हजुरलाइ धेरै धेरै धन्यवाद ।कुनैजमाना थियो प्रेमिकासग बसेर एहि गित सुन्थियुँ अन्ततः उन्ले आफन्तको कुरा सुनिन वात हाम्रो एक हुने भाग्य थिएन एक हुनत सकेनौँ सकेनौ यो धुन पनि भुल्न सकिन। कहाँ छेउ अशु तिमी सारै याद आएको छ।हुनत तिमी अर्कैको र म पनि अर्कैको भैसक्युँ तरपनी भुल्न नसकि ।आज मरुभूमिमा दिनभर काम गरेर तिम्रै यादमा रुमलिदैगर्दा यो धुन पुन सुन्न पाए सगै छेउ जस्तो लाग्यो
आहा कति रमाइलो दुई तले बेडमा 😪एयर फोनमा सुन्दै आँखा चिम्लेर त्यो मेरो गाउको हरियाली,पहरा,खोला नाला सम्झ्दा आँसु नै आउदो रछ।एस्तै एस्तै मन छुने धुनहरु आगामी दिनमा अपलोड गर्दै गर्नु होला दाजु😊
गाउँ घर वनजङ्गल अनि खोला नदीनाला मा म आफूले बजाएको बाँसुरीको धुनको याद आयो 😢😢😢😢😢 really thank you dear dazu ti pal haru lai taza garaidinu bhaeko ma♥️♥️♥️👌👌👌
आहा कति मीठो धुन बजाउनु भयो सर मलाई सारै मन पर्छ बासुरी को धुन मैले बजाउने धेरै कोशिस गर्छु तर आउदैन म मोरेर गए पनि बासुरी बजाउने सपना अपुरै रहने भो 😂😂
धेरै राम्रो सुरिलो बाँसुरीको अवाज 👌👌👌 भाइ लाई अझै प्रगतिको कामना ।हुनत हजुरहरु फ्रोफेशनल हुनुहुन्छ कति धेरै मेहनत परिश्रम गरेर मात्रा यो स्थानमा पुगन सफल भयको छ पक्कै पनि एक दुई दिनको मेहेनतले यो ठाउँमा पुग्न सक्दैन पुन फेरि एक पटक भाइ लाई शुभकामना दिन चहान्छु ।यदि समय मिलेको खण्डमा युटुयुब बाटै बाँसुरी सिक्ने कक्षा राखे हामी सिक्न चहाने हरु लाई सजिलो हुने थियो । धन्यबाद 🙏🙏🙏
How glad I am to listen to your sweet flute! Really it is your sweet heart which is expressing itself through your flute music. The nature surrounding you is also very beautiful and expressing its joy in its falling fountains and smiling trees and flowers!
हाम्रो नेपालको गौरव भनेकै लोकगीत लोक गीतले जताततै छरिएर बस्ने हामी नेपालीले गाउँघरमा सार्वजारमा देशविदेशमा गुनगुनाउने गीतहरू यस्तै यस्तै गीतहरूले मान्छे रहेको हुन्छ नेपाली हामी जहाँ गए पनि जस्तो भए पनि नेपाली हामी नेपालीलाई माया गरौं यो जन्मभूमि हो यो जन्म घर हो यो देश हाम्रो विश्वरले हामीलाई गोर्खाली भनेर चिन्छन् त्यसैले नेपाली भएरै बस्न पाउने नेपाली भाइरे मार्न पाउँ जय नेपाल जय मेरी मातृ ० मातृभूमि
हजुरलाइ धेरै धेरै धन्यवाद ।कुनैजमाना थियो प्रेमिकासग बसेर एहि गित सुन्थियुँ अन्ततः उन्ले आफन्तको कुरा सुनिन वात हाम्रो एक हुने भाग्य थिएन एक हुनत सकेनौँ सकेनौ यो धुन पनि भुल्न सकिन। कहाँ छेउ अशु तिमी सारै याद आएको छ।हुनत तिमी अर्कैको र म पनि अर्कैको भैसक्युँ तरपनी भुल्न नसकि ।आज मरुभूमिमा दिनभर काम गरेर तिम्रै यादमा रुमलिदैगर्दा यो धुन पुन सुन्न पाए सगै छेउ जस्तो लाग्यो
हजुरको story सुनेर कस्तो भाबुक भय म 😥
😮😮
very heart touching story sir😢
Ma pni so sad vye ❤🎉
आहा कति रमाइलो दुई तले बेडमा 😪एयर फोनमा सुन्दै आँखा चिम्लेर त्यो मेरो गाउको हरियाली,पहरा,खोला नाला सम्झ्दा आँसु नै आउदो रछ।एस्तै एस्तै मन छुने धुनहरु आगामी दिनमा अपलोड गर्दै गर्नु होला दाजु😊
Huss thank you
आधुनिक लोभले लोपोन्मुख हुदैगएको हाम्रो पुर्खेउली वाँशुरिको धुन आहा ख्वै कता गए आज बाँसेरी,विनायो, मुर्चुङ्गा अनि सारंगी ? जस्ताको तस्तै बाँसुरिको धुन सुनाउनु भएकोमा धन्यवाद दाई
ममपर्ने गित को लय बासुरिको धुन
हजुरलाई धेरै धेरै धन्यवाद बिदेशी भुमिमा दुई तले खाटमा पल्ती थाकेको शरीर एस्तो गित सुन्दा गाउँ घरको यादले झन सतायो
Bichara....😭
गाउँ घर वनजङ्गल अनि खोला नदीनाला मा म आफूले बजाएको बाँसुरीको धुनको याद आयो 😢😢😢😢😢
really thank you dear dazu ti pal haru lai taza garaidinu bhaeko ma♥️♥️♥️👌👌👌
Yo geet le nepal ko samjhana jhal jhali aakha maa aauxa nice daju
दर्शन गुरु हजुर प्रती नमन छ हजुर को बासुरिको धुन सुन्दा धेरु आनन्द आउँछ
Lovely music . Very very sweet . God bless Dhan Bahadur Gurung Ji with good health and happiness always .
