सँसद भवन भित्रै कुटाकुट.. बोल्नै पाएनन् रबिले: ओलि माथि जाईलागे काँग्रेस.. आर्जु थुनिने डरमा देउवा

Sdílet
Vložit
  • čas přidán 15. 05. 2024
  • Welcome To Our Channel
    सँसद भवन भित्रै कुटाकुट.. बोल्नै पाएनन् रबिले: ओलि माथि जाईलागे काँग्रेस.. आर्जु थुनिने डरमा देउवा
    हजुरहरु सँग यदि कुनै प्रतिभा छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला
    फोन : 9840457709
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

Komentáře • 618

  • @dewansingmaden5040
    @dewansingmaden5040 Před 22 dny +42

    कांग्रेस भ्रष्टाचारीको संरक्षक बन्न पुगेको छ

  • @hariss8647
    @hariss8647 Před 22 dny +45

    भ्रष्टाचारि लाई जेल कोच्नुस रबि जि जनता साथमा छन। रबि दाई

  • @user-yl6wc7ek2t
    @user-yl6wc7ek2t Před 22 dny +34

    ओली बाको बोली सहि हो।

  • @tarabk7806
    @tarabk7806 Před 22 dny +53

    नेपाली कांग्रेसले आफ्नो असली अनुहार देखाउन सफल भएको छ शुभकामना 84मा सबै भन्दा सानो पार्टी भएको देख्न पाइयोस् 😢😢

    • @NirShankar-vx4zl
      @NirShankar-vx4zl Před 22 dny

      Yo congresh Desh lutera khane brashtha chari congress party banned in Nepal garnu parxa dhannebad

    • @user-kj6dk9bh8n
      @user-kj6dk9bh8n Před 22 dny

      Right कुरा गर्नुभयो , थुक्क कङ्ग्रेसका भेडाहरुनेता

  • @user-it4vs9sk3n
    @user-it4vs9sk3n Před 22 dny +11

    ओलि बा का कुरासँग सबै नेपाली सुन मन पराउछ्न किन होला

  • @manighale5607
    @manighale5607 Před 22 dny +35

    अत्ति खुशी लाग्यो आज !
    कांग्रेसले येस्तै गरि राखून, जनताले थाहा पाउँदै जाउन, रा स्व पा अझै माथि माथि जाउन। सुभकमाना कांग्रेसलाई।
    जय घन्टी, जय रबि, जय नेपाल🤪

  • @user-ku7io8yt8s
    @user-ku7io8yt8s Před 22 dny +53

    राष्ट्रिय भाउजू लाई थुनुपर्छ

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h Před 22 dny +3

      Manab rupi sakari danab le Garda yo bar Banda garayo bibsthabthi aabasta sudar garxau vanthiyo Dalal afai ko sakari kesh ma xanbin garau vanda rasopa ka Dalal ? Ye k p tale boleko arulai hepeko kura bir sish madab sanga bolda mukh kul la vanthish ta pra chanda Lai ma manxe marer aako tatha nam vanthish ta arulai VASTHA chari vanthish vanthish ta tero Gati ke timi haru si ta milish ta Kun mukh le bol xash madab Ra prachanda sanga aj demo karsi van xash ta raja ho madab Lai teso vanni y ma le ka jhole ho ke madab le y ma le yha Sam ma lyayko desh garib banauni k.p ho usko palama baidesik rin ka bat ka purayo jhole ho Tali matra thokni

    • @bigyanshrestha996
      @bigyanshrestha996 Před 22 dny +1

      इन्डिया मा छ रे के थुन्नु

    • @user-mh6fo5iv2y
      @user-mh6fo5iv2y Před 22 dny

      थुक्क अब कांग्रेस सकियो

    • @user-lc5bt2jl5z
      @user-lc5bt2jl5z Před 22 dny

      Malai pahile kepi man parthena tara rastara simako lagi sampurbhutako lagi bolne ekmatra nepali mahansaput neta kepi oli lai matra dekhe yo nepalma

    • @swornimamagar3935
      @swornimamagar3935 Před 22 dny

      Kapeba..youds.bata.kaggsla.dare.bstachar.garako.ch.tase.la..samsat..abrud.garako.ho.

