बहिनी तपाईं लाई परमेस्वरले प्रसस्त मात्रमा आशिष दिनुभएको होस् । बहिनी लाई चाहिने सबै आर्थिक हरु परमेस्वरले जुटाईदिनुभएको होस् । सारा संसारमा परमेस्वरको गबाही र साक्षिको लागि परमेस्वरले बहिनी लाई असल र एकदमै अमूल्य हिराको रुपमा चुन्नुभएको छ । हजुर सारा संसारको असल र एकदमै अमूल्य हिरा हुनुहुन्छ । हजुरको बास्तबिक जिबनको भोगाईहरु सुनेर आँशु नै आयो साच्चै नै परमेस्वरको प्रेम कत्ती धेरै महान र अमूल्य छ ।हजुर को जीवन गबाही सुनेर सबैले आशिष पाउनुभएको होस् । हजुरको जीवनको गबाहीको पुस्तक निकाल्नुपर्छ । हजुरको जीवन गबाही धेरै दाजु भाइ तथा दिदी बहिनी हरुले पढ्नुभएर निरास भएर जीवन देखी हरेस खानुभएको हरुले आशा पाउनुभएको होस् । हजुरले सोच्नुभएको सबै असल सोच बिचार हरु परमेस्वरले पूरा गरिदिनुभएको होस् ।हजुरको लागी हामी पनि प्रार्थना गरिदिनेछौ ।साथै दाइ हजुर लाई पनि धेरै धेरै धन्यबाद छ बहिनीको जीवन गबाही लाई सबै दाजु, भाइ तथा दिदी बहिनी हरुको सामुन्ने प्रस्तुत गरिदिनुभएको लागी ।
प्रभुमा अती प्रिय बहिनीको निम्ति परम धन्य हाम्रा परमेश्वरले सहायता गरेका होउन् । अन्धाको आँखा खोलिदेने र मरेकाबाट जिउँदो बनाउने जीवित परमेश्वरको प्रतिरुप हाम्रा प्रभु येशूको सामर्थ्यद्वारा सुष्मिता बहिनीले ज्योति पाउन ।
येशु तपाईंले सुस्मिता बाहिनी लाई यो समम्या बाट छुटकारा गर्नु होस आमेन आमेन येशु तपाईंले सुस्मिता बाहिनी बाट धेराई माहिमा को काम गनु छ येशु तपाईंको माहिमा होस फ्रोम कन्याम ईलाम जिल्ला पुर्बी नेपाल god bless u
Good testimony sister jastai awastha ma pani pravu lai dhanyavaad dinu nai uttam kura ho hamro gar yha hoina hamro ghar heaven ma cha sansarik prosperity ma na bajchaw pravu sangha bitaw har pal❤🙏
God bless you sister tapaiko laagi prayer गर्ने छौ येशूले तपाईको दिरिस्ट दिनु हनेछ ! Susmita Rai baini अन्त वार्ता लेने भाई प्रभु ले आशिष दिनु हुनेछ God bless you brother
बैनिले आखा गुमाउदा खुसि भएँ भिनिन्, त्याे बालापनकाे छणिक खुसि थियाे त्याे उनिलाई पनि थाहैछ । तर युटुवर भाईले त्यहि गाैण कुरालाई बैनिले अहिले सम्मै आत्मासाथ गरिरहे जस्ताे गरेर बाहिर मुख्य हेडलाईनमा राखेकाे देख्दा दु:ख लागेकाेछ।र अर्काे कुरा बैनिले `मलाई बिहे गर्ने पुरूष मनकाे धनि भनेकिछन् तर बाहिर हेडलाईनमा चाहि मात्र ` धनि ´भनि दिदा अनर्थ अर्थ लाग्ने हुदा। युटुवर भाईलाई शहि सुचना सम्प्रेषण गर्ने गरि भिडियाे बनाउन अनुराेध गर्दछु ।