जय पुर्सोतम भगवान कि जय जय श्री हरि जय श्री कृष्ण राधे राधे
Atti nai mitho bhaka basuri ko dhunma hajur dherai dhanniyabat 🙏🙏sewa
Sarai Mann parxa hajurko basuriko dhun daju💞
Vagwan sadhai khusi rakhun hajurlai 💞💞
Thank you so much hajur 🙏
यति राम्रो बासुरी को धुन
अजै पनि यस्तै गित राख्नुभयो भने मलाई लाग्ने छ न बिरसने गुन
e68x
So beautiful
Dammi
साह्रै मीठो धुन गित दाई..🙏❤️💙
अति नै राम्रो लाग्छ हजुर को पनि धुन सहित गित बजाउँदा 🙏🙏💞
Daju man mai xoyo ❤️
मनै लोभिने धुन संगै मिठो गित ।।आह
Thank you
आहा कति मीठो धुन।
Thank you
Aha kati ramro song
Wow kya sweet ho ke raja man santa banaidine jati tensan ma vapani🙏🙏🙏🙏🙏🇳🇵🇳🇵💞💞💘💘💘💓💓🌼🌺
Wow pani ko jharana so nice ❤❤❤ Ani nepali purano geet ko ramro dhoon 👌👌👌
यो बाँसुरीको धुन ले त गाउँ को याद दिलायो अनि मन सारै न राम्रो सँग रुवायो पनि हजुरको बाँसुरीको धुन ले😥😥😥
Thank you so much 🙏
लास्टै राम्रो दाजु
Thank you so much
नेपाली सस्कृति झल्काउने यो बासुरीको धुन, धेरै राम्रो लाग्छ, ♥️♥️
Thank you so much
Aaha ❤❤❤
आहा कति मिठो बासुरी को धुन
Thank you
Ati sumadhur dhun jati sune pani sunau sunau lagne yahalai dherai dherai dhanye badxa 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌
Thank you so much hajur
Dharai ramro xa Dada thkan you so much
आहा कति मीठो धुन बजाउनु भयो सर मलाई सारै मन पर्छ बासुरी को धुन मैले बजाउने धेरै कोशिस गर्छु तर आउदैन म मोरेर गए पनि बासुरी बजाउने सपना अपुरै रहने भो 😂😂
😄😄
वा बासुरि काे धुन सारै मिठाे मलाई पनि सिक्नु छ दाजु
Sayad git bhanne bastu nabhaekobhaya you sansar Kati urathalagdo hunethiyohola.git ra shun sunerai dheraile aamanda lutnegardachhan.
Gayak ra sangitkar sabailao muri muri thanks.
Wao aamazing dhun
Attinai mitho basuri ko dhun
आहा हजुर मनै छुने धुन 😉😉🌹🥀🌷🌱😘😘🌹😍😘🌷🌱😉🥀🥀😘😍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice dajhu
Dami Dami keep rocking ✌️👍🤟
Kati mitho mutuxune mureli ko dhun hola dhndaju koramro sip raixa surkhet nepal
राम्रो छः
धेरै राम्रो दाई
धेरै राम्राे छ बासुरीकाे धुन दाजु
Thank you
Gurung Bhai ! Really very sweet is your flute music.
Aaahha...manai kasto ananda vho yo dhun sunera superb suparb
Thank you
धेरै राम्रो सुरिलो बाँसुरीको अवाज 👌👌👌 भाइ लाई अझै प्रगतिको कामना ।हुनत हजुरहरु फ्रोफेशनल हुनुहुन्छ कति धेरै मेहनत परिश्रम गरेर मात्रा यो स्थानमा पुगन सफल भयको छ पक्कै पनि एक दुई दिनको मेहेनतले यो ठाउँमा पुग्न सक्दैन पुन फेरि एक पटक भाइ लाई शुभकामना दिन चहान्छु ।यदि समय मिलेको खण्डमा युटुयुब बाटै बाँसुरी सिक्ने कक्षा राखे हामी सिक्न चहाने हरु लाई सजिलो हुने थियो । धन्यबाद 🙏🙏🙏
Thank you so much hajur
गित भनेको यस्तो हुनुपर्छ ।।।।
Thank you 🙏
कति सुमुधुर मीठो बासुरीको धुन
Thank you so much
I don'nt know why I liked this melody thrilled flute performance by great Guruji.
