मेयर हर्क साम्पाङ पानीको श्रोत खोज्दै पकुवा खोला पुगे ।HarkaSampang ।। PakuwaKhola ।। DharanWater
Vložit
- čas přidán 14. 06. 2022
- मेयर हर्क साम्पाङ पानीको श्रोत खोज्दै प्राविधिकसहित पकुवा खोला पुगेका छन् । बर्षाको बेला पनि पानीको समस्या भएपछि स्रोत थप गर्न मेयर साम्पाङ धरान वडा २० स्थित पकुवा खोला पुगेका हुन् । Find Us On:
Website: https: clickdharan.com/
Facebook: / clickdharanofficial
DharanMayor ।। HarkaSampang ।। PakuwaKhola ।। DharanWater
अब चाडै नै देश को प्रदानमन्त्री भाको हेर्ने चाहने हरु को को हुनु हुन्छ
M ni hernu chahanxu🙏💞🌹🎉
सबैको मुटुमा बस्ने हाम्रो प्रमुख हर्क ji🇳🇵🇳🇵🇳🇵
Good sar hjurko yojana safla hos SUV kamna xa
हाम्रो धरान को मेयर हर्क जि हासेको बल्ल देख्न पाईयो😁सधै भरी यसरी नै हास्नु भएको आगामी दिन हरु मा देख्न पाउ 🙏
हाम्रो दाङका मेयरले पनि सिक हाै हर्क जि बाट ! सलाम गरे हर्क जि दाङबाट।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मेयर भएर पनि, कुर्सीको बाल्ल छैन दाजैलाई, खुबिले भ्याउने सम्म आफै लागि पर्ने दाजै, सकेसम्म राम्रो गरौँ भन्ने दाजै। हृदयबाट सलाम छ, दाजैलाई। यस्तै नेतृत्व होस स्थानिय सरकारको नेपाल भरी।
मेयर ज्यु अरु अहिले के नगर्नुहोस्, मात्र धराने जनतालाई पानी खुलाउनु होस त्यस पछि मात्र क्रमश अरु काम गर्दै जानुहोस ।
हुने बिरुवा को चिल्लो पात भने झै काम गर्ने मान्छेको छाट काटै अर्कै हुन्छ । सलुट छ हर्क सर 🙏🙏🙏🙏🙏यहाको काम गर्ने तरिका लाइ सम्मान गर्छु 🙏
मेयर साब तपाईको यो लगन र मेहनत ले एकदिन पक्कै धरानको जनता माथि खुशी ल्याउनेछ।
हर्क सर देशको सपुत हुनुहुन्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अाहा एस्तो नेतालाई बधाई भन्न मन लाग्छ सलाम शुभकामना सधैंभरि जनताको भलो चाहाने हर्क जस्तै मान्छे नेपाल भरि चाहिन्छ
मेयर भनेको यस्तो पो हुनुपर्छ जनता को लागि दिन रात न भनिकन पानी को मरि मेत्ने स्यालुट छ हर्क जि !
धरान को मेयुर हर्क साम्पाङ ज्यु सलोट छ तपाईं लाई तपाइनै हो धराने जनता को खुशी र धरान को सुन्दरत्ता प्रगतिशील बनोस तपाइको जिबनमा 🙏🙏🙏🙏🙏💕
बधाई छ हजुर जस्तै युवाको हाथमा छ देश ।जनसंख्या बृद्विकाे हिसाबले धरानमा बर्षाकाे पानी ठाउँ ठाउँमा रिजर्भ गरे घरधन्दा रकरेसाबारिमा प्रयोग गर्न सकिन्छ ।
मत हर्क सरको धेरेइ अगाडी देखिको फ्यान हो
तत्कालको लागी अत्यन्तै उत्क्रिस्टा योजना, इनलेट पानी टंकी भण्डारण चै ठूलो र मजबूद बनाउनु पर्छ है
पानी खुवाउने जस्तो धर्मको काममा सहभागी हुनु धेरै राम्रो कार्य हो
Harkaraj Sampang Rai the mayor of Dharan is a perfect example for the puppet, incompetent and corrupt regime's of Nepal!
United we all can built better Dharan for the Dharanbasi!👍🤞✌️🙏🇳🇵
प्रहरी दाई कति भाग्यमानी हुन हर्क जस्तो देश प्रेमि को सुरक्षा गर्नु पाउनु भयो । हर्क सर को सुरक्षा मा कहिले कमि नहोस तत्पर रहनु होला , केहि सुइको पायो भने गोलि नै ट्जोके हुन्छ । भ्रस्ट हरु लाई🙏
wow!great job dear mayor harka sampang sir.hatts off to you.👍️👍️👏👏👏👏👏🙏🙏🇳🇵🇳🇵
Best 👍 of luck harka sir
Harka sir good leader in dharan and God bless you.
