काठमाडौँ महानगरपालिका नगर सभा बैठक LIVE

Sdílet
Vložit
  • čas přidán 8. 07. 2024
  • काठमाडौँ महानगरपालिका नगर सभा बैठक LIVE

Komentáře • 8

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 Před 13 dny +3

    फटाहाको पिछलग्गुहरु नया सडकमा पार्किंग हटाए पछि एक पछि अर्को गर्दै परिचालित झोलेहरु आफ्नो कमिसन खाने ठाउं बन्द भएकोले आक्रोसित छन् l पार्किंग त् हामीलाई पनि चाहिएको छ तर मान्छे हिंड्ने बाटो नभएको ठाउं मा पार्किंग किन ? पार्किंगको लागि नि-सुल्क ठाउंको व्यवस्था त गरेकै छ नि, किन नया सडकमा नै पार्किंग चाहियो ? सिधा कुरा कमिसन को खेल l

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 Před 13 dny +2

    सुकुम्बासीको नाममा हुकुम्बासिले कब्जा गरेको जग्गा हो, सुकुम्बासी हटाउने तर्फ़ काम गरौँ l

  • @SantoS0087
    @SantoS0087 Před 13 dny +1

    chini bro suniraxa

  • @biswasbasnet2080
    @biswasbasnet2080 Před 13 dny +1

    Balen Ravi 🌹

  • @Nepalibhai812
    @Nepalibhai812 Před 13 dny

    छोरा छोरी लाई लेख्न लगाएर पढदै गरे जस्तो लाग्यो वडा अध्यक्ष ज्यु हरु

  • @D.RSanjayGiri
    @D.RSanjayGiri Před 12 dny

    Congratulations

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 Před 13 dny

    फोहोर को रकम ब्यापारी लाई ,बाहल कर ब्यापारी लाई ,,पानी ,बत्ती छदैछ ,,स्थानीय ब्यापार कर ,,,अन्त शुल्क कर राज्य लाई ,,घर भाद्दा घर वाला लाई ,,अनि के सुबिधा छ त ब्यापारी लाई तपाई को माहानगर मा,,,त्यसैले त आज भोलि खाली बन्न थालेका छन सतर हरु बिस्तारै खाली हुनेछन् घर हरु ,,अनि पाल्नु होला माहानगर ले माहानगर बासी लाई ,,बाहिर बाट आइ ब्यापार गर्ने नागरिक लाई सुबिधा खोइ ,,? पसल दर्ता गर्ने तर दुर्घटना भय ,,आजजनी भय ,चोरी भय हर्जना खोइ ??? ,,सबारी साधन बारे माहानगर भित्र सबारी साधन मै रोक लाउनु या अति न्यून सबारी साधन सडक मा कुदाउने निति ल्याउनु र बाताबरण सफा तिर लाग्न कहिले तिर हो ,,सबारी साधन मा कार ,र बाइक लाई बार्सिक महङ्गो कर लायेपो साइकल कुदाउछन,,,,साइकल लाई प्राथमिक दिनुपर्ने हुन्छ ।।।

  • @sundarggurung13
    @sundarggurung13 Před 13 dny

    Jholya K T le Malik ko nikai Pau molyo jasto lagyo Usko Malik le JPT bolda ra garda chahe khushi huni Mayor Sattya kura bolda Timro tauko dukhni Jholya haru!!