Aljhechha Kyare Pachheuri Flut Cover By Nagendra Rai

Sdílet
Vložit
  • čas přidán 9. 05. 2019
  • -Original Cradit,Lyrics:Bhupi Sherchan
    Composed:Gopal Yonjan,Vocal:Swar Samrat Narayan Gopal.Flute Cover By Nagendra Rai,Arrange&Guitar:Phanindra Rai,Madal:Pramod Upadhyaya,Mixing,Phiroj Bajracharya.Camera,Edit &Thumbnail:Surya lama.Special Thanks To (BUDDHA LAMA For beautiful FLUTE), Dipesh Rai&Abhi Lama
    Contact:
    Facebook: / nagendrabrai
    Email: nagendrabikramrai@gmail.com
    -------------------------------------------------------------------------------------------------------
    Subscribe this channel for more audio/video like this.

Komentáře • 1,4K

  • @vipintiwariindia8331
    @vipintiwariindia8331 Před 3 lety +118

    आप ईश्वर के अवतार है ❤️ दिल से नमन लव फ्रॉम इंदौर, मध्य प्रदेश,भारत🙏🙏🙏

  • @purwanchaltelevision7435
    @purwanchaltelevision7435 Před 3 lety +58

    कलियुगमा पनि यस्तो कृष्ण जस्तो स्रस्ता को जन्म हुनु भनेको सारा विशव्को गर्वको विषय हो जय नेपाल सर हजुर 😍😍🙏🙏🙏👀

  • @dendupdorji3365
    @dendupdorji3365 Před měsícem +8

    Who is watching right now 😊

  • @eakrajbhattarai429
    @eakrajbhattarai429 Před 3 lety +16

    नगेन्द्र सर हजुरको वासुरीको सङ्गीत म सधै सुन्ने गर्छु।हामी नेपाली कति भाग्यमानी हजुरको वासुरीको धुन सुन्न पाएका छौ।धन्य छौ सर।आभारी पनि।

  • @NagendraRai
    @NagendraRai  Před 5 lety +836

    नमस्कार,मैले बासुरिमा बजाएको(धुन,राग र गीत)हरु सुनिदिनुहुने,Videoहरु हेरेर मन्पइदिनुहुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद.यो गीत भुपी शेरचन जिउ द्वारा रचित,गोपाल योनजन जिउ द्वारा सङ्गीत बद्द,र स्वर सम्राट नारायण गोपल जिउ ले गाउनु भएको यो गीत मैले बजाउने कोसिस गरेको छु,सुनिदिनुहोला,Video हेरिदिनु होला।मेरो Channel lai Subscribe,Share,Like N Comment गरिदिनुहोला।धन्यवाद।

    • @Ubmilnura
      @Ubmilnura Před 5 lety +3

      Sarai mitho bajaunu vo hjr

    • @gurungdb3547
      @gurungdb3547 Před 5 lety

      Sir bola maya pani bajai denu pryo

    • @conarayanacharya7053
      @conarayanacharya7053 Před 5 lety +2

      Sir geet haru ka tutorial video banaunus na plz.

    • @SurajRai-vn7cb
      @SurajRai-vn7cb Před 5 lety +2

      एकदमै मिठो छ हजुरको बासुरिको धुन ।
      र हजुरको सबै भिडियो राम्रो छ अनि सबै हेरेको छ......।

    • @saimonpoudel5394
      @saimonpoudel5394 Před 5 lety +2

      Dai namaskar, ma USA bata sarai ramro lagcha malai basuri ko dhun, sapana,sapana old gana bajunu paro dai internal request dai

  • @indrasensingh2502
    @indrasensingh2502 Před 5 lety +141

    ओ हो आप तो जादूगर है मन को मुग्ध कर देते है God bless you

  • @manikumarrai3143
    @manikumarrai3143 Před 3 lety +9

    Mr. Nagendra rai is very good fluter, भाइ नगेन्द्र राई ज्यूको वाँसुरी बजाउने कलाले सारा मानिसको मनै रुवाएको छ, मेरो त अाँशु नै बगेको छ, सदाबाहार होस्।

