लाउरे सिपाई दाई - Lahure sipai dai | Raju Pariyar v/s Shila Ale | Latest Live Dohori Song 2081
Vložit
- čas přidán 21. 05. 2024
- लाउरे सिपाई दाई - Lahure sipai dai | Raju Pariyar v/s Shila Ale
#RajuPariyar #Shilaale #newlivedohori2024 #latestdohori #lauresipaidai
©&℗ RajuPariyarOfficial
------------------------------------------------------
REJINA SANGIT SARGAM Presents
🎶 लाउरे सिपाई दाई - Lahure sipai dai
----------------------------------------------------------------------------
🎶 VOCAL
Raju Pariyar
Shila Ale
-----------------------------------------------------
SOCIAL LINKS
CZcams: / rajupariyarofficial
Facebook: / rajupariyarofficial
TikTok: / rajupariyarofficial
Instagram: / rajupariyarofficial
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्रीहरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2024 All Right Reserved to Raju Pariyar Official - Hudba
नमस्कार सबै जना लोक दोहोरि पारखि नेपाली मन हरुमा म अक्टोप्याड बादक बिलक गुरुङ मैले गित गाउन छोडेको 10 वर्ष पछि अाज अग्रज दाइ लोक स्वर सम्राट सदावहार गाएक राजु परियार दाइ (म्हिथेवा) र अग्रज दिदी सदावहार गायिका शिला अाले मेरि दिदिको माया र अनुरोध मा एक दुई टुक्का दोहोरि गाउने अबसर पाए र गाउने कोसिस् गरेको छु दाइ दिदी दुबै जनालाइ धेरै धेरै धन्यवाद अनि लाइभ दोहोरि लाई माया गर्नु हुने भगवान रुपि दर्शक महानुभावहरु लाई कस्तो लाग्यो हामिले गाएको दोहोरि हेरेर सल्लाह सुझाब दिनु होला लोकदोहोरि लाई सधैभरि माया गरिराख्नु होला धन्यवाद
Prastuti dherai ramro lagyo vai feripani yestai gaaunu shubhakaamana.
अति मिठो लाग्यो भाइको दोहोरी आगामी दिनको लागि हार्दिक शुभकामना
क्यामेरा मेन भाइहरुले पनि क्या मीठो गित गाउनु भयो❤❤
भाइको स्वर एकदमै राम्रो रैछ ❤राजु दाइ ले सिकाउदै ल्याउदै हुनुहुदो रैछ अबको पालो भाइको बजार तताउने सलुट छ राजु परियार दाइ ❤❤
आहा कति राम्रो गित स्वरकी धनी शिला बैहिनी टीका बैहिनी अनि अमृत भाइ अनि होल टिम लगाएत स्वर सम्राठ बासा सरजकं राजु भाइ जय गित जय सङ्गीत सन्मानछ🌺❣️🙏
महान कलाकार को महान सोच सलाम छ दाजु राजु परियार र शिला दीदी लाई सबै लाई गाउन दिनु सारै रमाइलो ❤
आहा अत्यन्तै दमदार,बेजोड अनि उत्कृष्ट प्रस्तुती हार्दिक बधाई तथा शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमप्रती।🙏🌹🌹🎉🎊🎊🎈🎈❤️❤️🙏🙏
कति माया र इज्जत छ राजु दाईको साना भाइ बहिनिहरु प्रती। यहि बानिले त सबैको मनमुटुमा राज गर्नुभको छ। धादिङ्गे भाईको जय होस
😂😂आहाहा राजु भाइ बबाल थियो दोहोरी शब्द well शिला टीका को हसाइ सङ्गै रमाइलो भयो अलिक समय पछि राजु र शिला लाई देखियो खुशी लागो सधै सगै हेर्न पाउ सुभकामना ❤🎉❤🎉teem लाइ
