छाडा गीत गाउनेलाई विष्णु माझीले हानिन झापड | RAJATPAT | SEASON 02 | EPISODE 40 | PRAKASH SUBEDI
Vložit
- čas přidán 13. 09. 2024
- छाडा गीत गाउनेलाई विष्णु माझीले हानिन झापड | RAJATPAT | SEASON 02 | EPISODE 40 | PRAKASH SUBEDI
Watch More Best Clips on : / @rajatpathighlights-jj9ht
Rajatpat with Prakash Subedi
Season : 02
Episode - 40
-------------------------------------------------------------------
Presenter: Sachit Khadka
Producer: Rachana gautam
Mastering : Subin Dahal
Script/Story : Manish Anjan
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow #rajatpat #nepalifilmyshow #movienews #Rajatpatseason2 #season2 #rajatpat40 #rajatpats2ep40 #bishnumajhi #aainaaamaho #aainaaamayoteejma #teejspecial
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV
बिष्णु माझीको गीत आएसी दसैं,तिहार,तिज आको जस्तो हुन्छ बरै !❤❤ नम्बर १ गायिका बिष्णु माझी ❤❤
Bishnu majhi fan jati hajir hum tw🎉❤
विष्णु माझी को गीत अब्बल छ।
भिडियो हेर्दा राम तेरी गंगा मैलि को याद आयो।.....
अहिलेको लोग दोहोरी गितहरू त सि ग्रेट को मुभी जस्तै भई सक्यो । भोजपुरी गितहरू सुद्रिदै गयो हाम्रो बिग्रदै गयो । बिष्णु माझीको गितहरू त एक नम्बर हुन्छ
Nepalko dharma Sanskriti sakkauna NGO INGOle lagani garera dollareharuko geet aauna thalyo belaima yesta chada geetharuko niyantran garnuparchha yesta geetharu gaune khelnelai samajik bahiskar garnuparchha 🇳🇵🇳🇵🇳🇵🙏
Paul & pooja best wishes 🎉❤❤❤❤
बिष्णु माझी बाहिर आउनु हुन्न अहिलेको पत्रकारहरूले करियर खतम पारिदिन्छ । बाहिर नआएकै राम्रो । यो कुरा आज मात्र हैन 15/20 बर्ष अघि पनि चलेकै हो । यत्रो बर्ष त फरक परेन अब किन ?
पल को फिलिम ले धुम मचाउने मा म ढुक्क छु❤
बलात्कारीको फिल्म ले के धुम मच्चाउलार खै
khulkiyo😂😂😂
@@HappyGiraffes-ln7ugtayr9 boini lay thapdai gayo paxi bichara lay k garos twni jhatha police bata nai safai pako mnxi lai jay pai tayhi vanxas
प्रकाश सरकाे Good विश्लेषण सलाम छ ✊✊
Rawayan Herna excited xuuu ma my favorite paul ❤️
यसपालिको दशैँमा धेरै चलचित्र प्रदर्शनमा लाग्नेवाला छन त्यस मध्ये बिराज भट्टको १२गाउ पनि हो असोज २४ मा हेर्न जाने कोको हुनुहुन्छ रजतपट अङ्कल यो सोमा हाम्रो सुपर स्टार बिराज भट्ट लाइ पनि ल्याउनु पर्यो!
Hamro action Tiger 🐅 Biraj bhatta lai bolaunuparyo
,,,,आमा शब्द नै काफी छ गीत मा 🥲🥲 त्यस माथि विष्णु माझीको सुमधुर स्वर 💞💞💞💞💞💞💞💞💞तिमीले गाउँछौ र तीज आ उँछ,, दसैं आउँछ ,,तिहार आउँछ,,♥️♥️💕🙏🙏
१२ गाउँ असोज २४❤❤❤❤❤❤
राबायण भाद्र २१
तिजको गित कन्यादानको गितलाई हराउन सक्ने कुनै छैन र आउने पनि छैन।
Chalchitra kanyadan ra maitighar song ko ajsmbari
Malai pani teej ko geet vannasath kanyadan ko geet matra yaad aauxa.
बिस्णु माझी दिदिको गीत क-कस्लाई मन पर्यो?
Follow me
Number One singer bishnu majhi❤❤❤❤
पल भनेको पल नै हो❤❤
#12गाउँ movie हेर्ने हाजी होउँ त 🙋♂️🤗
देश बिगार्ने नेता संस्कृति र परम्परा बिगार्ने महिला .. धन्न मेरो देश 😢😢
जीवन माझी को खोजि हुनु पर्छ उहाँ बिष्णु माझी कि बहिनी हुन र Voice D2 छ बिष्णु माझी संग 95% मिल्छ
This is interesting and make some sense we should think about it
??