  • @sebikalimbu2081
    @sebikalimbu2081 Před 3 lety +6

    ल है मैले पनि ढिलै भए पनि कमेन्ट गरेको छु । मलाइ पनि बासुरी को धुन अति नै राम्रो मिठो सुनी रहु लाग्छ । एक महिना अगाडि को कुरा हो फुल को बिरुवा लिन लाई बालकुमारी गाको थे त्यहा एक जना भाइले धेरै राम्रो धुन बासुरी बजाएर बसेको रहेछ मलाइ सुनिरहु लाग्यो । सुनेर बसि रहु पनि नमिल्ने मलाइ पनि अति धेरै मन पर्छ बासुरिको धुन ।

  • @sushilkumarsahani6009
    @sushilkumarsahani6009 Před 2 lety +8

    सर दिल खुश हो गया आपकी बासुरी की धुन सुन के
    जय हो🙏🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩सनातन् धर्म की जय हो🙏जय् महाकाल

  • @nabinmagar9679
    @nabinmagar9679 Před 5 lety +20

    बर्णन गर्ने कुनै ठाँउ नै छैन बासुरीको किङ्ग (राजा)नगेन्द्र राई 💟🙏

  • @eliacademy9234
    @eliacademy9234 Před 2 lety +20

    I have been in Nepal 4 times and it is a awesome to see such a multi cultural country!!!

  • @trQa
    @trQa Před 3 lety +9

    Salute you from France ❤️💔🥰🇫🇷

  • @dibyarai297
    @dibyarai297 Před 5 lety +121

    सारै मिठो गित तेहि माथी हजुरको यो बासुरीको धुन 😍😍😍😍😍😍

  • @somthapamagar4745
    @somthapamagar4745 Před 5 lety +10

    शब्द छैन यहाँको बासुरिको धुनसँग हरियाली डाडाकाडा उकाली उरालिको बाटो सम्झिदै चौतारीमा लामो सास फेर्दै सिसिर हावाले बिस्तारै गलमा
    चिसो दिदै आफ्नो बाटो लगेको याद आयो हजुर यहाँलाई धेरै धेरै ध्न्याबद यसरी मिठास बासुरिको धुन हाम्रो लागि पस्किदिनु भएकोमा यहाँको प्रगतिको
    कामना चाहन्छौ

  • @jitgurung3980
    @jitgurung3980 Před 4 lety +4

    यो धुनले म दुखी पर्देसिको मनमा आमाको याद धेरै आयो र आँसु थाम्न नसकेर रोए हे भग्वान यो गीत बनाउने र गाउने गायकलाई हार्दिक श्रदन्जली चडाउदै नमन गर्न चाहन्छु।

  • @DraAyora
    @DraAyora Před 3 lety +37

    Thanks for your wisdom, master. Thanks for give me peace and happiness. Greetings from Mexico 🇲🇽. আপনার জ্ঞানের জন্য ধন্যবাদ

  • @atheer396
    @atheer396 Před 5 lety +54

    सारै राम्रो अनि मिठो बासुरिको मन नै सान्त भयो सुनेर दाजु। Keep it up. so sweet👌🌷👍.

    • @syonjan
      @syonjan Před 4 lety +1

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @amritpariyar6562
    @amritpariyar6562 Před 3 lety +4

    वाउ कति मिठो धुन 50 चोटी सुन्दा पनि मन भरिएको छैन धेरै धेरै धन्यवाद दादा नगेन्द्र दादा

  • @dilpun3756
    @dilpun3756 Před 2 lety +2

    Khrina g ki kalpana hunx yo dhun Sunday it's really sweet dhun god bless from khrina g Jai sampurna gyani vagawanharuko 🌹🌹🌹🙏🙏🙏

