🎈LIVE धरान नगर बैठकमा खाने पानी छिरे पछि मेयर हर्क साम्पाङ Harka Sampang Dharan mayor new 2079/2/29

Sdílet
Vložit
  • čas přidán 11. 06. 2022
  • धरान नगर बैठक 2079 जेष्ठ 29
    आज बसेको धरान नगर दोस्रो कार्यपालिका बैठकले केही समिति गठन गरेको छ भने खोला उत्खनन लगायतका अन्य विषयमा वडा दक्षहरुले उठाएका प्रश्नको जवाफ मेयर साम्पाङले दिएका छन् आजको बैठक उप मेयर आइन्द्र विक्रम बेघा ले संचालन गरेका थिए action nepal online tv

Komentáře • 139

  • @manzilgautam4270
    @manzilgautam4270 Před 2 lety +22

    दुनियाँ कहाँ पुगीसक्यो

  • @gumansinghgumansingh2211
    @gumansinghgumansingh2211 Před 2 lety +4

    हर्क सर को कारेकामाको सुरुवत सफल रहो बधाई

  • @baburamwagle3872
    @baburamwagle3872 Před 2 lety +36

    Wada अध्यक्ष हरु ठुलो मान्छे भयौ।तर देशको लागि जनताको लागि के गरौ 1 काम देखाउ। आफ्नो स्वर्थ कति पूरा गर्छौ ।अब अब त जनता वक्कभये ।हर्क सर लाई सहयोग गर।

  • @manbahadur2201
    @manbahadur2201 Před 2 lety +8

    यो ओडा अध्यक्ष हरु भर्सताचार हुन इनि हरु लाई तह लगाउनु पर्छ हरक सर

  • @raiaasish5849
    @raiaasish5849 Před 2 lety

    नेपाली जनता लागि एक उदाएको तारा हर्क साम्पाङ राई गर्भ लाग्छमलाई

  • @amritarai4352
    @amritarai4352 Před 2 lety +14

    पानी आएन भन्छ भने भिडियो देखाउनु भन्नु होस् मेहेर ज्यू, त्यस्तो नाटक गर्ने लाई लाईभ गर्नु पर्छ कुनै पनि

  • @DeepakSharma-qy9et
    @DeepakSharma-qy9et Před 2 lety +11

    Balan ra harka ji Badi xa tapai haru lay Naya Nepal ko thalani balla suru vayo so proud to have u both.

  • @haridhakal8059
    @haridhakal8059 Před 2 lety +3

    म चितवन् देखि हो मेरो तर्फ देखि हर्क सामपान लाई सलुत छ ।

  • @beautyfullnepal9245
    @beautyfullnepal9245 Před 2 lety

    हर्क जि तापनई ला ध्नेबाद छ हजुरलाई

  • @uddhavthapa9314
    @uddhavthapa9314 Před 2 lety +9

    My suggestion eauta foundation kholnus harka sampang vanera non profitable dharan ko janta le government Bata hope garna pardaina. We will support you.

  • @turnofthelove3776
    @turnofthelove3776 Před 2 lety +7

    हर्कसम्पाङ मेयर साहाब लाई मेरो हिर्दये देखि

  • @bungnamraikiran883
    @bungnamraikiran883 Před 2 lety +5

    म धराने जनता त होइन तर मेयर साबको यो सोच बिचार र दृढता देख्दा खुसिलाग्यो।मेरो तर्फबाट एउटा प्रस्न सोधिदिनु होला मेयर साबलाई नेपालमा वा स्थानिय तहमा छुट्टिने बजेट कि फ्रीज हुने गर्दछ? यस्तो के कारणले हो यस्तो हुन नदिन तपाईको कस्तो सकृयता हुनेछ?

  • @purughimire8574
    @purughimire8574 Před 2 lety +1

    वावा धराने मेहेर!!!हर्क साम्पाङ राई!!!तपाईं गुड बेक्ती गुड बिचार र जुजारु भेक्ती हो!!!यसरिनी काम गर्नुस देस मात्र होइन बिदेसका देबतालेनी आसिर्बात दिनेछ्न!!!!!धन्याबत!!!!

  • @SumanGhale23
    @SumanGhale23 Před 2 lety +2

    म केहि बर्ष अगाडि धराण गएको थियो।धराणको सौर्न्दर्य नै छुट्टै थियो साथै धारणे बासिन्दाहरु पनि धेरै बुझेको देखिन्थ्यो।त्यो सुन्दर धरानमा खाने पानी संगसंगै धेरै सुधारिएको धराण देख्न पाउँ मेयर ज्यु साथै धराणे जनतालाई अनुरोध गर्दछु।

  • @yogendrasharma8008
    @yogendrasharma8008 Před 2 lety +4

    कर्मचारिलाई सनिबार अपिस टाेल सफा गर्ने नियम बनाउनु हाेला

  • @ritikarai3403
    @ritikarai3403 Před 2 lety

    Purai Dharanbasiharu le Meyarlai sath ma sath ra kadhma kadh milayera aghi badnu vyo bhane Dharanle dherai xito bikasko fadko marne kuroma kunai 2mat xaina best wishes all of you Dharan people🖤🖤

  • @merobaunamaskar8125
    @merobaunamaskar8125 Před 2 lety

    काङ्ग्रेस एमाले माओवादी एस पार्टी जसपा राजा बादी यि सबै भ्रष्टाचारी पार्टी हुन् यिनीहरू मुर्दावाद स्वतन्त्र जिन्दा वाद्

  • @surajmandal4067
    @surajmandal4067 Před 2 lety +24

    Balen and Harka sir , future PM and CM ❤🙏👏👏

  • @kabitaluitel5205
    @kabitaluitel5205 Před 2 lety

    हर्क सर को योजना धेरै राम्रो

  • @Bimalmag23
    @Bimalmag23 Před 2 lety

    Sahi ho sarsafai compition Wadama garnu mehar sab