सुष्मिता बहिनी हिम्मत नहार्नुहोला ! परमेश्वरको महान उद्देश्य हुन सक्छ , ज्योति गुमाउनु दुखत कुरा हो । तर दुष्ट संसार हेर्न शारीक आँखा गुमे पनि सबैभन्दा खुशीको कुरा तपाईंको आत्मिक आँखा खुले छ । बहुमूल्य जीवन पाउनु भएको छ । यो पापी संसारमा शारीरिक आँखा गुमाए पनि हामी उद्धार पाएकाहरूको लागि प्रभु येशू ख्रीष्ट नै जीवनको ज्योति र अनन्त जीवन हुनुहुन्छ । त्यसकारण जीवन भरि दु:ख सहेर भए पनि परमेश्वरको डर मानेर जीवन भरि सबै कुरा परमेश्वरलाई अर्पण गरेर प्रभुको सेवा गर्नु होला । बाटो, सत्य र जीवनको मार्ग नछोड्नु होला । प्रभुले प्रसस्त आशिष दिएका होऊन् । आमेन ।।।
Praise The Lord 🙌🙌🙌Hallelujah Wow Vry Blessed Testmony & Wow vry Blessed voice Blessed Heart touching song All Glory Goes to Lord Jesus🙌🙌🙌 Our lord Jesus is so Powerfull 💪 God Bless You sis Abundantly nd May God fullfilled God's Plan in ur life Your r God 'S Blessed & Special daughter 😇jesus Alys with you through Yeshaiya 41:10 Mark 5 :36 😇😇
जय मसिंह चेली , म ओखलढुंगे दाई तेजकुमार राईको तर्फबाट । संसारलाई नियाल्ने आँखाको ज्योती गुमाएर पनि वास्तवमा तपाईको यो उत्साह, सकारात्मक सोच देखेर मलाई लागेको छ, जुनसुकै अवस्थामा पनि हाँसि,खुशीका साथ जिउनलाई तपाई साच्चिकै एक प्रेरणाको श्रोत हुनुहुन्छ । र अहिले आँखाको उपचारको क्रममा पनि हुनुहुदो रहेछ पमेश्वरले तपाईलाई आत्मिक दृष्टि त दिनु भएको नै छ शारीरिक दृष्टि पनि दिनु भएको होस् । सांगीतिक यात्रामा तपाईको सफलताले परमेश्वरलाई नपाएर मर्न लागेका आत्माहरु बाँच्न सकेका हुन् ।
Subash dada Thank You so..moch Yo Baihini Ko Tapai dherai sahayok Gardinu Vaye ko ma Tar hami Bisows Garxam Susmita Aakha Dheakhnu Hunxa Pravu Anugraha Le Gareddah
Susmita Bini tapai ko jibn gawaile hamro paribarma Thulo asis paiu BAINI tapai lai dhanebat ra jaimasi xha mo Assam bata Arpan bisu karma hami parthanama samjin xhu
सूस्मीता राई को आँखा को रोशनि के पनी भएको होईना म ग्यारेन्टी दिन्छू ऊहॉको जिवन बाट प्रमेश्वोर को महिमा हूनू पर्नेछ त्यो ज्योती फेरि पनी पाऊछ तर त्यो बहिनी कून ख्रिष्टियेन सम्प्रदाये बाट हूर्के को छ फरक तेस्मा छ किना भने एक सम्प्रदाये ले प्रमेश्वोर को शक्ति र चँगाई लाई विश्वास गर्दैना र विश्वास बिना चँगाई असम्भव एदि योबहिनी ले सँसार हेर्ने ईच्छा गर्छ भने एक जना अगम वक्ता को लाइव हेर्नू र जोडिनू को लागि सल्हा दिन्छू यो टाईप गरेर सर्च गर्नू होस उस्को पास मा जानू आवाश्याक पर्दैना लाइव मा मात्र जोडिन्नू होस (prophet bajindar singh ministery) यो नेट मा सर्च गर्नू होस फेरि पनि यो सँसार को ऊज्यालो ले पर्खिरहेको छ एदि भेटनू भएना भने मेरो सम्पर्क 9842294366
