विद्युतीय सामग्री र ‘ब्रेक सु’मा ३१ अर्ब सुन तस्करी !

Sdílet
Vložit
  • čas přidán 4. 09. 2024
  • विद्युतीय सामग्री र ‘ब्रेक सु’मा ३१ अर्ब सुन तस्करी !
    #immigration #baideshikrojgar
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्बभन्दा बढी रकम बराबरको सुन तस्करी भएको बताएको छ । विस २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक सु’मा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धानका क्रममा विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत हालसम्म रु ३१ अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ मूल्य बराबरको सुन तस्करी भएको पाइएको प्रहरीले जनाएको छ ।
    ----------------------------------------------------------------------------
    ©The Immigration
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    follows us on
    Facebok page :www.facebook.c...
    Tiktok Link : www.tiktok.com...
    --------------------------------------------------------------------------------

Komentáře •