Is Social Security Fund Nepal Scam । के सामाजिक सुरक्षाकोष पनि सहकारी जस्तै भाग्छ त ? By RP Srijan

Sdílet
Vložit
  • čas přidán 24. 08. 2024

Komentáře • 126

  • @kamalbc1145
    @kamalbc1145 Před měsícem +7

    सर् नमस्कार तपाईँका लगभग धेरै भिडियोहरू हेर्छु मैले च्यानललाई सस्क्राइब पनि गरेको छु। Comment पनि गर्छु लाइक पनि गर्छु तपाईँका धेरै भिडियोहरू चेतनामूलक सन्देशमूलक हुन्छन् धेरै कुरा गर्न खोजेको तर थाहा नपाएका व्यक्तिलाई तरिका सजिलो गराइदिने। तरिका सिकाइदिने। तपाईँ राम्रो सकारात्मक व्याक्ती लाग्छ। सुझाव सल्लाह धेरै मनपर्छ धन्यवाद छ सर

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Thank you so much, Ma Aabhari chhu

    • @pratapnepal
      @pratapnepal Před 10 dny

      ​@@rp.srijan Rp sir namaskar sir yo ssf vareko le nepal ma kun kun hospital haru ma gayera ke kasta upachar garauna sakinxa esbareyma video banaunu paryo ra PI Network ko update video banaunu ni paryo sir plzz

  • @karnabahuddar1822
    @karnabahuddar1822 Před dnem +1

    Good information sir🙏

  • @BasantaAcharya-yu2uy
    @BasantaAcharya-yu2uy Před 10 dny

    हाम्र गाउमा पनि पहिला इनडिया मा जागिर गर्न जादा सरकारी जागिर छोडेर अहिले पछुताउने बुवाहरु धेरै हुनुहुन्छ जले बुजेको छ उले गर्नुभुन्छ जले बुज्नु भको छैन उले गर्नु हुदैन मलात राम्रो लायो सर

  • @dipentmg6407
    @dipentmg6407 Před měsícem +5

    😮नेपालको नेता र सरकारलाई विश्वास गर्न सकिन mdms जस्तो अवस्था हुन्न सक्छ ssf पनि

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Yaha paisa ko kura chha testo nahola ni

  • @prakashbhandari7909
    @prakashbhandari7909 Před měsícem +2

    Nice information
    Waiting for next ssf video

  • @Susielkjt8372
    @Susielkjt8372 Před měsícem +4

    Please make video of Social Security Fund vs best insurance policy for a normal private job holder.

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh Před měsícem

    अति राम्रो सुझाव सहितको भिडियो सर्🙏🙏🙏🙏🌺🌺🌺🌺

  • @durgalal255
    @durgalal255 Před měsícem +4

    SSF ma Contribution Gereko haru ko ssf app ma herda Medical Claim suspended and Accidental claim Suspended kina dekhauchha yes bare ma video banaina milchha vane banaunu hola Dhnyabadh

  • @user-yt4pw3eu1w
    @user-yt4pw3eu1w Před měsícem +1

    बिदेश आउँदा हाम्लाई पनि सामाजिक सुरक्षा कोष भनेर २३०० रुपयाँ लियो। यस्को व्याख्या गर्दिनुस्त

  • @darikakarajan5062
    @darikakarajan5062 Před měsícem

    Regular viewer thank you sir 🙏

  • @rajendrapariyar3108
    @rajendrapariyar3108 Před měsícem +2

    सर यसपटक मैले सामाजिक सुरक्षा कोष सहभागी हुने बिचर गरेको छु जुन एक बर्ष को एकै पटक भोर्ने सोंचमा छु म श्रम र यो कोषमा यसको लागि कहाँनेर जानुपर्छ ?