  • @ramcgurung5672
    @ramcgurung5672 Před 3 lety +3

    मन्ध मुक्त हुन्छ तपाईंको ई बासुरी का धुनहरु ले #Nagendra Rai Ji..नमन 🙏🙏

  • @user-ve4sg6ko8u
    @user-ve4sg6ko8u Před 5 lety +55

    वर्णन गर्ने कुनै शब्द नै छैन।अथा राम्रो।mind blowing my. ..💘

    • @syonjan
      @syonjan Před 4 lety +1

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @roshanbaraili2179
    @roshanbaraili2179 Před 4 lety +19

    तेसै 8 लाख पुगेको छैन नि नगेन्द्र जी धेरै राम्रो छ हजुरको भिडिओ मन छुने खालको

    • @ganganepal7405
      @ganganepal7405 Před 4 lety

      I really like

    • @ampmskm
      @ampmskm Před 4 lety

      के 8 लाख हो र ?

    • @roshanbaraili2179
      @roshanbaraili2179 Před 4 lety

      @@ampmskm 8 lakh views vaneko ni khoi kuro bujhya

    • @ampmskm
      @ampmskm Před 4 lety

      @@roshanbaraili2179 ok. तर म त केबल 6.5 लाख Views देख्दैछु। Anyways he is very nice flutist.

    • @syonjan
      @syonjan Před 4 lety

      @@ganganepal7405 यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @pramilarai7665
    @pramilarai7665 Před rokem +2

    wow katti mitho dhun manai siring siring hune jati sune pani chitta nabujhane Suni Rahu lagne hajurko yo Sundar kala 🙏🙏❤️❤️❤️❤️🌹🌹🌺🌺🌺🌷🌷🌷👍👍👍👍

  • @sanjayalopchan6840
    @sanjayalopchan6840 Před 4 lety +2

    बासुरीको धुनले असाध्यै मन्त्रमुग्ध बनायो। एकोहोरो सुनिरहुँ लाग्ने। भुपी शेरचनको शब्द, गोपाल योञ्जनको संगीत र स्वरसम्राट नारायण गोपालको स्वरले सजिएको यो गित मेरो सदावहार मनपर्ने गित हो। हार्दिक धन्यवाद हजुरलाई।

  • @SouthAsianReviewist
    @SouthAsianReviewist Před rokem +9

    Absolutely breathtaking and mesmerizing!!
    you are my favourite amongst the flute performers👌
    🇵🇰🇨🇦♥️

  • @mandyl3240
    @mandyl3240 Před 5 lety +5

    सारै राम्रो , नगेन्द्र भाई बधाई छ ! ! !

  • @akashasentertainment4626
    @akashasentertainment4626 Před 3 lety +2

    आज सम्म तपाईले पुरानो संस्कृति लाई अपनाएर आफ्नो प्रतिभा राख्नु भको छ आखिरी नेपाल को शिर उचा गरिदिनु भयो दादा
    मन छुयो दिल रुयो
    मन्मा आनन्द जस्तै लाग्यो तपाईको यो धुन सुनेर दादा

  • @yamgurung4357
    @yamgurung4357 Před 2 lety +1

    कालजयी गीतमा यति मीठो बासुरीको धुन भर्ने नरेन्द्र जि प्रति नमन।

  • @gelbusherpa68
    @gelbusherpa68 Před 2 lety +4

    म धेरै शब्द वर्णन गर्न सक्दिन , हार्दिक नमन !!!🙏🙏🙏

  • @dayakrishna8173
    @dayakrishna8173 Před 3 lety +169

    Love you rai g from Uttrakhand India 🇮🇳

  • @sujanikkylimbu5970
    @sujanikkylimbu5970 Před 7 měsíci +1

    Jaba yo dhun sunxu mo mero papa lai yaad garxu.....sarai gawnu hunthiyo yo geet....Rest in peace papa.....Love you papa😢😢❤❤❤❤

  • @khas_chelo
    @khas_chelo Před 7 měsíci +1

    Wah!तपाईं साच्चिकै कलियुगका कृष्ण हुनुहुन्छ,🙏🙏

  • @sajhapratibha5679
    @sajhapratibha5679 Před 5 lety +22

    वा हजुरको धुनहरु एकदमै मार्मिक छ म प्राय सबै सुनिराको हुन्छु ।

    • @syonjan
      @syonjan Před 4 lety

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @daiveerjidai7876
    @daiveerjidai7876 Před 3 lety +3