  • @kalibahadur8233
    @kalibahadur8233 Před 22 dny +13

    सबै मिलेर यसरी सदनमा अराजक गर्ने,सबैलाई जेलमा काेच्नुपर्छ अब राष्ट्रिय स्वतन्त्र पार्टी अझै बलियाे हुन्छ सलाम छ रवि शर र ओलि शर्मा ज्युलाई
    🙏🙏🙏🙏🙏

  • @boombahadur922
    @boombahadur922 Před 22 dny +17

    कांग्रेस का नेताहरु ले खालि भत्ता आउदो रहेछ

  • @padambaruwal1780
    @padambaruwal1780 Před 22 dny +6

    केपी बाबाको भनाइलाई सहि हो

  • @KumarKarki-hy5ue
    @KumarKarki-hy5ue Před 22 dny +33

    यीसबै राष्ट्र घाती हुन्न

  • @rajdhakal5245
    @rajdhakal5245 Před 22 dny +7

    २/४ जना काग्रेसीलाइ भित्र हालौ न पहीला अरू ठीक ठाउ मा आइ हाल्छन्

  • @salikramachrya5587
    @salikramachrya5587 Před 22 dny +5

    यी सबै राष्ट्रघाती हुन्

  • @belbahadurgiri4028
    @belbahadurgiri4028 Před 22 dny +15

    कम्सेकम बल्नत दिनु अनि चित्तनबुझे बिराेद गर्नु ठिक हैन अनि याे काग्रेस काे के पारा हाे

  • @lalqazi6594
    @lalqazi6594 Před 22 dny +3

    राष्ट्रिय भाउजुको सेनाहरू वफादारी सहित संसदमा नूनको सोजो गर्दैछन्।

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 Před 22 dny +14

    योदेशमा आजीवन बहुदलीय ब्यवस्था फाप्ने रहेनछ । यो कुरा धेरै अगाडी राश्ट्रप्रेमि राजा महेन्द्रले जानेरनै पन्चायति ब्यवस्था ल्याएका रहेछन।सलाम छ स्व राजा तिमीलाइ ।ऐलेका कुकुरहरुले देशलाइ आफुखुशि लुट्न नपाएर यतिसम्म गर्न भ्याएका छन ।

  • @tarabk7806
    @tarabk7806 Před 22 dny +5

    राष्ट्रिय भाउजु जोगाउ नारा

  • @devidaspandey6387
    @devidaspandey6387 Před 22 dny

    सांसद भवनमा नेपाली जनताको अमुल्य मत पाएर माच्चिएका सांसदहरू मानव कि दानव हुन 🙏🙏🙏🙏🙏

  • @shantaniraula8805
    @shantaniraula8805 Před 22 dny +4

    अब सम्सद नचलेकाे दिनकाे भत्ता कटाैति गर्ने नियम ल्याउनु पर्याे ।

  • @BhaktabdrpunmagrBhakta-mn9uo

    हेर हेर असली भेडाहरु लाजसरम नभयकाहरु

  • @GangshiDhami-zq9we
    @GangshiDhami-zq9we Před 22 dny +7

    ल हेर कालो कांग्रेस आफै डराई।

  • @user-jl1mc7vg2q
    @user-jl1mc7vg2q Před 22 dny +1

    राजा आउ देश बचाऊ

  • @user-zz5ys3mf9i
    @user-zz5ys3mf9i Před 22 dny +7

    अब शान्साद हुन लाई टाइकन्डो र कराते अनि उस्सु खेलेको पर्मान पत्र भएको लाई मात्रै भोट दिन पर्ने देखियो है हाम्रो नेपाल मा