  • @kamantamang4704
    @kamantamang4704 Před 13 dny

    पैसा तिर्ने तरिका कसरी हो यदि श्रम गरेर पहिलो महिना तिरिसकेछ । जानकारी गराउनु भएमा आभारी हुने थिए ।

  • @Sanamkhatri623
    @Sanamkhatri623 Před měsícem

    यो कमेन्टको जवाफ दिनुहोला-
    आज भन्दा ६/७ महिना पहिले SSF मा सोधपुछ गर्दा वैदेशिक रोजगारमा रहेका नेपाली र उहाको परिवारको लागि SSF मा आबद्ध भएका हरुको लागि हस्पिटल मा औसधि उपचारको ब्यवस्था थिएन, अहिले छ कि छैन?
    यदि छ भने ssf ले तोकिएको हस्पिटल मा cashless उपचार हुन्छ्की? उपचार सकेर बिल Submit गर्नु पर्ने हो?
    उपचार गरेको पैसा ssf बाट अशुल गर्न कतिको सहज छ?
    रिप्लाइ पाउ प्लिज ब्रो।

  • @Ramlimnu
    @Ramlimnu Před měsícem

    एक पटक राम्रो सङ्ग बुझेर मात्रै ssf को बारेमा भन्नू होला सर नत्र दाजु भाइ सोझा हरु लाई नफसाउनु होला १५ बर्ष रेगुलर तिर्न सक्ने या मिल्छ भने मात्रै ssf मा लाग्नु होला

  • @akfuntv1
    @akfuntv1 Před měsícem +1

    Ramro kura🎉🎉🎉🎉🎉

  • @bishnugautam8956
    @bishnugautam8956 Před měsícem

    Nice in formation sir👍️👍️👍️

  • @rambahadurtamang636
    @rambahadurtamang636 Před měsícem +1

    धन्यवाद हजुर!!

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Hajur lai comment ko lagi thank you

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Před měsícem +2

    कमेन्ट नेगेटिभ गरेपनी तपाईंको भिडियो त हेर्दोरहेछ नि तेहि राम्रो हो । नेगेटिभ त बिस्तारै समयले पोजेटिभ बनाउछ नि सर । एकदिन ती कमेन्ट आफै डिलेट गर्नेछन् । 🎉🎉🎉

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Kati mitho sanga lekhnu bhayo, Thank you

  • @pradeepkhatri8883
    @pradeepkhatri8883 Před měsícem

    Informative xa sir

  • @GopalBkofficial
    @GopalBkofficial Před 28 dny

    सामाजिक सुरक्षा कोष भनेको संविधान मा टेकेर बनाएको सरकारि योजना हो कहिले पनि हराउदैन यो मेरो बुझाई हो ।

  • @namastenepal2323
    @namastenepal2323 Před měsícem +1

    तपाई को भिडियो हरु लाइफ चेन्ज भिडियो हुन म रेगुलर हेर्ने गर्छु तपाइको भिडियोले मलाइ पनि धेरै कुरा सिकाएको छ सधै भिडियो बनाइरहनुस।।।

    • @rp.srijan
      @rp.srijan  Před měsícem +1

      Thank you Pakkai pani sath didai Janu hola

    • @namastenepal2323
      @namastenepal2323 Před měsícem

      @@rp.srijan अवस्य तपाइँले सिकाएका कुरा नजानेका अरुलाइ सिकाएको छु र तपाइको सस्था सङ मिलेर काम पनि गरिरहेको छु बिदेश मा रहेका नेपाली को लागि तपाइको सस्था ले निकै राम्रो काम गरिरहेको छ ।।।

