३१ वर्षीया स्व: कमला गुरुङको पार्थिक शरिरको अन्तेष्टि कार्यक्रम युके

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • उच्च शिक्षा हासिल गर्ने र स्वर्णिम भविस्य निर्माण गर्ने परिकल्पना सिहित नेपाल बाट बेलायत आउनु भएको ४ दिनमा नै स्वाथ्यमा समस्य आई उपचारको क्रममा अल्पायुमा नै असामाहिक रुपमा निधन भएको स्याङ्जा बिरुवा गाउँपालिका-४ खुदी जुगे पानी का ३१ वर्षीया स्व: कमला गुरुङको पार्थिक शरिरको अन्तेष्टि कार्यक्रम

Komentáře • 10

  • @ginbahadurgurung7522
    @ginbahadurgurung7522 Před 8 měsíci +1

    Hardik sardalnjali bahini

  • @balkumariwagle2069
    @balkumariwagle2069 Před 7 měsíci

    Hardik sardanjali

  • @Bisangurung68
    @Bisangurung68  Před 8 měsíci

    स्वर्गीय कमला गुरुङ प्रति हार्दिक श्रद्धाञ्जली.💐💐😭😭💐💐
    कलैचे माइत श्री कृष्ण गुरुङ ( बिसन ) को छोरी घर खुदी मा विवाह भ्एको हाम्रो चेली कमला गुरुङ गत चारदिन अघि नोभेम्बर (३० , २०२३) बुधबारका दिन पड़ाई भिसामा बेलायत आइपुगेकी कमला गुरुङको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ । म यस घडीमा गहिरो दुःख व्यक्त गर्दछु । यति कलिलो उमेरमै उनलाई गुमाउनु समुदायका लागि पनि ठूलो क्षति हो।
    कमलालाई डिसेम्बर ३, २०२३ मा रोयल बर्कशायर अस्पताल युकेमा भर्ना गरिएको थियो र सोही दिन ३१ वर्षको उमेर मा निधन भएको खबरले स्तम्ब भएको छ । यस दुखको घडिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु र शोकसन्तप्त परिबारप्रति गहिरो समबेदना सहित धैर्यधारणा गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछु ।💐💐😭😭।

  • @amishagurung8170
    @amishagurung8170 Před 8 měsíci

    rip😢❤

  • @bimisangrg1915
    @bimisangrg1915 Před 8 měsíci

    Rest in peace nani 🌹🙏

  • @rekhagurung8355
    @rekhagurung8355 Před 7 měsíci

    Rest in peace

  • @user-us2hn4pe5m
    @user-us2hn4pe5m Před 8 měsíci

    Rip😭😭

  • @yamgurung402
    @yamgurung402 Před 8 měsíci

    Rip

  • @panchagurung1555
    @panchagurung1555 Před 7 měsíci

    rip

  • @dhanbahadurgurung2516
    @dhanbahadurgurung2516 Před 8 měsíci

    Rip 😂😂😂😂😂😂😂❤