King Paul ❤❤❤waiting bhadra 21 Rawayan❤❤
Nepal ko number 1 Nayak Paul shah and lok doriko bishnu majhi, Rawayan blockbuster bhadra 21 Paul shah ❤❤❤
One and only one Superstar of Nepal Bishnu Majhi❤❤❤ 🙏
Paul shah ❤️🤗💫👑
Most waited for rawayan 💓
साना साना CZcamsrs हरु मिलेर अगाडी बढम🙏🙏❤❤
Paul king ❤❤❤
Great work Bisnu mahji
Rawayan movie teaser herda ramro cha
real hero paul❤
पल पुजा को #रामायण# चलचित्र भाद्र २१ गते फिल्म हल जाओ नेपालि फिल्म मा रमाउ❤️
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई
रियल हिराे पल पल पल
विस्णु माझीको गित नआए त तिज आयको रौनक नै हुन्न ❤
Real hero Paul Shah le Naya trend KO suruwat garnu hunxa rawayan bata❤
Wow prakash uncle le aaj rawayan ko news banayera khusi lageo❤
Bishanu majhi nepalko no 1 gaeka hun
ramayan🎉🎉
Always king paul shah best up luck team rawayan and mayavi☝️💪💪💪❤️
Paul shah always king rawayan bhadra 21 jindabat ❤
बिश्णु माझी तिज हुन
पल शाह नेपाली फिल्मी इन्डिस्टृका राजा हुन
धिरज मगर अबका आशा लाग्दा नायक हुन❤❤❤❤❤
लोकप्रिय कलाकार विष्णु माझी लाई मन देखि नै सपोर्ट गर्ने म मात्र हो कि अरु साथीहरू नि छौँ यता........
#विष्णु_माझि💖💖🙏🙏🇳🇵 trading no.1 song #teej__song 💖💖🇳🇵🇳🇵
rawayan. pooja❤
King Paul da 👑❤
रामायण को पर्खाइ मा हामी ❤
यस्ता छेउ न टुप्पा का फिल्म भन्दा पछिल्लो समयका टिकटकको कन्ट्यान राम्रा छन् र हेर्न पनि मज्जा आउँछ
नेपालमा यस्तै मान्छेहरूको खाँचो छ,ताकी यी बिचका धर्तीका बोझ कचराहरू कुल्चिएर जाउन।नेपालको सँस्कृति मेटिन दिनुहुन्न।✋✋✋..❤❤❤
best movei paul shai dai 100% good job
काका हाम्रो।राजा लाई पनि ल्याउनु हो किङ्ग पल।
Bishnu majhi lae aka patak interview ma launuparyo
तिज गित भनेकाे बिस्नु माझीको आइन आमा याे तिजैमा भनेकाे जस्तो हुनुपर्छ🙏आर्काे हप्ता हेर्ने कथाका बिध्या चापागाइ र प्रकाश तामाङमालाइ ल्याउनु पराे बिस्नु माझी र चिप्ले अङ्कल दाजुका फ्यानहरु यता आउनु हाेला🙏❤️
यो फिल्मी कार्यक्रम हो कलाकार मात्र ल्याउनु पर्छ
Prakash subediji Paul Shah lai leraunu paryo!!
बिराज भट्ट दाई र समीर भट्ट लाई बोल्नु पर्छ भन्ने जति हाजिर हौ।
Paul sha king always god bless you🎉🎉🎉🙏🙏 2 4 jana le khutta tandai ma kipani hudina hami janta ani god xan hajur ko sath ma best wishes enter team rawayn🎉🎉🎉🎉❤❤❤❤❤❤
रामायण supperhit pakka
Hya chiplaune uncle.. garmi le dhalaya ho😂😂
नायक अनमोल ❤ नेपाली चलचित्र का उदाउँदो तारा हुन । त्यसैगरि बिष्णु माझी संगीत क्षेत्रको तारा ।
Mero dola ho tara
Anmolta kunni TR bishanu majhi chahi 100%tara nai ho❤❤❤
❤❤❤❤❤❤❤❤❤
गेडा तारा अनमोल?? बाउ हिरो छोरो पनि हिरो?? राजतन्त्र हो यो बाउ राजा भएपछि छोरोपनी राजा? प्रदिप र पल शाह हुन असली हिरो।
@@bashulamshal2265 धेरैजसो लाहुरेको छोरा लाहुरे हुन्छ। डाक्टरको छोरा डाक्टर, किसानको छोरा किसान, त्यस्तै हिरोको छोरा पनि त हिरो, बाउले गरेको कामलाई फलो गर्नु नराम्रो होइन नि
finally wait is over,so happy to see our genuine P.S jodi.see you all in 21 Bhadra❤
Chulte uncle Paul Shah na aune vayo kyare😂😂😂😊
सानो youTuber साथीहरू एक आपसमा सपोर्ट गर्दै अघि बडौ🙏🙏
लौ सुरु गरम ❤
M hjurlai subscribe garchhu hjurle malai garnu hai
@@ramanjan415 done👍️👍️
सुरु गरौ ❤ म त ready