  • @Dilli_Rijal
    @Dilli_Rijal Před měsícem

    म आफू पनि नियमित योगदानकर्ता भएकोले, यसमा शंका नगर्न मेरो पनि अनुरोध, जो जो इच्छुक हुनुहुन्छ वहाँहरुलाइ। यो सामाजिक सुरक्षा अन्य बेथिती जस्तै चाहिँ मलाइ पनि लागेन, २०५१ सालमा मनमोहन अधिकारिले शुरु गरेको सामाजिक सुरक्षा भत्ता ( बृद्ध भत्ता) त्यसबेला सडक देखि सदन सम्मै आलोचित थियो तर हरेक सरकारले यसलाइ प्राथमिकतामा राखेर यो अहिले सम्म सर्वत्र जनमुखी र वाहिवाही पाएको कार्यक्रम रहि आएको छ। त्यस्तै, भोलीका दिनमा हाल कार्यान्वयनमा आएको तपाइले उठान गर्नुभएको विषय यो सामाजिक सुरक्षा कोषमा समावेश नभएकै कारण आवद्द नहुने हरु पछुताउनु पक्कै पर्ने छ जुन बेला यो समय फर्काउन सकिन्न। तपाईं जुन अभिप्रायले भएपनी सचेत गराउदै हुनुहुन्छ त्यो बुझ्नेले अहिले जसोतसो समावेस भए तरपछी प्रष्ट बुझेपनि तिनिहरुको धन्यबादको पात्र पक्का हुनुहुनेछ। यसरी नै सु-सुचित गराउदै रहनुहोला समयक्रममा तपाइले पनि यसको उचित मुल्यांकन प्राप्त गर्नुहुनेछ। मेरो तर्फ बाट तपाइलाइ धेरै धेरै धन्यवाद ।

  • @prayer_warrior12
    @prayer_warrior12 Před měsícem

    RP sir namaskar hai tapai dheraii ramro manchhe ho aru KO barema sochidine manchhe ajakal kaha painchha ra?dheraii khuc lagchh yasto janakari mulak video Hari herna pauda keep it up hai mero chahi full support chha MA afai Pani ssf MA chhu hajur haruko way to success KO service chahi awesome chha hai ...

  • @SaputDanMagar-827
    @SaputDanMagar-827 Před měsícem

    Hello sir श्रम स्वीकृति भर्दा सामाजिक सुरक्षित कोषको पनि फर्म भर्नुपर्छ ...?

  • @sukumarofficial3469
    @sukumarofficial3469 Před měsícem

    म त तपाइ लगायत अरु केही व्यक्तिले बाँड्नुभएको यस्तै कुराहरु हेरेर सुनेर भोलिको दिनमा केही रुपमा भएपनि आर्थिक आत्मनिर्भर हुन्छ भनेर कमाउँदै गरेको सानो प्रतिशत वचत गरेर लगानी सुरु गरेको छु गत बर्षबाट यसको लागि धेरै आभारी छु तपाईहरुप्रति! (सबैसँग भइरहोस् माया नै यस्तो जसलाई जहाँ भेटेनि लागोस् मै जस्तो!) न्ह्यु बज्राचार्य!

  • @devilalsubedi7642
    @devilalsubedi7642 Před měsícem +2

    म सिटिजन्स बैंक मा कार्यरत सुरक्षा गार्ड G force भने security company मार्फत हाे बिगत 3 बर्ष अघि बाट काममा छौ आज सम पनि सामाजिक सुरक्षाको बारेमा कुरा गर्दा जान नचाएको जस्तो लाग्यो याे कम्पनी लाई हजुर मार्फत केही जानकारी पाउन सकिन्छ कि सर की kyc समेत भरेर g force security office मा record छ

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Company sanga dherai le kura garnu bhayo bhane rakhchha hola, Main ta medical facility pani chha

