थकानको त महसुस नै छैन यि जोडीलाई उस्तै दमदार बाजा ताल पुर्काेटे पञ्चेबाजा purkote panche baja
Vložit
- čas přidán 21. 11. 2021
- नमस्कार, सम्पुर्ण दर्शक महानुभावहरुमा यस No tension entertainment युटुव च्यानल मार्फत हामी तपाईंकालागि यस्तै रमाइला अनि नयाँ भिडियो हरु राख्दै आएकाछौ यदि तपाईं पनि यस्तै भिडियो हेर्न चाहानुहुन्छ भने हाम्रो च्यानल subscribe गरि नजिकैको घण्टी पनि थिच्नुहोला साथै यस च्यानलमा रहेको हरेक भिडियोलाई like, comment अनि share गर्न नभुल्नुहोला ।
- Zábava
जस्ले के के भने पनि अहिले सम्म नेपाल अधिराज्यभरीमा यो सनाइ बजाउने भाइले जस्तो १ चाल भित्र ८/१० वटा गीत बजाउने जन्मेको छैन। पन्चेबाजा सबै तिमलाई धन्यवाद। सनाई बबाल हो। १००% 😍
एक होरो बनाउछ मेरो गाउँ ठाउ को बाजा ताल ले love u mero बागलुङ
सनाहि बजाउनेलाइ एक्काईस तोपको सलामि🙏
बाजा बजाउने सबै सर हरु लाई सलाम छ यो होनि हाम्रो गाउँ घर को रमाइलो नाच राम्रो छ 🙏🙏🙏🙏
हाम्रै बहिनी हरुको नाचो रहिछ दामी छ अनि अबिसेक सर को सनाही झन उत्कृष्ट छ 👍️❤️
Sarai ramailo
,❣️❣️❣️❣️❣️❣️❣️❣️🙏
Purkot बाजा को के कुरा गर्नु सुपर बाजा ❤️❤️❤️
M ta sanai bajaune daju ko thullo fan ho super bowl
सुपर purkot बाजा ताल त्यो ताल हो जसको जस्तो ढोलकी को ताल,राग,skill अनि मौलिक सनाई नेपाल भरी मा कुनै बाजा मा पाइन् मैले।जुन बाजामा सधैं युवा रहने गर्छ, जसको जोस,इमान्दारिता,बाजा प्रति जागरूकता मा purkote बाजा टीम युवाहरु मा मेरो नमन्🙏 नेपाल को कुनै बाजा मा सधैं त्यही बुढो बाधक मात्र देखिन्छ।पुरकोतः बाजा को त्यो जोस अनि skill मै मान्नु पर्छ,जसले रात भरी पनि त्यही जोस मा आम दर्शक लाई मनोरञ्जन दिने गर्छ।पुर्कोतः बाजा लाई नेपाल सरकार ले उत्कृष्ट बाजा घोषणा गर्नु पर्यो।मेरो ठूलो चाहना छ कि जुन बाजा लाई पुरस्कृत गरु।अनि यो yubtube channel लाई पनि धन्यबाद,यो नं 1 बाजा लाई अझै हौसला दिनु पर्यो🙏🙏🙏
Ahaha Kiya ddami Baja aani nach ustai eyo po ho balla nach rw bajja pardeshi le herni aasau nai aaune sanahi bajja katti ramro salam xa Baja bajaune sir haru laii moh UAE Bata harday xu ghar mero baglung
दामी दामी सनै मा Rap गित पनि हान्न पर्यो के बिच बिच मा।
आहा कति राम्रो भिदियो
गाउँ घर को यात आयो
हाल कुबेत देखि हेर्दै छु है
मेरो माइती हरुलाइ सलाम छ्
सनाई बजाउने लाई सलाम छ
नाच मात्रै नभएर बाजा पनि अति मिलाएको रहेछन् कलाकार दाजु भाइ हरुले साह्रै मन परो 💔💔💔
dAMAI XA HO DAJJAU
Lastnai dammi baja ani sanai nacho pani ❤️❤️❤️❤️
Hamro burtibang ko Jasto Panche Baja Aaja samma Dekheko xaena Dherai dherai Herxu mahile Malai Dherai man Parxa Pancha baja
