Bhadragol, 18th May 2018, Full Episode 171
Vložit
- čas přidán 17. 05. 2018
- --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Bhadragol is a nepali Tv serial broadcasting every Friday on Nepal Television. It is one of the most viewed television programs in Nepal. The show is produced by Jpt Creation pvt ltd.
Kumar Katel and Arjun Ghimire are the writers and directors of the show. The story is based on rural lifestyle and lower middle class people.The show stars Arjun Ghimire, Kumar Katel, Rakshya Shrestha and Hari Niraula and Sagar Lamsal as main Character.
Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Banner: Jpt Creation pvt ltd
Director: Kumar Kattel/Arjun Ghimire/Deepak Acharya
Writers: Kumar Kattel/Arjun Ghimire
Editors: Rajendra Manandhar, Rabin Bhatta
Camera: Sagar Khadka
Transportation: Surendra Sharma
Makeup: Ganesh Khadka
Music: Rajendra Shrestha
Singer: Rajesh Payal Rai
Artists: Arjun Ghimire Kumar Kattel, Kamalmani Nepal, Rakshya Shrestha, Madhu Sudan Pathak, Ashok Dhital, Sagar Lamsal, Hari Niraula, Gobinda Koirala, Deepak Acharya and More
This is Bhadragol's 171th Episode. It was aired on Friday, 18th may 2018 on Nepal Television at 8:50 PM. All Digital Copyright exclusively owned by RamSar Media Pvt. Ltd.
Like us on Facebook. goo.gl/F1rchM - Zábava
अस्तिको हप्ताको भद्रगोल मिस गरेर आज सम्म कुर्ने भद्रगोल प्रेमी साथी हरु आज यता एक हौ?#
Jaya chaulagain ✊✊✊
shankar karki,thank you mero channel pani subscribe garnu hola
Jaya chaulagain ma ni chhu hai
😹😹😹😀😀
maxu
भद्रगोल टेलिसिरियललाइ माया गर्नु हुने सब्बै जना एक हौँ !!
हिम्मत हारा हरु।।।अहिले त भद्रगोल बन्द भयो त।।।। सक्छौ भनी फ़ेरि सुरु गरन ।। भद्रगोल ।।। एक्कासि प्रोग्राम बन्द गरेउ।। धेरै दुख लाग्यो।।
अति मार्मिक टेलि सिरियल "भद्रगोल"धेरै राम्रो कार्यक्रम लाग्यो,म नियेमित बिदेशीभुमि कुवेत बाट हप्ताको शुक्रबार नछुटाइ हेर्ने गर्दछु, अत्यन्तै उत्कृष्ट यो टेलि सिरियल सन्देश मुलुक छ एस सिरियलको अझै प्रगतिको उत्तरउत्तर शुभकामना !!
Lamsal Jagannath हास्ने नाच्ने र गाउने रमाइलो रमाइलो भिडियो हेर्न कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्नुहाेला है साथीहरू ।
Finally uploaded thnk yuh soo much🙏😘😘😘😘😘😘😘😘💚❤️💛
Kanchan Joshi no worries..😂😂
सबैले सुनको कान्डबारे ,,मा सीरीयल ,बनाकाछन हेरीयो पनि तर भद्रगोलको जस्तो अरुको सीरीयल छैन ल,,,बधाईछ पारे सोल्ती,र जिग्री ,,
Jigri ko fnd ko ko ho like grnuta herum
ssss
🌹🌹🌹Asti ko Hapta ko Bhadragol khey Saudi bata herne haru le like gara✌✌✌
अघिल्लो हप्ताको भद्रगोल नआउदा सारै दुख लाग्यो । अब चाहि मजाले हेरिन्छ।
Nepali Top 10 Song har har kangal
Nepali Top 10 Song ma ta jana khana nakhayara suteko bhadar nauda
BEst eposide from the day because in this episode i commeted the first
yesssss
i am pradeep dahal !!!