  • @user-hf7yz5pe8y
    @user-hf7yz5pe8y Před měsícem

    सर नमस्कार तपाईं धेरै video हेरे सकारात्मक लाग्यो तपाईं जस्तो सचेत मान्छेको नेपाल र नेपालीलाई सारै खाचो छ /पहिले मलाई यो सामाजिक सुरुक्षा कोषको बारेमा खासै थाहा थिएन तर जब तपाईको video हेरे बल्ल थाहा भयो कि यो सामाजिक सुरुक्षा कोस एक दमै राम्रो र भबिस्य पनि हो भन्ने लागि रहेको छ तर राम्रो हो भन्ने जन्दा जन्दै पनि म आफैले यो सामाजिक कोषमा पैसा भर्न नपाउदा सारै दु:ख लागेर आउँछ ।यसको दोस खासमा सरकार नै हो जस्तो लगिरहेको छ किन भने सबै हामी नेपाली interned को पहुँचमा छैनौं र जान्कारी पनि राख्दैनौ कहि कतै राखे पनि शिक्षाको कमि छ / यस्तो अबस्थामा आफ्ना नागरिक लाई के कसरी सेवा सुबिधा दिने भन्ने बारे सरकारको विशेष ध्यान जानू पर्छ किन भने सरकारले सामाजिक सुरुक्षा कोस खोली दियो बिदेश जानेलाई अनिबारे पनि बनाई दियो तर यहाँ जिम्मा मेन्पावार कम्पनी लाई दियो सकियो अब आयो पालो मेनपावरको खास गरि भन्ने हो भने मेनपावर भने का त मान्छे बेचेर खाने company हुन / उसलाई के मत्लब कि बिदेश जानेलाई जान्कारी दिए र राम्रो सङ पठाउनु पर्छ भनेर उसलाई मत्लब छ त केवल कसरी फलाईत गराउने र पैसा असुल्ने भन्ने बारे मात्रै सोचेको हुन्छ/ होईन भने उसले सबै कुरा बताए र नजानेकालाई बुझाएर परिकृया पुराएर मात्र बिदेश पथाउनु पर्छ होईन भने यो सामाजिक सुरुक्षा कोष बाट जस्ले जति लाभ लिनु पर्ने हो त्यो नलिएको हुन सक्छ भने यसको के अर्थ तेसै लै मैले भन्न खोजेको खुरा के हो भन्दा करिब चौध महिना पहिले म मलेसिया आएको हो र यसभन्दा पहिले मलाई खासै जानकारी भएन जब मैले तपाईको video हेर्न थाले र मात्र मलाई जानकारी भयो को यो एक दम राम्रो आफ्नो भबिस्य हो रैछ भन्ने लाग्यो र आफू आउदा मेनपावरले भरी दिएको सामाजिक सुरुक्षा केरैछ भनेर बुझन र तपाईं को video हेर्न थाले तर ढिलो भैइ सकेछ भन्ने महसुस गरेको छु म जस्तै अरु धेरै छ्न / अहिले ssf मा पैसा जम्मा गर्न सकि रहेका छैनौ कारण मेन पावरको पनि लहापर्बही देखिन छ ssf id खोली दिदा सम्बन्धित ब्याक्तीको email id मोबाइल नम्बर र पैसा जम्मा गर्दा के कसरी जम्म गर्ने कहाँ बात कसरी भर्ने जानकारी नदिनु नै मुख्य दोष देखि रहेको छु / मैले तपाईं को सयोग कक्षामा पनि sms गरेको थिए जान्कारी दिनु भयो बुझ्दा esewa चाहिदो रहेछ भन्ने बुझे अदि ई सबै कुरा बुझेको हिने थिए भने र मलाई नेपाल मै बुझ्ने मौका पाएको अहिले आए र यो समस्य पर्दैन थियो होला कि😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @Dilli_Rijal
      @Dilli_Rijal Před měsícem +1

      मित्र सरकारलाइ गाली गरेर मात्र आफ्नो जिम्मेवारी पूरा हुदैन केही कमि कमजोरी भएको होला, तर असम्भव छैन ढिलापनी भएको छैन जतिबेला बुझिन्छ त्यसै समय देखि आवद्द हुन सकिन्छ । ssf को कार्यलयले जानकारी गराउनकैलागी कर्मचारी मार्फत सन्जाल बाट विभिन्न तरिकाले सु सुचित गराउदै आएको छ। वाट्स एप बाट स्वयं आबद्द हुन चाहने व्याक्तिले प्रत्यक्ष कुरा, प्रक्रिया बुझ्न र कर्मचारीले सहयोग गरि आवद्द गराइदिनु हुनेछ सन्जाल मा जताततै उपल्ब्ध छ नत्र म यहाँ तल सो नम्बर समेत राख्नेछु। बाकी इच्छा हुनेले सम्पर्क गर्न सक्नु हुन्छ । मैले चाहिँ वहाँ कै सहयोगमा नियमित योगदान गरि रहेको छु।
      ssf what's up no. 009779851351754

