Bhadragol, 27th April 2018, Full Episode 169
Vložit
- čas přidán 26. 04. 2018
- --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Bhadragol is a nepali Tv serial broadcasting every Friday on Nepal Television. It is one of the most viewed television programs in Nepal. The show is produced by Jpt Creation pvt ltd.
Kumar Katel and Arjun Ghimire are the writers and directors of the show. The story is based on rural lifestyle and lower middle class people.The show stars Arjun Ghimire, Kumar Katel, Rakshya Shrestha and Hari Niraula and Sagar Lamsal as main Character.
Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Banner: Jpt Creation pvt ltd
Director: Kumar Kattel/Arjun Ghimire/Deepak Acharya
Writers: Kumar Kattel/Arjun Ghimire
Editors: Rajendra Manandhar, Rabin Bhatta
Camera: Sagar Khadka
Transportation: Surendra Sharma
Makeup: Ganesh Khadka
Music: Rajendra Shrestha
Singer: Rajesh Payal Rai
Artists: Arjun Ghimire Kumar Kattel, Kamalmani Nepal, Rakshya Shrestha, Madhu Sudan Pathak, Ashok Dhital, Sagar Lamsal, Hari Niraula, Gobinda Koirala, Deepak Acharya and More
This is Bhadragol's 169th Episode. It was aired on Friday, 27th April 2018 on Nepal Television at 8:50 PM. All Digital Copyright exclusively owned by RamSar Media Pvt. Ltd.
Like us on Facebook. goo.gl/F1rchM - Zábava
आहा कति मार्मिक आजको "भद्रगोल"धेरै राम्रो लाग्यो अति उत्कृष्ट टेलि सिरियल सन्देश मुलुक छ देशका राजनीति दलका सदस्यहरुले हेरिरहेका होलान् यो, एपिसोड हेर्दा त केहि ज्ञानत आउन पर्ने हो नेताकार्यकर्ताको भुकम्पले धोस्त बनाएका महत्त्वपूर्ण सम्रचना,कहिले बनाउने हो,अति उत्कृष्टछ "भद्रगोल" सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई !!म कुवेत बाट हेर्दैछु,
भद्रगोल जति को हसाउने सिरियल त अरु कुनै पनि छैन होला सायद मलाई सारै मन पर्छ भद्रगोल र म नियमित हेरने गरछु भद्रगोल
good
Paady the best actor.without him no one see bhadrahol.
सारै राम्रो अनि सामाजिक सन्देश मुलक छ है सम्पुर्ण भद्रगोल तिम लाई धन्यवाद
म पनि हो है नछुटाइ हेर्ने दामी लाग्यो आजको भद्रगोल मलाइ
यो रक्षा दिदीको र जिग्री दाइले नाटकमा नखेलेको भद्रगोलमा बधाई छ राम्रो रमाउनुपर्छ
भद्रगोलले केही समयलाई भएपनि रमाइलो गराउने गर्छ! भद्रगोल टोलीलाई धन्यवाद!
आजको कथाले मन छोयो धेरै राम्रो सिरियल भद्रगोल 💌💌💌💌💌
Hqiqbali
शुरु गरिन्छ अब हेर्नलाई भद्रगोल पाराले😎😎😎
शन्देशमुलक भद्रगोल✌✌ हाम्रो नेताको घैटोमा कहिले घाम लाग्ने र खै???
Miss u Jhattey & Maichyang💕💘💔 कता गए छ अाज??