आजको भाग चाहिँ दामी लाग्यो एकदम सन्देशमूलक र व्यङ्ग्यत्मक छ सारै खुसी लाग्यो।
saarai raamro episode
..
Appreciated 🌠🥀☀️☀️🙏🙏🙏🙏☺️
ल आजको भद्रगोल नि सन्देस मुल रएछ दामी छ
Rachita Nepali 😍😍
Derai din paxi herna payo...khu si lagyo..bhadragol team lai muri muri thank you.
Good job .kip it up .👏👏👏bhadragol team ..kei na kehi sandesh diyekai huncha harek episode ma👌👌👌that's why i really like this program ..🙏🙏🙏
Hait!! ajhako episode ta bbl xa hau ...kati ramro ho k
Woowpadai
बले को Fan जति सबै यता मुन्तिम त।।।।
✋✋✋✋✋
✋✋✋✋
अस्ति हेर्न नभ्याएर अहिले हेर्दै छु..
दाम्मि बनाको रैछ..एकदम सन्देशमुलक हुन त भद्रगोल सधै सन्देशमुलक नै हुन्छ है...
मन पर्यो,राम्रो लाग्यो...
रक्षालाई निकै सम्झेको छु,आज देखिन
...यस्तै रमाईलो र सन्देशमुलक कमेडी अझै आईरहोस् ...निर्माण युनिट्लाई शुभकामना
धेरै भन्दा पनि धेरै राम्रो छ ल तर Sagar Lamsal And Rakshya Shreshth खैत है। सके सम्म भद्रगोल टिम हरु कोही पनि नछुटिनु होला ल।
Herdai xu haii la frist
अस्ति को हप्ता किन आएन भद्रगोल कति इन्तचार मा बसेको थिए ।खास के भएको हो आज को भाग अब सुरु गर्दै छु । यो भाग धेरै राम्रो छ देखाओति नगरौ नेता आउन न आउन आफ्नो देश आफै बनाउ सरसफाइ सधै गरि राखौ धन्यवाद सम्पुर्ण भद्रगोल तिम हरु लाई ।
समय सान्दर्भिक छ राम्रो लाग्यो ! यो शृङ्खला मा बले ब्रो लाई देख्न पाइएन नि ।
के होस भद्रगोल ले सन्देस राम्रो दिन्छ सबै परिवारलाइ धन्यबाद
Bhadragol maa sadai moral painchha antim maa😊
पाडेको fan 😍😍😍✋✋✋
हाँस्नु पर्छ भनेर भद्रगोल हेर्दै 😂😂
भद्रगोलको story हामी नेपाली जनता हरु लाई सकारात्मक सन्देश प्रवाह गराउने खालको छ।।सो भएर भद्रगोलको story बिभिन्न विषयवस्तु लाई समेटि तयार गरेर युट्युवमा अपलोड गरिनुपर्छ।।
Bhadragol ko fan yata hai
आज को तार्गेट तेत्तीस किलो सुन र मोदि भ्रमण ल अब हेरौ सबै साथिहरु।।।।।💞💞💕💕💕
Jiban Paudyal हेर्नू पर्छ भाइ 💞💞💞
Mmmmmmmmnnnnmm is Beautiful
भद्रगोल हरेक दिन आइदिय हुन्थ्यो जस्तो लग्छ ✌💘
पछिल्लो हप्ता भद्रगोल न आउदा मन नै कस्तो खल्लो भाको थियो यो हप्ता चाइ मन खुसी भयो,,,हरेक शुक्रबार साझ भद्र गोल न हेरेसी निद्रा पर्दैन आज चाइ मिथो निद्रा आउने भयो
Lot of thanks for uploaded my favourite serial
आयोोोोोोो भद्रगोल 😃😃😃😃
चेतना मुलक छ है भद्रगोल।
nice videos...yastai yestai video haru banaudai rahanu...jan chetana ko lagi derai ramro xa...
