OH MERI BHAUJU | KARISHMA MANANDHAR | CHAKRA BAM | LAXMI ACHARYA | KARISHMA DHAKAL | JERRY BHANDARI
Vložit
- čas přidán 8. 10. 2021
- #KarishnmaManandhar #ChakraBam #NewNepaliSong
Chakra Bam Presents:- Oh Meri Bhauju
Enjoy and stay connected with Me!! Check out my other songs and videos while you are here and make sure to have the notification button turned on 🔔THANK YOU!!
LYRICS/MUSIC/VOCAL
CHAKRA BAM
FB: / chakra.bam.9
Insta: / chakra.bam.9
TikTok: vm.tiktok.com/ZMJkr9bC7/
Facebook page: / singerchakra...
Twitter: explore
Available on all leading Platforms :
song.link/i/1594952522
Apple: apple.co/31ylgXA
Spotify: spoti.fi/3ztc9nA
CZcams Music: bit.ly/3JNyDo4
Pandora: bit.ly/3sWz0GS
Deezer: bit.ly/3t35dwi
Soundcloud: bit.ly/335CQ5I
Amazon Music: amzn.to/338bpI9
Tidal: bit.ly/3EZ6A1h
Napster: bit.ly/3G09jZN
Yandex: bit.ly/3sY9aCl
Buy at Amazon: amzn.to/31u9vkO
iTunes: apple.co/31ylgXA
JioSaavn: bit.ly/3zttNYa
Make TikTok: 1.www.tiktok.com/music/original...
2.www.tiktok.com/music/original...
3. www.tiktok.com/music/original...
FEMALE VOCAL
LAXMI ACHARYA
ARRANGE
KRISHNA BK
MIX/MASTERING
SHYAMSWET RASAILY
RECORDIST
KIRAN
KAMA
GOVIND
MUSICIANS
FLUTE - RATNA BK
GUITAR/MENDOLIN - SANJEEB BARAILY
RYTHEM - BHUWAN GANDARVA
SARANGI - HEMANTA KANCHHA
STUDIO
PRISMA
ARTISTS
KARISHMA MANANDHAR
CHAKRA BAM
KARISHMA DHAKAL
JERRY BHANDARI
CHOREOGRAPHY/DIRECTION
MAUSAM HIMALI
CINEMATOGRAPHER
ANIL K MANANDHAR
DRONE
AVINASH MANANDHAR
ASST. EDITOR
ADHINAYAK M. SHERCHAN
EDIT
PRABIN BHATTA
COLOR
MILAN BISHWOKARMA
PUBLICITY DESIGN
SANTOSH SUNAR
MUA
DEEPSON PARIYAR
UMESH PANDAY
PRODUCTION MANAGEMENT
MILAN KATWAL
STIL PHOTOGRAPHY
PRAMOD SHRESTHA
ALL RIGHTS RESERVED
CHAKRA BAM, 2021
SPECIAL THANKS
RAJESH HAMAL
KESHAB BADU
JAGAT REGMI
DB KHADKA
UMAKANTA ACHARYA
TN PAUDEL
PRAKASH HAMAL
ROHIT DEUBA
SHER SAUD
MANISH KHADKA
THANKS
HIMAL DENTAL HOSPITAL
RAJENDRA BHATTA
LYRICS
(ओ मेरि भाउजु..)4
(केटा: ओ मेरी भाउजु बैनी मिलाइदेऊ पिरति लाउँछु
केटि: ओ मेरा देवर बहिनिलाइ माया चाहिन्छ पेवर)2
केटा:
मेरो उमेर पुग्या बेला ओ मेरी भाउजु
दाइकि सालि पडि फेला ओ मेरी भाउजु
आजै जुर्नु रैछ साइत ओ मेरी भाउजु
धन्यहो भाउजुका माइत ओ मेरी भाउजु
(ओ मेरी भाउजु बैनी मिलाइदेऊ पिरति लाउछु)2
केटि:
सङ्गत छैन राम्राको ओ मेरा देवर
कानिरपो इज्ज्त फाल्छौ ओ मेरा देवर
दुइ पैसाको कमइ छैन ओ मेरा देवर
के गरेर बैनि पाल्छौ ओ मेरा देवर
(ओ मेरा देवर बहिनिलाइ माया चाहिन्छ पेवर)2
(किन्दिउला झुम्का किन्दिउला पाउजु ओ मेरि भाउजु)2