हाम्रो समाजको यथार्थ घटना लाई मनोरञ्जनात्मक तरिकाले रूपान्तर गर्नु भयको छ । धन्यवाद भद्रगोलका सम्पुर्ण टिमलाई 🎁🎁
khhj oskdfj2kbh xhjf hfkg6vificljcgkcufkfglfckxg5ktkzufkfckfufjckckfgjffuxfkfkzjfkffg8ßllhhohzififjfj h luxurious d8dd8id8isiß9kskdiduduuusjsdudd8ßdidfififjfjfi
सलाम छ यो episode लाई सहि हो हाम्रो। देश बनाउने भन्दा बिगार्ने हरु धेरै छन हाम्रो। नेताले सरकारले यो episode लाई ।1..चोती अब्स्य हेर्नुपर्छ अनि बुझ्ने छन्। जनता। का दुःख: पिडा लाई कति पीडित छन। नेपाली। जनता हरु ...नेता हरु ले न सोचेको न। बुझेका। कुराहरु यो episode ले सबै छर्लङ्ग। पारिदिनेछ कृपया हाम्रा आदरणीय ढुङ्गा का। मुटु हुने नेता जिउ हरुले यो हेरेर जन्ता का। लगि केहि सोची दिनुहुन बिन्म्र अनुरोध गर्द्छु।अनि धेरै धेरै धन्यवाद भद्रगोल परिवार लाई यती राम्रो शिक्षा बुझाउने कोसिस गर्नुभएको मा।💘💘💘💘💘💘💘💘💘✋✋✋✋✋✋✋✋💞💞💞 पादे सोल्टी लाई मेरो नमस्कार ।।।love you all bhadrgol muuuuuuhaa
आजको भद्रगोल एकदमै सहि लाग्यो ।
Shristisunar
Bale and cokros ko fan hand up..🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🙏🙏🙏
iam
It is real for vellagers
सारै राम्रो लाग्यो आज को भद्रगोल पनि , सन्देस मुलक चेतना मुलक कमेडी छ , हाम्रो नेता हरु ले हेर्नू जरुरी छ यो कार्यक्रम ताकी उनिहरु को घैटो मा पनि घाम लागोस ।।।
Purbeli Kanchhi जी सही कुरा गर्नु भयो 😍😍
Purbeli Kanchhi 😋😋
Purbeli Kanchhi hiii kanxi
Purbeli Kanchhi I love you💕💕 you Really cute baba😂😂
ठिक हो पुर्बेली कान्छी सहमति छु म पनि 👌✊✊✊👌👌👌
Thanks jigri n pande for giving such episode
massage एकदमै दमदार छ ! सम्पुर्ण भद्रगोल टिमलाई एकमुस्ट धन्यवाद दिन चाहन्छु !
माया र माैषमकाे भर हुदैन ।।
भन्थे आज थाहा भो।।।।🤔🤔
नमस्ते भद्र्गोल सम्पुर्ण टिमलाई 🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदुम सङगले, आज सम्म भद्रगोल नछुटाई हेर्ने जति यता।✋ No:1 नेपाली टेली सेरियल, आजको कथा बस्तु चाही भुकम्प पीडित सम्बन्धि रहेछ मेरो त मन नै छोयो। पाडेले हसाएरै सकिन्छ यो ३० मिनट त। कक्रेजको Girlfriend लाई त बलेले पो उडायो त बाइ#😋
Jaya chaulagain आज सम्म मन लगायर नहेर्ने म
ashwin bhandari किन? मन नलगाइ हेरेको?
Hajur ma ni xu la
Rishi nic la Ram ok huss#
✋✋✋
I love bhardogal because it give a knowledge every thing
Number 1 Nepali comedy show.
ल हेर्न सुरू गरीयो😍😍
ल हेर्न सुरु गरीयाे अब 😍✊✊✋✌✋
reya Shrestha _HD Nepal me to
reya Shrestha _HD Nepal ✋✋✋
✊✋✋
🙋 ma pani xu
reya Shrestha _HD Nepal
ए उदुङसङ्गले समय सान्दर्भिक टिभी सिरियल ।नम्बर 1.नै छ भद्रगोल।बधाई छ।पुरै निर्माण टिमलाई
साचै भद्रगोल को सबै पाठ मा सन्देश मुलक मात्र हुन्छ अझ आजको त झनै राम्रो हाम्रो नेता भनौदो हरुको यस्तै ताल ते कैयौं जनता हरु यसरी दु:ख झेलि रहेको छ कहिले बुद्दी पलाउने😑😑😑
कत्ती छिटो कमेन्ट हान्न भ्याका हेर्दै नहेरी के प्रतिक्रिया गर्नी होला हैट डाम्ना हो
भुकम्प पीडितको समस्या लाई समेटेर व्याङ्यातमक सन्देश मुलक कथा कथा रैछ लु राम्रो छ खोपिका बा रोएर Sad feel भो 😌
सहि प्रतिक्रिया
It is real problem of nepali peoples I would like to many many thanks to bhadragool team....for this programme
जिक्ररि र रक्षा आज को भाग मा खोइतनी ? धेरै धेरै मिस गरेको छु।यथार्थ कथा धन्यवाद प्रस्तुति को लागि,
कोयि ठुली अ्म्बिका राई 😋😋😋😋😋😋😂😂
hamile ni
भुकम्प पीडित जस्ता समय सान्दर्भिक कथावस्तुलाई समेट्नु भएकोमा भद्रगोल टिमालाई धेरै धेरै धन्यवाद र जिग्री अनि रक्षाको अनुपस्थितमा हल्का कार्यक्रम खल्लो लागेको महसुस,आगामी episode मा रक्षा र जिग्रीको आगमन हुनेछ भन्ने पुर्ण आशा गर्दछौं।
एकदुम सङ्गले आजको episode चाहिँ हेरेर त आखै रसायो होउ keep it up भद्रगोल तीम अझै यस्तै सन्देश मुलक समय सापेक्ष गतिविधि लाई बाहिर ल्याएर सम्बन्धित निकायको ढोका सम्म पुगोस् ।जय! भद्रगोल ।
आज चाहिँ छिटै हेर्न पाहियो 😍😍😍...