सारै रमाईलो
३३ कीलो सुन ले त तहल्का मच्चायो त
Bhadragol is a Nepali fun serial so I like to see this
Aayo aayo. Aayo. 😘 😘 😘 😘
Ramro xa dhariii
Sun sun sun ko mala😂😂😂
Nice🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
सन्देश मुलुक शृङ्खला हरु आइरहेका छन के यो खुसी सुखी र समृद्ध नेपाल बन्ने लक्षण हो ?✌✌✊✊😀😀
Very good sakkigoni team lai yashtai video comedy hernu xa
एक दम मार्मिक छ भिडियो अनि रक्षा दिदी खोइत कताजानु भयो नि
भद्रगोल नछुटाई हप्तै पिच्छे हेर्ने को को छौ हामी✋
Ma pani ho tr asti ko hapta kin naaako
SURESH SHRESTHA खोई सायद technical problem हुनसक्छ।
Nissan Jung Thapa ✋✋
Pawan Thapa 😊😊😊
Ma first
नेपाली समाज अनि रात्नितिक मा सहि संदेश दिदै आयको छ र अझै दिओस भन्ने शुभकामना भद्रगोल होल युनिड लाई ।
धेरै राम्रो जनचेतनामूलक नाटक हाे रेगुलर आईदीनु पार्यो
राम्रो छ धेरै राम्रो ✌
ढल्किए हेर्नलाइ😀😎
अत्यन्तै सान्दर्भिक अनि त्यत्तिकै रमाईलाे बनायछ य डाम्नु ले त💌💌✌✌
आज को भाद्र्गोल सारै राम्रो छ साचिनै बिकास cximeki लाइ होइन जान्ता लाइ चाहिये को हो
1st like here😀😀
camera hd ma ? wow aba tah jhan bhadragol herna maza hune vo ❤️❤️💯🙌🏽😂
कत्ती हास्नु हो यो भद्रगोल हेरेर्😃😃😄😄😄😋😆😆😅😅
Ma bhadragol telly serial ekdam nachutai herna garxu tpi haru pani naxutai hernu hola haii
ल है अब हेर्न सुरु गरियो 🌹🌹💕💕💘💘💔
राम्रो छ मेरो देशको कहानी
Dammi Dammii xa 👌👌👌💓💓
धेरै धेरै बधाई छ भद्रगोल टिम लाई
Dami xa hou
Wow lolo aba suru garnu paryo aaja ko episode ☝💐🌺🌼👍
भद्रगोल आउन बंद भएको दिनदेखि खाना मन न लगि लागि खाईराछु किन बंद भयो
जनता जान्न 😥😥😥😥
wer
सन्देश मुलक लाग्यो अनि बले रक्षा कता हो आज चै ।
मेरो भाइ त धेरै नबोल ल,, बरु तलाइ मेरो कान्छी फुपुकोमा गएर भैसीको मोहि खुवाउछु है,,,😂😂😁😂 सन्दर्भ सुन तस्करीको अत्यधिक खोजीको बिषय सम्बन्धि नेपालमा सुन कान्डको धेरै नै चर्चा मच्चिएको अबस्था,,!!!
Lamsal Jagannath y hi unit
यशपालिको भद्रगोलचै सारै मजा को लाग्यो ??
Arjun Aryal hi TV in
Dherai ramro bange aajako bhagdragol ma good
सन्देश मुलक कार्यक्रमको लागि म आभारी छु तर के गर्ने हाम्रो देशका मुख्य नाइके जो कुहिएको आलु भए पछि जति सन्देश दिए पनि यिनीहरूको घैटोमा कहिल्यै घाम लाग्ने होइन कर जुन सुनको कुराको नि सन्देश मुलक नै रहयो।। (हाम्रो देशको कानुन धान खाने मुसो चोट खाने भ्यागुतो झै हो)"धन्यवाद"भद्रगोल सबै परिवारलाई सन्देश मुलक कार्यक्रमको लागि यस्तै सन्देश मुलक अझै कार्यक्रम लिउनुहोला बल्ल मुख्य नेता देखि नाइके सम्मका घैटोमा घाम लाग्छ कि।
I like pade baje because he is comedy boy
My Beast bharadrogal
राम्रो बिषयमा उत्कृष्ट प्रस्तुति keep it up.
nai malai thaha xaina sathi hoo😂🤣🤣
1st
नाई मलाई थाहा छैन (ज्यन्ते)😀 काका
Rakshya ko fan haru yeta ..
