पिपल भञ्ज्याङमा भलिबल प्रतियोगिताको फाईनलमा भिड्दै चापाकोट नगरपालिका वडा नं. २ र ४ (Galdha )

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • जुनतारा समाज निस्दी ५ गेझाको २४ औं वार्षिक उत्सवको अवसरमा आयोजित वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनलमा चापाकोट नगरपालिका ४ ले वडा नं. २ लाई २÷० को सोझो सेटमा पराजित गरेको छ । फाईनल खेलको दोस्रो सेटको खेल अपलोड गरिएको छ ।

Komentáře • 1