  • @mantamang3543
    @mantamang3543 Před měsícem

    Sahi ho

  • @tulthapa3712
    @tulthapa3712 Před měsícem +1

    Good morning sir

  • @jaypjt25
    @jaypjt25 Před měsícem

    SSF bata maile youta faida payeko xu teyo ho TV ,February ma xutti jada 55 inch tv Dubai bata lageko xu ,kunai tax tirnu parena ,its great .

  • @missionsaru1431
    @missionsaru1431 Před měsícem +1

    Good job

  • @roginwambule9268
    @roginwambule9268 Před měsícem

    श्रम गर्दा एक पल्ट तिरी सकेको तर बिदेश आए पछि रेगुलर तिरेको छैन,अब ssf register गरेर रेगुरल तिर्नु पर्दा तेहि पैला श्रम गर्दा खेरि को ssf account माई तिर्दा हुन्छ कि नंया register गर्न पछ होला sir ?

  • @pratapnepal
    @pratapnepal Před 10 dny

    Rp sir namaskar sir yo ssf vareko le nepal ma kun kun hospital haru ma gayera ke kasta upachar garauna sakinxa esbareyma video banaunu paryo.

  • @sukumarofficial3469
    @sukumarofficial3469 Před měsícem

    आइ पि व बाट चै बेचेर केही प्रतिशत नाफा कमाइ सके भने दोस्रो बजार र एस आइ पि इन्स्योरेन्स बिस्तारै चलिरहेको छ।फेरि पनि सधन्यवाद तपाईं लगायत तपाईको टिमलाई!💜💜💜💜💟💟💟

  • @minions831
    @minions831 Před měsícem +1

    pension pauni 20 years paxi haina.... afno age 60 cross vaya paxi ho. mero jankari anusar

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Kaha neri 20 Barsa bhaniyeko raichha ? 40 Years ko manchhe lai 20 years pachhi po bhaniyo ki.

  • @UmeshBhabin
    @UmeshBhabin Před měsícem +1

    Respect ❤❤

  • @AshokChand-kp2mg
    @AshokChand-kp2mg Před měsícem +1

    Good

  • @vednayak8640
    @vednayak8640 Před měsícem

    Medical claims suspended भनेर देखाउँछ किन होला ? Sir

  • @premsubedi1326
    @premsubedi1326 Před měsícem

    नमस्कार, हजुर का सम्पुर्ण भिडियो हरु हेर्छु सायद कुनै पनि भिडियो छुटायको छैन र च्यानल पनि सस्क्राइब गरेको छु अनी हजुर को स्टाफ सङ्ह कुरा पनि गरेको छु सम्पुर्ण भिडियो अत्यन्तै उपयोगी छन बेला बेला कमेन्ट् पनि गर्ने गर्छु यस्तै यस्तै भिडियो हरु ले गर्दा केही न बुझेका हरुलाइ सहयोग अबश्य पुगेको छ धन्यवाद ❤

  • @santoshkumarsharma5872
    @santoshkumarsharma5872 Před měsícem +2

    तपाईले भबिस्यमा नेपाल पनि अरु बिकशीत देश जस्तै होस भन्ने मान्छे हो अनि सकारात्मक सोच भएको देशलाई माया गर्ने जस्तो लाग्छ मलाई चाहिँ बाकी तपाई आफू के हो तपाईलाई नै थाहा होला !! तपाई को को सबै सोसियल मिडिया हरु टाईम पाएको बेला हेर्नू गर्छु !!
    हामीजस्तो बिदेश बस्ने हरुलाई जानकारी मुलुक कुराहरु दिएको मा धन्यवाद नै छ !! नकारात्मक सोच भएहरु लाई के नै भन्नू छ र ???