काकु तलाई डाकु😂😂😂
सुपर Actor 😍😍
सम्पूर्ण भद्रगोल परिवार को कमेडी राम्रो छ। यसरी प्रगति गर्दै जानुहोस र अझै चित्त बुझ्दो र उत्कृष्ट खालका जनचेतना मूलक कमेडी कार्यक्रम ल्याउदै गर्नु यही छ मेरो सम्पूर्ण भद्रगोल परिवार टिमलाइ धेरै धेरै शुभकामना ।
एकदुम सँगले जिग्री र रक्षालाई
को-को'ले Miss गर्यो...
मैले त साह्रै Miss गर्य है..
Maile ne gare hoi
Maile ni miss gare rakshya lai ani jigir bro lai khai ta due jaana bhadragol team ..
Mixtape Jnees moile to akdm miss gore
Mixtape Jnees म चै तिमिलैइ मिस गरिरहन्छु ल।।।
Mixtape Jnees mo poni saari misss garrako xu...tara kata gaya xn hoai
I like you bhadragol😘😘😘😘😘😘😘😘😘Molai ta ati ramro lagcha bhadragol
यो भागको कथा परिकल्पना जो हुनुन्छ उहालाई सलाम छ,वास्ताबतामा यो लाखौ भूकम्प पिडितको पिडा हो यति राम्रो संदेश मुलक कार्यक्रमको लागि भद्रगोल परिवालाई मुरी मुरी धन्यवाद तथा शुभकामाना
Ramro chaa BHADRAGOOL
LOVED IT .
COMEDY ALSO .
SO FUNNY .
आयो है भद्रगोल भद्रीएर लौ हासुम । HOW COMEDY
Always fantastic 😃😃
khanal pabii 👌😘
एक्दम सङ्ग ले आज को एपिसोट लास्ट रमाइलो लाग्यो अहिले समकै।।।😀😀
Dhyo
P is a great place 788888777778789000090u7ipppp0}77ioo880009909998899
@@biahnudjvj3katu77 qp7i99ppp9
Gxvi
Nice lesson is given from this episode to politician thanks for bhadragol
Yo bhadragol le sarai sandeshmulak episode nikalyo....yo episode neta haru like kp oli jo rail ko kura garcha teslai herauna navulnu hola...pade lai call garara kp oli lai yo episode harna vanna launu paro....malai ta ruwayo yo episode hamro desh chalauni neta haru lai dekhera...jaya bhadragol...🙋🙋
सुबोध गौतमको कला अदभूत छ।तर उनलाइ अलि छुट्टै रोल दिनु पर्यो।उनको क्षमताको कदर होस् ।
Sai ho
एकदुम संगले रक्षा मैच्याङ र जिग्री लाई त देख्न पाइएन नि किन होला सन्देश मुलक एपिसोड रमाइलो लाग्यो।
Very nice story . My heart touched bhadragol team
Great episode.💕💕
Sarai funny ani ramro 😜❤️😂😂
भद्रगोल परिवारलाई हृदय देखि धन्यवाद दिन चाहन्छु ✋ देशमा भइरहेको वास्तविकता समसामयिक सत्यतथ्य घटनाहरूलाई सङ्ग्रह गरेर सन्देशमुलक episode तयार गरेकोमा
Raju lama
Hu Ym iE fd
Aaja ko bhadragol atyanta marmik xa ani sandesh mulak shichha prada xa yo ati utkrist teli siriyel "bhadragol"le sabai lai sandesh din khojeko xa ani hamro netaharu le yo herer kehi sikna jaruri xa turunta bhukamp le bhatkayeka purana samrachana haru banaun jaruri xa ahile aayer pande soltile sahi kura gareko jasto lago safaltako lagi sampud timlai suvakamana..!!!