  • @bbsivlgs
    @bbsivlgs Před 22 dny +1

    नेपाल का सङसद भवन का वादर को भत्ता बन्द गर्नु पर्छ। बरु पशुपति वदर लाइ खान दिउ

  • @kiratidkrai2010
    @kiratidkrai2010 Před 22 dny

    सम्पूर्ण देश वासी हो! जुन जुन स्थान बाट निर्वाचित भई प्रतिनिधि सभाको सबै सांसदहरु निर्वाचित क्षेत्रमा बोलाई जनताले नै बन्धक बनाई भाैतिक कार्वाही गर्ने दिन आउदै छ। सबै पार्टीको भिजन राम्रो छ तर पार्टी डोर्‍याउने व्यक्ति राम्रा छैन। जति प्रवचन राम्रा दिन्छन् तर ती प्रवचन व्यबहारमा देखिएन। त्यसैले, पुन: नेपालका सांसदहरू आ-आफ्नो निर्वाचित क्षेत्रमा बन्धक बनाई जनता दूरा भाैतिक कार्वाही गर्दै जुत्ताको माला र कालो मोसो लगाई निर्वाचित क्षेत्रको परिक्रमा गर्नु पर्ने दिन आइरहेको छ।

  • @kumarsedai9277
    @kumarsedai9277 Před 22 dny +1

    भ्रष्टहरु देखि कदापि नडराऊ है रवि दाई।तिमीलाई हार खाने छुट छैन यदि तिमी सही छौ भने।यदि तिमीले यी भ्रष्टहरुलाई तह लगाउन सकेनौं भने अरु कसैले सक्दैन।२ छाक खान र एकसरो लाउन हामी विदेसिए पनि हाम्रो सन्ततिलाई नेपालमा नै गरिखाने व्यवस्था मिलाउनु पर्छ तिमीले।हाम्रो एक मात्र आशा र भरोसा हौ तिमी।❤🇳🇵🔔❤️🇳🇵🔔😘❤️🔔🇳🇵

  • @Udekopanchivlogs
    @Udekopanchivlogs Před 22 dny

    Hami Nepali janta KO jay hos...

  • @laxmanthakuri1978
    @laxmanthakuri1978 Před 22 dny +1

    जसरि हुन्छ संसद चल्नु पर्यो

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Před 22 dny +1

    धनराजजस्ताे अराजक ,गुण्डा भएसम्म संसदकाे गरिमा रहदैन ।

  • @SalonHellok
    @SalonHellok Před 21 dnem

    साम्सद अवरोध गर्न सिकाउने मुख्य गुरु को पो

  • @desrai2654
    @desrai2654 Před 22 dny +1

    नेपाल को सबैभन्दा भ्रष्टाचारी पार्टी भनेकै नेपाली काङ्ग्रेस होनी यसको प्रायः कार्यकर्ता नेता भ्रष्टाचार मा लिप्त नै छन हामी सबै नेपाली जनताले चौरासी मा सिध्याउनै पर्नेछ नेपाली काङ्ग्रेस लाई र नेपाल मा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुन्ने ब्यबस्था ल्याउन जरुरी छ नेपाल मा🙏

  • @chandragurung5966
    @chandragurung5966 Před 21 dnem

    नाक मुख फुट्ने गरि हानम्न हाे माननीय ज्युहरु,,,

  • @dipendrakhadka5460
    @dipendrakhadka5460 Před 22 dny +4

    चोर डाकाहरुको लुटिखाने रोइलो मात्र हो हुने केहिनी छैन

  • @KirshnaKumari-hl9iv
    @KirshnaKumari-hl9iv Před 21 dnem

    यो काङ्सेस पसुहरुको एका एक फाइल खोल्नु पर्छ अब छाड्नु हुन्न अब कदम चाल्नु पर्छ

  • @DamberKhadka-mn3rl
    @DamberKhadka-mn3rl Před 22 dny

    यो देस बनाउने होइन पैसा बनाउने लड़ाई हो हजुर

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Před 22 dny +1

    राष्टिय भाउजू,छाेरा लगायत ३२वटा उध्याेग वेच्ने,गीरपवन्धु वेच्नेलाई कार्वाहि गर्नु पर्छ ।