  • @amritgurung4395
    @amritgurung4395 Před měsícem

    Maile card banay tara kasari poisa jamma garne kura thaha vayna

  • @narendragm
    @narendragm Před měsícem +1

    sir tapai le kati ko garnu vaxa pls reply to me

  • @dipeshtajpuriya9475
    @dipeshtajpuriya9475 Před 29 dny

    Shram garesi NOC ko aawasyakta pardaina ho ?

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions Před měsícem +1

    अाफुले सिकेको कुरा सिकाउनु नै राम्रो हो

  • @Salik-r4s
    @Salik-r4s Před měsícem

    Sir kunai manxe above 50xa usle samajik suraxa kos ma amount jamma gareko xa 60 barsa pugesi pensan pauxa ki aafno jamma vatako aknust pauxa

  • @SANTOSH-dg7wb
    @SANTOSH-dg7wb Před měsícem

    कुन कुन हस्पिटल बाट chekup गराउन मिल्छ
    कहाँ कहाँ बाट सुविधा लिन सकिन्छ भन्दिनु होला
    मैले पनि पैसा हालिरको छु

  • @jiwanlimbu20
    @jiwanlimbu20 Před měsícem

    बिदेश भएका मान्छे को सामाजिक सुरक्षा कोष मा नेपाल बाट पैसा तिरिदिनु मिल्छ कि मिल्दैन ?

  • @dipendrabeghanepal9807
    @dipendrabeghanepal9807 Před měsícem

    Ma pani garna chahanchu maile aafai garna khoje tar bhaena said xa kyc bhaena

  • @vijaybika1336
    @vijaybika1336 Před 29 dny

    Sir ma qatar bat kholana chahanxu samajik rakam

  • @ehackme
    @ehackme Před měsícem

    SSF ma saram nagari bidesh gayako harule yo fund ma participate huna pauxha ki nai

  • @nitarju1
    @nitarju1 Před měsícem

    Vagxa,
    Gyus do not trust the Nepal Government

  • @basanta123
    @basanta123 Před měsícem

    म विदेश आको 5 महिना भयो मैंले आउने बेला र यो अन्तिम महिना मा मात्र Ssf मा पैसा जम्मा गरेको छु।Ssf app मा हेर्दा माथि medical and accident claim suspended भनेर देखाउँछ किन होला सर? र त्यसलाई सहि बनाउन के गर्नुपर्ला भनिदिनुस् न।

  • @babunani4494
    @babunani4494 Před měsícem

    सर कोरिया बाट श्रम रिनिउ कसरि गर्ने जानकारी वाला विडेओ बनाइदिनु न अब ipo खुल्दै रैछ श्रम expire भएको ले नपाउने रे।

  • @rameshkumarneupane8461
    @rameshkumarneupane8461 Před měsícem

    के हो Hamstar Kambot यसको बारेमा जानकारी पाउँन हजुर

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr Před měsícem

    sir Ssf मा सुरुवातमा ( मिनिमम वा सो भन्दा बढी) जति राख्यो त्यति नै राख्नुपर्ने हो कि पछि घटबढ गर्न नि मिल्छ?

  • @JitendraGarunge
    @JitendraGarunge Před měsícem

    Sir malai pani bachat garnu xa kasari hunxa ma ahile hal Romaina ma xu

  • @Krishna-marasini
    @Krishna-marasini Před měsícem

    Vidio banauda alik xito mitho bananu paryo hjr forward gardai hernu parx😮

  • @guser8632
    @guser8632 Před měsícem

    मैले सबै सुबिधा लिनुको लागि कति बर्षसम्म जम्मा गर्नुपर्ने हो ? बिदेश बसुन्जेल जम्मा गरेर त के फाईदा होला र ?

