Video není dostupné.
Omlouváme se.
JALAN by Ram Krishna Dhakal || Mani Bhattarai || BB Anuragee || जलन | New Nepali song
Vložit
- čas přidán 7. 08. 2022
- JALAN - जलन
Lyrics: Mani Bhattarai
Music: BB Anuragee
Arrange: BB Anuragee
Vocal: Ram Krishna Dhakal
Studio: Prism Digital Studio
Mixing: Shyamshwet Rasaili
Music Track: • JALAN MUSIC TRACK || R...
--------------------------------------------------------------------------------------------------------------------------------------------------
All Rights Reserved.
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED.
CLICK THE LINKS BELOW FOR OUR MORE BEAUTIFUL SONGS:
छोडेर गयौ के भन्नु मैले - राज सिग्देल - • Chhodera Gayau by Raj ...
छोडेर गयौ के भन्नु मैले - बानीका प्रधान - • chhodera gayau by Bani...
तिम्रो आफ्नै संसार - मेलिना राइ - • timro aaphnai sansar b...
तिम्रो आफ्नै संसार- रमेश अन्जान कडरिया - • TIMRO AAPHNAI SANSAR b...
मान्छे मान्छे - शिव परियार - • Manchhe by shiva pariy...
फूलले भन्छ - मविन्द्र राई - • Phulale bhanchha by Ma...
साथ दिने भन्दा पनि - मेलिना राई - • Saatha Dine Bhanda Pan...
दिलको कुरा - बानीका प्रधान - • DIL KO KURA - Banika P...
दिलको कुरा- हरि लम्साल - • दिलको कुरा गर्छौ तिमी ...
कसैको निम्ति केही भइन - रामकृष्ण ढकाल - • Kasaiko nimti kehi bha...
गौरी - गजल - प्रमोद खरेल - • गौरी || Gauree by Pram...
बेला नै त हो - गजल - सि डि विजय अधिकारी - • C.d. Vijaya Adhikari B...
बिनासित्ती - गजल - मेनुका पौड्याल - • बिनासित्ति || Binasitt...
सँगैसँगै हिंडे पनि - पूर्णिमा लामा - • SANGA SANGAI HINDE PAN...
सँगैसँगै हिंडे पनि - रमेश अन्जान कडरिया - • sangai sangai by Rames...
जति धेरै दुख्यौ तिमी - बिष्णु प्रसाद सुबेदी - • जति धेरै दुख्यौ तिमी |...
भन्ने हो कि मनका कुरा - पबित्र आचार्य &रमेश अन्जान - • Bhanne Hoki Manka Kura...
फूलको आफ्नै कथा छ - रामकृष्ण ढकाल - • Phool ko aaphnai katha...
हराएँ धेरै जीवनमा - रामकृष्ण ढकाल & मेनुका पौड्याल - • Haraaen Dherai Jiwan m...
हराएँ धेरै जीवनमा - रामकृष्ण ढकाल - • Haraaen Dherai Jiwan m...
हराएँ धेरै जीवनमा - मेनुका पौड्याल - • Haraaen Dherai Jiwan m...
जलन - रामकृष्ण ढकाल - • JALAN by Ram Krishna D...
ऐसेलु दानाले - इन्द्र कार्की & मेचु धिमाल - • ऐंसेलु दानाले || aisel...
धर्तीको मान्छे - रामकृष्ण ढकाल - • Dhartiko Manchhe by Ra...
बज्यैको बुलाकी - टिकाबहादुर मगर & शान्ति श्री परियार - • BAJYAI KO BULAKI - Tik...
भर्सेली - शान्ति श्री परियार - • Bharseli by Shanti Shr...
please,
subscribe to Art, literature & music youtube Channel for our upcoming music videos, and don't forget to click the BELL icon to get all the notification of all the uploads.
#dhartikomanchhe #ramkrishnadhakal #manibhattarai #rameshanjaankadariya #धर्तीकोमान्छे #foryou #foryoupage #nepali #nepalisong #आधुनिकगीत #classicalmusic #philosophy #love #reality #sad #sadsong #life #viral #popular #😍🎼😍 #सुगमसंगीत
रामकृष्ण ढकाललाई रूचाउनेहरु यता आउनुहोस् त 😍🎼😍😍
😍🎼🎼😍
म केही नहेरी 24 hrs रामकृष्ण ढकाल जीको गीत सुन्छु।
❤❤❤❤❤❤❤❤❤❤
@@jrmr790 ❤❤❤
@@cmbhattarai ❤❤❤
शब्द शब्दहरूलाई
स्वर अनि सङ्गीत लाई
💞💞💞🙏🙏🙏
Thank you so much
😍🎼🙏🎼
जो जो जति उडेपनी उड्न पुग्ने गगन छ।।।आहा!! कति ओझिलो र मर्मस्पर्शी लाइन!!!