टिम लाइ नै धन्य बाद, देश को भ्रष्टा साशक हरूले देश प्रेमी जन प्रेमी हरूको इच्छा भावनालाई बुझोस।
This is the man for 35 years we are looking we just get now right person dharani peoples is so blessed and Luckey best wishes Harka sir
देश का चोर नेता हरु हाम्रो हरक जि बाट केही सिख हरक सर को जय होस
नमन मेयरसाप।🙏🙏
नेता भनेको हर्क सर जस्तै हुनुपर्छ ।
राम्रो काम गर्न लाग्नु भयकाे रहेछ मेयर साप शुभकामना छ यसरी नै जनताकाे साहारा बन्दै जानुहाेला ।अब ठुला ठुला राजनीति दलहरूले मेयर सापबाट पाठ सिक्न जरुरी छ ।
100% right👍👍
कहिले नथाक्नुस हर्क सर
सिङ्गो देश लाई प्रतिनिध्वत गर्ने क्षमता तपाई मा देखेको छु !
Right
Very good service Harka sir 🏡 🌍❤🙏🍀💐
हर्का सरको हिडैचै माने ओरालोमात खुरुरुपो छत बाई🤣🤣
Dherai ramro Kam garnu hudai Cha harka sir🙏🙏🙏🙏 Jai DHARAN ✊🙏
नेपाल आमाको महान सपुत संधै जनताको सेवामा लाग्नुहोला🌹🙏
देश मा एमसिसि ले बेचने हो मेयर साहेब पानि तिर
पहिला देस बचाउने काम गर्ने तिर लाग्नु पर्ने मेयर सर
yes hamro harkah sampang rai jiuu laai derai derai dhanyabat 🙏🙏👏👏👏👏👍👍💪💪
Very good job sir
Nepali kai hero mayor hark sampang jiu..🙏👏👍️
Dharane Janta lai pani khuwana Kati mehenat garnu vako sir salute 🙋 Cha hajur lai😊🙏🙏
Dharane janatako mutuko dhatkan ho harka sampang salam xa hajurlai..♥️🙏🙏♥️🙏🙏
Mannae parxa hark ji lae jay nepal
सधै भरी विकसित मुलुकहरुमा देख्ने गर्दै आको थियौ जनप्रतिनिधिहरु नै काम गर्न अग्रसरता हिड्ने गरेको त्यही दृश्य हाम्रो आफ्नै नेपाल मा मेयर हर्क साम्पाङ र बालेन साह बात सुरुवात हुँदै छ खुशी लाग्छ।
Dharan ko manxe haru kati lucky hau hait esto mayor paunu tah vagya ho
salam xcha harka sir lai.🙏🙏🙏🙏🙏
Khusi lagyo mayor saheb ko barema ramro kura update vako dekhera ani Click dharanko pragati pani dekhera. Harka sampang ani click dharan duita lai nai subhakamana. Rohit dailai Naman. 🙏🙏
हर्क तिमी नेता होइन तिमी देउता हो तिम्रो प्रगति को कामना गर्छु तिमी साच्चै महान छौ पानी बिना कोहि बाच्दैन सबै को प्राण अहिले तिमी हो ।।।
yo ho ni tarika naman xa harka sirlai🙏❤️❤️🙏
निरास यो समय मा हामी avrage nepaali ko बाध्यता परिवार सङ छुटियेर बस्नु पर्ने खाडिमा येस्तो hardworking सेवक देश्मा हेर्न पैन्दैछ आसाका दियो बलेको अनुभूति 🙏🙏🙏आउने सन्ततिले हामी ले जस्तो तातो घाम मा पक्कै दुख पाउने छैनन आसा भरोसा गरेर भोट दिने सहि सिछित भोटर हरु मा पनि धन्यबाद हामी सुदुर पुर्बका नेपाली कति गर्बले भरिन्छ
सबै नगरपालिका को मेयर हर्क साम्पाङ जस्तै प्रतिनिधित्व गर्ने ब्यक्ति हुनु हो भने देशले मुहार फेर्न कति बेर!!
great job meyar sap
Thanks a lot Harka ji.
wow ! Dharan ,s mayor 🙏🙏🙏🙏
Salute harka sir.....hjrko kamlai
धरान ले सहि मान्छे पाएको छ यो पटक।।।भाग्यमानी जनता धराने
I and I think we wants prime minister like him......,.should be
Meyer Harka Sampang ji ko mehanat lai suvaakamana chha,
We need this person for the Nepal..