  • @anapyakurel4989
    @anapyakurel4989 Před 22 dny +2

    यो देशलाइ २००७ साल देखि अहिले सम्म भ्रष्टाचार गरेर धरासायी अवस्थ पुर्‍याएको हो ।

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x Před 22 dny +3

    नेपालि कंग्रेस कालो कंग्रेसहो यो दल इण्डियाले नेपालको बिरुद्दमा स्थापित गरिदियकोहो भन्नुहुँथ्यो हाम्रा बाले होनैरहेछ।बिकल्प खोजौहै नेपालि जनताहो मेरो समर्थरहेन अब कालो कंग्रेस लाइ।जै नेपाल.....

  • @khemrajluintel
    @khemrajluintel Před 22 dny +2

    पक्कै पनि यो बाँदर्नीलाई जनताले चुनेको होइन, टीके (समानुपातिक) हुनुपर्छ।

  • @pushparajbhattarai6461
    @pushparajbhattarai6461 Před 22 dny +1

    अवश्य पनि यो अघी आऊँने महिला समानुपातिक हो !!
    यसलाई धेरई जनाले सिफारिस गरेको देखियो !!

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Před 22 dny +2

    सबैभन्दा पहीला बुढी कन्याँ किन उफर्या होला यसरी सँसद अबरोध गर्नेहरुलाई तलब भत्ता कटौती गर्नु पर्छ अनि मात्रै सँसद भवन अबरोध गर्ने आँट आउँदैन हैन भने सँसद भवनजाने अबरोध गर्ने तलब भत्ता पाक्कीहाल्छ किन छोड्छन् सँसद भवनजानलाई

  • @rameshsharkai3674
    @rameshsharkai3674 Před 22 dny

    ईनीहरू सान्सद हुनकी बादर

  • @user-ni5hs9bv1p
    @user-ni5hs9bv1p Před 22 dny

    , संसद मा यसतर्फ गम्भिर तरिका बाट परतुत हुनसिकौ

  • @suryabahadurthapa556
    @suryabahadurthapa556 Před 21 dnem

    काग्रेस लाई ससद बाट नीकाली पर्छ

  • @JivanmaleyJivanmaley
    @JivanmaleyJivanmaley Před 22 dny

    हामी सानो सानो युटुबे हरु एकले अर्कोलाई support गरम साथी हो मिलेर अगाडि बढम सब्🙏🙏🙏🙏

  • @shyambista4090
    @shyambista4090 Před 22 dny

    भाषण मात्रमा खप्पिस भएर पुग्दैन, बिकास हुदैन।

  • @manamohanshrestha9935
    @manamohanshrestha9935 Před 22 dny +3

    congress bahulayo

  • @SitaPhuyal-jw4og
    @SitaPhuyal-jw4og Před 22 dny +1

    नेपालीलाई भुटानी बनायर वेच्नेलाई कारबाही गर।

  • @rudraneupane814
    @rudraneupane814 Před 22 dny +5

    ओली को ठिक बोली मारिने भयौं भन्ने डर काग्रेस ले आफै नागयिएको जनतालाई जानकारि उजागर गर्दै,,?

  • @user-tb5do6cm2x
    @user-tb5do6cm2x Před 22 dny

    👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🌹🌹🌹 जय देश मातृभूमि नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmankhatri4985
    @laxmankhatri4985 Před 21 dnem

    काङगे्स लाई सदनबाटनै हटाउनु पर्छ काङगे्स को घरहो सदन काङगे्स लाई पनि सदनमाबोल्न दिनु हुदैन