हार्दिक हार्दिक आभार 🙏
😍😍😍😍
शव्द, भाव, लय सबै अति मिठो !!
धेरै पछि यति मिठो गीत सुन्न पाइयो ।
यस्ता गीतहरु सुनिरहन पाइयोस !
शुभकामना !💐💐💐
Thank you
😍🎧😍
yo geet jati janu parne tyati gayena
जिन्दगीको एक रीत । उत्प्रेरणादायक गीत । शब्द, सङ्गीत र गायन सबै कोणले अब्बल गीत । सरस - सरल ।
Thank you so much
😍😍🎼🎼😍😍
🎧🎧🎧🎶🎶🎼🎼🎧🎧🎧
😍🎼🎼🎧😍❤❤
यस्तो जलन र चलन हामीमा नहोस् मित्र गीतमा हामी मान्छेका सबै देखियो चरित्र बधाई ।
हार्दिक आभार मित्र 😍
😍😍🎼🎼😍😍
आहा कति मार्मिक सब्द र सङ्गित साथ्मा राम कृष्ण ढकाल को स्वोर अति मिठो छ
Thank you so much ❤
😍🎼😍
सार्है सुमधुर संगीत अनि उत्कृष्ट शब्द संयोजन ❤️❤️❤️❤️😍
हार्दिक आभार 🙏
😍🙏🎼😊🎧🎼🙏😍
मेरो लागि meditation हो रामकृष्ण ढकाल गुरुको आवाज।
Thank you so much
😍😍🎼🎼😍😍
❤
साहै मिठो शब्द अनि संगीत स्वरको त कुनै नगरौ मेरो मन पर्ने गायक राम कृष्ण
हार्दिक आभार
😍😍
अतिनै उत्कृष्ट शब्द, संगीत र स्वर।
Thank you
😍😍😍
जति सुने पनि सुनिरहुँ लाग्ने गीत । शब्द, सङ्गित र स्वर सबै उत्कृष्ट। यस्तो पो गीत 👌👌👌क्या बात 👏👏👏
हार्दिक हार्दिक आभार 🙏
😍😍🙏😍
Loved it
खुब मन पर्यो , बधाई छ गीतकार लाइ!
Thank you so much
😍😍🎼🎼😍😍
सारै मिठो।यथार्थ र मधुर।No words! 🙏🙏
हार्दिक हार्दिक आभार 🙏
😍😍🎼🎼😍😍
nice one
आदरणीय रामकृष्ण ढकल ज्यु को
धेरै पछि धेरै मीठो गित सुन्ना पाईयो ।।
सबै टिम लाई good lock
Thank you
😍🙏😍
It’s a nice song 😍😍
this is so nice
कति मर्मस्पर्शी शब्द सङ्गित को समायोजन त्यसैमा रामकृष्ण दाईको यो vocal मा एकदमै उत्कृष्ट गित तयार भएको छ थाहा छैन किन नेपालीहरुले यस्तो गित हरुलाई मन पराईदिनन असली superhit हुनुपर्ने गित त यो पो हो त्😍😍
हार्दिक हार्दिक आभार 😍 🙏 जय होस्
😍😇🙏😍
बेहद सुन्दर छ
नसोचेको
अति उत्तम
धेरै लामो समय पछि
स्वर सङ्गीत अनि शब्द
हार्दिक आभार ❤❤
😍🙏😍
Super song❤
सन्देश मुलक र अहिले को समयमा आर्थिकि अवस्था ले आफ्नो आफ्ना पर्ति गरिएको बेबार समेटिएको धेरै नै राम्रो गित 🙏🙏❤️❤️
हार्दिक आभार ❤
😍🙏😇😍
what a lyrics !!! very wonderful song. evergreen .True message to the entire world. loved it. I listened again and again still felt like there is something left to listen. so deep. thank you and congratulation to the entire team.
kati mitho 😍
सुंदर शब्द तथा संदेश मूलक गीत!
सकारात्मक सोचाई बोकेको यो गीत हृदय स्पर्शी लाग्यो! अनि राम कृष्ण ढकाल का मीठो आवाजले मन लोभ्यायो!
