![IMAN SINGH RANA](/img/default-banner.jpg)
- 276
- 1 220 130
IMAN SINGH RANA
India
Registrace 1. 03. 2015
Video
होलीको अवसरमा रामपुरमा यसरी फोरे मट्का
zhlédnutí 26Před 3 měsíci
होलीको अवसरमा रामपुरमा यसरी फोरे मट्का
रामपुरको वर्णन यसरी गरे कक्षा ६ का विद्यार्थी भास्कर विनायक गौतम
zhlédnutí 107Před 6 měsíci
हाम्रो रामपुर हाम्रो गौरव विषयक वक्तृत्व कलामा आफ्नो धारणा राख्दै रामपुर आधारभूत विद्यालय कक्षा ६ का विद्यार्थी भास्कर विनायक गौतम ।
किंग कोब्रा (राज गोमन) सर्पको यसरी गरीयो रामपुरमा उद्धार King Cobra
zhlédnutí 52Před 7 měsíci
किंग कोब्रा (राज गोमन) सर्पको यसरी गरीयो रामपुरमा उद्धार King Cobra
उपाधीको लागि भिड्दै तनहुँको घिरिङ १ Vs नवलपुरको बौदीकाली ४
zhlédnutí 71Před 8 měsíci
जुनतारा समाज निस्दी गाउँपालिका ५ पिपलभञ्ज्याङ्गको आयोजनामा भएको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगितामा उपाधीको लागि तनहुँको घिरिङ १ र नवलपुरको बौदीकाली ४ आमडाँडा विच प्रतिस्पर्धा भएको थियो । जसमा बौदीकाली गाउँपालिका ४ अामडाँडाले २/० को सोझो सेटमा घिरिङ १ लाई पराजित गरेको छ ।
निस्दी ५ पिपलभञ्ज्याङ्गको कौरा नाच Kaura Nach
zhlédnutí 67Před 8 měsíci
निस्दी ५ पिपलभञ्ज्याङ्गको कौरा नाच Kaura Nach
अन्तरपालिका स्तरीय भलिबल उपाधीको लागि भिड्दै नवलपुरको बौदीकाली र स्याङ्जाको कालीगण्डकी
zhlédnutí 11KPřed rokem
अन्तरपालिका स्तरीय भलिबल उपाधीको लागि भिड्दै नवलपुरको बौदीकाली र स्याङ्जाको कालीगण्डकी
अन्तरपालिका स्तरीय भलिबलमा तृतिय उपाधीको लागि भिड्दै गलकोट र बर्दघाट
zhlédnutí 590Před rokem
अन्तरपालिका स्तरीय भलिबलमा तृतिय उपाधीको लागि भिड्दै गलकोट र बर्दघाट
नेपाली सेना प्रति बालबालिकाको सम्मान Nepal Army
zhlédnutí 533Před rokem
नेपाली सेना प्रति बालबालिकाको सम्मान Nepal Army
Meyar Cup 2079 Girls Volliball Final Rampur 1 Vs Rampur 9
zhlédnutí 382Před rokem
Meyar Cup 2079 Girls Volliball Final Rampur 1 Vs Rampur 9
भलिबल रेफ्री र खेलाडी विच पञ्चे बाजामा दमदार नृत्य
zhlédnutí 947Před rokem
भलिबल रेफ्री र खेलाडी विच पञ्चे बाजामा दमदार नृत्य
छैटौं मण्डली कपमा भिड्दै फ्रेण्डशिप र श्रीनगर Hari Pandey/Ghansyam Chaudhari/Himal Sunari
zhlédnutí 1,3KPřed rokem
छैटौं मण्डली कपमा भिड्दै फ्रेण्डशिप र श्रीनगर Hari Pandey/Ghansyam Chaudhari/Himal Sunari
पिपल भञ्ज्याङमा भलिबल प्रतियोगिताको फाईनलमा भिड्दै चापाकोट नगरपालिका वडा नं. २ र ४ (Galdha )
zhlédnutí 407Před rokem
पिपल भञ्ज्याङमा भलिबल प्रतियोगिताको फाईनलमा भिड्दै चापाकोट नगरपालिका वडा नं. २ र ४ (Galdha )
भर्खरका युवाहरु यसरी नाचे मारुनीमा (रामपुर ४ सदावर्त) Maruni
zhlédnutí 446Před rokem
भर्खरका युवाहरु यसरी नाचे मारुनीमा (रामपुर ४ सदावर्त) Maruni
साक्षरता दिवसको अवसरमा बेझाँडमा निकालिएको र्याली
zhlédnutí 33Před rokem
साक्षरता दिवसको अवसरमा बेझाँडमा निकालिएको र्याली
रामपुर-७ मा सम्पन्न सप्त दिवसिय शिवपुराण कथा उत्सव २०७९ अन्तर्गत भएको भजनकृतनको झलक
zhlédnutí 37Před rokem
रामपुर-७ मा सम्पन्न सप्त दिवसिय शिवपुराण कथा उत्सव २०७९ अन्तर्गत भएको भजनकृतनको झलक
छाङ्दी झरनाको चमेरे गुफामा भित्र्याईयो भगवान शिवको मूर्ति Chhangdi Rampur
zhlédnutí 53Před rokem
छाङ्दी झरनाको चमेरे गुफामा भित्र्याईयो भगवान शिवको मूर्ति Chhangdi Rampur
रामपुर-२, तिलिङ्ग डाँडाको मौलिक मारुनी नाच (MARUNI)
zhlédnutí 860Před rokem