बहिनी तपाईं लाई परमेस्वरले प्रसस्त मात्रमा आशिष दिनुभएको होस् ।
बहिनी लाई चाहिने सबै आर्थिक हरु परमेस्वरले जुटाईदिनुभएको होस् ।
सारा संसारमा परमेस्वरको गबाही र साक्षिको लागि परमेस्वरले बहिनी लाई असल र एकदमै अमूल्य हिराको रुपमा चुन्नुभएको छ ।
हजुर सारा संसारको असल र एकदमै अमूल्य हिरा हुनुहुन्छ ।
हजुरको बास्तबिक जिबनको भोगाईहरु सुनेर आँशु नै आयो साच्चै नै परमेस्वरको प्रेम कत्ती धेरै महान र अमूल्य छ ।हजुर को जीवन गबाही सुनेर सबैले आशिष पाउनुभएको होस् ।
हजुरको जीवनको गबाहीको पुस्तक निकाल्नुपर्छ ।
हजुरको जीवन गबाही धेरै दाजु भाइ तथा दिदी बहिनी हरुले पढ्नुभएर निरास भएर जीवन देखी हरेस खानुभएको हरुले आशा पाउनुभएको होस् ।
हजुरले सोच्नुभएको सबै असल सोच बिचार हरु परमेस्वरले पूरा गरिदिनुभएको होस् ।हजुरको लागी हामी पनि प्रार्थना गरिदिनेछौ ।साथै दाइ हजुर लाई पनि धेरै धेरै धन्यबाद छ बहिनीको जीवन गबाही लाई सबै दाजु, भाइ तथा दिदी बहिनी हरुको सामुन्ने प्रस्तुत गरिदिनुभएको लागी ।
धेरै धेरै स्वागत छ हजुरहरु लाई ।
Baini ko jibabata parmeshworlai mahimahos dhNyabad jayamasiha
Ma ahile malasia bata herdaixu
Maile arab maruvumi bata here baini jiban bata aasisit mahasus vaeko xu
pravu ati vala hununxa
बैनी लाई प्रभुले धेरै आशिष् दिनुहुनेछ म पार्थना गर्ने छु हजुर को जिवनमा त्यो ज्योती फेरि आउनेछ हाल्लेलुया
आमेन यो नानिलाइ परमेस्वार्ले हरेग कुरामा साएता गर्नु भएको होस र सुबास भाइलाइ पनि अझ बधि ग्यान बुद्धि दिनुभएको होस परमेस्वार आमेन
आमेन
प्रभुलाइ धन्नेवाद तपाइमा सम्म्भब छ बैनी को दृस्ती छित्तै रिकबर होस
आमने पमेरवरलाई धन्यवाद महिमा होस बैनिलाई पमेरवरले आशिष दिनु भयोको होस
आमेन प्रभुको महिमा होस तपाईंको स्वर प्रभुले दिनु भएको छ बहिनी तपाईलाई सबै कुरा प्रभुले जुताउनु हुन्छ र
मनि आशिष मय भएको छु
नानीको अनुहार र रिदय सधै यस्तै खुसी होस
😭😭😭😍😍😍
प्रभुमा अती प्रिय बहिनीको निम्ति परम धन्य हाम्रा परमेश्वरले सहायता गरेका होउन् । अन्धाको आँखा खोलिदेने र मरेकाबाट जिउँदो बनाउने जीवित परमेश्वरको प्रतिरुप हाम्रा प्रभु येशूको सामर्थ्यद्वारा सुष्मिता बहिनीले ज्योति पाउन ।
जयमसिह बैनि
येशु तपाईंले सुस्मिता बाहिनी लाई यो समम्या बाट छुटकारा गर्नु होस आमेन आमेन येशु तपाईंले सुस्मिता बाहिनी बाट धेराई माहिमा को काम गनु छ येशु तपाईंको माहिमा होस फ्रोम कन्याम ईलाम जिल्ला पुर्बी नेपाल god bless u
Amen
God bless you Amen!!!