हार्दिक आभार 🙏
हजुरको प्रतिक्रिया हाम्रो लागि उर्जा हो 😍
😍🙏🎼🙏😍🎧
Hajur
Hajur
आज पनि सुनें । हैन कति मीठो हो यो गीत । मान्छेको स्वभाव त प्रस्टै पो छ त । 🎈🎈
Thank you so much
🎼😍🙏🎼🎧😍
मैले पनि फेरी सुनें । अझै राम्रो लाग्यो ।
आधुनिक सुगम सँगीतका अव्वल रचनाकार मणीजी र चर्चित गायक राम कृष्ण ढकालको गज्जव समागम। सुनिरहुँ लाग्ने गीत शृजना भएको छ।
Thank you so much 🙏
😍😍🎼🎼😍😍
बेहद खुसी लागेको छ । फेरी पनि तपाईंलाई हार्दिक हार्दिक आभार 🙏
तपाईँ हुनुहुन्छ र त हामीलाई यस्तै काम गर्न मन मन लाग्छ । तपाईँ रहिन्जेल हाम्रो आशा जीवित रहनेछ !
जय जय होस् 😍🙏🙏🎼🎧🙏🙏😍🎧😍
I loved it too
@@medgirl788
Thank you
कति राम्रो गीत। जति सुने पनि सुनिरहु लाग्ने। शब्द संगीत उस्तै राम्रो अनि स्वोर को त जति तरिफ गरेनि कम हुन्छ।
यहाँ अरुको उचाइमा ईष्र्या गर्ने चलन छ...
यो गीत ले भनेको प्रतेक शब्द अहिले को मानिस हरुको बास्तबिक सोचाइ सङग मिल्छ।
प्रतेक नेपालिले सुन्नै पर्ने गीत हो यो। यो गीत लाई त अब नेपाल को रास्ट्रीय गीत घोषणा गर्दा पनि हुन्छ।
कति खुसी लाग्छ यस्ता कमेन्टहरू देख्दा । बहुत खुसी छौ
😍🙏😊😊🙏🙏🎼
one of the best idol ramkrishana dhakal
श्वर, शब्द, शँगित को उतक्रष्ट कम्बिनेशन,
हार्दिक हार्दिक आभार 😍 🙏
😍😇😇😍
Ram Krishna dhakal is back!!!!!
धेरै उत्कृष्ट शब्द , पहिलो अंतरा र स्थाईले मन जित्यो ..
हार्दिक आभार 🙏
😍😍🎼🎼🙏🎧🎧🎧🎼🎼😍
❤❤❤❤❤
स्वर कै ठुलो फ्यान। म। I love ramkrishna sir❤️❤️❤️😍😍
Thank you so much ❤
😍😍😍
❤❤❤❤❤
loved it
Aaha mitho. Congratulations 🙏
Thank you so much
😍😍🎼🎼😍😍
बिस्तारै रफ्तार बढ्दै गएको देखियो अत्यन्तै खुसी लाग्यो सबै ले मन पराइ दिनुहुनेछ भन्ने आसा छ । मैले त अत्यन्तै मन पराएको गित हो । शब्द अत्यन्तै मिठा जीवन मै घटित बोलिचालिमै भोगिएका बोलिएका छन ।
धेरै धेरै धन्यबाद । तपाईँको प्रतिकृया सदा उर्जा बनेर रहनेछ
😍😍😍
Mani सर को शब्दहरु के भनु कुनै शब्द नै छैन तारीफ गर्न❤️❤️❤️❤️
हार्दिक आभार
😍🎼🎧🙏😍
रामकृषको फेन नै हो हजुरको शब्दको झन बडो फेन वाह सर क्या वाक्य छन सारै दामि
Thank you so much
😍😍🎼🎼😍😍
Aaaaaa
😍🎼🎼🎧😍❤❤
what a lyrics !!! very wonderful song. evergreen .True message to the entire world. loved it. I listened again and again still felt like there is something left to listen. so deep. thank you and congratulation to the entire team.