आहा कति रमाइलो दोहोरी अलि लामो समय को भएन सारै रमाइलो लाग्यो फेरि अर्को पटक लाउरे सिपाइ दाइ को सुन्न पाइयोस्🙏❤️🙏
धेरै रमाइलो अलि फरक तरिकाले सबैलाई गाउन माउका दिनु भको सुन्न नि कति आनन्द भयो❤❤
Ahaha kati ramailo Aja balla Raju Vai Ra shila baini dherai paxi dekhiyo ajata jhanai dherai Khusi lagyo Sabai Vai baini haru Lai chanas dinu vaneko ma safaltako Suva kamana Raju Vai n Sampurna team lai ❤❤❤❤❤❤❤❤
सबै सबैको उत्कृष्ट दोहोरी त्यसमाथी धादिड॰ को युवा Amrit Magar को मिठो स्वोर अझै उन्नति प्रगतिको शुभकामना ❤️🩹👏👏
Wow, Atinai enjoy gariyo Raju jiu & Shila jiu lagayat whole teamlai hardik naman 🙏🙏So so beautiful Shila jiu👌👌🙏❤️
Raju dai Ani Bhai.. ko kadaa xa..tukka
आहा सारै रमाइलो दोहोरि अतीनै मन पर्यो हार्दिक बदाई तथा शुभकामना🎉🎉 अल टिम लाई मेरो तर्फ बाट❤❤❤❤❤
किति राम्रो साेचबिचार राजु सरकाे आफुभन्दा सानालाई सपाेट गरिरहनु धयाे छ बधाई छ हजुरहरुलाई ❤️
राजु दाइ सिला दिदी आफू भन्दा जुनियरलाइ कति सपोट गर्नुहुन्छ है यसैलेत सबैको मनमा बस्न सफल हुनुभाको छ हजुरहरु सधा अमर रहुन
Gauda na hasda Lata cheli jasto nepali Lata sune Jason lagtey
वाउ साह्रै रमाइलो दोहोरी। झनै आगराज कलाकार भएपछि झनै उत्कृष्ट
त्यसै लोक सम्राट बनेका होइनन् राजु नयाँलाई प्रोत्साहन दिनु भनेको आफैमाथिको सम्मान हो सलाम छ राजु भाइ सवैको प्रस्तुति बेजोड छ सम्पुर्णलाई शुभकामना ❤
दमदार प्रसूति❤❤❤❤❤❤❤ धेरै धेरै राम्रो लाग्यो शूभकामना छ सबैजनालाई ❤❤❤❤🎉🎉🎉
आहा कति राम्रो अग्रज अग्रज नही हुन्छ 🙏🙏♥️♥️
आहा आज भने कति रमाइलो हुने भयो सम्पुर्ण कलाकार हरुलाइ हिर्दय देखि नै उच्च सम्मान छ❤❤विशेष मया सम्मान ,नमन दोहोरि का राजा राजु दाइ लाइ कोटि कोटि नमन छ❤❤
always king दोहोरी बादशाहा👑👑 राजु परियार दाजु 🙏🙏🙏🙏
दामि नयाँ लाई कति सपोट गरेको राजु दाई❤❤❤❤🙏🙏🙏🙏🎤🎤
King raju da ekdamai ramailo lageyo part 2 i m waiting 😘😘😘😘😍😍😍😍
h UGC Rex AZ
रमाइलो दोहोरी नयाँ कलाकारलाई कति साथ सपोर्ट गर्नु भाको उच्च सम्मान छ राजु दाइ लाई
Super excellent episode shwore samrat Raju pariyar & all singing lai dhannebad 🙏❤️🌹
Hait Raju dai vatij lastai ramro tukka hanyo t. Good luck
लामो समयपछि दाजुको च्यानल मा निकै उत्कृष्ट रमाइलो प्रस्तुती हेर्ने सुन्ने मौका मिल्यो खुसी लाग्यो आगामी दिनमा अझै उत्कृष्ट अनि पुराना भाकाहरु मा प्रस्तुती पाउ दाजु 🙏👏👍❤️
अब याे भाईकाे पालाे बजार तताउने सारै मिठाे स्वर प्रगतिकाे शुभकामना भाई❤❤❤❤
अत्यान्तै उत्कृष्ट प्रस्तुति सबैको अलग स्वाद चाखियो आज बबाल मजा आयो सम्पूर्ण टिमलाई बधाई ❤
सम्पुर्ण मा नमन छ भाइ कडा दोहोरी सारै रमाइलो सबैलाई धन्यवाद