(ओ मेरी भाउजु बैनी मिलाइदेऊ पिरति लाउँछु)3
केटा:
नत खान्छु जाडरक्सि ओ मेरि भाउजु
नत खेल्छु जुवा तास ओ मेरि भाउजु
भगवान कसम सुख दिउला ओ मेरि भाउजु
रहुन्जेल एक मुठि सास ओ मेरि भाउजु
(ओ मेरी भाउजु बैनी मिलाइदेऊ पिरति लाउछु)2
केटि:
खल्तिमा चुरोटको खिल्लि ओ मेरा देवर
ओठभित्र चुना सुर्ति ओ मेरा देवर
आनिबानि राम्रो छैन ओ मेरा देवर
गरन्छौ ठुल्ठुला फुर्ति ओ मेरा देवर
(ओ मेरा देवर बहिनिलाइ माया चाहिन्छ पेवर)2
(नाच भन्या नाच्छु गा भन्या गाउँछु ओ मेरि भाउजु)
(ओ मेरी भाउजु बैनी मिलाइदेऊ पिरति लाउछु)3
केटा:
अहिले सम्म कुमार बस्नु ओ मेरि भाउजु
गाउसमाजलाइ हासो ठट्टा ओ मेरि भाउजु
टयाक्क टुक्क कुरा मिल्या ओ मेरि भाउजु
गर्दिन्छु बयाना बट्टा ओ मेरि भाउजु
(ओ मेरी भाउजु बैनी मिलाइदेऊ पिरति लाउछु)2
केटि:
कस्ता कस्ता माग्न आय ओ मेरा देवर
दाया बाया नजर लाइन ओ मेरा देवर
फुल जस्ति मेरि बैनि ओ मेरा देवर
हेरचाह गर्ने मालि पाइन ओ मेरा देवर
(ओ मेरा देवर बहिनिलाइ माया चाहिन्छ पेवर)2
केटा:
(भगाइ लान्न हात माग्न आउछु)2
(ओ मेरी भाउजु बैनी मिलाइदेऊ पिरति लाउँछु)3
--------------THANK YOU---------------
Audio/Video - CB Creation 9824607887
© & ℗ Chakra Bam 2022
________________________________________
Enjoy & stay connected with me!
►Subscribe to My Channel For 🔔New Updates:- / @chakrabam
►Circle me G+:-
👉 plus.google.com/1074948301394...
►Follow Me on Facebook:-
👉 / chakra.bam.9
Unauthorized downloading and duplicating on Any CZcams channel without prior permission will be STRICTLY PROHIBITED and will lead to punitive measures.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
नमस्ते म चक्र बम🙏
हजुरहरुले अहिले सम्म मेरा सबै कामहरुलाइ माया दिनुभएको छ । आशा छ यो सृजना लाइ पनि उत्तिकै माया साथ र हौसला दिनुहुने छ ।
Wow
always suport you mero dai ❣️
Nice song proud of you 😊❤️😊
यो geet tranding मा छ टिकटकभरी छाउनेछ छिटतै
हाम्रो सुुदुरपश्चिम राम्रो सुदुरपश्चिम जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
सबैको मन मुटुमा बस्न सफल चक्र बम ❤️ कोही भन्दा छैन कम् 🙏🙏🙏
चक्र बम ले कैले पनि निराश नबनाउने singer
सारै मिठो गीत❤️❤️
म पुर्बतिरको भय पनि Chakra dai को गीत एकदमै मन पर्छ। आफ्नै मौलिकता झल्कने, मिठो स्वरको धनी दाजुको गीत सधैभरी सुन्न पाइयोस् ।। आफुलाई त दाइको गीत नसुनी निन्द्रै पर्दैन।
Hoi
❤❤❤❤❤❤
हाम्रो सुददुरपश्चिमको हिरो चक्र 💣 दाजुलाई सफलताको शुभ कामना गित राम्रो छ। 🙏🙏🙏🇳🇵🇳🇵🌹🌹🌹
I'm from India i don't understand this song but i like it ♥️
जय सुदुरपस्चिमेली गित भनेको यस्तो हून् पर्छ 💪👌👌
czcams.com/video/ud6uRoSAXM4/video.html
Yas 👍👍💖💖💖
@@1089K b,. ..