  • @ajaygurung4631
    @ajaygurung4631 Před měsícem

    Helo sar yesama Abada vaye si Bidha Bhatta pahuxa ki Nani

  • @sweety-sh3sv
    @sweety-sh3sv Před měsícem +1

    Ma ahile 40 barsh ko vaya
    Ab Masik 2300 10 year invest 12% legarda 5 lakh hunx
    Ani 5 lakh 10 year 12% ko intrest ret le 15 lakh hunx jatibela mero umer 60 year hunx
    Ab vannuhos meele yati bela
    Masik pensan kati pauxu
    Vanidinu paryo sir❤

    • @rp.srijan
      @rp.srijan  Před měsícem +1

      Yo Just Government le lyayeko subidha ho hamrai paisale line milne garera so Different type le garna sakinchha bhanne mero bichar

  • @deepakshrertha2687
    @deepakshrertha2687 Před měsícem

    SSF Apple store maa mildaina ta kina ho?

  • @raibantawa9046
    @raibantawa9046 Před měsícem

    Sir ma pani garnu chahaxu ssf maile online bata account banako thihe tara mero verify vahena email ma sms ako thiyo ra vaneko xa shram garda kheri arko email roixa ra k garnu sir please reply me?

  • @NEPAL079
    @NEPAL079 Před měsícem

    अहिले को समयमा नेपाली लाई कही इज्जत छैन।मैले कतर,दुबैइ,मलेसिया,बहराइन,कुवेत,साउदी अरब र भारतको तामिलनाडु।
    सबैतिर नेपालीको बेहाल😂नेता खुश,जय देश जय जय नरेश 😂

  • @rajkumarthapa6726
    @rajkumarthapa6726 Před měsícem

    Course kasari kinne ho ta ni? $ nai chhaina.NPR ma pay garna mildaina?

  • @dipakthapa2736
    @dipakthapa2736 Před měsícem

    तीन महिना मात्र योगदान गर्दा पनि एक वर्ष सम्म सेवा सुविधा लिन पाइन्छ भन्नु हुंदै थियो त मन्त्री जी ले त के यो सेवा लागू भैसकेको हो?

  • @DeepakPaija-jo2hp
    @DeepakPaija-jo2hp Před měsícem

    Sir ma ni bidesh jadaixu course liyar jada kasto hola??

  • @dipankc6937
    @dipankc6937 Před měsícem

    2 Years jamma garer nepal gaya paxi yo poisa nikalna milxa ki nai sir

  • @sujalthapamagar456
    @sujalthapamagar456 Před měsícem +1

    नेपाल मा बसेर हुन्छ कि हुदैन

  • @krishnaprasadpoudel7574
    @krishnaprasadpoudel7574 Před měsícem +1

    Yo bhanda ta share market ma lagani thik hola

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Hajur Aafu ma discipline chha bhane share market and SIP ramro hunchha

  • @mr_rana.g.
    @mr_rana.g. Před měsícem +1

    Sir Digital gold bhare new video bana unus na sir

  • @SumanPariyar-wc7eg
    @SumanPariyar-wc7eg Před měsícem

    Mata nagarne herum

  • @rajunepali9708
    @rajunepali9708 Před měsícem

    धन्यवाद सर
    कहिले कहिँ हजुर free भिसा को कुरा गर्नु हुन्छ free मै त भन्दिन मलाइ बिदेश पठाउनु हुन्छ??❤❤❤

  • @narendrasinghmahara5885
    @narendrasinghmahara5885 Před měsícem +1

    मैले सामाजिक सुरक्षा कोषमा जम्मा गरेको पैसा कति दिन महिना मा निकाल्न सकिन्छ ।

    • @rp.srijan
      @rp.srijan  Před měsícem +1

      kati gariyeko chha tyo herera hunchha yesko barema hamile banayeka aaru video haru pani hernu hola

