बस्ने ले आफूले कमाएको पैसा राख्दिन भन्न पाउने की नपाउने?

  • @binodgurung50
    @binodgurung50 Před rokem +1

    esewa bata milaxaki nai sir

  • @tankakumar1167
    @tankakumar1167 Před rokem

    Yo kati barsa smma ssf ma money deposit garnu parne ho..??ra paxi aafno deposit rakam with draw garna milxa holae

  • @tekbahadurtamrakar4486

    Ani aafnai poisa tirer aafnai poisa kasari pensen vyot sir

  • @rajandhital8459
    @rajandhital8459 Před rokem

    60 years puge c pansan chai months kati thousand ho . Yo subidha leya c वृधा भत्ता चाहिँ पाउछ कि पाउदैन ?

  • @rabinlimbu5870
    @rabinlimbu5870 Před rokem

    kati barsa sammako lagi ssf linuperney ho? 15/20 barsa samma poisa jamma garda jamma gareyko poisa sabai nikaley paxi chai ssf ko subhida painxa?

  • @meditationmusic1410
    @meditationmusic1410 Před rokem

    यो सबै वाइयात रहेछ नगर्दा हुदैन भन्या गर्नै पर्छ र

  • @suman8007
    @suman8007 Před rokem

    Adress mistake ba cha kasari sachaunay vandin na sir

  • @arjunshah5555
    @arjunshah5555 Před rokem

    निर्बृतिभर्ण भनेको पेन्सन हो ।

  • @dpmentertainment1515
    @dpmentertainment1515 Před rokem

    अहिले ssf अनिवार्य होर मेरो अब श्रम गर्नु पर्ने अनि यो महिनै पीछे २००२ जम्मा गर्न सकिएन भने त्यो २००२चाहिँ पाइन्छ की नाईं

  • @chefrajpandey9066
    @chefrajpandey9066 Před rokem

    This is another confusing disition from NPL gov