एक दमै मनछुने शब्द अनि संगित।🙏
हार्दिक आभार
😍🙏🎼🎧😍
Beautiful song 🎧 sweet voice ram krishna dhakal bhaiko swor bhayeko song dherai pachhi sunna paiyo.superb3 song bless you all 💕🙏🍀
It’s wonderful! Thank you so much
😍😍😍
फूलको आफ्नै कथा छ - सुन्नुभएको छ 👉 czcams.com/video/T3mQbIAzmAY/video.html
sweet
कस्तो मीठो गित । जति सुने पनि आनन्द आउने ♥️।
यो माया सँधै रहिरहोस् 🙏
रामकृष्ण ढकालको स्वर सँगै हुर्किएका हामिलाई शब्द र संगीत कसको भन्ने त्यति मतलब हुदैँन थियो। आज रचनाकार को तर्फबाट रामकृष्ण ढकालको आवाजमा जलन सुन्न पाउदा झस्किए छु। जिवनयापनको दौरानमा सुगम सँगीत बाट लिइने आन्नद बिर्सि सकिएछ। धन्यवाद छ मणीजी लाइ, छिट्टै म्युजिक भिडियो हेर्न पाइयोस। लाइक भन्दा कमेन्ट बढि ल्याउन सफल हुनुभएकोमा बधाइ। शुभकामना 🙏🙏
यो उत्साहको निम्ति धेरैघेरै आभार 🙏
😍😊😍🙏
बहुत मीठो लाग्छ यो गीत ।
very beautiful song. True message to the entire world. loved it. I listened again and again still felt like there is something left to listen. so deep. thank you and congratulation to the entire team.
just wow !
अज्ञानताले मन धमिलो हुने गर्छ भन्ने सन्देश ,राम्रो लाग्यो।
हार्दिक आभार ❤
😍🙏😇
वास्तविक यथार्थमा आधारित गीत एकदमै राम्रो छ
Thank you so much 😍
😍🎼😍😍🙏🎧🙏🎼
❤❤❤❤
साह्रै राम्रो शब्द अनि स्वरको जादू र संगीतको तालमेल अति राम्रो लाग्यो ।
हार्दिक हार्दिक आभार 🙏
😍🙏😇😍
फूलको आफ्नै कथा छ - सुन्नुभएको छ 👉 czcams.com/video/T3mQbIAzmAY/video.html
आहा सुनौ सुनौ लाग्ने शब्द एकदमै मीठो
धेरै धेरै धन्यबाद ।
😍😍🙏😍
Melody king Ramkrishna Dhakal
Thank you ❤
😍😍😍😍🌸🌸🌸
It’s a nice song 😍😍
अत्यन्तै सुन्दर शब्द र संगीत ।❤️🙏
यो माया रहिरहोस् । हार्दिक आभार 🙏
😍🎼😍😍🎼
जति सुनेपनी मन अघाउदैन !! अति मीठो ।
हार्दिक हार्दिक आभार 🙏
😍😍😍
❤❤❤❤❤❤❤
melody king Ramkrishna Dhakal
Thank you
😍😍😍😍🎼😍😍
Loved it
गीत असाध्यै मन पर्यो 😍😍😍😍
हार्दिक हार्दिक आभार ❤
😍🙏🙏😍
Loved it
it's so sweet
निक्कै मिठो मार्मिक मेरो शिखर को मन छुने woww
Thank you so much
😍😍🎼🎼😍😍
❤
अति नै मार्मीक शब्द संगीतले भरिएको मन छुने गित 💐💐🙏🙏
हार्दिक हार्दिक आभार 🙏
😍🙏😍😇
❤❤❤❤
Melody king Ram krishna Dhakal
Thank you
🌸😍🌸🎼🌸
जलन ममा पनि जलन छ , सबैको सबैमा जलन छ । एउटा उत्कृष्ट सिर्जना मणि भट्टराई सर जो एक उत्कृष्ट गजलकार हुनुहुन्छ ।हरेक गीत गजल मानवीय भावनामा डुबेर कोर्नु हुन्छ । साथै चर्चित गायक राम कृष्ण ढकालको स्वरले गजल झनै उचाईमा पुगेको छ ।सङ्गीतकार बि बि अनुरागी एरेन्जर प्रती हार्दिक नमन ।❤️❤️
हार्दिक आभार । तपाईँको यो प्रतिक्रिया हाम्रो लागि ठूलो उर्जा हुनेछ ! 🙏
😍😍🎼🎼🎼😍😍
😍😍🎼🎼😍😍🎼🎧🎧🎼😍
I Liked it too
बेहद खुसी लागेको छ । फेरी पनि तपाईंलाई हार्दिक हार्दिक आभार 🙏
तपाईँ हुनुहुन्छ र त हामीलाई यस्तै काम गर्न मन मन लाग्छ । तपाईँ रहिन्जेल हाम्रो आशा जीवित रहनेछ !