    ए है असली बन्सी कि धून् वा भाई गर्भ है हमारे देश नेपाल को ऐसे कलाकार का जन्म भूमी

  • @jayabantawarai6444
    @jayabantawarai6444 Před 2 lety +2

    तिम्रै हातमा केही खुशी थमाउलानी आमा कुनै दिन त।।
    हामी पनि धेरै धेरै रमाउलानी आमा कुनै दिन त।।
    रिण लागेनी दिन नलागोस भन्ने गर्थिन कान्छी बजै।।
    रिणै पनि तिर्नेगरी कमाउलानी आमा कुनै दिन त।।
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💓💓💓💓💓

  • @loverai9549
    @loverai9549 Před 4 lety +3

    यति मिठो बासुरी धुन को लागी, हृदय बाटै धन्यवाद !

  • @rajanisitaula3957
    @rajanisitaula3957 Před 4 lety +3

    no words !!!! Just 😍😍😍धेरै धेरै धन्यबाद सुन्दर धुनहरुकोलागि !!! तपाईका बासुरिका सबै धुनहरु मेरो ध्यान बस्दाका सबै भन्दा पृय धुन बनेका छन

  • @sidharthvyloppilly9053
    @sidharthvyloppilly9053 Před 2 lety +6

    Thank you bhai for making my mornings blissful.
    Love from Kerala❤️

  • @Myvoice132
    @Myvoice132 Před 3 lety +1

    अत्यन्तै मीठो धुन दाई।
    जति सुने पनि प्यास नमेटिने।
    यो सॅङ्गै अरूण थापाको ॠतु हरूमा तिमी बाॅसुरीमा सुन्न मन छ दाई।

  • @sumanshrestha8810
    @sumanshrestha8810 Před rokem +1

    जत्ती सुने पनि सुनुसुनु लाग्ने कत्ती मिठो धुन धन्यवाद राई सर हजुर लाई म चै आहिले साउदी अरब बाट है

  • @dipadorjee8208
    @dipadorjee8208 Před 3 lety +3

    Oh My God!!! 🙏🙏Man chune dhun... Sarai ramro lgyo...iam ur big fan from assam💖💖💖👏👏👏👏👏

  • @binarai412
    @binarai412 Před 4 lety +3

    My favourite song hai dai hajr lai dherai dherai badhaixa 🙏😇

  • @k0yeerai575
    @k0yeerai575 Před 5 lety +1

    आहा,, कति मिठो बासुरी धुन मा सजिए को गित😍

  • @rajurai9276
    @rajurai9276 Před rokem +1

    जब पिडामा परेको मान्छेले यो धुन सुन्नेछ उ अवस्य भावबिभोर भएर रुनेछ्💛💛💛🧡🧡🧡💜💜💜

  • @ishwarlalpakhri1014
    @ishwarlalpakhri1014 Před 3 lety +3

    कति मिठो धुन आहा धन्यवाद छ!

  • @biolove9255
    @biolove9255 Před 2 lety +13

    Proud to be nepali❣️

  • @jhapalidoss835
    @jhapalidoss835 Před 4 lety +1

    Sarae mitho geet yo .. tyehi mathi nahendra rai ko basuriko dhun le mn ma xapakkae xunxa ... sewa sewa sewa ..

  • @manikrchamling7259
    @manikrchamling7259 Před 3 lety +1

    सङ्गितको माधुर्य माध्य्ममा गएर जब सिद्ध हस्त कलाकार बाट छल्किन्छ तब स्नायु हरु मार्फत भित्रै सम्म छुन पुग्छ.....शायद कला त्यही हो......याती धेरै कलाको धनी भकोमा राइज्यू लाई बधाइ

  • @khadkaudayraj3797
    @khadkaudayraj3797 Před 5 lety +4

    सार्है मीठो धुन अति मन पर्यो !