dohori ko raja raju daii naya vai harulai yasari nai saport gari agaddi badhaunu hola❤❤❤❤❤
yo dohori chai last ramro layu kina ki sabaile afnu afnu kala dekhaune mauka paya mauka dinu hune raju dai sdhaiba manakamana maile raxya garun❤❤❤❤❤❤
कति रमाईलो वा राजु जी लगायत सम्पूर्ण मा हार्दिक नमन् 🎉🎉🎉🎉🎉
Kati ramro ❤❤ Sila dd ko haso chai ho k 🥰 sadhai yesari nai hasi rakhnu hai dd 😍😍❤️🥰
अति राम्रो लाईभ दाेहाेरि सबै लाई नमस्कार छ
लोक सम्राट राजु परियार र शीला आले त्यतिकै लोकदोहोरीको सुमधुर स्वरको रानी बनेको होइन। आफू भन्दा साना भाई बहिनीलाई संस्कार संस्कृतिलाई,लोक दोहोरी गीत सिकाउँदै जानु भएको देख्दा साह्रै खुशी लाग्छ।। सम्मान सम्पूर्ण टीमलाई।।
बबाल दोहोरी गित,सबैलाई गितगाउने मौका दिदा कतिरमाईलो भएको होनि बरै😂😂😂❤
J hos rasi majja lagyo sadhai yasti dohori prastut garnu hos dd shila ani raju dai ❤❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
आहा कति रमाइलो गराउनुभयो धन्यवाद सबै जनालाई 🎉🎉🎉❤❤❤
भाग दुई लियाउनु परो
राजु गुरु साथमा भए पछि सबै जनालाई खतरा शब्दको प्रहार गर्यो त सानू भाइले।। खतरा रहेछ सानू भाई।
भाइ पो बबाल लाग्यो
Kati ramailo
यदि यो कमेन्ट राजु दाइ ले पड्नु हुन्छ भने राजु दाइ हजुर लाइ धेरै सम्झेको छु !मन भरिको माय मुटु भरिको सम्झना छ❤❤❤❤ सक्छौ भने मलाई फेसबुक सथि बनाउनु होला म राजु दाइ को धेरै ठुलो फ्यान हु❤❤
😊
अग्रज राजु दाइ अनि शिला आले दिदी टीका सनु बैनी मञ्जु बैनी सबैलाइ सम्मान छ राजु दाइको अनि शिला आले दिदी को येहि बानी राम्रो लाग्छ नया पर्तिभा लाई सपोर्ट गरेर बाहिल ल्याइदिनु हुन्छ जे होस नया पिडिलाइ पोनि चान्स दिनु पर्दछ खुसी लाग्यो दोहोरी सुन्दा केमरा मेन देखि बध्यबाद्न सम्मका ले गित गाउनु भो
Hamro Amrita vai lai Pani agadi badhauna Raju dai anurod gardaxu
राजु र टिका मन पर्छ
Big fan Raju daju❤❤❤
Nice video dhai didi good to me thanks good luck with your interview go
आहा सबैलाइ अवसर दिनुभएको कति रमाइलो❤❤
Amrit vai aajai pargati gardai ganu good luck ❤❤❤❤
always best Raju dai🙏🇳🇵
अाहा बबाल रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण लाई❤️❤️🇳🇵♥️💔👌👌
Wow wow Tika Saanu le Aaja samma Raju dai ko sırtı ko kura 3 patak vani sakyo hai dai yak patak indreni ma yak patak kata ho Aja pheri aba vanna napai okey 👍 🙏🙏🙏
Wow raju di ❤❤❤❤
राजु दाइको भाइको पनि दाम्मी स्वर
Tq❤❤
अत्ती रमाइलो dohori ❤❤❤❤🎉
निकै राम्रो होल टिम ले रमाइलो गर्नु भाको कति सुहाक आहा ❤❤
big fan raju dai❤
Raju da is king. i always appreciate
Her and hamro amrit bhai voices ekdam dami xa ❤❤❤
Big fan Raju bother ❤️❤️❤️
पर्दा पछाडीको भाईहरुको कला देख्न पाईयो योहोनित तरीका 🌹🌹🌹🌹🌹🌹