जय जय होस् 😍🙏🙏🎼🎧🙏🙏😍🎧😍
सुन्दर रचना । गहिरो भावसहितको हृदयभेदी शब्दहरू ।
संगीत राम्रो छ रामकृष्ण राम्रा गायक हुन् नै ।
हार्दिक बधाई
Thank you so much
😍🎼🙏😍😍🎼🙏🎼🎼🙏
बेहद खुसी लागेको छ । फेरी पनि तपाईंलाई हार्दिक हार्दिक आभार 🙏
तपाईँ हुनुहुन्छ र त हामीलाई यस्तै काम गर्न मन मन लाग्छ । तपाईँ रहिन्जेल हाम्रो आशा जीवित रहनेछ !
जय जय होस् 😍🙏🙏🎼🎧🙏🙏😍🎧😍
This is a great evergreen song filled with deep feelings, emotions, and ideas as a valuable message to the entire world. The decoration of the words is so beautiful as well as the music and the rich vocal by most popular singer RKD. It's a masterpiece song, may be not known by many yet, but will remain among us forever. I would like to say JUST WOW !!!!!!! THANK YOU ALL for such a beautiful song.
❤❤❤❤
melody किङको पदवीले सम्मान गर्नुपर्छ रामकृष्ण ढकाल जी लाई।
Thank you so much
❤😍🙏😇😍
फूलको आफ्नै कथा छ - सुन्नुभएको छ 👉 czcams.com/video/T3mQbIAzmAY/video.html
समय संदर्भिक अनि अति मिठो गीत !
Thank you
😍😍🎼🎼
.
मीठो शब्दा सकलन आहा।
धन्यबाद
😍🎼🎼😍
शब्द, सङ्गीत र स्वरकाे अद्वितीय संयाेजन । मणिजी, याे गीत सुन्दा म साँच्चै भावुक भएँ । साङ्गीतिक सफलता
काे शुभकामना ।
हार्दिक हार्दिक आभार 🙏
यो माया सँधै रहिरहोस् 🙏🙏🙏
😍😍🎼🎼🙏🙏😍🎼
Loved it
बेहद खुसी लागेको छ । फेरी पनि तपाईंलाई हार्दिक हार्दिक आभार 🙏
तपाईँ हुनुहुन्छ र त हामीलाई यस्तै काम गर्न मन मन लाग्छ । तपाईँ रहिन्जेल हाम्रो आशा जीवित रहनेछ !
जय जय होस् 😍🙏🙏🎼🎧🙏🙏😍🎧😍
आहा 😘 शब्द नै काफि छ हजुर🙏स्वर र सङ्गित उस्तै😘सारै मन छोयो यो गितले😔😘😘🙏
तपाईँको यो कमेन्टले हामीलाई धेरै मोटिभेट गरेको छ । हार्दिक आभार 🙏
😍🙏😍
very nice
आहा, मन पर्ने मान्छेको गीत मन पर्ने गायकले गाउनु भएछ। कती मिठो शब्द सयोंजन अनि सुमधुर संगीत। सारै मन पर्यो। 😊
हार्दिक आभार 🙏
😍😍🎼🎼😍😍
I loved it
😍🎼🎼🎧😍❤❤
geet hos ta yasto
विशेष गरि यो गितका सब्दहरु सारै उत्कट लाग्यो ।।
हार्दिक आभार 🙏
😍😍
अाहा ! कति मीठा शब्द प्रत्येक शब्दमा यथार्थ छ ।शब्दसँगै अावाज कति सुहाएको , धन्यवाद सबैलाई यति मीठो गीत हामीलाई दिनु भएकोमा 🙏
हार्दिक हार्दिक आभार 🙏
😍🙏😇😍
बहुत मीठो लाग्छ यो गीत ।
Updates: czcams.com/video/TR6ucvvbVHk/video.html
आदरणीय युवा गीतकार मणि भट्टराइ जी को सब्दको गाहिराई संगै बरिस्ट गायक रामकृष्ण ढ़कालको समुधुर स्वोर अनी बी बी अनुरागीको संगीत ग़ज़ब मेल खाएको छ ।यो गीतको मिठास संगै माँछेलाई ख़राब आचरण त्यागेर राम्रो आचरण गर्न संदेश पनी दिएको छ । शुभकामना all टीमलाई 🙏🏻
हार्दिक आभार 🙏 तपाईँको कमेन्ट हाम्रो लागि उत्प्रेरणा भएर रहनेछ । जय होस् ।
😍😍🎼🎼😍😍
Loved it
This is a great evergreen song filled with deep feelings, emotions, and ideas as a valuable message to the entire world. The decoration of the words is so beautiful as well as the music and the rich vocal by most popular singer RKD. It's a masterpiece song, may be not known by many yet, but will remain among us forever. I would like to say JUST WOW !!!!!!! THANK YOU ALL for such a beautiful song.