  • @user-yw3tf7ec9r
    @user-yw3tf7ec9r Před 4 lety +3

    कति आनन्द मन हुने अनि सितलता भित्र-भित्र...
    जति सुन्यो,झन सुनौ लागिरहने...साच्चिकै दाइ हजुर लाई नमन,यति मीठो धुन ल्याईदिनु भएको मा...

  • @Thulung165
    @Thulung165 Před měsícem +2

    सुम्निमा पारुहाङ को आशीर्वाद हजुर लाई

  • @keshabaale2121
    @keshabaale2121 Před 4 lety +2

    नगेन्द्र दाई हजुरले साह्रै सुरीलो आवाजमा बाँसुरी कती मिठो बजाउनु भयो सुनेरै आनन्द आयो राम्रो छ दाजु

    • @NagendraRai
      @NagendraRai  Před 4 lety

      dhanyawad.nagendra rai.narendra hoina

  • @sajidsajid.khnn.6665
    @sajidsajid.khnn.6665 Před 2 lety +4

    hamro.kirat.dai.dherai.ramro.kalakar.hunu.hun.cha...jai..nepal.

  • @nepalcompanytathakarparama1229

    यो बाँसुरीको धुन र गीतलाई डिस्लाइक गर्नुहुने सम्पूर्ण मित्रहरुलाई RIP भन्न चाहन्छु ।।।

  • @milangurung5501
    @milangurung5501 Před 3 lety +1

    यो गित अति नै राम्रो लाग्छ। फेरि धुनमा सुन्नु पाउँदाको मज्जा बेग्लै आउँछ।👍🏻🙏🙏

  • @TRAVELLER.23
    @TRAVELLER.23 Před 4 lety +1

    कति कर्णप्रिय धुन दाई। नमन गरे यहाँलाई 🙏

  • @bimalkarki9612
    @bimalkarki9612 Před 4 lety +11

    Really,,
    it's music is meditation for me thank you nagendra sir
    Here is free time or rest time I always listing such type of music love from south korea 💙💚

    • @syonjan
      @syonjan Před 4 lety

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @sonampalzor4783
    @sonampalzor4783 Před 3 lety +5

    Rai ji "a superb performance"

  • @pustakthulung6927
    @pustakthulung6927 Před 4 lety +1

    अत्यन्तै मार्मिक गितलाई बासुरी को धुन ले मन मुग्ध बनायो हजुर 🙏🙏🙏

  • @drmusiccenternepal5106
    @drmusiccenternepal5106 Před 5 lety +1

    वाह, क्या दामी यो हो नि तरिका । बधाई छ ।

  • @prakashshrestha9459
    @prakashshrestha9459 Před 4 lety +3

    गित त्यसै राम्रो त्यसमाथि बासुरिकाे धुनमा ..../ वा ...वा ।

  • @vishalrai2340
    @vishalrai2340 Před 4 lety +14

    Wowww.. amazing.. i m a big fan of Nagendra Sir. Much Love from Darjeeling.

    • @syonjan
      @syonjan Před 4 lety +1

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @jagadlungeli2375
    @jagadlungeli2375 Před 4 lety +1

    धन्यवाद छ नगेन्द्र जि यस्तो मिठास बासुरिको धुन सुनाउनु भएकोमा।आसा छ आउने दिनहरुमा अझै नेपाली गितसङ्गितहरुको मिठो धुन दिनुहुने छ भनेर।

  • @lokendrathulungraiacm5552

    आहा कति मीठो बासुरिको धुन
    god bless u bro😍

  • @mohanlamsong
    @mohanlamsong Před 3 lety +4

    Beautiful flute cover hajur👍👍

  • @gangadharamg9469
    @gangadharamg9469 Před 3 lety +6

    Your flute always lifts my spirits ! Thank you !