रामपुर-२, तिलिङ्ग डाँडाको मौलिक मारुनी नाच (MARUNI)
प्रतिगामी तत्वहरुलाई परास्त पार्न गठबन्धन आवश्यक : निर्वाचित राष्ट्रिय सभा सदस्य र गैरे
zhlédnutí 56Před 2 lety
प्रतिगामी तत्वहरुलाई परास्त पार्न गठबन्धन आवश्यक : निर्वाचित राष्ट्रिय सभा सदस्य र गैरे
रामतुलसीमा काउली बुढीको प्रस्तुति (Urmila Pulami)
zhlédnutí 1,5KPřed 2 lety
रामतुलसीमा काउली बुढीको प्रस्तुति (Urmila Pulami)
एकादशी मेलामा केलादीमा देखिएका केही झलकहरु
zhlédnutí 255Před 2 lety
एकादशी मेलामा केलादीमा देखिएका केही झलकहरु
सिलुवामा जारी अन्तरपालिका स्तरिय भलिबलको उपाधीका लागि भिड्दै निस्दी र कालीगण्डकी गाउँपालिका
zhlédnutí 13KPřed 2 lety
सिलुवामा जारी अन्तरपालिका स्तरिय भलिबलको उपाधीका लागि भिड्दै निस्दी र कालीगण्डकी गाउँपालिका
आहा! कति रमाइलो हो ।
❤❤❤
yo chai vaynn yr video t pura hunu pareyo ni
१५ अंकको तेस्रो सेटमा १०/९ अंक हुँदा केही विवाद भए पछि मोबाईलमा समस्या आएकाले ४/५ मिनेटको भिडियो छुट्न पुग्यो क्षमा चाहान्छु ।
Pura vidieo halnu parxa ni sathi
माइकिङ गर्ने मान्छेले भात खाएको छैन कि कसो
Ball jharnu bhanda paile nai sithi bajne video
😆😆😆😆😂😂😂😂😁😁
😂😂😂😂
Nawalpur Kun thuma horw bro yo khel vko
Nisdi gaupalika 5gsldha ho
Full video hermn plz
Bhojpur
❤️❤️❤️
❤️❤️❤️🙏
Budget kati ho 🤔
🙏 नमस्कार अङ्कल
धेरै राम्रो परिवर्तन भएकाे रहेछ अहिले चमेरो गुफा।
धेरै रमाइलो
जिन्दगी मा पहिलाे पटक हजुरकाे भिडियो मार्फत गाई जात्रा हेरेकाे छु।अङ्कल
धेरै रमाइलो भएछ । हाम्रो रमपुर मा अङ्कल।
❤️❤️❤️
पाल्पाको विभिन्न स्थानमा पछिल्लो समय लोपन्मुख मारुनी नाच संरक्षणको प्रयास हुँदै आएको छ । मगर तथा गुरुङ समुदायमा प्रचलित मारुनी नाच आधुनिकता संगै हराउँदै गएको सन्दर्भमा सम्वद्र्धनको प्रयास हुँदै आएको छ । मगर समुदायको बाहुल्यता रहेको पाल्पाका गाउँहरुमा छिट्फुट रुपमा मारुनी नाच देख्न पाईन्छ ।
👍🙏🤝
यो खाते लिप्टरले बलै मिलाउदैन यार हिमाल्लाई
Mero manxau vane na liga bhai ho kam xoina
Kun ho mala mal vako mata kangal vaya jpt
himal sunari ko chahi block pahilai dekhi ramro hai
100 veri gud
Video quality alli vayena hau lafa
Blue ko lifter vayana
Beautiful place 😍
Nice.
निस्दी को खेलादिहरुको गुला ठुलो भाको मात्रै रहेछ।
Pura video khai
Parbat vollybal chanel ma xa hjr
अघिल्लाे दिन समय अभावमा खेल राेकिएकाे थियाे । भाेली पल्ट भएकाे फाइनल खेल हेर्न यहाँ जान सक्नु हुनेछ । facebook.com/katuwalkhabar/videos/677276499929571
बधाई छ
❤️❤️❤️
हरि पाण्डे लाई त रास्ट्रीय रेफ्री रे।बोल्न नजानी नजानी किन बोल्नु पर्यो होला😀😀
😂😂😂
Kun tau ma ho hjur yo
,
Z
,
,
,
बन्चेबाजा सहित सास्कृतिक झाकी र खेलाडी को हौसाला बढाउन गरेको झाकी दामी लाग्यो र सबै खेलाडी साथी हरु लाई बधाइ सुभकामाना 👌
खेल एक्दम रोमाञ्चक भयो दामी दामी बधाइ छ बिजेता टिमलाइ उप बिजेता टिम लाई सुभकामाना🎉
खेल एक्दम रोमान्चक भयो दुई टिम को खेलाडी हरुको राम्रो प्रस्तुती दामी दामी।
very very super gam dubai tim ko good job hari pandey
7 number ko palo kahile xani vai
अहिले अटाेले १५००० किस्ता तिर्नु नसकेर शाे रुमले तानिरहेकाे छ । गफ मै हाे ।
2 Cervice bigarna lay game gayo
हाम्रो म्याग्दीको भलिबल खेल यता पनि छ भिडियो हेरौं 😊🔥❣️❤️ czcams.com/video/n4SWJE7Z1ZY/video.html
nisdi goupalika gejha hoinara
Nice all tim
Man bahadur shrestha is best
Wow nice
Congregation syangja teem🙏🙏🙏
WaO! dhamakedar.........