बहुत रमाइलो दोहोरी गित सुपर इस्तार कलाकार हरु
नमस्कार सबैमा🙏🙏🙏म लोक तथा दोहोरी गाएक अमृत मगर के कस्तो लाग्छ हेरेर सल्ला दिनु होला🙏🙏🙏
Raju pariwar dai 🎉🎉🎉
Kya ramilo aaj ta
भाई त खतार भयर आयो बधाई छ सबैलाई
सर्बप्रथम राजु दाईलाई नमस्कार 🙏🙏 हजुरको कला र गलाको सम्मान गर्दै एउटा सुझाव बिमा कुमारी दिदी र पुर्सोतम दाजुलाई पनि यो रोधिघर मा निमन्त्रणा गर्नु भए सुनमा सुगन्ध हुने थियो
Bhai pani kada rahexa nice❤❤
Vaiko awaj Dami xa
Khub ramailo dohori ❤❤❤
Namasta daju sila dd tika sanu
लोक दोहोरी को राजा राजु दाइ शिला आले ओर तिका को जि समपुर्न कला कारको रमैलो दोहोरी सुनेर मन खुसी भयो ❤❤❤
Raju pariyar dai KO git katibela aauxa ani Sunni halxu heri halxu vanera aates hunxu
King of Nepali Lok Dohori Big Fan Raju sir
Big respect 🙏❤️
Mero daju ♥️♥️❤️all tim🙏🙏
Best dohori ever sang by all intire team including musician with each other
इ गाेराे गाेराे बाबू कुन रहेछन शब्द त निकै राम्रो रमिथाे छ उज्जल भबिस्यकाे कामना छ बाबू
बाध्यबादक देखि क्यामेराम्यानलाई समेत गाउन लगाएर आजको दोहोरीमा नयाँ प्रयोग गर्नुभएछ खुसी लाग्यो अब नयाँ कलाकार उत्पादन गर्नुस
Sila dd tika sanu nice song❤❤❤
लोक स्वरसम्राट राजु सर सँग सबैको प्रस्तुति रोजक लाग्यो ,
स्वर सम्राठ राजु जि मा सम्मान ब्यक्त गर्न्न चाहान्छु?
फिस्टो बाट उम्रेको भगेरो 😂😂
मेरोनि एउटा है
मन्न मनै त उसैलाई मन्नेथे
सिला पाय मईलेनि लान्नेथे
लाउरे सिपाई दाई
Kati mitho gaunu vo ko Amrit sir
आज धेरै रमाइलो भयो ❤️
धेरै राम्रो दोहोरी गीत छ हो दाइ।
आदरणीय,प्रिय सम्पूर्ण कलाकारहरुप्रती उच्च सम्मान तथा शुभकामना🎉🙏❤🇳🇵!!
दिदी,काकी सबैलाई तँ भन्नी आफु भन्दा कोही ठुलो नभन्नी!टिका सानु जीको भनाइ एकदम सहि छ💁👏👏👍️।अमृत भाइराजा अन्यथा नलिनुहोला आफुभन्दा ठुलो मान्छेलाई रेसपेक्ट गरेर बोल्नुपर्छ ल।
ल मलाई पनि राम्रो लाग्यो धन्यवाद ।
धेरै राम्रो ❤️
लाहुरे सिपाही दाइ नलगी भाछैन कान्छी मायालाइ।यो गीत रुसी सेनामा भर्ती भएर ज्यान गुमाएको भाइको मुखबाट सुनेको थे।सारै राम्रो लागेको थियो।बग्यो खोला नमाथी फर्किन्छ।नसम्झाउन मन मात्रै धर्किन्छ।आहा शिला दिदिको यो शब्द ❤❤❤साचिकै बिगत सम्झिदा कति मन रुन्छ।गीतको राजा राजु दाइ अनि सारै अनुसासित सालिन आवाजमा गाउने मेरो दङ्गाली टीका सानू। लगाएत सबैको कडा प्रस्तुति थोरै मान्छे भएपनी सारै 🎉❤❤❤ राम्रो।
Dami sabai janai namaskar❤❤❤❤
Raju dai super star ❤❤
Vai kada rahechan ramro cha ❤❤❤
झकास मिठो स्वर रमाइलो दोहोरी ।
सम्पुर्ण अग्रजहरु लाई नमन 🙏अरु ठाँउको दोहोरी भन्दा यहाँ को फरक अनि राम्रो लाग्यो, धेरै जनालाई गाउन मौका दिनुभयो,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