Sajha Sawal | PROMO 'सुस्ता, कालापानी फिर्ता कहिले ?'

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • यसपालाको साझा सवालमा, पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महतसँग सहभागीहरूको बहस । आइतवार राति ९ बजे टेलिभिजनमा (अनलाइनमा पनि) पौने ९ बजे रेडियोमा
    #limpiyadhura #kalapani #lipulek
    Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Follw us on Instagram: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

Komentáře • 25

  • @shreeramtharu6092
    @shreeramtharu6092 Před 4 lety +7

    साझा सवालको पर्खाइमा छु राम्रो जानकारी मुलक शन्देस पाइन्छ मलेसिया बाट थारु श्री

  • @TekBhrTmg
    @TekBhrTmg Před 4 lety

    वहाँ! वहाँ!!
    साह्रै राम्रो साझ सवाल कार्यक्रम टिममा रहनु हुने सबैलाई धन्यवाद।

  • @topendrabasnet4107
    @topendrabasnet4107 Před 4 lety

    नेपाल र भारतको सिमानामा पर्खाल लगाउनु पर्छ अनि मात्र देश बच्छ होइन भने सबै खाई सक्छ भारत ले

  • @Mypersonalvlogs09
    @Mypersonalvlogs09 Před 4 lety +2

    राम्रो कुराकाे उठाण

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 Před 4 lety +4

    अब चाय पर्खाल लगौने पक्का छः,लौ है नेपाली शर्म गर्न तयार,रहौ,
    म त धन छोइन एक डेड मोइना मजा ले शर्म र मेहनत गर्ने हो देश को लागि!!

  • @devmagar4211
    @devmagar4211 Před 4 lety +1

    Atti ramro sawal good verry good

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m Před 4 lety

    भारतीय ज्यादती विरुद्ध अब 100% नेपाल भारत सीमामा ठूलो ठूलो पर्खाल निर्माण गरिनुपर्छ र खुलेआम आवतजावत बन्द गरिनुपर्छ passport सिस्टम गर्नुपर्छ

  • @rautdinanath8725
    @rautdinanath8725 Před 4 lety

    Good

  • @user-lz1tn5xh1t
    @user-lz1tn5xh1t Před 4 lety +1

    सेलोट छ साझा सबाल मिडियाको टिमलाई ।

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 Před 4 lety +1

    disk like गर्ने सबै नेपाल आमाका सपूत होइन जस्तो लाग्छ मलाई हो कि होइन ?

  • @rameshg.mg.m3550
    @rameshg.mg.m3550 Před 4 lety +1

    आइतबार को पर्खाइमा साझा सवाल म पनि छु

  • @imranansari2936
    @imranansari2936 Před 4 lety

    सिमाना मा पर्खाला लगाउने पर्छ धेरै दादागिरी भयो इन्डिया चोर डाँका हरु बाट पुरै हाम्रो मातृभूमि फिर्ता गराउनुपर्छ यो चोटि नेपाली जनता चुप हुनेवाला छैन

  • @basantathapa9594
    @basantathapa9594 Před 4 lety

    देश बेच्नु आमा बेच्नु सन्तान बेच्नुमा के फरक छ अपराधी भष्टाचारी दलाल नामर्द घतीया पाजी नेताहरु

  • @gpvlogs9569
    @gpvlogs9569 Před 4 lety

    Yo daka

  • @sonofgorkha7004
    @sonofgorkha7004 Před 4 lety

    नमस्कार 🙏 म साउदी अरबबाट सिकिन्द्र कापर । नेपालमा ⬇️
    घर : धनुषा जिल्ला । धनुषा धाम नगरपालिका २ धर्मपुर गाउँ
    बिषय : नेपाल bankruptcy ( bank को घटा वा दिबला ) ब्यबस्था को बारेमा विशेस जानकारि पाउ भन्ने बारे ।
    म भएको कम्पनीमा म सित काम गर्ने सयौं कामदार भारती छन त्यस मध्य एउटा भरथ चौहान भन्ने आज आत्महत्या गरेका छन किनकी १० दिन अगाडि चौहानले थाहा पायो कि आफू ११ बर्षदेखि जम्मा गरेको बैंकको दिवालिया वा घटा भयो भनेर । अनि उस्को पुरै 30 लाख जति पैसा बैंकले डुबायो के यस्तो किसिमको घटना नेपालमा पनि कहिले भएको छ वा हुने सम्भावना छ । यदि सम्भावना छ भने कस्तो यस्थितीमा यो घटना हुनसक्छ । यो घटना बाट बाचने कुन कुन उपाइ छ । अनि यदि नेपालमा कुनै बैंकको दिबला भयो भने त्यो बैंकको खताधारीलाई कति पैसा फिर्ता गर्न सक्छ नेपाल सरकारले । यो सबै प्रशन को उतर कुनै नेपालको सम्बन्धि निकाय बला सित सोधेर व सिधा live गरेर जानकारी तपाईंको मार्फत पाउ भनेर प्रतीक्षा गर्दछु
    धन्यवाद !! जय नेपाल !!

  • @bhaktabhudathoki1422
    @bhaktabhudathoki1422 Před 4 lety +1

    sabainai manprx yoatini aabasyk kobisay vakole dherainai khilagyo

  • @bishaltmg224
    @bishaltmg224 Před 4 lety

    sachikai hamro bhumi kahile aauxa. hamro desha ma bikash vanda pahila sima ma parkhala lagaunu hos indian sanga hoina hamro mitarta china sanga gasnu paryo kahile pauxa hami asto neta kahile

  • @gpvlogs9569
    @gpvlogs9569 Před 4 lety

    Bame gautame daka

  • @mhmqusyairi6825
    @mhmqusyairi6825 Před 4 lety

    Congress garna sakena ee sabai congress le becheka hun

  • @pukarrai8220
    @pukarrai8220 Před 4 lety +1

    Bolera hoina gare ra dekhau sarkar dhukuti lamo hat le lageko hovane 3 karord janta le pratek ghar 1000 dine xum

  • @samratkunwar
    @samratkunwar Před 4 lety +1

    Sakdianau ho sakdianau...Modi ko right wing le Kashmir khayo....Nepal lie nai khanxa kei Saal ma....didn't believe you guys

  • @sujushrestha1705
    @sujushrestha1705 Před 4 lety

    Jaam k kala pani ma ladna kta wowo

  • @gamvirbhujel915
    @gamvirbhujel915 Před 4 lety +1

    यो दुबै न्ता भ्रष्ट दलाली हुन

  • @bikashlimbu9498
    @bikashlimbu9498 Před 4 lety

    Sale dalale haru laj xahina ek ich hoena hajurau biga mici saki ko xa kahile sahama sito ra baxaw