आजको भद्रगोल एकदम राम्रो जे होस जिन्दगिमा पहिलो पटक पाडे सोल्टिले राम्रो काम गरे । साच्चिकै अब दिनका दिन पानी पर्छ ,हावा हुरि चल्छ अब ती घर्बार बिहिन नेपाली दाजुभाइ दिदिबहिनी,आमा बुबा, बाल बच्चाहरुको सारै बिजोक हुन्छ । नेता ज्यु हरु लौन अब कतै भर्मण जाने पैसाले गरिब दुखिलाइ एउटा सानो पाडे सोल्टिको जतिको टहरो बनाइदियपनी धेरै धन्य हुन्थयो । गरिबको खुसिको आशुको आशीर्वाद लाग्थ्यो ।।
stop aapa
Damdar Media दAeroमदार मिडिया !
She is back
She is really beautiful ❤️❤️❤️
♈🚮🔱🚮🔃🔃🔏🔖
अती राम्रो कुरा उठाएर यथार्थ चित्रण वर्णन गरी जनचेतना फैलाउनु भएको छ यसैगरी आउदा एपिसोडमा पनी यस्तै यस्तै कथा वस्तुमा आधारित भाग हरुको अपेच्छा राख्दछौ साथै सम्पुर्ण भद्रगोल टिमलाइ धन्यवाद!
dami rahexa. Khub gyan dine part 😍😍 sadhai sagaltako kamana bhadragol team
साङ्लोको केटि राम्री लाग्ने यता ✋✋ डाम्नाहो ✋
मलाइ चाहि मन परेन ल 😑😑😑😑😑😑😝😝😝😫😫😫
Malai chai man paryo hai
Love you x ni
LoveNepalBiNdas
LoveNepal BiNdas प्वाँट छे माेरी
Hats off to today's story
पाडे सोल्टीको म ठूलो सिलिङ फ्यान हो म 😍
जनचेतनामूलक यो bhadragol सन्देशले नेताहरूको घैटोमा घाम लागोस र 2072 सालमा भत्किएका सम्पुर्ण मठमन्दिरलगायत गरिव दुखीका घरहरुको पुनर्निर्माण हुन र यसैगरी अहिलेका नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको दिमागमा यो कुरा जाओस यहि छ मेरो आग्रह जय देश जय नेपाल भाद्र गौर टिमका सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद अझै पछिका दिनहरुमा यस्तै यस्तै खाले कार्यक्रमहरु भई राखुन जय नेपाल
very very nice. keep it up bhadragol team. best of luck.
सब भन्दा ढिलो हेर्ने मै रैछु गाँठे ...🌹🌹🌹अति राम्रो छ
What a gr8 message
Wow bhadragol team great job ..
Yehi karan le malai bhadragol man parcha 👍👍👍👍
Superb....😘😘
आजको कथा निर्देशन पांडेको मात्र रहेछ भन्ने पनि बुझियो।क्रीयटिभिटी देखिन्छ कथामा।।जिक्री को पार्ट नहुँदै राम्रो छ खासमा ।
This is the best message for all
Hait मोइले त भुसुकै भुलेछु आज लेट भो हेर्न😉 गाउकै धनी मान्छे। कके
.
+sakul kumar ghimire tir*इ
love the acting of kaku ko xoro 😍😍😘😘 so cute
लौ हेर्न सुरु गरियो है भद्रगोल
यस्तो होस भद्रगोल भनेको , साच्चिकै सामाजिक यथार्थ को बेथा आज भद्रगोलमार्फत उजागर गरिएकोमा सम्पूर्ण भद्रगोल टिम लाई धन्यवाद 🌹
Finally aayo waiting for it🙂
really heart touching episode ✌✌✌✌✌ miss you rachha and jigri.