support gareko xu malai ni garnu la
हरेक सन्दर्भमा गहिरिएर हेर्ने हो भने राजनीतिको खोक्रो भाषण र गलत नेतृत्वले एकदम असर पारेको छ युटुबमा त सबै नेपालीले हेर्ने नै तर हल चल्नको लागि पनि जनस्रोतको नै कमि छ।
आशा गरौँ बालेनको सिस्टम देशभरि लागु होस् 🙏🙏
पूजा❤पल
Bollywood and South Indian movies लाई जे गरे पनी राम्रै देख्ने
अब पल शाहा ले लगाएको दारी जुँगा मा कीन जुँगा को लड़ाई हो फेरी।
सुहाएकै छ त।
यदि यो महिना हेर्ने कथा हल मा आको भए नी अरु फ्लिम लाई पा..... मतलब चिप्लेटी अंकल को डाईलोग पानीको पा नी भन्न नपाउने रैछ 😁😁😁
Teej ko rahar all time best hola❤❤❤
कार्यक्रममा ल्याउनुपर्यो विष्णु माझीलाई
paul is king rawayrn
नाम्मै काफी बिष्णु माझी
Bishnu Majhi ❤❤❤❤
प्रकाश काे Good विश्लेषण बिष्णु माझीको गितहरू त एक नम्बर हुन्छ
विराज भट्टालाई बोलाउनुपर्यो अङ्कलजी❤
भदौ २१ मा रामायण चलचित्र राम्रो चल्नेछ
My favorite❤❤❤Paul shah❤❤❤
प्रभुले क्या दिने मान्नै पछॅ । Superb keep it up bro . Cheers
विष्णु माझी ❤
सबै जनाले एक अर्कालाई support गरौं है साथीहरू🙏🙏💚
Yo show man parnya jatee yata hajir hum ta ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
dayahag rai ko rajagaj ko ali kati suniyo dil khus vho wa wa wa❤❤❤❤rajagaj
पल शाह लाई बोलाउन परो कि बोलाउदा नि नआउने हो साचो कुरा भन्दिन परो
बिधा चापागाईं र काले प्रकाशलाई ल्याउनु पर्याे
Prakash subedi show मा बिष्णु माझी लाई ल्याउनु पर्यो
वर ।।एन्ड बदु ले पानी भन्न पाउदिन लेखेर राखे हुन्छ😂😂❤
Bisnu majhi ❤❤❤❤❤
चलोस नचलोस सतीदेवी र नमेटिनेघाउ हामीलाई खुब मन पर्यो।बिशेषगरी सतीदेवी अतिनै मनपर्यो । सम्पूर्ण कलाकारको अभिनय बेजोड छ। यी दुवै चलचित्र अत्यन्त राम्रा चलचित्र हुन दुर्भाग्यवश यी चलचित्र चलेनन। नेपालमा राम्रा चलचित्र चल्दैनन।मशालेदार violence , sex भएका फिल्ममात्र चल्छन नेपालमा । यसमा निर्माणपछको दोष देख्दिन म दोष दर्षककै हो। राम्रा चलचित्रको पारखी भएनन नेपालमा।
Paul shah bolaunu parao❤
सुरु को चार line ले मन छुन्छ प्रकाश uncal ❤❤❤
Dhanna bishnu majhi xin teej ko ejat jogiyekp xan gajab line🙏🙏🙏
🙏🙏🙏🙏🙏 parkash ji ❤❤
हजुरहरु कस्को फ्यान?
१. बिस्णु माझी
२.शान्ति श्री परियार
मचै बिस्णु माझिको फ्यान हु है
One and only Bishnu Majhi
बिस्नु माझी🙏
हुन त पलको पैहिलै देखिको fan हो तर अब यो फ्लिम उस्को परिछ्या हुनेछ्हुनेछ्!acting त यो फ्लिममा नि तेस्तै देखियो अब तेइ fan following ले गर्दा चले मात्त्रै हो तर पनि गारै छ किनभने लगानि धेरै छ/
Bishnu Majhi ❤🙏♥️
हरेक कुरामा बिकृति नै बिकृति हेर्न र सुन्न बाहेक के हि भन्न र गर्न गारो छ
Bidhya chapagain lai lyaununa hajur rajatpat ma pls
Yug le samjhi rahaney,Maya garne,samman garnu parne mahan gayika hunuhunchha Bishnumajhi❤️didi🙏🏻🙏🏻
झापड मात्र जानेछ विष्णु माझीले लात पनि हानु पर्ने😅😊
बिष्णु माझी र राजु परियारले गर्दा लोकदोहोरी ज्युदो छ।
Puja sharma feeling surprised with Sudarshan Thapa, Paul Shah & the Rawayan team 😂😂😂❤
All the Rawayan team ❤
रजतपट कार्यक्रम नियमीत हेर्ने को को हुनुहुन्छ ?
Yo show ma bisnu majhi lai herna maan hune haru ko ko hununcha!?
नेपालका कलाकार हरु लाई सम्झाउनु र भालु(beer)लाई पुराण सुनाउनु एउटै हो।🙏🙏🙏🙏
बिष्णु माझीप्रति हार्दिक सम्मान छ 🙏
#Bishnu_Majhi is super talented singer. salute to her.