God bless you
Susmitala.parme.swarle.parsasto.ashis.diun.amen
Jai masih ki 🙏 eti mitho swar nischay ekdin Prabhu le changai dine nei cha nani lai amen 👍💕
Baini lai Parmeswarley Aasish dinuhinrxa sathai tapaiko aakhako roshni feri parmeswarle tapailey dinu hunexa
amen amen amen amen
Good testimony sister jastai awastha ma pani pravu lai dhanyavaad dinu nai uttam kura ho hamro gar yha hoina hamro ghar heaven ma cha sansarik prosperity ma na bajchaw pravu sangha bitaw har pal❤🙏
jaimashi,prameshor pita lai mahima hoss...& yesarinai sadhai khusi vayera jidagi lai agadi badhaudai janu baini yehi xa agrim suvakamana...
पर्मेसोर्ले बहिनिको आँखाको जोति अबसे दिनेछ।
Baini le Prabhu ko anugrah paunu bhako ho , God bless you, Praise the Lord.
परमप्रभुको प्रशंसा भएको होस्।
जयमशिह नानी भाइ काम गर्नु पर्दैन भन्दै खुशी हुनुचाहिँ प्रभुको प्रेम थियोे तपाईंको साथमा हुनुहुन्थ्यो आफ्नो छोरिको आँसु देनु चाहना आमेन आमेन प्रभुको महिमा होस good amen
बैनी परमेस्वोर को अनुग्रह र आशिष् प्रसत मात्र मा दिनुभयको होस
बैनीलाइ सधैं पर्मेस्वर ले अनुग्रह गर्नु भएको हवस महान हृदय भयकि बैनी
proudfool me ..
Mis u nanu ani shyam kulung rai
हीराभन्दा पनि मूल्यवान् सुस्मिता राई।।।प्रेरणादायी गवाही।।।
Aakha ko rosni gumawnu nai wahako vaggey awnu raixa prabulai dhanyabaad xa
GOD BLESS YOU Baini parmeshwar lay ashish dinu bhaya ka haun thank you brother tapai lai pani.
God bless you 🙏🙏
God bless u..bahinee.💕💞💞
Jaimasih bani
जयमसिह बहिनी लाई परमेश्वर ले अजै धेरै आशिश दिनु भयको होस अजै धेरै खुशी हुनु आमेन
God bless you bahine jesus always with you.
Susmita Rai li dhanybad Sathi swegath ani sano umermi akhako rodni haraykoma khusi ani Prabhu pyapachi jhan khusi Ananta jewen naya jewenko khusi ra jaala mali bahagarcha tyo dhani hoono parcha bandhi Yoko hasilo mohatma jeraycho by.
So nice thought sister hojur ko God bless you
बहिनिलाई परमेश्वरले प्रस्श्त आशिष दिउन ।
Amen Amen
Susmita baini lai prabhule dherai asis dinu baeko hos bainiko gawai le mo pani utsaha paye prabhulai dhanney bat
Praise the Lord!! Amen 🙏 nice voice nani Susmita. May God bless you. Keep on it. Thank you bhai pros tota lai pani.