,
,.,.
00000000
@@yogendrabohora7402 p
हाम्रो सुदुर पश्चिमको सान चक्र बम दाई को यो गीत ले फेरि पनि पुरै नेपालमा तहल्का मच्चाउने भयो love you all ❣🙏💗💗💗💔💔💔💔💞💞💞💞💕💟💟💘💝
चक्र दाई प्रति उच्च सम्मान छ । सुदुरपस्चिम लाई संगीत बाट माथि पुर्याउन दाई को योगदान धेरै रहेको छ । सधैं रहोस् शुभकामना दाई
Nice
Tttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttt
ek dm sahi malai pne sathi bananu h
😊
आहा ❣️🎧🎤चक्र दाजु ।।
बेला बेला मा यति मीठा मीठा गीत पस्किरहनु हुन्छ ।।best song ❤️🎧 dai ।।
Best of luck ❣️।।whole team
Whole team lai badhai xa
चक्र जी तपाईंले सुदुरपस्चिमको भाषा,संस्कृतिलाई यति माया प्रेम गरेर यसरी आगाडी बढाउँदै हुनुहुन्छ ,धन्यवाद सम्पूर्ण टीम लाई ,एकदमै मनपरो ।🙏🙏❤️❤️
P
😀😀bebbbbeisw
इकद
@@dammarsaud8376 x
czcams.com/video/ubkQt_IfV7g/video.html
जति सुन्यो उति राम्रो
हाम्रो सुदुरपश्चिम=चक्र बम 🙏🙏🙏
राम्रो मान्छे संग राम्रो मान्छे नै हुन्छन् ! सुन्दर पस्चिमको सान चक्र बम संगै महानायक राजेश हमाल अरे वावावावा क्या मिलेको !❣️❣️
सुदुरपश्चिम मात्र होईन नेपाल को सान चक्र बम भन्नुन
Oooooop
सुदुरपश्चिम को हिरा चक्र बम दादा लाई धेरै धेरै धन्यवाद🙏💕
आसा छ अझै पनि राम्रो गितहरू बजारमा ल्याऊनु हुनेछ।
Always big fan chakra dada ❤❤
में पौड़ी गढ़वाल उत्तराखंड से हूँ, साथ ही। वहाँ का। कलाकार भी हूँ, पर मुझे नेपाल के वीडियो गीत बहुत पसंद है और ये देवर बोजी वाला वीडियो गीत तो बहुत बहुत बहुत अच्छा लगा ❤️✌️🙏
❤❤❤❤❤
@@janaksaud7453vlgpj,l
Nnvbbgoeuz
0:35 hi
मिठो गितको भिडियो अहिले कतार देखि हेर्दैछु
आहा कति सुन्दर अनि कति राम्रो गित हाम्रो सुदूरपश्चिमको सान हिरो हो सर जी तपाई congratulations sir g 💐💐💐💐💐 and alll teams ♥️♥️💐💐💐💐💐
Cool
यो गितलाई trending मा देख्न चाहनेहरु हाजिर गरम्✋congratulations entire team👏
You are the one of my favorites singer brother ❤ love from Dang (हजुरलाई घोराहीको महोत्सवमा देखेको यो गीत मा खुब नाचेको म उफ्री उफ्री 😁🤭)
धेरै राम्रो छ है गित शुभकामना ❤️❤️
कला र गलाका क्षमता वान चक्र सरले सधै नया भाका नया मोडल साथै बिभिन्न प्रकार का गीत हरु ल्यार दर्शक हरु लाई एक दमै पर फुल्ल खुसि पार्न सफल भयका छन बधाई छ सर आगमी दिन हरु मा प्रगति थपिदै जाहोश धन्यवाद।
Aaaaa
@@domasherpa8598 ,
Ati sundar bhaka geet
अति मार्मिक गीत सफलताको शुभकामन🙏🙏
आहा कति मीठो गित धेरै धेरै शुभकामना छ सबैलाई 😍😍😍😘😘😘
I'm proudly I'm pashemeli jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दादा को गीत ढिला आउँछ तर कडा आउँछ miss you chakra daju🙏💘💘❣❣💥💥
Wow! राम्रो छ गीत!