अत्यन्तै यथार्थ मार्मिक गीत सफलताको शुभकामना 💐💐💐💐
हार्दिक हार्दिक आभार ❤
😍😍😇😍
no words
Dhakal ko sworma Jadu x. So sweet voice forever
Thank you ❤❤
😍🎧🙏😍
सारै मिठो सब्दले रचिएको झन आवाजको त के कुरा अतिनै सुन्दर प्रस्तुती
thank you so much
😍😍🎼🎼😍😍
I loved it
❤❤❤❤
😍😍🎼🎼🎧😍😍
अाहा !
सारै मन छुने शव्दहरु
त्यस्तै स्वर पनि 💚👌
Thank you so much
🎼😍😍🎼
sundar
यो गीत मैले पटक पटक सुनिसकें । यसमा के छ कुन्नि जति सुन्यो उति मीठो लाग्छ 😍
Thank you so much
😍😍🎼🎼😍😍
😍🎼🎼🎧😍
मीठो प्रस्तुति आदरणीय सर झनै राम सर को मीठो स्वर
Thank you so much
😍🎼🎼😍
this is a great song filled with feelings, emotions, and ideas as a valuable message to the entire world. it's a masterpiece song, may be not known by many yet. evergreen words, music and vocal . just wow !!
उत्कृष्ट शब्द चयन अनि रामकृष्ण दाइको स्वर को त के कुरा गर्नु र खै😍💗💜
😍🎼🙏😍🎧
Thank you so much
My fev singer Ram Krishna dhakal love u ❤️
Thank you
😍🎼😍
It’s a nice song 😍😍
मलाई धेरै मन पर्ने गायक दाइ रामकृष्ण ढकाल 💞🙏💞
हार्दिक आभार ❤
🎼😍🎼
यो गीत मात्र होइन । ❤
साँच्चै मिठो गित❤️❤️
Thank you ❤❤
❤❤❤
यो गीत सुनिरहदा रिस, राग ,ईष्र्या घमण्ड सबै छोडे जस्तो लाग्ने रैछ🙏🙏 तर सुनिनजेल मात्र तेस्तो feeling आउने😭😭😭
Thank you so much ❤
😍🙏😇😍
Exactly ❤❤
Ho
kati mitho 😍
“यो दुइ दिनको जिन्दगानीमा
किन मन धमिलो छ हामीमा ?”
मलाई बहुतै मन पर्ने खरो कवि Mani Bhattarai
। उहाँका यी शब्द सुनौँ र धमिलो मन नपारौँ न है ।
न कसैले मलाई पाल्ने हो
न मैले कसैलाई ❤️❤️आफ्नो मानो खाने, आफ्नै जिन्दगी बाँच्ने । यसरी ब्यर्थै किन धमिलिएका होला हामी?
फेरी पनि हार्दिक आभार 🙏 🙏🙏
😍🙏🎼😊🎧😊🙏🙏
Hajur
अति मीठो
hard to find such a masterpiece
Melody king Ramkrishna Dhakal.
Thank you ❤❤
😍😍😍
ममा पनि जलन छ
तिमीमा पनि जलन छ
यहाँ अरूको उचाईमा
ईर्ष्या गर्ने चलन छ।
❤️❤️❤️🙏🙏
हार्दिक आभार 🙏
😍😍🎼🎼😍😍
Sweet
😍🎼🎼🎧😍
यो गीत यो संगीत एउटा निरन्तर बग्ने नदीजस्तै बनेको छ र यो सदियौँ बगिरहनेछ र गुन्जिरहनेछ।
हार्दिक आभार
😍🎼🙏😍🎧
🎼😍😍😍🎼😍🎧
बडा मजा गित रहेछ आहा।सुमधुर आवाजको त के कुरा झन ❤️❤️
हार्दिक आभार
😍😍🎼🎼😍😍
😍🎼🎼🎧😍
❤
मणिजी निक्कै राम्रा शब्दहरु बुन्नु भएको रहेछ यो गीतमा , ख़ुशी लाग्यो। रामकृष्ण ढ़कालको सुमधुर स्वरले अझ सुन्दर बनाएको छ । राम्रो रचनाको लागी धेरै धेरै धन्यवाद
हार्दिक आभार 🙏
तपाईंका उर्जासिल शब्दहरूले हामीलाई थप उत्साहित बनाउने छन् ।
😍😍🎼🎼😍😍
Ram Krishna dhakal is a legend
धेरै राम्रो शब्द को रचना छ मामा अनि सुमधुर स्वरले आझ सुनमा सुगन्ध थपिएको छ यति राम्रो रचना को लागी धेरै धेरै धन्यवाद मामा हजुर लाई फरि पनि यस्तै राम्रो रचना तपाई को सुनी रहन पाउ🙏
😍🎼🎼🎧😍❤❤
म रामकृष्ण ढकाल सर फैन हु उहाकासबै गितसंगित र स्वर मलाई सारै मनपर्छ!