  • @BharatJaishi-yo2nl
    @BharatJaishi-yo2nl Před 22 dny

    सही भनू भो केपि वलि जि काग्रेश को बाउ को बिरता हैन समसद भबन

  • @deumanlimbu2778
    @deumanlimbu2778 Před 22 dny +1

    देश को चाबी भारत र अमेरिका को हात मा छ अनि नेताहरुले नाटकै नाटक मात्रै हो जुदे लडे जस्तो गर्ने मिले मतोमा खाने हो । अहिले सम्म खोइ भ्रष्टाचार को कडा कार्बाइ गर्ने लागु गरेको ? दुख लाग्छ नेताहरु आशा गरेका हरु एस्तो नराम्रो गर्छन कसरी बिकास हुन्छ।

  • @hemnathpokhrel3561
    @hemnathpokhrel3561 Před 22 dny

    यत्तीको पनि नगरे त भत्ता पचाउन पाउदैनन् नी....

  • @user-to2wc5tl1j
    @user-to2wc5tl1j Před 22 dny

    अब अस्लि अनुहार देखाउन थाले काग्रेस ले अब

  • @bibasgauli1779
    @bibasgauli1779 Před 22 dny +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @indrathapa4337
    @indrathapa4337 Před 22 dny

    माता जि हरु को कति हो आक्रोश आम्मै नि इन्ले खोइ के गर्न खोजे को होला।

  • @yojanasubba7374
    @yojanasubba7374 Před 22 dny

    Right

  • @Waiba229
    @Waiba229 Před 20 dny

    सुंगुरको खोर मा बरु सान्त हुन्छ

  • @debkaji
    @debkaji Před 22 dny

    We want king back

  • @narayankashyap1447
    @narayankashyap1447 Před 21 dnem

    Rabi dai

  • @AmbikaParajuli-mj5cg
    @AmbikaParajuli-mj5cg Před 22 dny

    हरे राम देश चलाउने हरुको हबिगत

  • @gsrani333
    @gsrani333 Před 22 dny

    कुटाइपिटाइ अलिक पुगेन

  • @thatorphl8048
    @thatorphl8048 Před 22 dny

    कांग्रेसको यो बहुलठ्ठी पनलाई कुनै हालतमा अघि बढ्न दिन हुन्न

  • @user-pt8ed1vh8r
    @user-pt8ed1vh8r Před 22 dny

    सबै काँग्रेश नेता भर्ट नेता हुन भन्ने प्रस्ट भै सक्याे

  • @dependralamichhane4727

    काङ्ग्रेस आत्तीएको छ किनकि उ आफ्नो अपराधी कामहरु जोगाउन आज यो हर्कत देखाएको हो,तर भन्दैमा एमाले र माओवादी पनि चोखो छैन यी सबका सब को फाइल खोल्नु पर्छ तर कस्ले नेपाल पैसा र पावर नै चल्ने नेता देखि न्यायाधीश बिक्ने अनि आज काङ्ग्रेस भोलि अर्को यस्तै हो,बालेन जस्तो आटीलो प्रधानमन्त्री आउनु पर्छ।

  • @user-ml9xm6nx9h
    @user-ml9xm6nx9h Před 22 dny

    हामी जनता ले यस्ता नेतालाइ भाेट दिन छाेडदैनौ 84 सालमा यिनै नेतालाइ जितार पठाउ यस्ताे रमिता हेर्न अझै बाकि छ

  • @chiringdokalama3034
    @chiringdokalama3034 Před 21 dnem

    दया पाे लाग्याे बिचार नेताहरुलाई यिनीहरुबाट हामीले के आश गर्ने हाेला? के देशकाे बिकास गर्छ हाेला ?एकछिन सत्ता बिन यसरी छटपटिएछ हा हा हा हा नेपालका नेता ।

  • @user-jf2xo9gf7y
    @user-jf2xo9gf7y Před 21 dnem

    यस्तो गाइजात्रा छ कसरी नेपाली जनताले
    कसरी सेवा सुबिधा पाउने कसरी नेपाल सरकार ले देशको बिकास गर्छ भनेर आसा राक्न्नु