हाम्रो सुदूरपश्चिमको action chakra bam दाज
हार्दिक बधाई छ दाई अत्यन्तै राम्रो बनेको छ गित सर्वाधिक रुचाउँछन् नेपाल अधिराज्य भरी नै यो टिपिकल सिर्जना लाई।
यस्तै गरि सबैको मनमा बस्दै सबैको मन जित्दै नेपालको उत्कृष्ट कलाकार बन्नु शुभकामना छ चक्र बम दाइ 💕💕
Nice
Cp
Wau Trending no 2 congratulations whole teams...
A
Aaha Ati mito Nepali Song 🎵♥ Gana x Lu Changrachulesan Chakra Bam daii
अत्ति दामी गीत चक्र दाजु👌🔥
अति राम्रो गित
best of luck team holl❤️❤️
यति सुन्दर सारै मार्मिक शब्द भरिएको छ।
अति सुन्दर गित दाजु
99 8 so that 4t 0
@@mahendraaryasolta1979 ewa to o clock in
@@mahendraaryasolta1979 Y5
हाम्रो चक्र दाइ सुदूरपश्चिम को हिरो हुन हाम्रो पिछडिएकाे ठाउँ लाइ हजुरको कला मार्फत चिनाउनु भएकोमा हिर्दय देखि नमन छ । सधै भरि यसरी नै आफ्नो कला लाइ निरन्तरता दिनु होला ।
कति मिठो गीत छ चक्र बम दाई अभिनय र ठाऊ पनि धेरै राम्रो छ बधाई छ हजुर
Fhdudyfgdhshfr!!ycufhsidjd*fjabfkssugjwwudj
साह्रै राम्रो सान्दर्भिक प्रस्तुति।❤️
समय र सन्दर्भ मिलाएर मिठास पुर्ण गित अनि अति राम्रो भिडियो लियर आउनुभएको मा धन्यवाद छ चक्र सर टिकटक मा पनि सफलता मिलोस कामना छ्👌👌❣️❣️
म चै पुर्ब दखी हर्दै है video ramro lago❤️❤️🥀🇳🇵🇳🇵
Hamro sudurpachhaim ko saan chakra bom ...😘😘😘😘
ᴛʀᴇɴᴅɪɴɢ no1❤🔥🔥🔥
सफलता काे पूर्ण कामना छ सम्पूर्ण टीम लाई।
निकै राम्रो चक्र जी
सारैमिठो गित 😘😘सफता को शुभकामना 💐💐
चक्र बम सुदूर पश्सिम को सान धेरै मिठो स्वर बधाई छ सम्पुण लाई
कति मिठो भाका दाजु डोटेली गित congratulations daju❤️
दामी छ चक्र भाइ
फरक स्वादमा मिठो गीत शुभकामना चक्र जी लगायत सम्पुर्ण टीमलाई❤️❤️
Dherai Ramro Geet जति सुन्दा नि सुनु झैं लाग्ने Lot's Of Love Always Mero Dada ❤️🥰🥀
Go ahead chakra bam daaju...❣️❣️❣️❣️❣️
कति राम्रो गीत वाउ दाजु बधाइ छ ❣️❣️
मलाई मन पर्ने गायक गायिका चक्र बाम र लक्ष्मी आचार्य जी को फेरि मिठो आवाज मा यो गित सुन्न पाईयो खुशी लाग्यो बधाई छ
Dai yo music video le pani million views dinu parxa ❤️❤️
czcams.com/video/ud6uRoSAXM4/video.html
Dai yo. Music video le. Pani. Million views dinu. Parxa.