  • @user-lp8vo1kf9v
    @user-lp8vo1kf9v Před 3 měsíci +1

    Sarai mitho dhun bubu 🙏 from south Sikkim Namchi 🙏👌👌👍

  • @jibarai6638
    @jibarai6638 Před 4 lety

    धरी धरी रोए म त दाई यो बासुरिको धुन लाई कसरी बयान गरुँ मैले💞💞💞

  • @anupsonchong2426
    @anupsonchong2426 Před 5 lety +3

    hjr ko prasamsa garne thau nai xaina 👌👌👌👌💞💞💞👌👌👌👌👌

  • @basantimardi1969
    @basantimardi1969 Před 4 lety +6

    Number one flute golden master🙏🙏🙏💎💎💎💎💎

  • @tekamprasadgharti3852
    @tekamprasadgharti3852 Před 3 lety +1

    कृष्ण भन्थे यहाँ नै हुनुहुँदो रहेछ । हार्दिक हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना ।

  • @chandu5051
    @chandu5051 Před 4 lety +1

    नरेन्द्र भाऊले धेरै सुन्दर बाँसुरी बजाए। किन तपाई भारत आउनु हुन्न, तपाईको कला राम्रोसँग चिनिनेछ

    • @kpoli776
      @kpoli776 Před 4 lety

      मित्र भारतमा आएर के गर्ने सबै उतै हराएपछि😊हाम्रा धेरै कला र संस्क्रितिहरू भारत गैसकेका छन् 😢😢😢😢

  • @flutenight1604
    @flutenight1604 Před 5 lety +4

    Beautiful Sir... Excellent Sound👍👍👍👍❤️.. I am from Assam

  • @dhanbikrammabolimbu3289
    @dhanbikrammabolimbu3289 Před 5 lety +4

    सारै राम्रो लाग्यो मलाई पनि बासुरी बजाउन धेरै मन लाग्छ तर बजाउने पारै आउदैन ।

  • @NEWNEWSNEPAL
    @NEWNEWSNEPAL Před 4 lety +2

    दाइ हजुर हजुरकाे बाँसुरीकाे धुन सुन्दा मन शान्त अनि कता कता पुग्न जान्छ । सारै मिठाे धुन पस्कनु भएकाेमा धन्यवाद।🌹🌹😌

  • @sarojrai87
    @sarojrai87 Před měsícem +1

    मैले कुनै शब्द नै भेटिन कमेन्ट गर्न लाई ❤❤❤🙏🙏👌👌

  • @ashokpoudel5584
    @ashokpoudel5584 Před 5 lety +22

    Beautiful tribute to sor samrat narayan gopal 😍😍😍😍

    • @DeepakKumar-qo2qv
      @DeepakKumar-qo2qv Před 4 lety

      nice ..daju... 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @syonjan
      @syonjan Před 4 lety +1

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

    • @prathamkhanal1956
      @prathamkhanal1956 Před 3 lety

      @@syonjan Hey, you a daughter of Gopal Yonjan? I'm a big fan of him, and I'm glad I got to see your comment here.

  • @basantarai9522
    @basantarai9522 Před 4 lety +6

    I'm Honestly resfact for Nepali music industry I was reminded of those days ...🙏🙏🙏🙏

    • @syonjan
      @syonjan Před 4 lety

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @Khotang34
    @Khotang34 Před 4 lety +1

    नरेन्द्र जि धन्यबादको पात्र हुनु हुन्छ । हजुरको उन्नति प्रगति हेर्ने आशा सहित ।

  • @tankarajpariyar7724
    @tankarajpariyar7724 Před 4 lety +1

    आहा सारै मन छुने बासुरी को धुन

  • @nabinsubba2828
    @nabinsubba2828 Před 5 lety +46

    Hlo guru I'm ur big faan and ur flute playing is fabulous...love from darjeelling

  • @pujayakthungma4599
    @pujayakthungma4599 Před 4 lety +9

    ❤❤Ur flute becomes my company & happiness whenever l feel alone😰😰😰❤❤❤

    • @syonjan
      @syonjan Před 4 lety

      For your information this is a tune composed by my father, Gopal Yonjan. Nagendra ji had wrongly credited and has tributed it to Narayan Gopal. After I pointed that out, he has blurred the credit on the video. But don't you think the name of the correct original composer should be there?