  • @JitenJimba
    @JitenJimba Před 22 dny

    असली भेडाहरु त संसद भवनमा रहेछन् मानिसहरु जनतालाई दोष दिन्छन् 😠

  • @mrigendraswar3474
    @mrigendraswar3474 Před 22 dny

    यो सभामुखको संबोधन गर्ने तरीका गलत छ।

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 Před 22 dny

    100%🙏🤟🔔

  • @thatorphl8048
    @thatorphl8048 Před 22 dny

    कांग्रेस जतिसुकै उफ्रे पनि अब कांग्रेस माथि छानबिन हुनुपर्छ

  • @bishnurai783
    @bishnurai783 Před 22 dny

    याे केहाे बैठक मा लाजै मर्दो हेर्दा पनि अचम

  • @rameshtuladhar4286
    @rameshtuladhar4286 Před 21 dnem

    जनतालाई मूर्ख बनाउने काम मात्रै।

  • @bhimsinghkami597
    @bhimsinghkami597 Před 22 dny

    गफ ले मात्रै गरिबी हट्दैन

  • @dhanbahadur7061
    @dhanbahadur7061 Před 22 dny

    रबिसर किङजोङको सैलिमा उत्रनुस पकडदैजेल कोचनुस हामिजनता साथछौ

  • @Anticorr318
    @Anticorr318 Před 22 dny

    अब नयाँ पिडिका पढे लेखेका भाई बहिनीहरुले आँखा चिम्लेर कांग्रेस एमाले माओबादी राप्रपा समाजबादी जस्ता लक्ष्य बिहिन अन्धो राजनीतिक दलहरुको झोले भएर देशलाई अन्धकार तिर धकेल्न साथ निदिउं बरु यिनीहरुलाई पाखा लगाएर मेयर बालेन शाह हर्क साम्पाङ शिक्षा मन्त्री सुमाना श्रेष्ठ जस्ता स्वतन्त्र उम्मेद्दारहरुलाई साथ र सहयोग गरेर सबैलाई सचेत गराउंदै आफ्नो अमुल्य मत दिएर जिताउनु पर्छ !३२ बर्ष नेपालीले आफ्नो अमुल्य मत खेरा फालेर भ्रष्टचारी माफियाहरुलाई करोडपति अरबपति बनाए ! अब भुलेर भए पनि आफ्नो अमुल्य मत केही काम नगर्ने थुतुनो मात्रै बजाउने भ्रष्टचारीहरुलाई दिएर खेर नफ़ाल्नु होला ! आफ्नो मत कति बहुमुल्य रहेछ भन्ने कुरा मेयर बालेन शाह र हर्क साम्पाङ उपमेयरमा सुनिता ढंगोललाई हेरेर बुझ्नु होला !गगन थापाले सदनमा बोल्ने मेरो अधिकार छ भन्छ भने अन्य दलका संसद र सोधिएको प्रश्नको जवाफ दिन माननीय मन्त्रीहरुको बोल्ने अधिकार छ कि छैन ? यो प्रश्न बाख्रा चोरलाई! भारतीय दलाल र त्यसको भात्री संगठन नेपाल विक्री संघ(नेविसंघ)भारतले सिमाना मिच्दा किन मौन ?

  • @user-xf7rv9lc3d
    @user-xf7rv9lc3d Před 22 dny

    ५८ दिन संसद कले अवरुद्द गरेको थियो

  • @rajendrabk4529
    @rajendrabk4529 Před 22 dny

    बलिया भय का धमिरा हरू

  • @suryashrestha2874
    @suryashrestha2874 Před 22 dny +2

    नेपालमा कालाे काग्रेस बिम्जी रहेकाे छ बिम्जी रहेकाे लाई
    फेरि नबीम्जीनी ओखदी खुउनु
    परे रा प्र पाले अनि मात्र ठिक
    हुन्छ जस्तो लाग्छ है केछ सबै
    साथी हरूकाे बिचार खबर पाउ है