Good Job. From Kathmandu
harka sanpanga sir ko idea yk dam ramro xa
Great job newly elected Meyar bhai if you are keep going like this I will vote for you until the end of my life as a mayor of Dharan
Nepali janta lai thulo kura nai chahiyeko hoina ni yastai pani road safa sugar health bhautik adharbhut tah chahiye ko ni neta haru le yati pani gardaina, Harka ji great work 👍👍👍🙏🙏🙏👏👏
हर्क जि अव ठुलाे पाेष्टमा पुग्नु पर्छ
कोशी को पानी नै नचाहिने रहेछ सबै तिरको खोला टालटुल गरोभनेत सबै काम मा नि मेहनत र बुद्धि चाहिन्छ कुर्सि मा बसेर अरुलाई खटाइएर भएर नेता हो हर्क साम्पाङ जिउ सङ सिक काम गर्न
असाध्यै सकृय दाजै।
गरे जे पनि सम्भबछ नगरेर चासो नदियेर केही हुन्न।बिगत बर्ष को मेयर हरु कुर्सिमै बिताये तलब भत्ता खाये भ्रस्टाचार गरे आफ्नै लागि मात्र गरे।अब मेयर हर्क साङ्पाङ्ग जिउले सम्भब गर्नुहुन्छ भन्ने आसाछ धराने जनतामा।
good work👍
सारै राम्रो काम सर हजुर को
nadi ko muhan dherai thulo hundaina America ko Mississippi river ko bare hernu hola tyesko muhan kata bata suru huncha bhanera yesai gari dharan ma pani syano syano dam banaye kasto hola pani ko control flow hune gari sundarta pani badne bidesh ma bhayeko bhaye kuire harle side walk pani banai sakthe river walk bhanera park jastai banai pani sakthe modern engineering solution lyauna kosis garnus. Dherai ramro kaam.
dharanele yesto meyar ta arko junima ni paudainan ... pakai ho kati khusi chan hola dharane janata
Honi Hami dharai khuse chum 🙏
राम्रो काम मेयर साब ।
Good good Harka Sampang jiu keep it up 👏👏👏👏👏🙏🙏🙏🙏🙏
सलाम छ मेयर साब
Sada jivan uchha bichar great work
Wow ..great work ...
हे धरने हरु ये बन्देके साथ राहो झोले पाटी के झोले वडा अध्यक्ष के जमकार बिरोध करे
एमसिसिले देश सकट मा जाने बनाइयो मेयर साहेब देस बचाउने काम गर्ने तिर लाग्नु पर्ने
Harka is great 👍 🙏
Great job
Good job harka sir
पार्टी भन्दा माथी देस ।देस र गाउँ को सेवा नै धर्म।स्वतन्त्र र युवा भएको कारण साथै केही गरुम भन्ने हुट हुटि का कारण केही राम्रो कार्य भएको छ।आज पार्टी को झोले मेयर भएको भए के एसरी जनता को सेवामा दौडिन थियो त? हर्क जि हार्दिक धन्यवाद।अब सर्ट को बाउला को टाँक लगाए हुन्छ या पट्याए हुन्छ।
Badhaixa mayor sab. Where there is will there is a way. Water supply Er ko sallah best hola.
ab chai hami dharane le panee khanu pauxau hola salam x Hark sir hami dharane sadai hjr ko saath xau
धन्यवाद मेयर साप
सलाम छ हजूरलाई
Great ❤️❤️❤️❤️❤️
धरान का यति राम्रा मेयर छ्न कस्तो धराने जन्ता हेरे त राता रात जिताई दिय सबै दुख जन्ता को लागि गर्दिय का छ्न खुसी लाग्छ
यस्तालाई भन्छन् राजनेता,सिक्न आउ हर्क सरसङ्ग नेतामा कस्तो गुण हुनुपर्छ भनेर,चोर फटाहा नेता भनाउदा पार्टीका चोरहरु।।।।
Good job sir
Yes right ho harka sir
Good Mayer sab.
very good mayorsab
Jai hos Harka Sangpang Ji ko
Great job sir
Wow kalaa laaaa laaa penu po Mon poriyo yo Pani ta Hong Kong ko post ma garmi hunxa yo Pani kalaaaa laaaa penu Pai ta sorga nai going thiyo HK ma paiyo Vani ta meyar sap harka Rai sampong jiw lai salam xa Ra woo ko them lai ni thank you from Hong Kong Bata
Ma Hetauda bata yastai kamgarne ledar hamroma pane vaya kasto hudo ho .....great harka g....
लु धेरै राम्रो काम गर्दै हुनुहुन्छ है सबैले ।
बधाई छ
पानी को मुहान धरान मा जताततै छन् , मात्र पानीको स्रोत पत्ता लगाएर सहि ढंगले सदुपयोग गर्न सक्नुपर्छ , । धरान मा ३० लाख जनघनत्व भएपनि ब्यवस्थित तवरले पानी वितरण गरे प्रसस्त मात्रामा पुग्छ । पानी कहिं कतै खोज्न जानै पर्दैन मेयर हर्क साम्पाङ ज्यू ।
kaha kaha xan patta lagaera report dinu teso va.
निकै राम्रो पानी रैछ
good job
Kiranti KO chora ho , k hi garnu hunxa.. Salute for Kiranti KO chora Harka Sampang ..
Jaya Nepal
we will be right there this saturday.......