बाली नष्ट गर्ने बाहेकको बँदेल न मा र्नु, प क्रा उ परिएला || Nepal Times
Vložit
- čas přidán 13. 09. 2024
- बाली नष्ट गर्ने बाहेकको बँदेल न मा र्नु, प क्रा उ परिएला
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #CZcamsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
बाहुनले जँगलको बँदेल खान हुन्छ भनेर खान पाईन्थ्यो अब त्यो नि नपाईनी भयो बरै😂😢😢
कस्तो खालको हो सरकार छ बदर र बदेल ले जस्को नजिक जंगल छ उसको खेत वारि नष्ट गरिराको छ काम नपाएर
बॅदेलमार्नुपर्छ किसानले लगाकोबाली नासगर्छ हुनत सिॅहदर्बारमा बस्नेचोरलाइ केथाहाछर
अब सिंह दरबार का चोर हरु लाई नै मार्नु पर्छ
सन्जय सर पनि बदेलको सिकारि
Very good
कस्तो बंदेलले बाली खान्छ कस्तोले बाली खांदैन हांसो उठने कुरो बाली बेताएपछी त जुन बंदेलले नि खानछ त आफै त पशु कस्तो कानुन कल्ले बनाउछ ब्रस्ताचारी लाई खुलेआम देश चलाउन दिने मेरो देशमा बँदेल मार्नेलाइ कानुन
Nepal ma police naii chor xan😂😂😂😂😂
गाउँ पसि बालिनालि नष्ट गर्ने क्षति गर्ने बँदेल विना रोकतोक मारेर खान पाउनुपर्छ
खुब बँदेल खानु पर्ने हाकिम साब लाई 😂😂😂
विभाग मै हुदा जस्तो पावर सम्झेर सिकार गर्न जानू भएको थियो होला कुनचाही प्रहरिको रिसिभी थियो च्याप्प समाईदियो😂😂
Good
यो उपयुक्त कानुन भएन
Jatha haru, vrastachari, chor neta haru lai chai arrest gardaina, thuikka sarkar
Good🙏
अस्ति तिर त मार्नु पार्छ । भन्ने खबर नि आईरको थ्यो
Police nae yesto kaam ma xan aru lai k vanne thulo2 neta thik vaye balla aru lai thik parna khojnuni
sanjaya sir ni 😮
हाम्रो तिर दिन दादै मार्दिन्छम मुजि हरु
Nepal KO kanun mero lado jastaix😂😂😂😂
घर मा पालेको बंगुर हरु ले बाली खाँदैनन् त अब मार्नु भएन😂😂😂😂
Manchhe haru janawar marna mag gardaichha
Janawar le mamchhe marna khojyo bhane ke hola
बाली लगाएको सबै खाएर सखा पार्छ। मार्न पनि नपाउने
Yestai hun desh ko kanun ko ulanghan garne yesta lai karbahi hunu parxa
Hunai purcha karwai hunai purcha,jindabad jindabad
"Dui Caliber ko gun" bhaneko chai kasto ho feri ??? Pubg ma ni na bhako goli paryo yo ta.
Yo khasako ho kurana melara 😂😂😂😂
Save baadel .jai badeel
Sikar grn paune vndai thiyo t por sal
Nepal ko kanun bujnai garo xa aaja vnda 1 yrs ag mah badel nai marda pni kanun nalagne parit vako haina 🙄
❤❤❤
बंदेल बेलैमा मारेर नखाए पछि रुनुपर्छ, एकदम छिटो जनसंख्या बड्छ, बालीनाली सत्यानाश पार्छ
बँदेल नयन्त्रण गरन सकनु हैन।किसानकाे बालि नास गरने लाई मारेर खुनु कुनै गल्ति छैन।नहुने नहुने कानुन ।बनाएर नाटक पाे छ है नेपालमा,उदेक लाग्छ।
Kaam chaina k gar k police ?
Nepal ko net r police chor ho
chor sarkar tim lai janta pyaro ki badel , kisan asta besta xan na ta sarkar le rojgar dinxa na ta badel le garera khana dinxa, aba palo badelko haina aba pal tim harko ho bhujirakhes
Good