Thank you 😍😍
😍😍😍
kati mitho 😍
सुन्दर सन्देश भएको मीठो गीत ।
Thank you so much
😍🎼🙏😍🎧😍
❤❤❤❤❤❤❤❤❤
रुपियाँ खर्चेर यहाँ छिर्दा करोडौं मूल्य पर्ने संगीत सुन्न पाईएको छ मुरीमुरी धन्यवाद आज यो गीत सुन्दा यति आनन्दित भएको छु कमेन्ट लेखेको लेख्यै गर्न मन लाको छ।
यो मायाको लागि हार्दिक हार्दिक आभार 🙏
तपाईँको बिश्वसलाई हामी सदा क़ायम राख्नेछौं । 😍😍🎼🎼🎼😍😍
❤
अत्यन्त मर्मस्पर्सी गीत 👏❤️❤️
Thank you so much
😍😍🎼🎼🎼😍😍
सार्है मन् पर्ने कुरामा आधिरित् गीत
हार्दिक आभार 🙏
😍😍😍😍
अत्यन्तै मघुरिमा युक्त प्रस्तुति ......मुटुमा बस्न सफल अर्को रचना 😘😘
हार्दिक आभार 🙏
😍🎼😊😍🙏
❤❤❤
Mani ji ma hjr ko fan vaya hjrko harek rachanaka sabda haru ekdamai man lai xune khalka xan❤❤❤❤i appreciate your work all the best for upcoming projects
Thank you so much
😍🙏🌸
यो गित साधारण गित होइन भित्र ह्रदयको ध्यानको उपज हो। गायक त साधक हो नै गितकारको बेजोड साधनालाइ पनि नमन ।
हार्दिक हार्दिक आभार ❤❤
❤❤❤❤😍😊😍🙏
Amazing song
😍😍😍😍🎼🎼🎧😍😍
यो हो नि ढकाल सरले गाउने।। अरु बिधामा पाइला नै नटेकुम।।।।
Thank you so much
😍😍🎼🎼😍😍
🎧he sings from the ❤️
खुबै चर्चा पाएको गीत सुन्दर रचना सुन्दर छ
हार्दिक आभार 🙏
😍🙏🙏😍
फूलको आफ्नै कथा छ - सुन्नुभएको छ 👉 czcams.com/video/T3mQbIAzmAY/video.html
हरेक गीत हरु को शब्द संगीत स्वर सबै मन् छुने छन् यथार्थता भित्र लुकेका आवाज आएको छ
हार्दिक आभार ❤❤
🙏😍🙏
Loved it
kati mitho 😍
गीत भनेको खासमा यस्तो हुनु पर्छ । जति सुने पनि सुनी रहुं लाग्ने, आनन्द आउंने💕उस्तै दमदार शव्द, संगीत र स्वर 💕🙏🙏
हार्दिक आभार 🙏
यो साथ र समर्थनको हामी सम्मान गर्ने छौं ।
कृपया सेयर पनि गरिदिनुहोला 🙏🙏🙏🙏
😍🙏🎼😊🙏😍
बेहद खुसी लागेको छ । फेरी पनि तपाईंलाई हार्दिक हार्दिक आभार 🙏
तपाईँ हुनुहुन्छ र त हामीलाई यस्तै काम गर्न मन मन लाग्छ । तपाईँ रहिन्जेल हाम्रो आशा जीवित रहनेछ !