Daju ko song kahile aaux vanira parkheko theye. Dhela aayo tara kada aayo love u❤❤❤❤ daju
Dharai maan paryo ❤🔥
चक्रदाई तपाईलाई मान्नै पर्छ।जहिले पनि यति राम्रा राम्रा गीत ल्यानु हुन्छ। धेरै राम्रो।
Ko ho
@@birkhathakulla6717 😂1 😂😂1 😂😂1 😂😂😂😂😂@@£😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂`😂😂😂😂😂😂😂😂😂😂😂Àqq 😂😂😂😂😂😂😂😂😂😂,qqqq
@@birkhathakulla6717 .𝕡𝕦
@@birkhathakulla6717 ।।।
@@birkhathakulla6717 औ
सुदुर पर्श्चिममा मात्र होइन नेपाल भरी तहल्का मचाउन्छ धेरै राम्रो गित दादा चक्र बम्❣️❣️❣️
😃
Super duper song chakra daii 😘😊🙌
waa daju 🇳🇵❤️lu to loooot
यो गितले देवर भाउजु को माया प्रेम बण्छ किनकि विगत का दिनमा देवर भाउजुले गर्ने मायाप्रेम भुल्दैगएको थियो❤💓💓💓💓
Bhauju lai maya prem hoina aadar ra ijjat garnuparxa
बेलाबेलामा फरक फरक स्वाद!धेरै राम्रो बनेकोछ,बधाई छ यो गीतमा आबद्ध सम्पुर्णलाई।
सारै मीठो गित पो गायै त ए मेरो दाजु
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🚐
Wow 😳 super entertainment song 😍 love you all team members,, best of luck 👍
सारै राम्रो र रमाइलो लाग्यो
Kati Mitho geet yar. Lots of Congratulation team
सधै उत्कृष्ट प्रस्तुति र सफलताको शुभकामना सम्पुर्ण टिमलाई👌
जय नेपाली । नेपाली गित को सान चक्र दाइ
बधाई सँगै सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Absolutely incredible 👌👌🥰🥰 wayching from Australia 🙏🙏
Dai hajur ko sub geet haru baitadi ma dherai suninxa...
Love From Baitadi 🥰❤️🥰
W46i
वाह निकै मीठो गित
गित सारै मीठो तर ""भाउजू"" भन्नको सट्टामा ""बौजु" भनेर सम्बोधन गरेकोभय झनै सुनमा सुगन्ध हुनेथियो ! जे होस गाना सारै रमाइलो छ बधाई छ चक्र जि
What a lovely song with brilliant music.. I loved a lot.. Superb bhai..
पश्चिमको शान❤❣️
आहा कति राम्रो हाम्रो सुदूरपश्चिमेली भाका ❤️❤️
On of the best chakra bam...😍😍😍
ल बधाइ छ चक्र दाजु अझै प्रगाति गर्दै जानु
चक्र बम विस्फोट गर्ने जस्तो गित सगिँत ल्याऊनु हुन्छ सफलताको अग्रिम शुभ कामना सबै टिमलाई
Congratulation all teem
And best wishes ❤️
Love u dai from Kalikot
Chakra bam rock ✌️✌️✌️
❤❤❤❤❤❤Ati mitho geet ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉Dhannebad xa sabai Tim lai. ❤❤❤❤❤😊😊😊😊😊
Maind blowing song and dance lots of love from india 🇮🇳 jai nepal
तातो न छारो गाएर गायक भएकाहरू लाई जेहोस् (Chakra Bam) ले सबक सिकाउछ।
I proud you Daiii❤❤❤❤❤
Best off luck chakra bam dada
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
Wow so nice song 😍😍😍😍
चक्र बम सधै नौलो प्रस्तुती गर्ने गायक मलाई ऐकदमै मन पर्ने handsome चक्र बम 💖💖💖💖💖
.r
एकदमेे्े रामराे छ गित
Bahut badiya ❤
पुरै संगित क्षेत्र छायो !! अति राम्रो गित बधाई छ पुरै टिमलाई 💐💐💐
आहा अति सुन्दर गित बनेको छ।सफलताको कामना सम्पूर्ण टिमलाई ।
wow कति मिठाे i am big fan चक्र बम सरको
Wow wow wow dami dai😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
अति सुन्दर दाइ बधाई तथा सफलताको शुभकामना
Finally on trending no.1🥰🥰❤️
Chakra bam dae music industry ko king
जति हेरेनी मनै अघाउदैन त हो हिर्दय देखि नै धन्यवाद दादा good point 👉
Superb दाई। दीनमा दसचोटी सून्दैछू यो गाना
*सुदुर का चेला चक्र बम ज्यु को गित को पर्खाईमा बसेको हुन्छु मत सार्है राम्रो लाग्छ अर्कै देशमा भय पनि आफ्नै सुदुर पच्छिम मा भयको आभास हुन्छ* ☺️
Thats why he is mahanayak.....no need to show up...dialogue is enough for stardum....well done chakra bam n team