धन बहादुर ज्यू तपाई को यो बँसुरी को धुन जुनी जुनी तक बॉची रहोस।
Thank you so much hajur
प्रयास सारै राम्रो छ ! धुन अत्यन्त सुमधुर छ ! अझ धेरै निखारपन आउन जरुरी छ !
damii xa
Thank you
अति सुन्दर गित भाषा शब्द
Ati sumadhur dhun.
brother your songs is 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️all people thips why
जय हो
wow dami
झकास
नाइस धुन
मनभरि माया अनि आँखा भरी आसु परदेश को जिन्दगी जिउनु र मन सिउनु उस्तै रहेछ
Yes
Jus i loved it😘
Dami bansuri ko dhun.
Thank you
नमस्कार गुरु wow क्या दामी छ सर So lovely song 🌷🌹🥀🌺😘😘😘
Thank you so much
Wow super beautiful ❤️🤩🤩
Kati mitho basuri ko dhun
धेरै मिठाे धुन
Thank you
Wowowowo wonderful basuriko dhun daju
Thank you vai
अाहा कति मीठो धुन मलाई मन पर्यो😍😍😍😍😍😍😍🙂🙂🙂😍😍😍😍😍एक्दमै दामी छ
Tq dhan bahadur dai basuri le man chhoyo
Welcome vai
कला भनेको कला हो सम्मान छ।
Thank you hajur🙏
Very nice basuri dhune im India Rajasthan bate sundai
Nice daju dami bajaunu vayo
धेरै राम्रो बासुरी को धुन.
Thank you
Aile samma 10patak sune ajhai sunxu wow dami xa
Thank you so much hajur
Ekdam ramro
Wow 👌👌🙏🏼🙏🏼🙏🏼🙏🏼
दामी दामी सर
आहा......
Wow veary nice guru🙏🙏🙏🙏🙏
Wow dharai ramro xa dhun
Thank you so much
अाहा कति मिठाे सुन्दै mlacaya bat गाउघर बनपाखा भुपुकेटी यादमा अायाे
How glad I am to listen to your sweet flute! Really it is your sweet heart which is expressing itself through your flute music. The nature surrounding you is also very beautiful and expressing its joy in its falling fountains and smiling trees and flowers!
Thank you so much
Ati mitho sir👌👏🙏
Wow Very Very Nice Hajur👏👏👏
सुमधुर स्वर बासुरी
Thank you
@@dhanbahadurgurung1675 welcome
स्वर्गीय प्रबिन गुरुङ को गित (लालु पाते) यो अति नै मन पराइएको गित ४० को दसकमा क्षेत्रीया प्रसारण ६.८४ मेगहर्ज पोखरा बाट सधैं जसो सुन्न सकिन्थ्यो।
Wow yeti mitho basuri ko dhun dai lai salam xa
Thank you
heart touching flut song dada hjr🙏🙏
Aru ni upload gardai garnuhos
मन नै बहकिने यो धुन । धेरै धेरै धन्यावाद धन दाजु अझै यस्तै धुनहरुको अपेक्षा गर्दछु ।
Thank you so much
Very very nice basuri ko dun biutty ful song from Gurgaon India
Thank you so much🙏
अहा बसुरिको धुन सुन्नुको मज्जा नै बेग्लै आनन्द औउछ ..!,
Thank you hajur
Wow so nice music
धुन सुन्दा शरीरमा काडा उठ्ने। 🙏👏💕
Very very nice song 👌 thanks GOD 🙏💞
हाम्रो नेपालको गौरव भनेकै लोकगीत लोक गीतले जताततै छरिएर बस्ने हामी नेपालीले गाउँघरमा सार्वजारमा देशविदेशमा गुनगुनाउने गीतहरू यस्तै यस्तै गीतहरूले मान्छे रहेको हुन्छ नेपाली हामी जहाँ गए पनि जस्तो भए पनि नेपाली हामी नेपालीलाई माया गरौं यो जन्मभूमि हो यो जन्म घर हो यो देश हाम्रो विश्वरले हामीलाई गोर्खाली भनेर चिन्छन् त्यसैले नेपाली भएरै बस्न पाउने नेपाली भाइरे मार्न पाउँ जय नेपाल जय मेरी मातृ ० मातृभूमि
अत्यन्त प्रतिभाशाली बाँसुरी वादक धन बहादुर गुरुड; नमन
Thank you so much hajur
Heart touching this song 🎵🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶
शरीर का रौ नै ठाडो भो Wow rati nidauna ko lai arko naya ausadhi vetiyo 😍😍😍
Welcome
धेरै राम्रो दाई तपाईं को बासुरी को कला साथ्
So, sweet your lovely musical ❤️❤️
उत्कृष्ट
Dherai mitho xa dhun
Thank you
baaf re....mann ta 2 tukra nai vayo...sunirahu lagne...😍 thank u very much
Good luck..........
सफलताको शुभकामना.....धेरै राम्रो धुन????????
Superb
सुपर