यो बाजा जस्तो राम्रो अरु कुनै हुन्सक्दैन wow love you team😘😘🙏
wwawa derai ramro ajai sanaiko ta jhan kurai nagarau best xa
सहनाई बाधकलाई मेरो सलाम छ
Very nice hajur
NYC ragi
सनाई बजाउने कलाकार लाई सलाम छ
आज सम्म 10 पटक हेरे जति हेरेपनी धोका न पुग्ने प्रदेश को पिदा अनि गाउँ घरको माया यहि त होला सम्मान छ सम्पूर्ण कलाकार हरुमा
इ नानि हरु नाचेको देखेर मलाई पनि नाच्न मन लायो कुन थाउको रहेछन नानि हरू बबाल छ नाच बधाई छ
Vari nice
यो सहनाइ बजाउने दाजुको पहिले पनि यउटा बाजाको भिडि ओ हेरेको थिय चिसो चिसो हावा सरर भन्ने बोलको गितमा बजाउनु भयको थियो आज फेरि हेर्न पसियो सारै राम्रो बजाउनु हुन्छ बाजा पनि सबै मिलेको छ
निकै राम्रो बाजा अनि नाच पनि चैत चैत !!!!
Wawawa super baja👍️👍️👍️
Big fn ho ma dance ra sanai ani kalakar daju vai ko
बाजा पनि खतरा नाचो झन बबाल छ अति मन पर्ने
ramro nacho gari
दामि छ सनाय दुईवटा बजाउनि भनदिनु होला।
Dami lagyo baja nach
आहा कती राम्रो बजाएको के बाजा अनि उस्तै नाच पनी
धेरै राम्रो छ हाम्रो पुर्काेते बाजा
NTE le balla man pareko video liyeko x nachne bajaune lai salute x
❤️❤️❤️❤️❤️❤️❤️
Wow damii sanahi ko talk👍👍👍👍👌👌👌👌👌
एकदमै मिठो🙏salute कलाकार सम्पुर्ण भाईहरुलाई।नाचुम नाचुम लाग्ने बजाउनु भयो😘😘❤️❤️
धेरै राम्रो बाजा
Dami panche baja song
Ka ho aasto ramailo 👍🏾
Wow good ATI dherai ramro
Waw very nice dance and baja tal
Sanai best
बिसेस त सनाई बजाउने लाई लिनु पर्छ
tehi tw Kalakar tir ko focus ali kam bhayo k camera ma
कडा बाजा अनि नाच
Nacho pani khatra xa baja tal pani babal xa nachau nachau lagne
Baja babaal xa
I love it
⭐⭐⭐⭐⭐
Super panche baja
Super
राम्रो छ
Wow very nice 👍👍👍
ण
Super 👌💕
I miss you my all tem
Lala good
Baja tala babal lago ane nacho pane
Wow👌😍
भिडियो बनाउने बेला अगाडी बात बनाको भय झन राम्रो हुथियो कलाकार सैईड बनाउनु परने हो
मास्क लागाकाे बैनी माेडल हुनु हुन्छ कि क्याेहाे
Purkot बाजा को ताल राग skill नेपाल को कुनै नेपाल को बाजा मा न छ न बजाउन सक्छ यो ध्रुव सत्य हो नै ।जसले purkot बाजा हेर्छ उसले अन्य बाजा हेर्दैन।
Sanai bajaayako lastaii man paro badai xa
मजअायो 22/ताल बागलुङ हालदोहाकतार बाटा
WOW
Kun thau ko baza ho r yo kun jilla
Baglung
Yo baja tal ma nasna pay kasto hola hai hjr ho yo dhun sunda sundai nacham nacham jasto lagyo hai hjr ho.
Kun thau ko ho
Best of all guies
Yo purkot Kun Thau ma parxar sir
Baglung burtibang ho hajur
पोल बात बानाको भिडियो पुरा कलाकार सैईड आयको छ
जिल्ला कुन खुलानु पर्यो
Baglung
Nachne taakat ta ho kanchhiharu ko.