जय जय होस् 😍🙏🙏🎼🎧🙏🙏😍🎧😍
Soooo good
❤❤❤❤
मर्मस्पर्शी शब्दहरू ,सुमधुर सङ्गीत
हार्दिक आभार 🙏
😍😍🎼🎼😍😍🎼
Tochy words and excellent way of singing king Dhakal. Congratulations
Thank you ❤
😍😍😍😍
what a lyrics !!! very wonderful song. evergreen .True message to the entire world. loved it. I listened again and again still felt like there is something left to listen. so deep. thank you and congratulation to the entire team.
wow!! सुन्दर गीत । बधाई तथा शुभकामना ।।
Thank you so much
😍😍🎼🎼😍😍
आहा कति मिठो, हृदयस्पर्शी गीत । मन छुने शब्दहरु ।
Thank you so much 😍
😍🎧🙏🎼😍
मलाई पनि मन पर्यो
मन छुने शब्द संगीत र उत्कृष्ट स्वर
हार्दिक आभार 🙏
😍🙏😇😍
आहा ! कती मिठो यथार्थ जलन ।
Thank you 🙏
😊😍🎼🎼😍😍
❤❤❤❤
कवि ज्युको शब्द, सम्पदा जति बिशाल हुन्छ, उसको मनमा त्यति नै अनुकुल सटीक अभिव्यक्तिको सम्भावना विस्तृत हुन्छ । कविको लागि सही शब्द खोज्न गाह्रै पर्दैन । कति सान्दर्भिक यथार्थ र मार्मिक मनै लोभ्याउने जति सुने उति सुनौ लाग्ने । रचनाकार, गायककार, संगीतकार तीनैवटाको संगमले गीत अतिनै गुन्जयमान कर्णप्रिय बनेका छन् , यस्तै गीतहरू सुन्नपायौं । धेरै धेरै बधाई साथै शुभकामना ।
your love and support always inspires us to grow. Thank you so much.
😍🎼🎼😍
मलाई यसरी लेख्न आऊँदैन । तर यो कुरा सही हो
Nice
Excellent job
जतिपटक सुन्दा नि सुनिरहु लाग्यो यस्तै रचनाहरु प्रस्तुत गर्दै गर्नुहोला 😍😍😍आगामि दिनहरुको सुभकामना
हार्दिक आभार ❤
😍😍😍
फूलको आफ्नै कथा छ - सुन्नुभएको छ 👉 czcams.com/video/T3mQbIAzmAY/video.html
❤❤❤
शब्द, स्वर अनि बाजा सबैको सम्योजन चिटिक्क मिलेको छ। आफ्नै भोगाइका अनुभुतीहरु कसैले कानमा साउती मार्दै सुनाए झैं लाग्ने के गाना सुनेपछी। यस्तै मीठो सिर्जना पस्कँदै जानुहोस, शुभकामना।
हार्दिक हार्दिक आभार 🙏
😍🙏🙏😍
❤❤❤❤❤❤
kati mitho 😍
रामकृष्ण ढकालको गायन साँच्चै मन पर्छ
😍🎼🎼🎧😍❤❤
मणि भट्टराईको शब्दहरु साच्चि नै गहन छन, भावना गहिरो छ। सुन्दा मन र मस्तिष्क दुवै रमाउछ मीठो स्वर र सङ्गीतले।
हार्दिक आभार 🙏
😍😍🎼🎼😍😍😍
😍🎼🎼🎧😍❤❤
❤
Kati Mitho geet Ho ❤❤
Thank you
🙏😍🌸
लास्टै राम्रो मार्मिक गीत कति पटक सुनिसके अझै सुन्दै छु।
हार्दिक हार्दिक आभार ❤
🙏😍🙏🎼🙏
यो गीत मात्र होइन । ❤
kati mitho 😍
राम्राे गीत । अझ प्रगतिकाे शुभकामना ।
Thank you so much
😍😍🎼🎼😍😍
🎼🎼🎼🎼
😍🎼🎼🎧😍
❤
संगीतकार BB अनुरागी जी ले गज्जबले न्याय गरेर संगीत भर्नुहुन्छ रामकृष्ण ढकाल जीको हरेक आवाजको लागि वहाँलाई हरेक आवाजलाई कसरी निखार्ने राम्रो ज्ञान छ।
Thank you so much
😍😍🎼🎼🎼😍😍
बहुत मीठो लाग्छ यो गीत ।
हजुरको मुल्यांकन र मेरो मुल्यांकन एक्दमै मिल्दोजुल्दो छ ।कुनै पनि गीत हिट हुन संगीतकारको महत्त्वपूर्ण भुमिका रहन्छ । कुन गितकारको गीत कुन गायककारले मिल्दो गाउन सक्छ भनेर संगीतकारले नै धेरै निर्णय गर्न सक्छ । साच्चिकै संगीतकार बि बि अनुरागीले सहि ठाउमा गीत र गायनलाई न्याय दिनु भएको छ ।
😍🎼🎼🎧😍❤❤