लौ सुन तस्कर त यो पो रैछ त । अझै किन पक्रन सक्या छैन जनता जान्न चाहन्छ 😊😊
77 district........?????
देखाबटी होइन जनताका लागि काम गरौं ,हाम्रै पालामा समृद्ध नेपाल देख्न पाईयोस।
Nissan Jung Thapa सहि कुरा हो दाजु भाइ।
समय सान्दर्भिक =बर्तमान घटना क्रममा आधारित =educated =entertenmented =my fevorite and awesome ...jayyy bhadragoal
mero vai ta dheari na bol la.......... Ma Talai gunduruk khoulaa... La so sweet
1 st
Bobbal hasaune k bhadragol le😂😂😂😂
भद्रगोल Team is Gread
Love you bhadragoal team..😃😃
malai dherai man parxa vandra gol naic xa
Dami👌bhadragol🤣
KrishnaGhnmire👌🙏
धेरै नै राम्रो अबधारणा
समयसन्दर्भ छ
सबै सिरियल मा सुन को कुरा मलाई त वाकै लागी रहेको छ । जे होस सबैको बबाल छ अभिनय
Jtwbfzvfal
Kjhsvd
Khfa
ल सुरु गरियो तर यो भन्दा पहिलो हप्ता को भाग खोइ??
I liked this episode. I think such kind of issues should be potrayed in this kind of tv show.
भद्रगोलले पनि नेपालको नेताको धजी उडाउने भो त्र के गर्नु नेपालको नेताको बुधी कहिलेही नपलाउने भो धेरै राम्रो भद्रगोल टेलि सिरियल नेताहरूलाई बेलाबेलामा आफ्नो जिम्मेवारी याद दिलाउदै गरेको छ धन्यवाद भद्रगोल होल युनिटलाई ✊✊✊✊✊✊✊😇💘💕💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘 lov 😎😎😎😎😎you ✌✌✌✌✌✌✌ chenal
nai malai tha xaina dami xa hai 😘😘😘😘
Goma Neupane
Mero bhai ta dherai nabol la..baru talai mero kanxi fupuko ma lager vaisiko moi khuwauxu hai.😂😂
Nepal molai pani sarai aauna man parako xa mo janmey ko desh nepal mero desh nepal
अति सुन्दर छ
रक्षा दि कता जनु भयो यो हप्ताको मन पर्यो व्यंग्य रुप मा छ जे होस अब बुद्धि आउँछ कि
मेरो भाइ त धेरै नबोल ल बोरु म तलाइ म मेरो कान्छी फुपुको मा लगेर भैसिको मोइ खुहाउछु है, यस्मा पनि सुन कान्ड ???
Gorea
✌✌
Jaya chaulagain हास्ने नाच्ने र गाउने रमाइलो रमाइलो भिडियो हेर्न कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्नुहाेला है साथीहरू ।
तनाबै तनाब छ खाेजीमा दुई रूपे छैन भन्ने थेगाेकाे राेल गर्ने पेलासेकि बेलासे हाे अाजभाेलि खाेई त ल्याउनु पर्याे ।
Lal Rijal Ta pat niyamit darsak haina raixas vanne tha vo
Dhature pani aunu pareo vanya .
हैन पाडे र जयन्तेलाई कति राम्रो देखिएको यो लुगामा
Bhadragol kina aayena ma la last pida ma xu 😢😢😢😢😢😢plz esto ramailo serial Banda nagarnu na
Kg