Susmita bumu god blees u
jaymasih susmita baini wow god bless you aameen hallelujah
Praise the lord n God bless you baine
God blessed you
@@SATYABATOjmc hajurko number paunu sakin xa ta
God bless you sister tapaiko laagi prayer गर्ने छौ येशूले तपाईको दिरिस्ट दिनु हनेछ ! Susmita Rai baini अन्त वार्ता लेने भाई प्रभु ले आशिष दिनु हुनेछ God bless you brother
बैनिको बिचार महान रैछ्न।उर्जा रैछन,सुखमय रहोस जीवन,भौतिक संसारमा स्वर अति मन पर्यो।
बैनिले आखा गुमाउदा खुसि भएँ भिनिन्, त्याे बालापनकाे छणिक खुसि थियाे त्याे उनिलाई पनि थाहैछ । तर युटुवर भाईले त्यहि गाैण कुरालाई बैनिले अहिले सम्मै आत्मासाथ गरिरहे जस्ताे गरेर बाहिर मुख्य हेडलाईनमा राखेकाे देख्दा दु:ख लागेकाेछ।र अर्काे कुरा बैनिले `मलाई बिहे गर्ने पुरूष मनकाे धनि भनेकिछन् तर बाहिर हेडलाईनमा चाहि मात्र ` धनि ´भनि दिदा अनर्थ अर्थ लाग्ने हुदा। युटुवर भाईलाई शहि सुचना सम्प्रेषण गर्ने गरि भिडियाे बनाउन अनुराेध गर्दछु ।
सुष्मिता बहिनी हिम्मत नहार्नुहोला ! परमेश्वरको महान उद्देश्य हुन सक्छ , ज्योति गुमाउनु दुखत कुरा हो । तर दुष्ट संसार हेर्न शारीक आँखा गुमे पनि सबैभन्दा खुशीको कुरा तपाईंको आत्मिक आँखा खुले छ । बहुमूल्य जीवन पाउनु भएको छ । यो पापी संसारमा शारीरिक आँखा गुमाए पनि हामी उद्धार पाएकाहरूको लागि प्रभु येशू ख्रीष्ट नै जीवनको ज्योति र अनन्त जीवन हुनुहुन्छ । त्यसकारण जीवन भरि दु:ख सहेर भए पनि परमेश्वरको डर मानेर जीवन भरि सबै कुरा परमेश्वरलाई अर्पण गरेर प्रभुको सेवा गर्नु होला । बाटो, सत्य र जीवनको मार्ग नछोड्नु होला । प्रभुले प्रसस्त आशिष दिएका होऊन् । आमेन ।।।
Good luck Nani and god bless you 🙏🙏
Jaimasiki 🙏
Goodblease you sushmita baini lai
Lidiya subba baini lai pravu ashis diyko hos ati mitho vajan baini lai dhanybad ma siliguri west bangal bat .ati mitho bhai lai pani god bless you .
Jaimasiha Sunita baini Tapaiko Akha Ahold nadekhe Pani Swargama dekhnu June xa! Sak bhar Aile nai dekh na sakne prabhule sakti dinu bhayeko hosh! Amen Amen Amen!
Amin
Jayamashi bunu
Thank you Jesus,your great bahini
God bless you
wow good Luck Bune
प्रभुको महिमा होस
Bahinee susmita lai pahila jaimasi,tapaiko atmik yatrama kunai pani jokhim haroodekhin banchit rakhnu hune hamra prabhu hunuhunchha.sadhai tapaiko yatrama wahale sath diwoon.
thank you nani hjur lai parmeswr le ashis dinu bheko hos
Jay mashi
Jaymasih
Aamen
God Bless You.
Bunu kati ramri ,talent
Praise The Lord 🙌🙌🙌Hallelujah Wow Vry Blessed Testmony & Wow vry Blessed voice Blessed Heart touching song All Glory Goes to Lord Jesus🙌🙌🙌 Our lord Jesus is so Powerfull 💪 God Bless You sis Abundantly nd May God fullfilled God's Plan in ur life Your r God 'S Blessed & Special daughter 😇jesus Alys with you through Yeshaiya 41:10 Mark 5 :36 😇😇
God blessed u baine Ur Voice is so blessed xa
Kati hasili .god bless u nanu🙏❤️🙏
Sacho bishnuwas vaneko yasto ho, Manxe chadai sabai dhik chahanxan, tra parmeswor ko jacha, ichha, dherai vae khushi hununai asala, dhannybada.
Boini susmita sarairamro voice god bless u Amen...
