चतुर प्रचण्ड र रबिले अन्तिम ब्रम्हास्त्र प्रयोग गर्दै ! रबिलाई 'नाङ्गेझार' बनाउने मुकुलको प्रदाफास..

Sdílet
Vložit
  • čas přidán 9. 07. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    hemant sedhai interview
    rabi lamichhane
    Dr surendra kc
    surendra kc
    mukul dhakal
    rishi dhamala
    king gyanendra shah
    gyanendra shahi
    prachanda
    kp oli
    news24nepal
    yoho tv
    tikaram yatri
    sidha kura janata sangha
    gagan thapa
    nepali samachar
    nepali Congress
    churo kuro
    bharat dahal
    रबि लामिछाने प्रचण्ड
    गगन थापा
    नेपाली समाचार
    नेपाली काँग्रेस
    धमला
    #hemantasedhai
    #drsurendrakc
    #rabilamichhane
    #sidhakurajanatasanga
    #news24nepal
    #yohotv
    #prachanda
    #rishidhamala

Komentáře • 298

  • @tulsishrestha7892
    @tulsishrestha7892 Před 14 dny +133

    रबिलाई सिध्याउने नेपालमा कुनै माईकालाल छैन, बच्चा देखि बुढाबुढी सबैको साथ छ 🙏

  • @manojgurung4877
    @manojgurung4877 Před 14 dny +98

    मुकुल ढकाल लाई घण्टी बाटा सदस्य बाटा हटाउन पर्छ रबी सर

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn Před 14 dny +26

    अब रास्वपाले हेमन्त सर लाई मुकुलकाे ठाउँमा राख्नुपर्छ ।

  • @MankajiGhimire
    @MankajiGhimire Před 14 dny +84

    कैलास सिरोहिया ले मुकुले लाई प्रयोग गरेको स्पष्ट छ हजुर । यस्लाई पार्टी सदस्य बाट हटाउनु पर्छ

  • @ramsharan3830
    @ramsharan3830 Před 14 dny +10

    100% ठिक भन्नुभयो हेमन्त सर

  • @deviprasadghimire7069
    @deviprasadghimire7069 Před 14 dny +11

    मुकुल कुनै पुराना पार्टी बाट परिचालन भएका हुन भन्न मा कुनै दुइमत छैन

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Před 14 dny +23

    रविले व्यक्तिगत रुपमा के गरे No मतलब तर देश र जनताको लागि के गरे that's matter. के गफ गरे No मतलब के कार्यान्वयन गरे that's matter. रवि भनेकै रास्वपा हो, रास्वपा भनेकै रवि हो । रवि विना रास्वपा पँलासको फुल जस्तै हो । रास्वपामा भ्रष्टाचार गरेर घिच्न नपाएपछिको रोईलो हो यो ।

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 Před 14 dny +12

    सहि कुरा सर रबि सर नडराउनुस हामि साथमा छैउ म बिराटनग बाट छु जय घन्टि जय रबि सर हजुर को साथ माँ छैउ सर बधाई छ सर

  • @tekbahadur6968
    @tekbahadur6968 Před 14 dny +11

    मुकुल ढकाल चाहि त्यो माधब नेपाल कि झाकृनि जस्तै रहेछ

  • @rampaudel6460
    @rampaudel6460 Před 14 dny +26

    100% सहि विश्लेषण गरेकोमा धेरै धेरै धन्यवाद हेमन्त भाइ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 Před 14 dny +39

    हेमन्त सरको विश्लेषण 100/%सहि छ किनकि राज्य ले अनागरिक बनाएको मान्छे साहन तरिकाले जितेर आउनु भएको हो उहाँ को काम जनतालाई मन परेर हो र मुकुल ले भनेको कुरामा केही तुक छैन

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Před 14 dny +11

    हेमन्त सर सलुट छ हजुर । अति नै सार्थक कुरा गर्नुभको छ !! हजुरको सार्थक कुराले भित्र च्वास्स मन छोयो ? अन्तमा धेरै धेरै बधाई छ !!!

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l Před 14 dny +9

    हेमन्त sadei भाइको कुरा सहि हो 🙏🇳🇵😇👏🤟💪🤘✊🇳🇵🇳🇵🇳🇵

  • @Chaudhary-fd4rr
    @Chaudhary-fd4rr Před 14 dny +9

    मुकुल ढकालको पत्रकार सम्मेलन प्रतिशोधात्मक,आधारहिन र पार्टी सिध्याउने प्रपन्च हो 😮😮😮😮😮

  • @girjalimbu1003
    @girjalimbu1003 Před 14 dny +29

    यो मुकुले फटाहा परिचालित हो धेरैलाई थाहा भैसक्यो फुर फुर नगरे हुन्छ

  • @rawalmusic3256
    @rawalmusic3256 Před 14 dny +3

    मुकुल लाई पाटी साधारण सदस्य बाट तत्काल हटाउनु पर्छ ।

  • @narayanihumagain396
    @narayanihumagain396 Před 14 dny +11

    यो मुकुले लाई पार्ती बात निकाल्नु पर्छ मुकुले रबि को बुइ च देर छुरा धस्छस दाका त एक्लैले १०० भोत ल्याएर देखा धाका को निरंतरता हो

  • @JaiNepal-ze3wy
    @JaiNepal-ze3wy Před 14 dny +21

    मुकुल लाई एउटा प्रश्न अहिले रबिलाइ एकोरो गलत देखाइरहेको छ यदि रबि गल्ती थियो भने हिजो को दिन मा किन रबि सग हातेमालो गर्दै आयो हिजो को दिन मा किन केही बोलेन गल्ती छुपाउदै जनता माथी भ्रम गर्नु त रबि भन्दा यसको पो बढी अपराध होइन र

  • @user-vl9ow2qr1j
    @user-vl9ow2qr1j Před 14 dny +23

    मुकुल अठतिस जिलला घुमेन यो मानछे गगनको वरिपरि काङ्ग्रेस का ने ता सीता घुमेर अ जसतो छ कारबाही ठिकछ

  • @khimanmagar1524
    @khimanmagar1524 Před 14 dny +6

    सही हो यो कुरा चही