miss yuh bhadragol
Bhadralgol को हरेक Episode हाम्रा मन्त्री भनौदा हरू सम्म पुगाउ त अलिकति भए पनि बुध्दि पलाउछ कि आखिर हामी जन्ताहरू कहिले सम्म यसरी अंशु बगाऊदै सहेर बस्ने
Bhadralgol को यहि कुरा हरू अस्याधै मन पर्छ
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
😂
Kanxi Mayalu 😏😏😏
kanxi mayalu ma timlai vetna aaudai xu baby
+basanta thapa mero Video subscribe grdeu na 😁
+Kanxi Mayalu khoi timro video
बिस्तारी भद्रगोल ले राम्रो कथा लिराखेको छ खुसी लागेयो all tha best
ramro lagxa
wawawawawawawa😍😍😍
यो episode द्वारा सामाजिक सन्देस एक राम्रो तरिका ले दिनु भये छ😍😍 सुपब😍😍
god bless you bhadragol team😍keep it up😍😍nd we love u forever😍😍
आजको भद्रगोलले दिन लाको उपदेश सबै नेतृत्वहरुले बुझ्नै पर्ने हो।
Woooow dima x
yadum sang ko sarai ramro
समय सान्दर्भिक विषय छ । कमेडि + भाभुक मिक्स मसला रहेकोे आजको भद्रगोल सार्है राम्रो छ ।
भद्रगोल धेरै राम्रो लाग्छ मलाई आज को भाग ले त झन मन धेरै दुखायो साउदी देखि हेर्दै छु नेपाल घर सिन्धुपाल्चोक
Ekdam Sandesh mulak comedy xa bhadragol👍👍👍
wow my favourite siriyal
Bale solti ko acting akdam ramro xa pramila ko intry dherai ramailo lago bt aaja ko episode ma jigri bro&rakchha lai miss gareka xu...!!
सधैजसो हसाउने भद्रगोल आज भाबुक बनाउने यथार्थ कथावस्तुमा आधारित रहेछ ।सार्है मन पर्यो ।✌✌✌
आज को भाग भद्रगोल धेरै मार्मिक सन्देश मुकुल कथा मा आधारित छ ।मलाइ धेरै मन पर्यो भुकम्प पिदित का मर्म कस्ता रहेछन भन्ने कुरा नेता हरु लाई महसुस भयो कथा मा ।अब यस्तै महसुस रेल्ल मा हाम्रा नेताहरु लाई पनि हओस भन्न चाहान्छु ।भुकम्प पीडित हरु जता हेरे पनि उस्तै छन ।कसैको मन खुसी छाएको छैन ।धन्यवाद सम्पुर्ण भद्रगोल तिम हरु लाई अति राम्रो कथा पस्तुत गर्नु भएको मा साथ मा मिदिया तिम हरु लाई पनि धन्यवाद धन्यवाद ।।।।
Haina yo k para ho 😂💪nice acting
This episode is really heart touching...And the acting of..cockroach and the bodyguard was superb makes me cry....And also its important to take dicision by govt. to help those poor peoples who were destroyed by earthquake .....also miss raksha and jigri....
समय सान्दर्भिक घटनामा आधारित बनाउनु भएकोमा धन्यवाद । राम्रो लाग्यो ।
Site ba always show positive reaction .
एकदम सँङगले
गजबको क्यारेक्टर छ!
गजब लाग्यो आजको भद्रगोल पनि!
जे होस् शिक्षाप्रद राम्रो हुन्छ यो सिरियल!
सपना सानु honi
सपना सानु good choices you
Labhaj
सपना सानु I like you
akdam
Gigri raw rakshya i miss uuuuuuu
दामी छ आजको episode आँसु नै खस्यो एकदम राम्रो सन्देश दिएको छ । नेताहरुको बुधी खै कहिले आउने हो ।
Dami lagyo
I proud of you bhadragol team and miss you all actor
True reality of our nation . Enjoyed 30 minutes where there is comedy and emotion too.💕💕💕💕
बरि लै लै सक्किगो सोलो मौसम लगायत सबै कला कार सर सिस यक्दमै दामिछ 5 चोटि दोहो राहि हेरेको मैलेत
best show ho mero yo ma kaile xutaudina i love nepali show i love
Love this show😍
Roshni Thapa you love this show I love you😀😀
❤
@@RajKumar-fk3yx😊
भद्रगोल भाग 169 पनि सुपर लागो
Yesari nai pratek episode ley sarkarlai dabab dinu parxw good job vadragol teams
वाउ भद्रगोल भद्रगोल हैन अनमोल छ साचै यथार्थ सन्देश र मन छुने लायो आजको भाग।