Sushmita boini ko kura sunda dukha lakxa probhulai garn garnu bhayo ananjiban paunu bhoyo amen
god bless you
God bless you sis
Your so beautiful and with good voice ❤️
😲 wow
जय मसिंह चेली , म ओखलढुंगे दाई तेजकुमार राईको तर्फबाट । संसारलाई नियाल्ने आँखाको ज्योती गुमाएर पनि वास्तवमा तपाईको यो उत्साह, सकारात्मक सोच देखेर मलाई लागेको छ, जुनसुकै अवस्थामा पनि हाँसि,खुशीका साथ जिउनलाई तपाई साच्चिकै एक प्रेरणाको श्रोत हुनुहुन्छ । र अहिले आँखाको उपचारको क्रममा पनि हुनुहुदो रहेछ पमेश्वरले तपाईलाई आत्मिक दृष्टि त दिनु भएको नै छ शारीरिक दृष्टि पनि दिनु भएको होस् । सांगीतिक यात्रामा तपाईको सफलताले परमेश्वरलाई नपाएर मर्न लागेका आत्माहरु बाँच्न सकेका हुन् ।
Subash dada Thank You so..moch Yo Baihini Ko Tapai dherai sahayok Gardinu Vaye ko ma Tar hami Bisows Garxam Susmita Aakha Dheakhnu Hunxa Pravu Anugraha Le Gareddah
Excited Life Testimony Bahini Susmita
Ye nani ahile nai aashishit xin, yinko samarpanta ra aat dekhera ma pani ashishit vaeko xu, be blessed nani
छोरीको निम्ती हामी प्रार्थना गर्नेछौ ।
God bless you parvu ko mahimahos♥️🙏🌷
धन्याबाद बैनिलाई
Amen 🙏🙏
God bless you Susmita cheli
We miss you Bainee
Jindagi lai yeti mitho parivasha dine kasto gyani bani saknu vayecha hamro baini... pravuko nyano angalo ma yasaigari hasi rahani... wahakoi upasthitima yugou yug bachi rahanu... baini lai dherai maya ani asish.... 🤗🤗🤗 Siliguri...India bata...
Huss hajur baini lai yasaigari sadhai sath support ani dherai maya di rahanu hola hai hajur.... God bless you....
God bless you sister
Susmita Bini tapai ko jibn gawaile hamro paribarma Thulo asis paiu BAINI tapai lai dhanebat ra jaimasi xha mo Assam bata Arpan bisu karma hami parthanama samjin xhu
god blessed you..
..
Hallelujah, God grace you
God bless you nanu. Amen
Good bless you.
Kati salin baini
Sai ho sistr god bless you sis
Prase the Lord haleluyah God always bless u sister
सूस्मीता राई को आँखा को रोशनि के पनी भएको होईना म ग्यारेन्टी दिन्छू ऊहॉको जिवन बाट प्रमेश्वोर को महिमा हूनू पर्नेछ त्यो ज्योती फेरि पनी पाऊछ तर त्यो बहिनी कून ख्रिष्टियेन सम्प्रदाये बाट हूर्के को छ फरक तेस्मा छ किना भने एक सम्प्रदाये ले प्रमेश्वोर को शक्ति र चँगाई लाई विश्वास गर्दैना र विश्वास बिना चँगाई असम्भव एदि योबहिनी ले सँसार हेर्ने ईच्छा गर्छ भने एक जना अगम वक्ता को लाइव हेर्नू र जोडिनू को लागि सल्हा दिन्छू यो टाईप गरेर सर्च गर्नू होस उस्को पास मा जानू आवाश्याक पर्दैना लाइव मा मात्र जोडिन्नू होस (prophet bajindar singh ministery) यो नेट मा सर्च गर्नू होस फेरि पनि यो सँसार को ऊज्यालो ले पर्खिरहेको छ एदि भेटनू भएना भने मेरो सम्पर्क 9842294366
Really hora sir??
Hallelujah
Sansarik Aakha band bhaya kevo parmeshwar le Aatmik Aakha kholi dinu bhayako xa bahini
Glory of God 🙏💪🙏 God bless you sis.
Bahini ko boli Ani sabda haru Sarai mitho.. God bless you baini always be happy n go ahead. With the help of Jesus
I inspired by your testamony God bless you in coming days .