    • @harikatwal8908
      @harikatwal8908 Před 2 lety

      @@syonjan original is legend musician gopal yonjan

  • @DarshanSubbaMiraks
    @DarshanSubbaMiraks Před 2 lety +1

    Tirkha lageko bela ma pyasi lai chiso pani khako jastai feel hune tapai ko basuri ko dhun .. ati karna priya

  • @pranitlimboo1999
    @pranitlimboo1999 Před 2 měsíci

    Bhagwan le bas gareko tapaiko swas ma ani tapaiko harek bansuri ko dhun ma. You are a Gem of Nepali Culture and Nepali Music. I pray your talent gets recognized by millions globally.

  • @gangadharamg9469
    @gangadharamg9469 Před 2 lety +3

    Your playing is always soul- lifting ! It is so pure, natural , genuine and sincere! May it always ring in the Himalayas ! Thank you very much ! Your music brings the Himalayas into my heart!

  • @AnjaliSinghAnji
    @AnjaliSinghAnji Před 4 lety +11

    I am your fan 🙂 Just love you artwork ... It's so soothing and gives feel of simple beautiful life ❤
    I watch you music daily 🙏💐

    • @syonjan
      @syonjan Před 4 lety +1

      For your information this is a tune composed by my father, Gopal Yonjan. Nagendra ji had wrongly credited and has tributed it to Narayan Gopal. After I pointed that out, he has blurred the credit on the video. But don't you think the name of the correct original composer should be there?

  • @prakashrai7468
    @prakashrai7468 Před rokem

    2 साल भयो सुनेको अझै धित मरेको छैन सदा सुनिरहु लाग्छ हजुरको धुन,, दोस्रो कमेन्ट है हजुर।

  • @kamalbk3760
    @kamalbk3760 Před 4 lety

    धेरै धेरै अत्तिनै राम्रो........अरु केही पनि छैन ताइप गर्ने शब्द हरु । याहाको उतर उतर प्रगतिको कामना गर्दछु।

  • @govindashrestha81
    @govindashrestha81 Před 2 lety +3

    great song with flute Narendra sir ...Im from sunsari Nepal.

  • @shilatapmadenlimbu3297
    @shilatapmadenlimbu3297 Před 3 lety +3

    अति नै मिठो गित मा झन मिठो बासुरी को धुन सुनी रहु लाग्यो हजुर म चाहिँ आज नै मात्र तपाईंको च्यानल लाई सब्क्राइब गरे है त 💖💖

  • @Janardan_Saud16
    @Janardan_Saud16 Před 22 dny

    Narayan Gopal 🤝😮 Aljhechha kyare Pachheuri 🤝 Nagendra dai ko flute version❤

  • @sureshrai4252
    @sureshrai4252 Před 3 lety +1

    Oh my god katy mitho bansuriko dhun 🤗🤗🤗🤗

  • @mariebrown4458
    @mariebrown4458 Před 3 lety +3

    My Favorite Flutest👌💞🙋🏾

  • @krishnashrestha3761
    @krishnashrestha3761 Před 5 lety +7

    मनई छुने धुनछ सारई राम्रोलाग्यो

  • @rainideepa9226
    @rainideepa9226 Před 4 lety +2

    Atti nai mithas xa hjrle bajaunu vayko basurima mey god bless you always always

  • @nrjbasnet7930
    @nrjbasnet7930 Před rokem

    मन नै आनन्द भयो यति मीठो अनि सुरिलो मन छुने धुन सुनेर। धेरै धेरै धन्यवाद

  • @ankumar1594
    @ankumar1594 Před 4 lety +3

    Wow such an heart toching flute..i really enjoy god bless dai superb

  • @HATUWAGADHIONLINE
    @HATUWAGADHIONLINE Před 3 lety +3

    Wow! Melodious flute cover! 🎧️🎧️🎧️🎧️

  • @arjunrana3170
    @arjunrana3170 Před 3 lety +1

    अति अति सुन्दर दाजै ज्यु एकदमै सुरिलो हजुर्को बाँसुरी को धुन 💕💝💕💝

  • @satishsawant8892
    @satishsawant8892 Před 2 lety +1

    Va!!! Kya dhun bajai! Tan man machal gaya!