  • @user-uh4lg4rf4v
    @user-uh4lg4rf4v Před 22 dny

    MCC पास गर्ने नेता, देशको कति ठाउँ बेच्ने हरु कै ठुला कुरा

  • @laxmibohara-yq6ob
    @laxmibohara-yq6ob Před 22 dny +1

    सांसद भवनमा तिज लागे छ। काले काले मिलेर खाउ भाले गित बजाउनु पर्यो।

  • @shikshyaaryal1630
    @shikshyaaryal1630 Před 22 dny

    जस्ले सामसध अबरोध गर्दछ तेसकाे एक बर्सकाे भत्ता काट्नु परने हाे कि

  • @hiramansubedi9329
    @hiramansubedi9329 Před 22 dny

    सबै कुरा बुजेर पनि के पि बा अपराधी र भ्रष्ट कार्बाही गर्न नसके केको लागी राज निती गर्नु कमरेड लुटेर हरुको घेरा बन्दीमा परेको सबैले देखे यसबाट भ्रष्ट हरुलाइ कार्बाही गर्दै घेरा बन्दी बाट बाहीर निस्कनु परो

  • @narbahadurrai5033
    @narbahadurrai5033 Před 22 dny +2

    योभातेहरुचौरासिकोचुनाउमासबैलेआलुखानतयारिहूनुजनतालेदशबीकासगरनभोटदियरपठायकोहोकिजनताहरुकोपसिनाकोकमहीखायरबोसोलागेपछिबागभयरहूंकारगरदैबाहादुरिदेखायरबसनेलाइभोटदियकोहैनतेषकाणचोरषिसझेरबसनु।

  • @user-zb3qk1ft8m
    @user-zb3qk1ft8m Před 22 dny

    रासटिय भाउजूको खेल हो यो सबै

  • @nepal392
    @nepal392 Před 22 dny

    मिडीया मा लाईभ आएर भन्नु नि

  • @kavitaupreti854
    @kavitaupreti854 Před 22 dny

    अब(७७) जिल्लाबाट काङ्ग्रेसलाई पत्ता साफ बनाउनुपर्छ बल्ल देश बन्छ

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 Před 22 dny

    दलहरु खारेज गर

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 Před 22 dny

    ❤Good news for civilian

  • @hitkajigurung836
    @hitkajigurung836 Před 22 dny

    सभामुख को तेस्तो अपमान गर्न कसरि सकेको कंग्ग्रेस ले

  • @chitragurung1779
    @chitragurung1779 Před 22 dny

    एक चोटि कुस्ती खेल्न पाउनु पर्छ

  • @user-de3rd3nt8d
    @user-de3rd3nt8d Před 22 dny

    जनताले तिरेको करबाट , तलप खानेको चाल हेर्नुहोस।

  • @kamaloli9120
    @kamaloli9120 Před 22 dny

    पुरानो भिडियो हाल्न लाज लागेन???????

  • @prasadshree8176
    @prasadshree8176 Před 22 dny

    यो आज शुक्रबारको सभा हो कि हिजै बिहिबारको हो केही बुझिन म त्🤔🤔

  • @shortbestvideoenjoy
    @shortbestvideoenjoy Před 22 dny

    उ बोले उस्को पोल खोल्ला भन्ने डर छ्या नेपालको राजनिती गति हरेक नेपाली जन्न्ताका दुख पसिना बेरोजगारी बेथिती पिडाले ईनिहरु नर्गमापनी बास पाउदैन 😢

  • @krishnashrestha9353
    @krishnashrestha9353 Před 22 dny

    यिनको चटक कहिले सम्म हो? जनताको चेतना स्तर कहिले बढ्ने

  • @RamKhadka-fz9ms
    @RamKhadka-fz9ms Před 22 dny

    आज राणालाई पहिलो नम्बरमा जेल हाल्नुपर्छ।

  • @nishanmagar4899
    @nishanmagar4899 Před 22 dny +4

    काङ्ग्रेसले आफुले आफैलाई सिध्याउदै छ ।