Small Help By ग्रेटर रेडिंग नेपाली समाज युके for Late. Mrs. Kamala Gurung( ने रु :४ लाख ८९ हजर ६५१)

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • ग्रेटर रेडिंग नेपाली समाज युके ( GRNCA )ले अर्थिक सहयोग |
    उच्च शिक्षा हासिल गर्ने र स्वर्णिम भविस्य निर्माण गर्ने परिकल्पना सिहित नेपाल बाट बेलायत आउनु भएको ४ दिनमा नै स्वाथ्यमा समस्य आई उपचारको क्रममा अल्पायुमा नै असामाहिक रुपमा निधन भएको स्याङ्जा बिरुवा गाउँपालिका-४ खुदी जुगे पानी का ३१ वर्षीया स्व: कमला गुरुङको लागि ग्रेटर रेडिंग नेपाली समाज युके ( GRNCA )ले अर्थिक सहयोग युके पौद £ 2914.59( ने रु :४ लाख ८९ हजर ६५१ ) स्व: कमला गुरुङको श्रीमान निराज गुरुङलाई हस्तान्तरण ।

Komentáře •