    • @narendrasinghmahara5885
      @narendrasinghmahara5885 Před měsícem

      ​@@rp.srijankati sam jama gare pachhi nikanl milxata sir😮

  • @user-dc2vd7wc8k
    @user-dc2vd7wc8k Před měsícem +1

    Kaha kanu parx

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Bidesh ma baidesik rojgari ma

  • @gunnerssanjeev
    @gunnerssanjeev Před měsícem

  • @Mictesting2233
    @Mictesting2233 Před měsícem +1

    App Bata contribute garna namile raicha hai

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Hajur ho, Reports haru herna milchha

  • @amitale4830
    @amitale4830 Před měsícem

    Sir nmaskar ma hjurko harek video herxu maile nbujheko kura hamile jastai mahinako 10000 barabarko jamma gareko harexa vane maile 2 barsha tyo paisa jhikda kherii Kati byaj aauxa matalb badhera aaune jattimo tetti

    • @amitale4830
      @amitale4830 Před měsícem

      Arko choti ko video ma mero prashna samabesh banaunu hola plzz🙏🙏🙏🙏🙏🙏

  • @user-hq7iz6gg9w
    @user-hq7iz6gg9w Před měsícem

    Basic salary 10,000 cha rw Anya vatta samet garera 17000 salary dinxa ra ssf ma chai basic salary 10000 ko hisab le companyle jamma garxas vane yo sram sosan hoki k ho?

  • @aniloli5191
    @aniloli5191 Před měsícem +1

    Sir nepal mai vako le milx ki naii

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Milchha Nepal ma chahi Company le garidinchha

  • @Financialassets632
    @Financialassets632 Před měsícem

    10 years paxi Cancel garta milxa ki NAii

  • @RajendraRokaya-ic9jy
    @RajendraRokaya-ic9jy Před měsícem +1

    sir ssf ko monthly payment kasari garne

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Hamile tes sambandhi banayeko video yaha chha czcams.com/video/vGHcMM_Ek7E/video.htmlsi=FzzJm_WhnJxyQJwF

  • @jaya6453
    @jaya6453 Před měsícem +1

    Yo bekar ko scam ho
    Kohi pani naphasnu hola

  • @user-dc2vd7wc8k
    @user-dc2vd7wc8k Před měsícem +1

    Hjrko fesbook nam k ho dai

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      Same. RP Srijan - Way To Success

  • @bhurteld9
    @bhurteld9 Před měsícem

    अनि सर कोरोना बिमा कता हरायो यो पनि तेसै गरि हराउने त होइन

  • @rajibdhungana8886
    @rajibdhungana8886 Před měsícem

    हो हजुर यजेन्ट हो यसबाट केही फाइदा छैन 2200दिएर 1300लिँदा फाइदा हुन्छ त्यो पनि आफूले राखेको पैसा चाहिएको बेला निकाल्न नमिल्ने पनि बचत हुन्छ त्यस्तो पनि हुन्छ? केही पनि नपाए तपाईं किन यती समय दिन्छौ

    • @rp.srijan
      @rp.srijan  Před měsícem

      :) Hajur lai fit nahune video

    • @Yarmoukvilla2728
      @Yarmoukvilla2728 Před měsícem

      उहांले कमाउने यि सबै प्रचारबाजी बाट हैन/उहांले यि बिषयबस्तु अध्ययनपछी भिडियो बनाउनुहुन्छ र तपाइंलाइ यि सबै सेवा सुबिधा लिनको लागी डकुमेन्टेसन प्रकृया गरेबापत केही चार्ज लिनुहुन्छ/ त्यही नै उहांको कमाइ हो अथवा यो भिडियो हेरेबापत केही आउंछ होला त्यही नै हो भनेर मैले बुझेको छु/

  • @nabarajgurung7833
    @nabarajgurung7833 Před měsícem

    Sir malai hajurko number chaiyo help chai Ako thiyo emergency 😢

  • @madhavgautam596
    @madhavgautam596 Před měsícem

    Sir ma bidesh aauda shram paper ma SS ID diyeko xa but log in nai hudaina. K karan le hola. K garda better?