पूजा गर्दा गर्दै दियो धुप अगरबत्ती निभ्यो भने के गर्नु पर्छ ?Puja Bidhi
Vložit
- čas přidán 5. 01. 2021
- #puja_Bidhi #Dharma Shanskar
पूजा गर्दा गर्दै दियो धुप अगरबत्ती निभ्यो भने के गर्नु पर्छ ?Puja Bidhi
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् |
public speaker Agnidhar Bhandari
Camera/Edit Sima Bhusal - Zábava
Jay gurudev🙏🙏🙏🌹🌹🙏🙏🙏🌹🌹🌹
जे भन्नू पर्ने कुराहो एति लामो बनायर एउटै कुरा धेरै चोटि तन्काई तन्काई भन्दा भुन्नु भन्दा फटा फट भन्दिइ हाले राम्रो लाग्थ्यो सुन्नै झ्याउ लाग्ने गरि लबर तन्काय झै एउटै कुरा धेरै तन्काउनु भोके गुरु नसुनौ भने सुन्न मन लाग्ने सुनौ भने बोर लाग्ने छिठो मिठी कुरा गर्नुस्न हजुर
Ho tani 😂😂😂kati tankako guru lea kura ni 🤯🤯🤦♂️🤦♂️🤦♂️
Mistkly nive ma ke garne guru
Teshko samadhan ke cha
अाहा कति सुन्दर कुरा थाहा थियाे न सरि जय जयहाेस
जानकारी बारेमा नमन सर
गुरु छिटो भनुनि सारे लामो भयो कुरा
🙏🙏🙏🙏🙏guru ji
Dhanya hoguru ji sabai jana bhane manun
हजुर्को जयहोस गुरु देव🙏🙏🌼🌷🌷🕉️💐🕉️💐🕉️
Jai shree radhekrishna ji thanku guru ji biratnagar
Namaste 🙏 guru yo sujhap ko lagi thank you so much
🙏🙏बलेको दियो यक्कासि निभ्यो भने त्यो ज्वति बाल्न हुन्छ कि नाइ गुरु जि बताइदिनु है 🙏🙏धन्यबाद गुरु जि
Maile tw agar batti balna xodisake guru tapaiko video here paxi
🙏🙏 Jaya guru dav
Pranam guruje🙏🙏🙏🙏🙏🙏🙏😍😍❤❤❤❤❤❤❤❤❤❤
गुरु नमस्कार 👏👏👏
😊😊
धन्यबाद गुरू
Riday dekhi hardik naman important jankariko lagi
Jay hos guru hajur ko🙏🙏🙏🙏🙏
Hari om gurudev naman
सुभम् भवतु कल्याणम्
आराेग्यमःसुखमःसम्पदा
सर्वसत्त्रु बिनासाय
दिपज्याेति नमस्तुते भनेर निभेकाे बत्ति बाल्न हुन्छकि हुदैन् गुरु????
Jay gurudev
नमस्कार गुरु 🙏🙏💅💅💅🌹🌹🌹💮💮💮💐💐🌷🌺🌺🌹🌹
ॐ जय 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Puja Garda hai aaunu aakha ma aanshu aaunu ko karan k hola
Jy guru
Radheradhe
💐🌸🌺🌹
हे पर्भु बिस्नु अवतार हे पर्भु धुबबत्ति गर्ने बेलामा हाछिउ आयो भने के गर्ने पर्भु कृपया झर्को नमानी यो अन्जानलाई बताई दिए आभार हुने थिए।
JP guru hjr 🙏🙏🙏❤️
🙏🙏🙏🙏
🙏🙏🙏
👌👌👌👌🙏🙏🙏🙏
Guru ji 🙏 mantra scrin ma lekhidiye ramro huni thieo
Thank u hajur
Thank you गुरु
ok
Hajur namskar guru. Bhrmaha muhart ma jodi ullu dekhnu ani ullu sanga akha judnu k huncha
नमस्कार गुरू🙏💞💕🍒🍌
jai hos hajurko
गुरु नमस्कार मैले कपुर बाल्ने गरेको थिइन तर हिजो बालेको थिए यकछिन बलेको थियो तर निभ्यो किन यस्तो भयो?
चामल र धनियाको गेडा दियो भित्र राख्ने कि बाहिर राख्ने गुरुजी ?
Lamo vayo hazur
Short cut ma vannu paro k
गुरु जि दियो बाल्दा तोरि कै तेल को प्रयोग गर्नु पर्छ कि अरु कुनै तेलको प्रयोग गर्न मिल्छ जानकारी पाँउ न
मैले दिउँसो बालेको अरू
ले निभाइदियो राति बालेको भोलि पल्ट सम्म बल्यो
बेलको बोटमा बालेको बेला बेलको पात पुजा गरेको ठाउँमा झर्यो के हुन्छ
sir please try to make your speech short in future.
नमस्कार 🙏💕💞🍒गुरू
गुरु जी नमस्कार । गुरु जी हजुरले पहिले अपलोड गर्नु भएको मंगलबारको दिन बेलुका ल्वाङको विधि हनुमान चालिसा पढेर केही माग्ने उपाय सिकाउनु भएको थियो । त्यो दिन गणेशको व्रत बसेर बेलुकी त्यो उपाय गर्न मिल्छ कि मिल्दैन अनि टिन को छानो भएको घर मा ल्वाङ फाल्दा घरको धुरी कटाउन सकिएन भने के हुन्छ बिन्ती गर्दछु यसको उत्तर कमेन्ट मा लेखिदिनु पर्यो। सम्बन्धित भिडियो मा कमेन्ट पढ्न नभ्यौनु होला भनेर यसमा सोधेको मा माफी चाहन्छु।
Mantra lekh dinu bhaye abhari hune thiyen guru! Pranam
Guru hajur ko phone numbers dinus na
T
Hawa le nibeko diyo balda balda nibyo vani k hunxa
Guru sangai Hiro ma pani khelnu guru 😂😂🙏🏻🙏🏻
पुजा आराधनाको बेला दियो बाल्दा जप्ने मन्त्र मलाई मन पर्यो तर मैले छिटो बिर्सने भएकोले त्यो मन्त्र लेखेर सहयोग गरिदिनु भए उत्तम हुनेथियो हजुर !
🙏🙏🌺🌺🙏🍎🍓💕💕 नमस्कार गुरु 🙏🌺🌺🙏🙏🙏
राधे राधे गुरु जय जय का, छ गुरु धननेबाद गुरु जि न जाने काे कुरा जान्नपाइयाे 🙏🙏🙏🙏🙏🧡❤️🧡❤️🧡
Radhe Radhe 🙏🏻🙏🏻
Oo right